पहिलो पटक शनि विश्वकर्माले पुजा संग गाए यति मिठो लाईभ दोहोरी |Shani Bishwokarma vs Puja Devkota Live

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • लाेक स्टार शनि विश्‍वकर्मा र पुजा देवकाेटाकाे बिचको पहिलाे लाइभ दोहोरी " " प्रस्तुत गर्दैछौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    #shanibishwokarma #pujadevkota #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 99
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Music/Thego
    -BB Anuragee
    Live Lyrics suport
    -Tarakanta Bishwakarma
    Lead Singer:
    🎤 Shani Bishwokarma
    VS
    🎤 Puja Devkota
    Supporter Singers:
    🎤 Suwas Bishwokarma
    🎤 Basanta Ritu
    🎤 Pratima BK
    🎤 Sharmila Aryal
    🎤 Ramila Bishwakarma
    Musician Team :
    ♬ Harmoniyam : Mohan KC
    ♬ Sarangi : Shukuram Rasaily
    ♬ Flute : Chandra Lama
    ♬ Madal : Election Sunar
    ♬ Tabala : Shiva Anurag
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Govind Anek
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

Комментарии • 323

  • @parkashkc3761
    @parkashkc3761 2 года назад +11

    नेपाल lokStaar का विजेता सनी विश्वकर्मा अनि पूजा देवकोटा दुवै स्वर जादुमय छ

  • @prithirajrasaili4038
    @prithirajrasaili4038 2 года назад +23

    स्वरका धनी शनि भाइ र पुजा बहिनी दुबैको प्रस्तुति सुन्न पाउँदा आभारी छ दुबै जनालाई उज्ज्वल भविस्यको शुभकामना ।

  • @mNg1969
    @mNg1969 2 года назад +21

    जत्ती सुन्यो सुनौ लाग्ने कत्ती मिठो आवज दुबै जना बाबु नानीको प्रगतीको अशिम शुभ कामना

  • @magartara796
    @magartara796 2 года назад +7

    पुजा बैनिको गीत सुन्दा यति आन्नद आउछ

  • @harisubedi6415
    @harisubedi6415 2 года назад +20

    शनि बिश्वकर्मा र पूजा देवकाेटाकाे स्वरमा जादु छ,शनि भाईकाे त म ठूलाे फ्यान हाे । उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामना🌹🌹🌹🌹

  • @suryashrestha6007
    @suryashrestha6007 2 года назад +28

    आफ्नै ओरिजिनल गीतमा दुई ताराहरुले दोहोरी गायकोले झन मिठो लाग्यो । बिबि अनुरागीको यो सृजना मलाई अति मनपर्छ ।

  • @padampadam8938
    @padampadam8938 2 года назад +5

    आहा कति मीठो आवाज शब्द पुजा बैनी को र सनिस बिस्वकर्मा ।

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 2 года назад +4

    अतिनै उत्कृष्ट गित भाइ र पुजानानुकाे गितले सारै मन छुन्छ धेरै धेरै बदाइ छ दुबै नानू बाबुलाइ

  • @pabitradarlami7965
    @pabitradarlami7965 Год назад +1

    आहा सोर त दुबै जना लाइ भगवान ले बरदान दिए कै भन्दा हुन्छ 👍🤗👌👌

  • @manulohorungrai1139
    @manulohorungrai1139 2 года назад +8

    लोक गीत नै भए पनि यो गीतको गीतको कम्पोजिसन यति सुमधुर बनेको रहेछ। आजको छुट्टीको समय सुन्ने अनुकुल मिलेर सुनेको। मलाई असाध्यै मन पायो। उसै पनि यी गायक गायिका ( नानीहरू)यही उमेरमा अत्यन्तै प्रखर हुन्। शब्दको खानी नै हुन्। वास्तवमा यसरी लाईभ दोहोरीमा सभ्य शालीन शब्द खेलाएर गीत गाउँनु निकै चुनौतीको कुरा हो।दुवै नानी बाबुलाई नेपाली लोक संगीतकाशमा उज्यालो भविष्यको शुकामना !!!

  • @devrajdevkota6448
    @devrajdevkota6448 2 года назад +2

    पुजा पुजा मात्रै नभएर एउटा कोइलीको उपनाम दिन्छु म त अनि तपाईंहरु ni🙏🙏🙏

    • @shivadhakal1823
      @shivadhakal1823 2 года назад

      सहि हो मलाई सान्ती श्री परियार को भन्दा मिठो लाग्छ स्वर।

  • @Anticorr318
    @Anticorr318 2 года назад +2

    Love you lovely "PRATIMA"
    ए होइ जुनकिरी
    जुनकिरीमा नाचौ है फिरीरी,

  • @munagurung868
    @munagurung868 2 года назад +5

    मिठाे गित । सनिको कति मिठो आवाज लब यु

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 года назад +30

    नेपाली लोक दोहोरीमा एक सुमधुर आवाजकी खानी बाल गायिका पुजा देवकोटा बुनुको सब्द चयनमा दमदार गायक #सनि विश्वकर्मा भाइलाई गीत संगीतको यात्रामा सफलताको शुभेच्छा सहित धेरै-धेरै बधाई छ ।

  • @sitalpandey597
    @sitalpandey597 Год назад +1

    धेरै राम्रोछ है हजूरहरूको धेरै राम्रोछ शब्दले त जण मेरो मणै छोयो

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +7

    आज अलि ढिला भयो अब मज्जाले हेरिन्छ जुनकीरी दोहोरी घर सम्पुर्ण जुनकीरी दोहोरिघरलाई शुभकामना 💕💞💕💞

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुरलाई

  • @ombasyal1498
    @ombasyal1498 2 года назад +22

    भाइ बहिनिको यो गित 20 चोटि हेरि सुनी सकि कहिले धित परेना हे भगवान कति मीठो स्वर र शब्द फेरि अर्को भाग मा पनि देख्न र सुन्ना पाउ जुनकीरी दोहोरी बाट सबैमा नमन😘😘😘🙏🙏🙏🙏

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +2

    पुजा नानीको स्वरनै लोभलाग्दो वाउ

  • @dilbahadurmagar2043
    @dilbahadurmagar2043 2 года назад +14

    जतिसुने पनि सुनिरहुलाग्ने श्रिजनसिल शब्द प्रस्तृतिले मनजित्ने दुबै जना भाई बहिनिहरुलाई धेरै धेरै बधाई छ र सधै यसरिनै सुनिरहन पाउ धन्यवाद ।

  • @dilukarki526
    @dilukarki526 Год назад

    शनि,पूजा,को,Sweet, voice,जूनकीरी,लोक,दोहोरी,सबै,टीम,हार्दीक,शुभकामना,मिठो,भाका,स्वर,को,धनी,

  • @gamgurung1607
    @gamgurung1607 2 года назад +2

    pujaa naaniko sormaa jadunai chha badhaai chha dubai janaa laai

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +1

    लाेकस्टार सनिबिस्वाेकर्मा सुमधुरस्वाेरकि धनिबालगायिका पुजादेबकाेटा काे प्रस्तुतिलाइ धन्नेबाद अरुप्रगति हुदैजावस सुभकामना

  • @bipinoli2602
    @bipinoli2602 2 года назад +4

    अाहा कति मिठाे अावाज बाल गायिका पुजा देबकाेटा र गायक शनि बिष्शाेवक्रर्म काे। बधाई छ दुबै जनालाई

  • @santoshgajmer4606
    @santoshgajmer4606 2 года назад +4

    हैट! कति सुमधुर स्वोरमा गाएका दुबैले। ल बधाई छ फेरि अरु भाकामा पनि छिटो गाउनु दुबैले फेरि हेर्न पाइयोस यहि प्रतीक्षा गर्छु।

  • @rawalkushal5305
    @rawalkushal5305 2 года назад +2

    Duita sorka maharthi sani ra pujaa lai hardike badhai xa

  • @thalbirpratima7912
    @thalbirpratima7912 2 года назад +1

    शनि त लोक स्टार भै हाले तर पुजा बैनिको स्वर जादुमय छ बैनिको साङगितिक जीवन फलोसफुलोस

  • @himalpakhreen829
    @himalpakhreen829 2 года назад +4

    पुजा नानू स्वर धेरै मिठो छ पढाईको साथ्साथै यसरी नै आधुनिक लोक सबै गीत गाउदै अधि बध्नु धेरै धेरै बधाई छ।♥️😘👍️

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 года назад +9

    अतेन्तै मार्मिक अनि गहन शब्द हरु !यश दोहोरी मा मन छोयो दुबै जना हस्ती हरु प्रती हार्दिक ❤️❤️❤️🙏🙏

  • @shantmagar1080
    @shantmagar1080 2 года назад +1

    जति सुने पनि अझै सुनी रहु लाग्ने आबाज भबिस्य उज्ज्वल छ दुबैको

  • @tejusonam4183
    @tejusonam4183 2 года назад +4

    अति नै सुन्दर साङ्गीतिक जोडी अनि मिठो स्वर का धनी काे यो लाइभ दोहोरीले सफलता प्राप्त गरोस् सुभ कामना

  • @rameahtahfa7492
    @rameahtahfa7492 2 года назад +1

    Sarai mitho voice sani biswakarma and pooja devkota hjr haru ko pragati hudai jaos

  • @rajkumarshahishahi1871
    @rajkumarshahishahi1871 2 года назад +3

    अति राम्रो दुबै भाई बैनी को भाका र स्वर धन्य वाद छ

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +2

    अाहा सारै रमाईलाे दाेहाेरी याे गित गाउने गायक सर्जक लाई नि समाण धेरै राम्राे भाका सम्पुर्ण लाई बधाई 👌👌👌👌👌🌹🇳🇵

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад +1

      हार्दिक आभार हजुर प्रति

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 11 месяцев назад +1

    Puja timro❤get sundako❤ anand❤chuttai❤cha❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ombasyal1498
    @ombasyal1498 2 года назад +3

    धेरै धेरै धन्यवाद सबै टिमलाई मलाई अति मन पर्ने भाका शब्द मनै देखि नमन छ अनि जुनकेरी दोहोरी साझा सम्पुर्ण मा💓💓💓💓🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘

  • @pujasanu2944
    @pujasanu2944 2 года назад

    हाहा कति राम्रो गाऊन जान्नू भाको पुजा बैनिले र सनि भाईले 🙏🥰🥰🥰🥰😘

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 года назад +6

    शभ्य शब्दको उच्चारण सहितको नेपाली दोहोरी गीत धन्यबाद ज्ञापन गर्दछु।

  • @chamlingrai2587
    @chamlingrai2587 2 года назад

    पुजा बुनुको भबिस्य उज्ज्वल छ शुभकामना❤️💐👍️

  • @sujanthakuri7659
    @sujanthakuri7659 2 года назад +3

    आहा क्या मिथो भोईस दुबै जना को सुनेर आनान्द आयो सुभकामाना

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад +1

      हार्दिक आभार हजुर प्रति

  • @junubista
    @junubista 2 года назад +7

    आहा अति मिठो आवाज दुबै जना भाइ बहिनिको🌹🌹

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 года назад +2

    स्वर दुबैको राम्रो छ।

  • @arjunacharya1550
    @arjunacharya1550 2 года назад +2

    शनि अनि पुजा दुबैजना को स्वोर सारै मिठो छ यति मिठो स्वोर भयकाको भिडियो किन यति छोटो???

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुरलाई

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 Год назад +1

    हामरो रोलपाली कलाकार शनि भाई को गीत र सुदुर पशिचमकी नानी को जोडी कति मिलेको आवाज है

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 2 года назад +5

    ज्यादै राम्रो शनि भाइ अनि पुजा नानू को दोहोरी । दुबैलाई बधाई अनि शुभकामना । अनि बिशेष धन्यबाद प्रतिमा बहिनी लाई । म प्रतिमाको शब्द चयन अनि गायकी देखि धेरै प्रभाबित छु । प्रतिभा नानू को उपस्थिती मेरो लागि काफी हुन्छ । प्रतिमा नानुलाई पनि धेरै धेरै बधाई अनि शुभकामना ।

  • @eakrana535
    @eakrana535 2 года назад +6

    स्वर र शब्द चयन । "जब हाम्रो त्यो दिन आउने छ, पिरतीले सार्थकता पाउने छ" ।

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुर प्रति

  • @sharadhaghimire8469
    @sharadhaghimire8469 2 года назад +5

    कति राम्रो हउ नानी बाबुकाे अावाज ३ चाेटी सुनिसके र पनि धित मर्दैन फेरि सुन्न मन लाग्छ सारै मन पराे मलाई त फेरि पनि एस्तै सुन्न पाउ अर्को भाग पनि

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुर प्रति

  • @ashmitagiri123
    @ashmitagiri123 Год назад

    Sayad 1000 chori Sundane thakinaa hola yo dohori puja bunu dada ko voice best of luck bunu dada lai mitho sanjhana puja bunu ❤️❤️ miss you congratulations 🎉🎉

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 года назад +3

    सनि बिश्वकर्मा को र पुजा देवकोटा दुवै जना को स्वर शब्द सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @hunterwangde9665
    @hunterwangde9665 2 года назад +3

    यस्ति होनी गित भनेको शुभ कामना छ दुऐ प्रतिभाको खानी भाई वैनीलाई।

  • @yamprasad9453
    @yamprasad9453 2 года назад +2

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु

  • @rakeshdp3286
    @rakeshdp3286 2 года назад +3

    जादुमय स्वरका धनी हरुको मिठास स्वरमा यति मीठो मार्मिक गीत सुन्न पाउँदा सारै आनन्द आयो सफल कार्यकालको शुभकामना

  • @GaneshThimjyeGurung
    @GaneshThimjyeGurung 2 года назад +4

    पूजा बहिनी को आवाजमा ( माफ गर भुल भए) राजु परियार को स्वर मा रहेको गीत,दोहोरी सुन्न मन छ । छिट्टै पूरा होस मेरो चाहाना ।

  • @gangabaju3373
    @gangabaju3373 2 года назад +3

    कति राम्रो आवाज दुबै जना को सारै मन पर्यो 😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @pabitradarlami7965
    @pabitradarlami7965 Год назад

    हैन हौ किन धुलो अर्को दोहोरी छि तो हेर्न ‌मन छ है छितो दोहोरी हेर्न ‌मन भएको जति यता हाँजिर हुनुहै हजुर 🤗👌

  • @manoj_official899
    @manoj_official899 2 года назад +1

    अभ फेरि कमला र सनि दोहोरी हेर्न मन छ 🙏❤️

  • @dabuthagunna5421
    @dabuthagunna5421 2 года назад +2

    नानि बाबु को मिठो स्वर

  • @kamalchhetri2083
    @kamalchhetri2083 2 года назад +2

    puja bainilai dherai dherai suvakamana xa

  • @ghamansing2578
    @ghamansing2578 2 года назад +4

    wow shani vai rw puja bainiko dohori badhai xa 2/08/2022 malaysia 👌🙏❤️

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुर प्रति

  • @hunterwangde9665
    @hunterwangde9665 2 года назад +3

    पुजा र शनि भाईको स्वरको ठुलो फ्रेन्ड

  • @tulsigurung381
    @tulsigurung381 2 года назад +4

    शानि बाबु र पुजा बुनु अति मीठो स्वर

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुर प्रति

  • @anjandilip4250
    @anjandilip4250 2 года назад +3

    पियारो भाई अनि पियारी बहिनी लाई सम्मान छ अति राम्रो गीत गाउनु भयो

  • @rajeshbudhamagar8794
    @rajeshbudhamagar8794 2 года назад +3

    लोक संगीतका दुई उडाउदो ताराहरु सधैँ चम्किरहनु यहि छ यो दाजुको आशिर्बाद बाहेक अरु केहि दिन सकिएन!

  • @taragc8158
    @taragc8158 Год назад

    भाका सोरसब्द दुबैभाईबैनिको सारै मिठो सुन्दासुन्दै कति छिटो सकियो कति छोटो लाग्यो धेरै धेरै धन्यवाद थ्याङ्क्यु बैनि भाईलाई

  • @puspabhattrai6025
    @puspabhattrai6025 2 года назад +1

    Wow very nice dubai ko 🙏🙏🥰🥰

  • @gitathapa110
    @gitathapa110 2 года назад

    Yo geet jati patak sune pani sunu rahu jasto lagxa puja nani ra shani bhai ko dohori safai herirahana pau

  • @dilbahadur981
    @dilbahadur981 2 года назад +1

    Ramro ra mitho sworki Dhani baini puja.

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 2 года назад +1

    Dherai ramro dubai janako

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +3

    आहा अति नै मिठो उत्कृष्ट आहा

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुर प्रति

  • @ALLINONEIN123
    @ALLINONEIN123 2 года назад +4

    Woww lovely voice puja saniiiii bunu

  • @mayaban3892
    @mayaban3892 2 года назад +2

    सफल्ताको धेरै धेरै शुभकामना दुबै जबा लगायत अल टिम laaii🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 года назад +4

    धेरै समयपछि हाम्रो लोक ***** स्टार शनि भाइ लाई यसरी पब्लिक मा खोजेर ल्याउनु भएको मा सम्पूर्ण टिमलाई म मन देखि धन्यवाद दिन चाहन्छु 🙏🌹❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍

  • @natikaji6104
    @natikaji6104 2 года назад +2

    wow kati mitho geet suni rahu lagi rahane best of both hjr harulae .

  • @pramilapudasaini6925
    @pramilapudasaini6925 Год назад

    jati suneni agaudina babu n nanu ko git sunera kati mitho hok vo best of luck 😍😍😍😍😍😍😍🙂

  • @bijaygurung9832
    @bijaygurung9832 2 года назад +5

    One of the best dohori songs I ever listened. 👍👍👍

  • @aniladhikari936
    @aniladhikari936 2 года назад +5

    राम्रो स्वर दुबै जनाको सफलताको शुभकामना 👏

  • @paruale9050
    @paruale9050 2 года назад +4

    कति मिठो शब्द र स्वर तर समय छोटो भयो फेरि पनि सुन्न पाऊ👌👍️❤️

  • @amishtamang2956
    @amishtamang2956 2 года назад +1

    Miss you puja bahini

  • @shivadhakal1823
    @shivadhakal1823 2 года назад +4

    आहा स्वर स्टार शनि पूजाको सुमधुर स्वरमा दोहरी शुन्न बसियो ।

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुर प्रति

  • @krishnaneupane9549
    @krishnaneupane9549 2 года назад +1

    Kati ramro sor dubaiko

  • @ramitbarali447
    @ramitbarali447 2 года назад +1

    Kati ramro gayko holan

  • @gomarai7787
    @gomarai7787 2 года назад +2

    सारैई राम्राे गित मेराे मन छुयाे याे गितले 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷💕💕💕

  • @ALLINONEIN123
    @ALLINONEIN123 2 года назад +1

    Congratulations sani bhaji ani puja baini

  • @chingurung6591
    @chingurung6591 2 года назад +1

    दामि दामि लग्यो भाई बैनि को प्रस्तुति

  • @alinadevkota9601
    @alinadevkota9601 2 года назад +6

    आझ सम्मकै मिठो दोहोरी मेरो लागि ❤️ आति राम्रो छ सफल्ता को शुभकामना ❤️

  • @dbgurunggurung6008
    @dbgurunggurung6008 Год назад

    कति मीठो गित गयेको नि भाइ बैनी ले स्वर पनि मीठो अनि जोडि पनि कत्ती मिलेको नि

  • @shakuntalarajbhandarijoshi4829
    @shakuntalarajbhandarijoshi4829 2 года назад

    Beautiful dohari badhai chha bhai bainilai

  • @bibektamang5066
    @bibektamang5066 2 года назад +1

    Dami dubai janaale🥰🥰🥰

  • @kopilashrestha613
    @kopilashrestha613 Год назад

    स्वरका धनि भाई र बहिनी लाई धेरै धेरै धन्यवाद

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +2

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @krishnathakuri4262
    @krishnathakuri4262 2 года назад +2

    Kti mitho kti mrmik dohori bhai puja xori with all tim ko .superrr.

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुरलाई

  • @jhabindrapaharai4697
    @jhabindrapaharai4697 2 года назад +3

    How sweet song Puja bahini ❤️

  • @ramjibhusal2891
    @ramjibhusal2891 2 года назад +2

    ramro

  • @bemalnepalibemalnepali5120
    @bemalnepalibemalnepali5120 2 года назад

    Sani r puja ji le derii vanda danyabad

  • @nepal4496
    @nepal4496 Год назад

    Dherai ramro xa dubaiko sabda love you

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 2 года назад +1

    Aaha dherai ramro xa

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +3

    अाहा शनि भाइ र पुजा देवकोटा बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ, मन छाेयाे ।दुवै जनालाई सफलताको शुभकामना छ,सम्पूर्ण कलाकार ,जुनकीरी दाेहरी टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ।❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      हार्दिक आभार हजुरलाई

  • @taragurung5942
    @taragurung5942 2 года назад +2

    Nice lok get

  • @thamansingdura1723
    @thamansingdura1723 2 года назад +4

    पुजा ❤️❤️❤️❤️

  • @rupalama5811
    @rupalama5811 2 года назад +1

    Sarai ramro lagyo jati SUNY Pani suni rakhna man lagni👏👏👏👏

  • @phulumagar1210
    @phulumagar1210 2 года назад +1

    My febret voice sanny bk