अरुको आमा अनि दिदिबहिनी बुढिहरुलाई त्यो कुरा मात्र भन्नुस || जो कुरा येदि अरुले आफ्नो दिदिबहिनीलाई आमालाई आफ्नो बुढिलाई भन्यो भने सुन्न सकिन्छ Kanu Bhauju Is Very innocent Girl She is right be possitive Both are great LOVE U BOTH STAY HAPPY
हैट्ट कति धेरै युट्युव च्यानल मा एकैचोटि अन्तर्वार्ता दिन भ्याएको यार! लु फेरि बधाई छ नव जोडीलाई! नराम्रो कमेन्ट को कुरा ले चित्त नदुखाउनुस! हामी जस्तो राम्रो कमेन्ट गर्नेहरु को जमात नै ठूलो छ!आफू भलो त जगत भलो!
मन ले डाहा र मुख ले आहा भन्नी को कमी छैन हाम्रो समाज मा यस्ता कुराको पछी लाग्नु हुन्न।। हजुर दुई सुन्दर नब जोडीलाई दाम्पत्य जीवन को सुभकामना छ है मेरो तर्फ बाट🌷🌷🌷
नेपाली समाज यस्तै हो। बोल्न लाज पचेका मानिसको कमी छैन यहाँ। बाटो मा हग्नेलाई भन्दा हेर्नेलाई लाज भन्ने कुरा बुझेर त्यस्ता कमेन्टस् लाई वास्ता नगर्नुस। कर्वाही को प्रक्रियामा गएको पनि धेरै राम्रो बिरामीलाई उपचार त गर्नै पर्छ। जस्ले जे भने पनी नमुना जोडी बनेको छ तपाईहरूको र तपाईहरू दुबैको मन सफा र पवित्र रहेछ। तपाईहरूको जोडी सदा खुसी र सफल रहन भगवानले आशिर्वाद दिउन।
जसको दिमाग ले जति काम गर्छ तेतिनै गर्ने हो आफ्नो हैसियत देखाउने लाई कानुनअनुसार कारबाहीमा ल्याउनु पर्छ । पछि लागेर आफ्नो समय बर्बाद गर्नु हुदैन है दाम्पत्य जिबन को शुभकामना छ बर्ष को माया बिबाह मा परिवर्तन गर्नु भएको छ ६० औ बर्ष मनाएको हेर्न पाउ
Kanu vauju don't worry...kehi hudaina 1 2 ota naramro comment aaudai ma..hami xau hjrko satha ma jasle j vane pani malae chai ek dm mon parx...god bless both of ew.......💑💑💑💑💕💕💕😍😍😍
म बल्छिलाई सामान्य साेच्थे तर म गलत रहेछु हजुरकाे श्रीमती काे कुरामा म के भन्न चाहान्छु भने हजुरकाे श्रीमती माहान हुनुहुन्छ महान बिचार भयकाे नारि हाे भाेलिकाे दिनमा समाज सेवा गरनुहुनेछ भन्ने ठुलाे अाशा छ
यो जोडी को इन्टर भिउचैई जति हेरेपनी हेरुउ हेरुउ मन लग्छा सारो राम्रो कुरामात्र गरेरा हसौनु हुन्छा हेर्नु मा सारो मजा छ यो एक जन्मको सात हो तरा हामिले सात जन्मा सम्मा यो खुशी देख्ना पौउ र खुशी मिलोस ?
दाइ भाउजु मलाई धेरै मन पर्यो राम्रो लाग्यो ।भाउजु चाहि मीठो बोली मलाई त आफ्नै जस्तो लाग्यो कि सिम्पल धेरै राम्रो लाग्यो सधै खुसि रहनु ।love u dai vhaju.
मलाई त मन पर्छ तपाईंहरूको interview । अति सिल सोभाव भयेको बोली लाग्छ मलाई त ।येसरी नै सदा हँसि खुशी रहनुहोला । May the heavenly Father always bless you in every steps wherever you go.
I love her anyway 😍😍 Balxi dai u r lucky.. To have her... Kati understanding..bt dherai le ramro comments gareko. Xan naramro comment chai maile padhena 😊
देश अत्यान्त दयनीय स्थितिबाट गुज्री रहेको छ । रोग, फोहोरी राजनिति, बिकृति - बिसंगतिको दलदलमा फसि रेहेको छ । यस्तो अबस्था बाट मुक्त हुने खालको चलचित्र, टेलीचलचित्र र हास्यब्यांगको प्रतिक्षामा छौं है !!! बल्छी जी !!! 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
malai yekdam chitta dukheo jun naramro comment aauxa vanseo hajur le ane dai le pane... chitta nadukhaunu, hajur ko face katti innocent dekheo, dont worry... manxe afu jasto xa testai dekhxa, you are great and damn beautiful sacchai..... malai aayale samma maan parea didi nai hajur vayo... yesari interview derakhseo hai... bolne saile yekdam maan pareo, sayad khadka khadka vayara hola... love you both... carry on
100% Right view your 💑 couple concept ! कसैले अपाच्य शब्द लेख्नु एक दम गलत हो त्यस्ता शब्द प्रयोग गर्नेलाई छोड्नु हुदैन ! तपाईको जोडि + सबै घर परिवारले आम नेपाली जनता हामि हरुलाइ केहि पाठ सिकाइ रहेको छ ! दाज र भाउजुलाई 🤐🙏🙏🙏💕💕💕💕🌹🌹
so nice celup balchhi durpe dada bauju ekdamai ramri hunu hunxa sadai yasai gari khusi ko sathle jivan bitau nu hola hajur haru lai yahi xa suva kamana
राम्रो जोडि लाई म त कुवेत बाट हेर्दै छ धेरै खुसी लाग्छ कति मीठो बोल्नु भको बधाई छ
अलि अाेभर स्माट अर्थअाग्छ है छाेरी....काले भन्थे, कान्छा भन्नथालें....!!शिक्षितनारीलाई शाेभा 99%शाेभा दिदैन उ खाले सम्वाेधन ले....निक्कै तमासा अाईस्याे,खाईस्याे...पनि शाेभायमान हैन नै...तर सामान्य अादरार्थी सम्वाेधन नगर्दा तपाईलाईनै ....तलगिराएकाे+एक शीक्षण र शिक्षक भएर तपाईले अशाेभनिय सम्वाेधनले....कुनैदिनदिपाश्री...झै ढिलाेचाँडाे अवश्य वनाउने निश्चित छ है!!!अन्यथा नलिनुहाेला!रियल अब्जेक्टकाे नतिजाकाे यर्थात बताएकाे हु है........
अरुको आमा अनि दिदिबहिनी बुढिहरुलाई त्यो कुरा मात्र भन्नुस || जो कुरा येदि अरुले आफ्नो दिदिबहिनीलाई आमालाई आफ्नो बुढिलाई भन्यो भने सुन्न सकिन्छ Kanu Bhauju Is Very innocent Girl She is right be possitive Both are great LOVE U BOTH STAY HAPPY
हैट्ट कति धेरै युट्युव च्यानल मा एकैचोटि अन्तर्वार्ता दिन भ्याएको यार! लु फेरि बधाई छ नव जोडीलाई! नराम्रो कमेन्ट को कुरा ले चित्त नदुखाउनुस! हामी जस्तो राम्रो कमेन्ट गर्नेहरु को जमात नै ठूलो छ!आफू भलो त जगत भलो!
मन ले डाहा र मुख ले आहा भन्नी को कमी छैन हाम्रो समाज मा यस्ता कुराको पछी लाग्नु हुन्न।। हजुर दुई सुन्दर नब जोडीलाई दाम्पत्य जीवन को सुभकामना छ है मेरो तर्फ बाट🌷🌷🌷
Good
नेपाली समाज यस्तै हो। बोल्न लाज पचेका मानिसको कमी छैन यहाँ। बाटो मा हग्नेलाई भन्दा हेर्नेलाई लाज भन्ने कुरा बुझेर त्यस्ता कमेन्टस् लाई वास्ता नगर्नुस। कर्वाही को प्रक्रियामा गएको पनि धेरै राम्रो बिरामीलाई उपचार त गर्नै पर्छ। जस्ले जे भने पनी नमुना जोडी बनेको छ तपाईहरूको र तपाईहरू दुबैको मन सफा र पवित्र रहेछ। तपाईहरूको जोडी सदा खुसी र सफल रहन भगवानले आशिर्वाद दिउन।
Wow beautiful
कति राम्रो जोडि बधाई छ
यो जोरि लाई कोसाइको नजार न लागुस मेरो सुबा कामाना छ
कतीराम रोबलछीको बूरी
अत्यन्तै राम्रो । जोडि । शुभकामना छ बल्छी दाजु भाउजू ।
Clear jodi malai ta man paryo keep it up
राम्रो जोडी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म तामील नाडु बाट हेर्दै छु
Blessed Couple
सारै राम्रो जोडि यसरि नै हजुर हरु को जोडि खुसी रहनु होला शुभकामना छ। बल्छी ध्रुब र कनु जि।🌹🌹🌹
सारै राम्रो जोडी मैले त सबै अन्तरबार्ता हेरे दम्पत्य जीवन सुखमय बितोस हार्दिक हार्दिक बधाई ।।
sarai ramro jodi kati mitho haso xa k dubai jana ko
Sarai ramailo interview dinu vayo. khusi lagyo dai .....
जसको दिमाग ले जति काम गर्छ तेतिनै गर्ने हो आफ्नो हैसियत देखाउने लाई कानुनअनुसार कारबाहीमा ल्याउनु पर्छ । पछि लागेर आफ्नो समय बर्बाद गर्नु हुदैन है दाम्पत्य जिबन को शुभकामना छ बर्ष को माया बिबाह मा परिवर्तन गर्नु भएको छ ६० औ बर्ष मनाएको हेर्न पाउ
राम्रो छ दाजि भाउजूको जोडि
malla thakuri हाम्राेबछी भाइलाइ कसले टेसटाे भनाेसालेकुकुरहरू भाइ टेटीन बाेलीखाकाे नैपचदैनामनकीनादुखानु भाकाेटभाइ केभनेलेभदैगछ केभनेरभुटुकैमरीजानेहाैनाकेरै
मैले सबै कार्यक्रम हेर्छु, राम्रो लाग्छ, !
Negative comment garneharu ramri ra beautiful wife payo vanera dah garneharu hun.
Congratulation, happy married life.
Thanks
Tapai haru ko intr v u nahwri nindrai lagdaina da naxodnu hai intr v u dina plazz da vauju
Really so beautiful couple 👫
God bless you both🙏
Please aru aru interview pani dinu hola.hajur haru ko interview khoji khoji herne garchu.
Congratulation 🎊 both of you wish you bright future ahead
हजुर हरुको सबै interview हेरिरहेछु..राम्रो छ
सभ्य नारी खोजेर बिहे गर्नु भए छ। बल्छि दाजु।
Woww.कति सुन्दर जोडि ।।
nice jodi hajur haruko
priya lama subscribe me
Oooooow jodi chai ho k balxi n 1
Beautiful couple god bless you guys....
आहा कति राम्रो जोडी। अझै करुणा बैनि झनै राम्री र शिक्षित पनि ।
Very nice Jodi ....comedy Ko Raja hamro balxi durvey dai lai!!!! Happy married life bro!!!stay n happy long life u both!!! My whishs!!
Kanu vauju don't worry...kehi hudaina 1 2 ota naramro comment aaudai ma..hami xau hjrko satha ma jasle j vane pani malae chai ek dm mon parx...god bless both of ew.......💑💑💑💑💕💕💕😍😍😍
Kasto ramro xa jodi♥️♥️♥️♥️♥️♥️
Balxi is best i think good human nature jhai lagxa harek usko field ma ani nature ma
राम्रो छ हजुर हरुको जोडि भाइ बहिनी
म बल्छिलाई सामान्य साेच्थे तर म गलत रहेछु हजुरकाे श्रीमती काे कुरामा म के भन्न चाहान्छु भने हजुरकाे श्रीमती माहान हुनुहुन्छ महान बिचार भयकाे नारि हाे भाेलिकाे दिनमा समाज सेवा गरनुहुनेछ भन्ने ठुलाे अाशा छ
राम्रो छ ।। यो जोडीलाई शुभकामना।।
Jodi milna lai moto patlo dhani garib le hoina man po milnu parxa ta nice jodi Z✌✌✌
Wow 😮 nice 👍 Jodi balxi durbe and kanu don’t care about it cmt hiv lageko harule jpt cmt garx be strong 💪
happy married life balchhi dai
Nice jodi sis and brother 😍❤️ I am from solukhumbu
यो जोडी को इन्टर भिउचैई जति हेरेपनी हेरुउ हेरुउ मन लग्छा सारो राम्रो कुरामात्र गरेरा हसौनु हुन्छा हेर्नु मा सारो मजा छ यो एक जन्मको सात हो तरा हामिले सात जन्मा सम्मा यो खुशी देख्ना पौउ र खुशी मिलोस ?
Sweet couple bro & vauju..alwyz happy married life
राम्रो जोडि देखेर जल्ने हरू को कमी छैन यो समाजमा .....
100%khim Neshal
@@mitragurung4820
Wow
perfect couple #All the best for ur future.......
Beautiful karuna बाेली धैरे मिठाे छ 👌
Lovely couple..
Karun di you are a good human..
बधाई छ राम्रो छ जोडी
Nice couple
Badhai xa nice jodi lai
नराम्रो कमेन्ट गर्ने खातेहरु त्येस को घरमा दिदी बहिनी आमा सम्म नभैई बाटो मा भिख माग्दै हिड्नेहरु हुन।। टुहुरो..
Dammi lagyo hjr ko Jodi best of luck
कमेन्ट को पछि नलाग्नु हो दाइ भौजु हावा हरुले कमेन्ट त जे पनि गर्छ नि तपाईं हरु को जोडि राम्रो छ नया दम्पत्य जीवन को धेरै धेरै शुभकामना !
Nice jodi
दाइ भाउजु मलाई धेरै मन पर्यो राम्रो लाग्यो ।भाउजु चाहि मीठो बोली मलाई त आफ्नै जस्तो लाग्यो कि सिम्पल धेरै राम्रो लाग्यो सधै खुसि रहनु ।love u dai vhaju.
बल्छिले बुढी चाही ३२ गुण कै पाको हो बधाई छ।
धेरै राम्रो जोडी best of luck
100%मा 10% नराम्रो अाउछ।अनि पप्लिक जिवनमा श्रीमती हुनु भएको छ।राम्रो र नराम्रो पचाउछ।किन कि सबै राम्रो हुदैन।मिडियामा अाउदैन नभन्नु होला।
Ekdam sahi xa tapai haru ko jody
किना अरुको रिसि garxas हुनेनहुने लेखेरा अरुको जीवन शथिको म oman देखि हजुर हरुको जिन्दगीभर सुभाकामान
nepali haruko praya yestai sochle ho paxi pareko
भाइ बधाइ छ ।
wish you both best ahead
म लम्जुङे परे। अब हाम्रो जिल्लको चेली लाई बिहे गरे पछि हाम्रो बल्छी सर लाई ज्वाइँ भन्नी कि भेना भन्नी हो ।वैवाहिक जिबन को सुभा कामना।
Sejan Ku
Sejan Kumar ぬぬくこここ
राम्रो धेरै राम्रो ।कति राम्रो ।ध्रुबेको डाईलग ...
Sarai mitha kura sarai ramro jodi
राम्रो छ
98% रामो comment देखे मैले भौजु चीत्त नदुखाउनु होला राम्रो र नराम्रो दुबई मिलेर राम्रो हुने हो
दामी छ हजुर हरुको जोडी 👌👌👌👌
don't worry hahur haru yestai ho yo sansar ani khali arkako aaris garxan
एकदम राम्रो छ तपाई हरु को जोडी ।
Nice jodi happy marriage life
Nice Jodi happy married life both off you,harmo balxi sir ko smile chai shai ho malai chai balxi sir ko smile chai ramro lageko
Bhatka Thapa Bhakta Thapa subscribe me
काले काले दाई को कति सुन्दरी सिरिमति तापाई हरुको दामपते जिबन सफल रहोस् हारदिक बधाई छ💃💃💃💃💃💃💃💃💃👌👌👌👌👌👌👌👌👌👌👌
बादाई छ तपाईदुबैको जोडी मनलेसोचेको आटेको पुगोश खुशिलागेयो videos हेरदा thanku
santa D j mero tarfa bat pani la kali.badhai x yo naya jodi lai.
Sabai bhanda ramro boli hunuparx boli dherai ramro lagyo dherai lakki hunuhunx duitai dhaneybad
तपाइको कती %, मेरो80% तर तेसमा 28% घटाउने😂😂😂😂 दाजै जोडी बबाल छ है। बधाई छ बैवाहीक जीवन😚😚😚
Happy Married life both of you.
Yo comment ko paxi na lagnu hai Bro n sis
good ... bhai bahinilai badae chha
मलाई त मन पर्छ तपाईंहरूको interview । अति सिल सोभाव भयेको बोली लाग्छ मलाई त ।येसरी नै सदा हँसि खुशी रहनुहोला । May the heavenly Father always bless you in every steps wherever you go.
Dherai ramro
रमाइलो जोड़ी बधाई छ दाम्पत्य नव जोड़ी लाई बुझकी रमाइलो जोड़ी
Ramro jodi
Dherai ramailo lageu Balchhi dju n vhauju dekhera dammmi x Jody juni juni stai sathma bitos
गुड छ
Perfect couple 👌👌👌👌👌👌
Happy marriage life balchi bro... and vaauju☺
I love her anyway 😍😍 Balxi dai u r lucky.. To have her... Kati understanding..bt dherai le ramro comments gareko. Xan naramro comment chai maile padhena 😊
Good luck 😍😍😍😍
Bhauju is seriously beautiful and cute too 😍😍 happy married life 😁😁😁😍😍😍
देश अत्यान्त दयनीय स्थितिबाट गुज्री रहेको छ । रोग, फोहोरी राजनिति, बिकृति - बिसंगतिको दलदलमा फसि रेहेको छ । यस्तो अबस्था बाट मुक्त हुने खालको चलचित्र, टेलीचलचित्र र हास्यब्यांगको प्रतिक्षामा छौं है !!! बल्छी जी !!!
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Ek dum sweet xa dada bhauju ko jodi congratulations both of
malai yekdam chitta dukheo jun naramro comment aauxa vanseo hajur le ane dai le pane... chitta nadukhaunu, hajur ko face katti innocent dekheo, dont worry...
manxe afu jasto xa testai dekhxa, you are great and damn beautiful sacchai.....
malai aayale samma maan parea didi nai hajur vayo... yesari interview derakhseo hai... bolne saile yekdam maan pareo, sayad khadka khadka vayara hola...
love you both... carry on
Congratulations ! Happy married life .
Stay blessed ....
Nice couple👍
beautiful couple broo
God bless both of you
Congratulations both of you....happy married life....kati ramro suhayeko jodi ....kasaiko aakha nalagosh hajur....keep it up
Wow so nice jodi balchhi dai And kanuw vauju badhai xa
100% Right view your 💑 couple concept ! कसैले अपाच्य शब्द लेख्नु एक दम गलत हो त्यस्ता शब्द प्रयोग गर्नेलाई छोड्नु हुदैन ! तपाईको जोडि + सबै घर परिवारले आम नेपाली जनता हामि हरुलाइ केहि पाठ सिकाइ रहेको छ ! दाज र भाउजुलाई 🤐🙏🙏🙏💕💕💕💕🌹🌹
wawa balxI vai suppar jodi xa badhai xa hjr lai
शुभकामना*** एकदम झकाश जोडी।।।
Wow jodi dami xa, bhai ra bainiko,yasari nai hasi khusi rahanus,very beutiful baini karuna
so nice celup balchhi durpe dada bauju ekdamai ramri hunu hunxa sadai yasai gari khusi ko sathle jivan bitau nu hola hajur haru lai yahi xa suva kamana
Nice couple n great thought.
Happy Couple ... Cogratulation both of you ,,,
Wow awesome couple im your big fan bal6i da
👌👌👍🏼👍🏼great
Nice jori both of u, mo sikkim bata herdai chu
Nice couple, God bless you both.