नसा च्यापिएमा के छ उपचार ? डा.घनश्याम खरेल | Dr. Ghanshyam Kharel

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • मोटो नसा च्यापिएर समयमा उपचार नहुँदा हातखुट्टाले काम नगर्ने, खुट्टा लत्रिने, हिंडडुल गर्न नसक्ने, दिसापिसाब गर्न कठिन हुने र कतिपय अवस्थामा जीवनभर नै अंगले काम नगर्ने समेत हुन सक्छ ।
    #DrGhanshyamKharel #neurology

Комментарии • 66

  • @HimaChaudhary-du7iz
    @HimaChaudhary-du7iz 5 месяцев назад +4

    डक्टर साब नमस्ते मेरो हात पनि दिन भरी काम गर्दा केही हुदैन जब रात पर्छ रातको 12/1 बजे देखि मेरो हात झम झमाउने दुख्ने र औला खुम्चिने गर्छ यस्को लागि के गर्नु पर्ला भनिदिनु पर्यो डक्टर साब

  • @NarendraSingh-ex3yb
    @NarendraSingh-ex3yb Месяц назад

    मलाई त्यस्तै भाको छ सर,दाहिने खुट्टा झम्झम हुन्छ अनि कमर एक तर्फभित्र
    दुखाइ पनि हुन्छ ,10 ओटा सुई लगाई सके तर सुई ले क्षणिक ठीक हुन्छ फेरि पहिले कै अवस्था केही अर्को उपाय छ कि सर🙏

  • @hirathapa2022
    @hirathapa2022 5 месяцев назад +2

    डाक्टर साब नमस्कार म प्युठान बाट मेरो देब्रे हातको कुममा सारै दुख्छ र पुरै हात झमझमाउने र रातिमा निदउछ गाडी चलाउँदा झमझमाउने गर्छ डाक्टरलाई देखाउँदा नसा च्यापिएको एक महिना औषधी खानुपर्छ भनेर सुरु गरेको छु मलाई सल्लाह सुझाव दिनुन

  • @budhimatiaachary5204
    @budhimatiaachary5204 4 месяца назад +1

    डाक्टरसाब मेराे देब्रे पुट्ठामा नसाचेप्पियकाे पाँच बर्ष भयाे हाेचाे ठाउमन बस्दा धेरै दुख्छ केगर्दा ठिकहाेला

  • @TyamkeTimur
    @TyamkeTimur 2 месяца назад

    This is helpful thanks

  • @superTv930
    @superTv930 8 месяцев назад +1

    सर नमस्कार मेरो पनि धेरै ढाड अनि कम्मर धेरै दुखने गर्छ hospital गयेर नि राम्रो सङ चेक पनि गर्दिन्न कहिले कोखा अहिले कम्मर झम झम गर्ने गर्छ धेरै दुखने गर्छ सर अहिले म साउदी अरबिया मा छु सर पिलिस रिप्लाई ?😢

  • @prakashsharma8869
    @prakashsharma8869 Год назад +1

    Good informations

  • @DhurbaKhadka-zo8zz
    @DhurbaKhadka-zo8zz 5 месяцев назад

    डाक्टर साब नमस्कार

  • @shilakhanal5926
    @shilakhanal5926 5 месяцев назад +2

    डा .साव मेरो दाहिने हातको कुहिना माथि अगाडि पट्टीको भागमा दुख्नेगरी चस्का दिन्छ के भएर होला ??

  • @user-fr6uz8mg5c
    @user-fr6uz8mg5c 2 месяца назад

    Dr. Saab mero ni 3 month jati vayo right side ko ghardan right sideko nai aadha tauko dukhni vako x ghucchuk kaanko pwal sabai dukhx k mero nasa chyapeko ho wa haddi khiyeko ho plZ vanndinuss na dr saab

  • @surajnepali9809
    @surajnepali9809 9 месяцев назад

    Thank you doctor

  • @user-nl7ei4gw4e
    @user-nl7ei4gw4e 6 месяцев назад +1

    Sir हजुर लाई कुन haspital म भेत्ना सकिन्छ ,,, pl,,

  • @minakhatri2570
    @minakhatri2570 3 месяца назад +1

    Hjur loi ka vetn sakinx doctor

  • @kopilaneupane6818
    @kopilaneupane6818 2 месяца назад

    Dr sab ma butwal bata mero 8 barsa agi dhadma nasa cheaper apresan Garelochhead ho ahile phari 2 barsa hunalago phari dhad ma l4 l5 ko baya pati nasa chepera aasadhi kada ra dhad ma 2phara sui ni lagako ho tharirapi nidharai vai sako thak vayana Dr le phari apresan vanu vaxa ko garne,hola bataidinuna

  • @kusumshrestha3531
    @kusumshrestha3531 3 месяца назад

    🙏🙏🙏

  • @PremSinghMahara-yg5nm
    @PremSinghMahara-yg5nm 5 месяцев назад

    सर म दार्चुला बाट हो मेरो दायाँ हातको पछाडीको जोर्निमा सारै दुखाइ हुन्छ किन होला मेरो उमेर 32 भएको छ किन होला पिलिज बताइदिनु न

  • @rambhadur1021
    @rambhadur1021 3 месяца назад +1

    हेल्लो डाक्टर साब नमस्कार सर मेरो लेफ्त खुट्टा को कम्मर देखि पैतला सम्म झम झमाउने गर्छ राती मा सुत्न पनि गाह्रो हुन्छ यस्को उपाए के होला सर

  • @sabitalama5301
    @sabitalama5301 2 месяца назад

    Mero behind neck jhamjham huncha tesko lage khe treatment cha ki ?

  • @user-ii1qe2lw8q
    @user-ii1qe2lw8q 6 месяцев назад +2

    Dr हजुरले बच्चालाई चाहिँ नशा को समस्या भएको हेर्नु हुन्छ या हेर्नु हुन?

  • @DipakNeupane-cp1qg
    @DipakNeupane-cp1qg 3 месяца назад

    Sir mero hat ko kanxi aula matra nidai raheko xa kina hola vandinu na

  • @BijulaKc-pw6ww
    @BijulaKc-pw6ww 5 месяцев назад

    डक्टर साब मेरो देब्रे साइटको फिला देखि पिडौला सम्म दुख्छ नसा को औषधी खानथाले को अहिले 2 वर्ष भयो झन् दुख्छ किन होला

  • @sagarlama3586
    @sagarlama3586 3 месяца назад

    namakasr Sir Mero khuta lato huni ani polni tekda khire ladni yaslai k garni hola plz Sir ma jiudu las vaiskiyo plz Sir

  • @AmarbkKanchan
    @AmarbkKanchan 3 месяца назад

    सर नमस्कार मेरो डाड दुखेर धेरै समस्या छ । खुट्टा झमझमाउने हुन्छ ।मे घर रुकुम पश्चिम

  • @user-xd4gm1rc9m
    @user-xd4gm1rc9m 6 месяцев назад

    Sir Mero chai ghatiko gardhan praya jasto dukhirakhx ghati khumchauda ya paxade hayrda dukhx k kard hola

  • @user-zb9ld2wh7l
    @user-zb9ld2wh7l Месяц назад

    Sir mero 13 sal vayo sir dahine khuttako tal dekhi mathi samma

  • @bishalmote5763
    @bishalmote5763 Год назад

    mero right hand ko 5 wota finger kupro pareko cha sidha hudaina nasa sukeko le ho bhannu huncha dabai ni khaye therapi ni gare tara niko hudaina k garda huncha?

  • @laxmipathak2637
    @laxmipathak2637 Год назад

    Nice

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 5 месяцев назад

    डाक्टर साब मेरो गर्दन ढाड कम्मर कट्टि दुबै पातो पाखुरा कोखा पिडुला मा सरि सरि दुख्छ थेरापि गरि भयन पेसरको अौसदि र प्रोस्टेट को लागि इउरि म्याक्स खान्छु अलकाई छ मुख बारछु हजुर कुन ठाउँमा हो फोन नम्बर पाउ तर कुनै पेन किलर खाको छैन

  • @karanthagunna5121
    @karanthagunna5121 6 месяцев назад

    सर म चाहिँ हाल मलेशिया मा काम गर्दै आएको छु मेरो समस्या भनेको चाहिँ बेला बेला ढाड दुख्ने गर्छं ढाड दुखेको अवस्था मा उठ्न बस्न सकिंदैन एक दमै धेरैं दुख्छ र खुट्टा पनि जम्झमाउने गर्छ खुट्टा सुतेको जस्तो हुन्छ यसको समाधानको उपाय के होला सर 😢

    • @janakkadayat6587
      @janakkadayat6587 6 месяцев назад +1

      तपाइको कम्मर को नसा दबेको हो ! डाक्टर लाई देखाउनुहोस

  • @parbatibasnet1764
    @parbatibasnet1764 3 месяца назад

    डाक्टर साव हजुरलाइ कहा कहिले भेट्न सकिन्छ

  • @binitagyawali9419
    @binitagyawali9419 Месяц назад

    मेरो नि कार्पेन्तोन भको छ

  • @user-wi7pt1pb4t
    @user-wi7pt1pb4t 6 месяцев назад

    Ma chahi malasiya bat mero chahi kurkuchcha nir ko nasa dukxa k xa upchar

  • @Jayabadurnepali520Nepali
    @Jayabadurnepali520Nepali 5 месяцев назад

    मेरो ढाडमा र घुडा दुख्ने पोल्ने समस्या छ सर

  • @user-it3sd5ce5w
    @user-it3sd5ce5w 2 месяца назад

    मेरो कुहिनाम नसा च्यपियेको छ दुख्छ कहिले सुनिन्छ

  • @bichitrakc9317
    @bichitrakc9317 7 месяцев назад

    Sir हजुरलाई कहाँ र कुन् hospital मा भेट्न सकिन्छ

  • @mayasubba6868
    @mayasubba6868 4 месяца назад

    मेराे त घुडादेखि तल थाेरै 2:58 अलिक लाटा लाटा भई गकाे छ के भाकाे हाे डाक्टर साफ

  • @user-hq7fk7zm7y
    @user-hq7fk7zm7y 7 месяцев назад

    Dr Sir tahlu k karan le jjamauxa

  • @lamaherra630
    @lamaherra630 7 месяцев назад

    कुन visa ko horw

  • @nirmalasharma7404
    @nirmalasharma7404 5 месяцев назад

    सर म नेपालगन्ज बाट हो मेरो देब्रे हातको जोड मा अनि पुरै हात झ्म्झ्माउछ किन होला

  • @tejrijal
    @tejrijal 8 месяцев назад

    नम्स्कात डाक्टर मेरो हात को औला झम्झ माउछ अनि कुइना मा कहिले काहीँ करेन्ट लागे जस्तो हुन्छ हाल म बिदेश मा छु केही उपचार हुन्छ

  • @deevgc7834
    @deevgc7834 10 месяцев назад

    सर नमस्कार म ढाड्को समस्याले पीडित छु पहिला सामान्य थियो अनि म पोखर हस्पिटल गएर चेक अफ गरे डाक्टरले नसा च्यापिएको हो भन्नू हुन्थ्यो खुट्टा झम झम गर्छ खुट्टा आफै चल्छ तिक्रा फर्किन्छ सर अहिले त सबै सरिस भरी सम्स्या छ अहिले हात मुखु खुता नै आफै चल्छ सर ह्जुरलाइ कहाँ भेत्न सकिन्छ पिलिज बताइ दिनु न ❤🙏🙏🙏

    • @dhurbapoudel-if6ig
      @dhurbapoudel-if6ig 6 месяцев назад +1

      तपाईं बुटवल meditek हस्पिटल dr गोपाल ज्ञवाली भेट गर्नु

    • @deevgc7834
      @deevgc7834 6 месяцев назад

      @@dhurbapoudel-if6ig सम्पर्क नम्बर पाउन सकिन्छ

  • @arjunacharya6259
    @arjunacharya6259 Год назад

    Doctor lai kaha Vetna saki xa??plz

  • @shivachapagain1538
    @shivachapagain1538 5 месяцев назад

    हजुर को फोन पाउन सकिन्छ डा साब ?हजुर को एड्रेस पाँउन सकिन्छ त सर

  • @user-ii1qe2lw8q
    @user-ii1qe2lw8q 6 месяцев назад

    यदि हजुरले बच्चाको नशा सम्बन्धीको समस्या लाई हेर्नु हुन्छ भने मेरो पनि बच्चाको समस्या छ हाल बच्चा १ वर्षको भयो मन्टो थिंगरो उभिउनु सक्दैन
    पहिले ६ महिना को हुँदा कान्ति बाल hosapi मा देखाएको थिए त्यस बेला भने बच्चाको टाउको तातिने र मान्टो उभाउन न सक्ने समस्या थियो हात खुट्टा भने राम्रो सँग चलाउन सक्ने थियो कान्ति बाल ले mri को लागि ट्सला पठाउनु भयो त्यहाँ mri मण्टो देखि टाउको पुरोई दिमागको पनि समस्या चेक भयो mri को रिपोर्टमा त्यस्तो समस्या छन भनु भयो हाल बच्चा को खुटा पनि राम्रो चल्दैन समस्या छ सर हजुरले बच्चाको नसमा समस्या भएको हेर्नु हुन्छ या हुन यदि हेर्नु हुन छ भने कहा र कसरी हजुरले लाई भेट्न सकिन छ जवाफ पाउँ सर

  • @ChhabiLalAdhikari-kt4xc
    @ChhabiLalAdhikari-kt4xc 5 месяцев назад

    Dr Sab Maro tigara dukha x rahidna samsya bha x dahina tigra hoka hola upaya

  • @saradakhanal2489
    @saradakhanal2489 3 месяца назад +1

    ढाड दुख्ने समस्य २० वर्ष - देखि छ। हाल कुरकुचा दुःख्ने किन होला

  • @user-fl5qb6ni9d
    @user-fl5qb6ni9d 5 месяцев назад

    Hajur ko namra dinuna

  • @himalaya1243
    @himalaya1243 Год назад

    Doctor sanga contact garna kasari garna sakinxa

  • @rasmilathapa6859
    @rasmilathapa6859 4 месяца назад +2

    मेरुदण्डको नसा च्यापियर अप्रसन भैसक्यो मेरो, फेरी पनि नसा च्यापियको छ भन्छन डाक्टर !फेरी एस्तो हुन्छ डक्टर? पाटन हस्पिटलमा अप्रसन गरेको मैले 🥺

    • @resham3062
      @resham3062 4 месяца назад

      same condition

    • @laxmirawalbista1931
      @laxmirawalbista1931 3 месяца назад

      एक्साइज गर्नु योगा ढाड एक्साइज गर्नु

    • @nisarga432hz
      @nisarga432hz 3 месяца назад

      प्राकृतिक चिकित्सा अनुरूप को उपचारमा जानुहोस, छिट्टै र सजिलो रूपमा ठीक हुन्छ । मूल रोगको जरा ठिक पार्ने हो नी, जुन तपाईँको दैनिक दिनचर्या र संस्कार ठिक नपारी काम छैन।

    • @econsavenepal4340
      @econsavenepal4340 3 месяца назад

      Open surgery ki kun surgery garnu vako hora sir

    • @krishnaacharya4310
      @krishnaacharya4310 2 месяца назад

      Kate barsa vayo oprachion garnu vayoko ra fare dukna layo mero pane nasa chapyako xa oprechion garna parcha vanako xa

  • @dipenchemjong9090
    @dipenchemjong9090 9 месяцев назад

    मेरो हात देब्रे चल्दैन?? सर

  • @bijindramahato7394
    @bijindramahato7394 Год назад

    Mera ghuda ko dukhai 5 barsh bhayo. Rati kunai din nindra ma patak patak jhaskine mukh ma ghati ma taral Pani aai dine biu jhine samsaya hune duitai khuta ko ghuda dukhane samsaya Le pidit chhu sir ke garni hola