सिक्किमले दार्जिलिङ पहाडको राजनीतिक माग सम्बन्धमा किन हस्तक्षेप गर्दैछ ? BP BAJGAIN
HTML-код
- Опубликовано: 6 фев 2025
- सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले गरेको प्रेस विज्ञप्तिमाथि खरसाङका भाजपा विधायक बीपी बजगाइँले कडा प्रतिक्रिया व्यक्त गरेका छन् । 28 जनवरीका दिन बसेको सिक्किमको विधायक दलको बैठकमा घोषणा गरेको त्यहाँका मुख्यमन्त्री पीएस गोलेले १० फरवरीका दिन दिल्लीमा सिक्किम र दार्जिलिङका नेताहरूबिच क्षेत्रको मुख्य मुद्दालाई लिएर संयुक्त बैठक बसिनेछ भनी गरेको घोषणाबारे बोल्दै बजगाइँले उक्त बैठक कुन मुद्दामा हुनेछ, त्यसबारे एसकेएम स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । यदि उक्त बैठक दार्जिलिङ पहाडमा छैटौँ अनुसूची लागू गर्नेबारे हो भने दार्जिलिङ पहाडको राजनीतिक माग सम्बन्धमा हस्पक्षेप गर्न सुझाउ दिएका छन् ।
Darjeeling Talks Brings The Latest Nepali News Based From Darjeeling, Kalimpong, Kuresong, Siliguri, Dooars, Sikkim and North East.
#BPBajgain #darjeeling #sikkim #psgolay #darjeelingtalks
दार्जिलिङ सिक्किम अकीकरण नै जनता को हिट हु नेछ
खसलाई इम्मिग्रेन्ट भन्ने जनजाति चै को होला? स्पष्ट बताइदिनु होला ।
Left out 11 Tribes issue should be solved 1st then after 6th schedule..if not , No to 6th schedule
Sikkim Darjeeling ekkikaran ma jada faida chai Sikkim lai nai cha Darjeeling leta Khali ewta chahari pawcha
केही नयाँ Authentic कुरा गर्नुहोस् ।
The MLA turned out to be a non-tribal and the Cheif Minister coincidentally is a Tribal.....