जेठानी द्वारा चक्कु प्रहार, चर्चित गायिका यस्तो अवस्थामा | Singer Sita Thapa

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 694

  • @zikzak6074
    @zikzak6074 6 лет назад +84

    love you didi...छोड्नु हुन्न है आकर्मण कारी लाई दिदी जसरी नि कानुनी कठघरा मा ल्याउनु पर्छ।

    • @rupapun3478
      @rupapun3478 3 года назад

      Bichara

    • @bishnumukhya5806
      @bishnumukhya5806 3 года назад

      ज्यानमारा तपाइको खुनले जिवनभर पिरछ त्यसलाइ त्यसतो रारमरो भनिराख्नु कुकुरनी लाइ

  • @maheshworiraskotimagar3388
    @maheshworiraskotimagar3388 3 года назад +8

    दिज्यु हजुरलाई श्ववाश्य लाभको कामना कामना अपराधीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @sagarshrestha4596
    @sagarshrestha4596 6 лет назад +59

    पढेको त सदेको हुन्छ सीता बहिनी

  • @janakkc4661
    @janakkc4661 3 года назад

    साह्रै कारुणिक। सिता जी जस्तो प्रतिष्ठित गायिका माथि यस्तो दुर्ब्यवहार हुनु धेरै नराम्रो कुरा हो। जेठानी देउरानीको नाता ज्यादै नजिकको हो तैपनि यति नराम्रो घटना घट्नु दुर्भाग्य हो। यतिबेला कानूनी प्रक्रियाको पनि टुंगो लागि सकेको होला। सिता जी ले अबश्य पनि न्याय पाउनु भयो होला र स्वास्थ्यमा पनि सुधार आइ सकेको होला। अव सिता जी जस्तो लोकप्रीय र सालिन गायिकाले यस्तो पीडाको सिकार हुने दिन कहिले पनि नआओस धैरै धेरै शुभकामना।

  • @nabinmagar1294
    @nabinmagar1294 6 лет назад +128

    सीता जि हजुरको शिघ्रस्वास्थ्य लाभको कामना छ अपराधि लाई जेल सजाय हुनु पर्छ

    • @shyamdc3499
      @shyamdc3499 6 лет назад +2

      jethani lai karbahi garnu parxa

    • @sarupaudel4947
      @sarupaudel4947 6 лет назад

      Nabin Magar त्यस्तिलाइ पनि दिदी भनेर सम्बाेधन गर्ने हजुरलाइ सलामछ

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад

      😂😂😂😂😂😂😂😂😂

    • @rajughimire8445
      @rajughimire8445 3 года назад

      ताे राक्षसनि लाई दिदि हाेर

  • @rameshramjali5294
    @rameshramjali5294 4 года назад +26

    दिदि हजुरलाई सिघ्र स्वस्थ लाभको कामना गर्दछु घाउ हरु छिटैनै निको होस

    • @bishnumukhya5806
      @bishnumukhya5806 3 года назад +1

      त्यो जेठानी लाई रगतल पिरछ त्सले भोग्नु नै परछ

  • @saraswotibaral459
    @saraswotibaral459 3 года назад +2

    स्वस्थ लाभ को कामना प्यारी बैनि

  • @samirdhamala6306
    @samirdhamala6306 5 лет назад +29

    ज्यान मार्ने नियत हो 100%

  • @thamanthapa5762
    @thamanthapa5762 10 месяцев назад

    मान्छेले पकाको मान्छेले खादैन भने त्यो जस्तो अत्यचार केइ हुदैन त्यो जन्तु दोसि लाइ कडा कार्वाइ होस

  • @laxmanthapa1466
    @laxmanthapa1466 5 лет назад +65

    बाघकाे मुख हेर्न मन छ भने बिरालुकाे हेर्नू सत्रुरकाे मुख हेर्नू छ भने अाफन्तकाे मुख हेर पुग्छ। सत्रु खाेज्न बाहिर जानू पर्दैन ।

    • @rabinas2959
      @rabinas2959 4 года назад +2

      Sachai man xune kura garnu vayo maile ni testai vogdai aako xu aafna t kina ho aafnai nahune jati je gare pani

    • @dhirabbiswa4168
      @dhirabbiswa4168 4 года назад +1

      satya bachan

    • @bishnugulmeli9023
      @bishnugulmeli9023 4 года назад

      Wow good sahi ho

    • @anjanashrestha3775
      @anjanashrestha3775 4 года назад

      सत्ते बचन नै बोल्नुबोल्नुभयो

  • @anjanakafle4340
    @anjanakafle4340 6 лет назад +57

    ज्यान मार्नै नियत हो यस्तो आईमाईलाई छोड्नु हुदैन पिडीतले न्याय पाउनु पर्यो बिचरालाई धैरै घाईते बनाएको रहेछ

    • @jenishrai4960
      @jenishrai4960 5 лет назад

      Kasto janawarni deuranilai marna khojne!

    • @anitashrestha417
      @anitashrestha417 5 лет назад +1

      रेलिएस

    • @MadhuSharma-sc1py
      @MadhuSharma-sc1py 5 лет назад +1

      नछाडनु दिदि तेस्तो ज्यामार्नु खोज्नेलाई सजाय कडा कारबाही गरिपाउनु पर्छ नत्र उसको हातकाटि छोडनु

    • @sarojpoudel7126
      @sarojpoudel7126 5 лет назад

      U

  • @gyamosaratv6806
    @gyamosaratv6806 6 лет назад +142

    अधिकृत जस्तो मान्छेले यसरि ज्यान मार्ने हिसाबले सांघातिक हमला गरेको रहेछ, त्यसतालाई कडा कार्बाहि गरिनु पर्छ ।

  • @rukmani8656
    @rukmani8656 Месяц назад

    सिता जि छोद्नु हुदैन न्याय को धोका मा ल्याउन नैं पर्छ सुस्वास्थ्य को कामना

  • @dbbaraili9346
    @dbbaraili9346 6 лет назад +28

    दोषी लाई कारबाहि हुनु पर्यो सम्पुर्ण दर्सक को चाहाना यहि हो । सीता दि जिन्दावाद ✊✊✊

  • @UmeshChandraThapa-t3q
    @UmeshChandraThapa-t3q 2 месяца назад

    सबै बात सहयोग पुगोस दोषी लाई कडा कारबाही होस स्वास्थ लाभको कामना

  • @SunilChaudhary-lc5dw
    @SunilChaudhary-lc5dw Месяц назад

    स्वास्थ्यलाभकाे कामना दि

  • @rita5132
    @rita5132 3 года назад +1

    जेठानीलाई कारबाही हुनुपर्छ

  • @kcbal4025
    @kcbal4025 3 года назад +1

    सिघ्र स्वास्थलाभको कामना दिदी ज्यू।

  • @bhimkumarishrestha9961
    @bhimkumarishrestha9961 Год назад

    Sita bahini hajurko swasthy lavko kamana dosi lai karbai hunu parcha

  • @sonump7216
    @sonump7216 3 года назад +5

    रैथनी रैछे जेठनी त्यसलाई ज्यानमर कैद हल्नु पर्छ छोड्नु हुदैन

  • @dhangurung5873
    @dhangurung5873 4 года назад +60

    कुरा को तलो माथी हुन्छ तर धारीलो प्रहार गर्नु पाईन्दैन कानुन छ

  • @arjungaire21
    @arjungaire21 3 года назад +1

    स्वास्थ्यलाभको कामना दिज्जु।

  • @langhalimagar3971
    @langhalimagar3971 4 года назад +3

    Jethani dd lai kasaile chindaina tara sita dd lai sansarle chinnnuhuncha.rastrako mahan kalakar hunuhuncha .capacity bhako kalakar hunuhuncha uha

  • @saradasapkota5222
    @saradasapkota5222 3 года назад +4

    Get well soon God bless you 🙏🙏🙏 my sweetheart 💓💓💓💓 love you

  • @janakirai4568
    @janakirai4568 4 года назад

    सीताजी हजुरले सबैभन्दा पहिले अाफ्नो अात्माबल बलियो बनाउनुहोस् । कुनैपनि युद्द जीत्न अात्माशक्ति र अात्माविश्वस पहिले दर्हो बनाउनुपर्छ । भगवानदेखि संसार छौ हजुरको साथमा । अघिकृत त के कुनैपनि शक्तिशाली व्यक्ति यदि ह्रिंसक जनवार बनेर अत्याचार गर्छ भने, ढीलो चाँडो एकदिन त्यसको पतन हुन्छ नै । अाफ्नो स्वास्थको ख्याल गर्नुपर्छ । हजुरको श्वस्थ्यलाभको कामना ।

  • @suryakalaadhikari2355
    @suryakalaadhikari2355 3 года назад

    सिग्ध्र स्वास्थ लाभ को सुभकामना सीता जि

  • @आँसुभित्रलुकेकोहासो

    ठिक गर्नु भयो सिस god bless sis

  • @meenathapamagar5480
    @meenathapamagar5480 6 лет назад +60

    जेठानि भनेर सहेर बसे काे फायदा उठायाे तेलाय नाेकरि बाट हटाउन पर्छ अरु लाय पनि अाक्मण गर्छ

    • @misek922
      @misek922 4 года назад +1

      तेसताे जेठानि लाई मारि दिनु कुकुरनि

    • @kabitamagar8316
      @kabitamagar8316 3 года назад

      Sacheko jethani sabeko kharab hudo rex jethanilae jti didi vner saman greni deurani lae jseni hepne k

  • @sitarupakheti9284
    @sitarupakheti9284 3 года назад

    राक्षस पाराकी त्यो जेठानी लाई जेल हाल्नुपर्छ।। सिता दिदीलाइ शिघ्र स्वास्थ्य लाभको कामना

  • @suniltamang6915
    @suniltamang6915 3 года назад +1

    Get will soon sis...

  • @fjgurung9308
    @fjgurung9308 3 года назад +25

    ज्यान मार्ने उद्योग र बलत्कार जस्तो जघन्य अपराधमा पारिवारिक घ-यासी मामिला हो भनेर मेलमिलाप गर्नु झन ठुलो अपराध हो । तसर्थ यस्ता अपराध गर्ने दोषीलाई छुट दिइनु हुदैन कानुन अनुसार कारबाही गरिनुपर्छ ।

  • @wwu7560
    @wwu7560 3 года назад +16

    छिछिछी कस्तो घिन लाग्दो बेबार अब यसरी कति बस्नु छुट्टै बस्नु दिदी हजुर लाई सिग्र स्वासथ्य लाव को कामना

  • @karnathada3217
    @karnathada3217 4 года назад +46

    चोकी गयो राम्रो भयो भोलि ज्यान लिना सक्छ यस्तो आई भाई ले साब धान बस्नु

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 3 года назад

    स्वास्थ लाभको कामाना

  • @sonuthapa9203
    @sonuthapa9203 3 года назад +5

    दिदी दुख लाग्यो रोय हजुरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै ज्यान मार्ने सम्म भाको रैछ त्यो अपराधिनिलाइ कार्बाही हुनै पर्छ

  • @saritaadhikari7080
    @saritaadhikari7080 5 лет назад +37

    यस्तो महिलालाइ छोड्नु हुदैन उस्तै परे टाउकोमा हान्दा काटाले नचेकेको भयको व्हय के हुन्थ्यो

  • @neesa_thulungrai6181
    @neesa_thulungrai6181 3 года назад +1

    सिग्र स्वास्थ लाभ को कामना बैनी

  • @binitathing9963
    @binitathing9963 4 года назад +18

    दोषीलाई कारबाही हुनुपर्छ ।

  • @shyamkumarrairai8141
    @shyamkumarrairai8141 4 года назад +5

    यसत्यो गल्ती गर्ने मान्छेलाई नेपालको कानुन अनुसारकार्बाई हुनै पर्छ ।

  • @rosnarai7047
    @rosnarai7047 3 года назад

    Kada vanda kada karbaehos yo aaemailai get well soon diju

  • @miraminarayamajhi335
    @miraminarayamajhi335 4 года назад +24

    दिदी धेरै सोजि भयर हो हजुर लाई ज्यान मार्ने कोसिस ले हानेकि हो केको अझै तपाईं हजुर त्यस्तो ज्यान मारा लाई ।धन्न छिट्टै यो कुरा पर्दा फास भयछर मात्रै हो न भय ज्यान नै मार्ने रैछ ।बुडोर जेठानी मिलेको हो यस्मा । त्यो जेठानी लाई कस्तो कानुनि कार्बाहि भयो होला पिलिज कसरी थाहा पाउने होला ?पुरानो न्युज हेरे को हो मैले

  • @channels2592
    @channels2592 5 лет назад +54

    ज्यान मार्न खोजने
    तेस्तो लाई कस्ले अदिकृत बनायौत ?
    कानुन अनुसार कडा भन्द कडा कार्बाहि हुनु पऱ्यो ok

    • @nareshthapa5269
      @nareshthapa5269 4 года назад

      नेपालमा यस्तै चल्छ।हुनिनै यस्तैहुन्

    • @saruchhantyal1416
      @saruchhantyal1416 4 года назад +1

      i

  • @kusumaadhikari3159
    @kusumaadhikari3159 3 года назад +1

    पुर्ण स्वास्थ्य लाभकाे कामना पिर नगर्नु के गराै

  • @anjalitamang2680
    @anjalitamang2680 3 года назад

    Get well soon didi

  • @pritamshrestha3224
    @pritamshrestha3224 3 года назад +10

    त्यो पापिनिको को पनि फोटो राख्नु पर्ने यस्लाइ सबैले चिन्नु पर्छ थुक्क तेरो अधिकृत को जागिर

    • @bishnuuprety3825
      @bishnuuprety3825 3 года назад

      Adhikrit re kukurni lai tyo post bata turunta nikaiyos tyo kukurniko sthan tyo post ko lagi yogya xaena

  • @samjhanakhadka51
    @samjhanakhadka51 Год назад

    Tes papinilai sajay hos sarkar sita didi jindabad

  • @namarjbhandari9679
    @namarjbhandari9679 4 года назад +29

    जेठानी लाई करेन्ट लगाय ठिक हुन्छे

  • @nbyoutube392
    @nbyoutube392 5 лет назад +39

    जे जसरी भयनी यस्ता निहिच आईमाइलाई कदापी माफ दिन हुन्ना अधिकिँँत भायनी प्रधानमन्त्री भयनी कार्बाही हुनु पर्छ ज्यान मार्ने उद्योग सम्बान्धी मुद्दा कम्तिम 12 वर्षा हुनु पर्छ

  • @laxmibasnet2477
    @laxmibasnet2477 4 года назад

    अपराधीलाइत छोड्नु नै हुन्न है शिघ्र स्वास्थ्य लाभको कामना सिता जी

  • @danthapakeshetri8515
    @danthapakeshetri8515 4 года назад +5

    God bless Sita didi

  • @bishnubhatta7932
    @bishnubhatta7932 4 года назад +8

    ठुलो घटना बाट जोगिनु भयछ ।कानुनि उपचार खोज्निु ।

  • @rameshrai7107
    @rameshrai7107 3 года назад +1

    Get well soon ani sake samma milera basnu ramro ak arka ma jethani dd vanera deurani lai pelnu paudeina respect each other 🙏

  • @AlphaBoy-0
    @AlphaBoy-0 3 года назад

    यति ठूलो कलाकार लाइ त यतिका पिडा छ यो आईमाई को जुनि कस्तो कस्तो छ है बल्ल आज यो दिदी को भित्री कुरा थाहा पाए कस्तो बिडम्बना छ हाम्रो समाज अति पीडा सहेको रहेछ है यो दिदि

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 6 лет назад +7

    ज्यान मार्ने दाउ हो उसको पागल अधिकृत आइमाई कडा भन्दा कडा कारवाई गरियोस शिघ्र स्वास्थ्य लाभको कामना sita सिस्

  • @shilabaniya7525
    @shilabaniya7525 3 года назад

    अधिक्रित जस्तो पदमा भाको मान्छेले निच काम गर्ने लाई कडा भन्दा कडा कारबाही होस् नछोड्नु है सिस अंगभंग हुने गरी घाईते बनाएर ज्यान मार्नै खोजेको रैछ। शिघ्र स्वास्थ्य लाभको कामना

  • @parbatisubedi6163
    @parbatisubedi6163 3 года назад +2

    Get well soon medam

  • @soyaangkirant3751
    @soyaangkirant3751 4 года назад +9

    get well soon di😘

  • @swastikapun1802
    @swastikapun1802 3 года назад

    मान्छे को माया लागेर भएननि उस्को बेहोरा लाई र अपराध को त सजाय पाउनैपर्छ है। अनि मिलेर बस्नु भन्दा छुट्टीएर बस्दा राम्रो हो मुख चल्दा केहि भएन हात चलेसि कुरा अर्कै हुन्छ।

  • @ahjhah4804
    @ahjhah4804 4 года назад

    कसताे गु जस्तै जेठानी रैछि यसलाई कडा कारबाही हुनुपर्छ सर

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 5 лет назад +118

    मन्त्री भन्दा पनि ठूलो सोख त्यो खातेनिलाई मृत्यु दण्डा दिनु पर्छ

  • @marylepcha5548
    @marylepcha5548 5 лет назад +1

    Wow that is a called respect.... Hjur la jati Kai vayanii afnu . Limited kila vulnu hudana raixa.... Khusi Lagyo ysto hunxa .. Respected woman

  • @taptabhadurgairal5399
    @taptabhadurgairal5399 3 года назад +1

    तस्तो पापिलाई जेल नै हालनु पर्छ

  • @2Basnet
    @2Basnet 3 года назад

    जिन्दगी

  • @chandrachauhan4034
    @chandrachauhan4034 4 года назад

    ज्यानमार्ने उध्योग गरेकै रहेछ ॥अधिकृत लेवलको महिलाले आफ्नो देउरानीलाइ यस्तो हर्कत गर्नु पदको उन्माद लागेको रहेछ ॥जागिरवाट वर्खास्तगरी कानुनी कार,वाहीहुनु पर्छ॥

  • @basntathapa330
    @basntathapa330 3 года назад

    सीता दिदी बुढा ठिक रऐन छ

  • @MayaDevi-by9te
    @MayaDevi-by9te 3 года назад

    सीता जी तपाईकाे जेठानीकाे सरकारी नाेकरीबाट बर्खास्त गर्नुका साथै ज्यान मार्ने उध्याेग अन्तर्गत मुद्वामा जेल हाल्नु पर्छ । माफी दियाे भने झन त्यसकाे मनाेबल बढेर फेरि त्याे भन्दा ठुलाे जघन्य अपराध गर्छ ।

  • @manurai59
    @manurai59 6 лет назад +3

    God Blesh You. DiDi

  • @भिमलुईटेलक्षेत्री

    त्यो जेठानीलाई हिरासतमा राखेको छ कि छैन ?? ज्यान मार्ने हिसाबले छुरी प्रहार गरेर अंग भंग भएको रहेछ !!! दोषीलाई कडा भन्दा कडा कार्वाही हुनु पर्यो !!!

  • @rosithakur1516
    @rosithakur1516 4 года назад +2

    I am really going to cry😧😧😭😭

  • @kafiabudhathoki3531
    @kafiabudhathoki3531 3 года назад

    जे गर्नु भयाे ठिक गर्नु भयाे

  • @pratikshyakhati9846
    @pratikshyakhati9846 3 года назад

    Love you ❤️❤️😍 di

  • @anshu_babe9218
    @anshu_babe9218 3 года назад

    Sita didi namaskar apradhilai naxadnu hai

  • @nerbahadurbohara6375
    @nerbahadurbohara6375 3 года назад +1

    छिटोभन्दा छिटो निकाेहाेस दिदी

  • @mayalimbu510
    @mayalimbu510 2 года назад

    पापिनी त्यो अलाछनिलाई जेल सजाय हुनुपर्छ खातेनि कहाँकाे खातेनि बुहारि भित्र्याएछन अलाछनि

  • @chhesiragurung3036
    @chhesiragurung3036 3 года назад

    हत्यारालाई कडा कारबाही गनुपर्छ।

  • @mohansauden3700
    @mohansauden3700 4 года назад

    सलाम सिता थापा बहिनी १६ रै अन्या गरेको रहेछ मारेको रहेछ तर बच्नु भयो भाग्य हुनु भयो।ति अपराधी दिदिलाई कडा कारभाई ज्यानमारा जैल।

  • @ramtamang6818
    @ramtamang6818 3 года назад +1

    Get well soon sita jee

  • @sangitasagu3971
    @sangitasagu3971 3 года назад

    Yesari ni aile samma sangai nabasnu parni hajurhau xuttiyera basnu parni honi get well soon apradhi laai kada kaarbahi hos

  • @langhalimagar3971
    @langhalimagar3971 4 года назад +1

    Swastheko kamana dd hajurlai.esto nagare huntheu jethani dd le

  • @deshi9510
    @deshi9510 3 года назад +4

    हजुर को सिघ्रै स्वस्थ को कामना गर्द छु। म देहरादून स्थित ऋषिकेस मै छू

  • @haripokhrel8468
    @haripokhrel8468 3 года назад

    OM good

  • @yblkwt656
    @yblkwt656 4 года назад +2

    Nirdai aaimai raix

  • @lankasenthakuri1190
    @lankasenthakuri1190 3 года назад

    sita ji hajurle yasko badala linai parx

  • @chandrapun7366
    @chandrapun7366 3 месяца назад

    get well soon sis

  • @kalpanathing4399
    @kalpanathing4399 4 года назад

    Bichara diju tenson nagrnus hjr xeto nii निको हुनु ।हजुर निको हुनु भएसि हजुर ले मुद्दा जसरी नै जित्नु पर्छ diju ।धेरै दुख लगियो ।छोरी vayra छोरी को दुख नभुजेर पिडा दिने लाई मुद्दा हाल्नु नै पार्छ ।get well soon .hjr xeto nii niko vnu vko aruko video ma hirnnna pau .love you didi

  • @0snposayt723
    @0snposayt723 3 года назад

    Xitai niko hunxa didi tensen na linu ra hajur ko jethani lai cai kada karabai hunu paraxa hai sita didi

  • @ritugautam8165
    @ritugautam8165 3 года назад

    Di miss u

  • @nirikapradhan3091
    @nirikapradhan3091 3 года назад

    Get well soon diji

  • @kusalnil9844
    @kusalnil9844 4 года назад +1

    GOOD DiDi teysto manhxk lai kar bai hunu paxah di

  • @yusmagajemar5351
    @yusmagajemar5351 4 года назад +3

    कुकुनि जेटानिलाइ हानि

  • @surajthapa7405
    @surajthapa7405 3 года назад

    भगबान ले रक्षा गरुन

  • @pabitrapokharel6817
    @pabitrapokharel6817 3 года назад

    सिता सुस्वास्थकाे कामना

  • @Ronny_5669
    @Ronny_5669 3 года назад +3

    Hamro pani testai ho xito Sancho hos hjr laii

  • @olimanbahadur799
    @olimanbahadur799 3 года назад

    यो खतेनी जेठानी दिदीलाई कडा कारवाही गर्नु पर्छ
    तर यो कहिले को घटना हो जानकारी पाउना

  • @shristimagar542
    @shristimagar542 3 года назад +3

    Family Kai sports xain jasto x. K banu😢😢

  • @manitarai7627
    @manitarai7627 6 лет назад +21

    kasto pasu rahexa jethani

    • @kalayam7277
      @kalayam7277 6 лет назад

      👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊

  • @balaacharaya8489
    @balaacharaya8489 3 года назад +1

    kathai bara dukha lago didi💕💕💕💕💕

  • @laxmanbaniya8317
    @laxmanbaniya8317 3 года назад +5

    हजुरको शिघ्र स्वास्थको कामना छ हजुर लाइ

  • @sonump7216
    @sonump7216 3 года назад

    माथि लेबको मान्छेले यस्तो निच काम गर्ने छि छि छि थुक्क तलाई तं पनि त माहिला होस एउटा नारी नारी माथि अत्याचार त्यतिकै छोड्नु हुदैन त्यसले आफ्नो पोज देखाछे

  • @premmayajugjali4612
    @premmayajugjali4612 3 года назад

    Get well soon sis