गर्धन र कम्मरको नशा च्यापिने समस्याबाट महिला बढी पिडीत: डा. सुनिल पौडेल Dr Sunil Poudel
HTML-код
- Опубликовано: 13 сен 2024
- गर्धन र कम्मरको नशा च्यापिने समस्याबाट महिला बढी पिडीत हुने गरेको पाइएको छ। नशा च्यापिने समस्याका मुख्य कारणहरु के कस्ता हुन सक्छन् ? यसमा कस्ता लक्षण देखिन्छन् ? यसको उपचार कसरी गरिन्छ ? कुन अवस्थामा अप्रेसन गर्नुपर्छ ? प्राकृतिक तथा थेरापीका माध्यमले बिना अप्रेशन कसरी-कसरी उपचार गर्न सकिन्छ ? यस्तो समस्याबाट बच्न के कस्ता सावधानी अपनाउन सकिन्छ ? जस्ता प्रश्नहरुबारे स्पार्क हेल्थहोम अस्पतालका प्राकृतिक तथा दुखाइ विशेषज्ञ डा. सुनिल पौडेलसँग भिडियो वार्ता सुनौ। #dr.sunilpoudel5964 #sportsinjuryclinic #truma #sparkhealthhomehospital #backpain #backpainsolutions
म पनि नसाको बिरामी छु डाक्टर साब लाई भेट्न मन लागेको छ
मेरो गर्दनमा नसा च्यापिएको र र्गदन को हड्डी पनी खियको छ भन्नु हुन्छ मलाई उभिँदा लड्छु जस्तो हुन्छ बस्दा जमिन डगमगाउने र सुते को बेला बेटहलिय जस्तो हुन्छ देब्रे खुट्टा को औंला लाटो हुन्छ र देब्रे हात को कान्छि औला लाटो हुन्छ हिर्दा बुसले न मिल्य जस्तो हुन्छ म कुन डक्टर लाई भेट्ने हजुर भेट्ने 😢😢😢
Namaskar sar sujap ko lagi dhanya bad
सरनमस्कर मेराेसमस्यन याेछ ढाडकाेनसाच्यकाेछ दिनमाकामगरेदा दुख्दैन सुतनमिल्दैन सर दुइघन्टामै मादुखेरअाखाखुलछ किनहाेला 13:28
नमस्कार सर स्वास्थ बारे जानकारी को लागी धन्यवाद लुम्बिनी प्रदेश कपिलवस्तु
Dr Saheb meropani Dhad ko L4L5 Chapiyako chha Tesko Samadhan.Bataunu hos.
Pesar hai var nasa sukekra aakha dekhidaina Halka tesko upaye Dr sab kehi hunthiyo ki 4 mhina vayo aakha aru come dekhirakhnu VA xa sir 🙏🙏🙏🙏
नमस्कार डा साव मेराे पनि समस्या छ।याे सरकारि अस्पताल हाेकि प्राईबेट हाे?
Sar namaste mero chaie ghati ma atakko jasto hune
Kun hospital ho hajurko
Kun hospital n kaha xa hola;
sir hajurko kuna thau ko ktm ma
Dr Saheb I Needur Fhon No Location.
धेरै दुखेको बेला दुखाइ कम गर्ने के औसधि हुन्छ
Kata c hospital
काहा कुन हस्पिटल हाे
Number dinu
काहा कुन्ठाउ हाे हजुर
काहा कुन हस्पिटल हाे
doctor sap hajur ko no paun hai😂🙏
Number hajurko