के.पी. बा लाई खुला पत्र, कसैले माखो मार्न सक्दैन ? RAJATPAT | S02 | EPISODE 34 | PRAKASH SUBEDI

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • अनमोल, जसिता, धिरज र उपासना, के पाक्दैछ ? RAJATPAT | S02 | EPISODE 34 | PRAKASH SUBEDI
    Watch More Best Clips on : / @rajatpathighlights-jj9ht
    Rajatpat with Prakash Subedi
    Season : 02
    Episode - 34
    -------------------------------------------------------------------
    Presenter: Sachit Khadka
    Producer: Rachana gautam
    Mastering : Subin Dahal
    Script/Story : Manish Anjan
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonline
    #prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat34 #rajatpats2ep34 #kpoli #kpsharmaoli
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV

Комментарии • 263

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Месяц назад +100

    नेपाली जनताको भविष्य बेचेर खाने उखाने र गुखाने केपी र जिब्रो नभएको घमण्ड शेरे सरकार हार्दिक श्रद्धाञ्जली

  • @ncellwap3267
    @ncellwap3267 Месяц назад +50

    मेयरमा बालेन शाह अनि सिनेकर्मीमा प्रकाश सुवेदी सही, सत्य र निष्पक्ष बोल्न डर नमान्ने व्यक्ति हुन् । तपाईंको साहसलाई सलाम ।

    • @entertainmentsnepal8612
      @entertainmentsnepal8612 Месяц назад +4

      Modibeni ko trailer hernu vayo ?

    • @Haribasnet9739
      @Haribasnet9739 Месяц назад

      Yes I agree

    • @asishrana200
      @asishrana200 Месяц назад +1

      @@ncellwap3267 तिम्रो सुवेदी काका दुईजिब्रे हुन आफुलाई मन परेको मान्छेलाई वाहा वाहा भनेर फुक्ने मन नपरेको मान्छेलाई खेदो खन्ने अहिले दयाहाङ र अनमोल केसी पुजा सर्माको कुरा घुमाई घुमाई खेदेको प्रष्ट बुझ्न सकीन्छ तेसैले बालेन सङ्ग नदाजौ किनकी बालेनको सङ्ग उनको स्थर मिल्दैन।

  • @Prabesh.sunuwar
    @Prabesh.sunuwar Месяц назад +44

    आफै सर्वोर्च शिखर सगरमाथा भएको देश मा टावर काम छैन यो कुरा ले मन छोयो

  • @MinaLibang
    @MinaLibang Месяц назад +30

    रजतपट अङ्कल तपाईंको कार्यक्रममा राजनीति पनि समाबेश गर्दा खुसी लाग्छ 🤗🤗

  • @diplovegaming4873
    @diplovegaming4873 Месяц назад +29

    रजतपट अंकल ले जे गर्नु हुन्छ। ठीक गर्नु हुन्छ। त्यसैले हजूर को कार्य क्रम न छुटाएर हेर्ने गर्छु।❤

    • @lalitone6126
      @lalitone6126 Месяц назад +1

      नो अब चै गलत गर्दै जादैछ बै तेत्रो चलिराको फिलिम घर ज्वाइँ को बिसय मा बोल्न खोजेन तेई भएर अब मन पर्न छाड्यो

    • @Saminrajthapa
      @Saminrajthapa Месяц назад

      Aayo mg gu

  • @sagaroli4886
    @sagaroli4886 Месяц назад +2

    यसो गरौ दाङलाई केन्दिय राजधानी बनाउ , त्रिसुलीमा अकालमा ज्यान जाने त थिएन 😢❤❤

  • @harishjoshi1165
    @harishjoshi1165 Месяц назад +25

    हजुरको परिवारलाई भगवानले सधैं सुखी राखुन❤

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke Месяц назад +7

    प्रकाश जि नमसते बडा अन्नद आउँछ
    हजुरकाे शब्द चयन गरेर बाेलनुमा जे
    हाे त्यहि बाेलिदिनुहुन्छ दबाई नमिठाे
    हुन्छ तर बिमारी ठिक हुन्छ त्यसतै
    गरेर हजुरले देखनु भाकाे कुरा सहि
    सत्य बाेलि दिनुहुन्छ तर कुरा सत्य हाे
    बडा अन्नद आउँछ ..........!

  • @santeyyy15
    @santeyyy15 Месяц назад +9

    पत्रकार ज्यु,
    यो कमेन्ट अवस्य पढ्नु होला!!
    चलचित्र फर्की फर्की र पुजार सार्की को बक्स अफिस रिपोर्ट विकास बोर्ड र स्वयम निर्माताले अहिले सम्म officially ल्याएको छैन तथापि पत्रकार महासय आफैले खोजेर ल्याएको हुँ भनेर रिपोर्ट बनाउन सक्नु भयो!तर त्यहीँ फर्की फर्की चलचित्र बाट अनमोल के. सि. आफुले लिएको पारिश्रमिक बापत साढेँ सात लाख सरकारलाई कर तिरेको प्रमाण यत्र तत्र हुदा हुदैँ अरु मिडियाले यो त राम्रो कुरा हो भन्दै रिपोर्ट बनाईरहदा तपाईले रिपोर्ट बनाउन किन सक्नु भएन?
    राम्रो काम लाई त राम्रो हो भन्नुस पत्रकार ज्यु!
    यदि राम्रो कुरा लाई राम्रो भन्न सक्नु हुन्न भने,कसैलाई नराम्रो पनि न भन्नुहोस!!!

  • @rajanajay4213
    @rajanajay4213 Месяц назад +6

    मेरि बुढी ले तपाइको कुरा सुनी तर बुझी कि बुझिन खै🙏🌻❤️

  • @samanabhattarai8696
    @samanabhattarai8696 Месяц назад +1

    देशको बारेमा चिन्ता हुनु धेरै राम्रो कुरा हो अङ्कल समावेश गर्नु राजनीतिक कुराहरू पनि आवश्यक छ।

  • @sureshkarki2644
    @sureshkarki2644 Месяц назад

    सुपर वाणिप्रकाश... उर्फ रजतपट अंकल

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Месяц назад +6

    चिप्ले अङ्कल दाजु र सचित खड्का दाजुका फ्यानहरु यता आउनु हाेला ल🙏🙏🙏🙏❤️🎊🎉

  • @belkumarisunar690
    @belkumarisunar690 Месяц назад +18

    हाजिर भएँ है मन पर्ने कार्यक्रममा आज छिटो आयो धन्यवाद सुवेदि काका 🎉🎉🎉

  • @-Opponent
    @-Opponent Месяц назад +4

    अरु सवै ठिक छ कि काका तर राजनिती गर्ने भनेको राजनितिज्ञ ले नै हो भलै नेपाल मा त्यस्ता नेता छैनन , गायक ले गित गाउने ! पत्रकार ले पत्रकारिता गर्ने , चलचित्र कर्मिले चलचित्र मा अभिनय गर्ने , व्यपारिले व्यापार गर्ने , शिक्षक ले पढाउने , भिखारी ले माग्ने , सवैले आ-आफ्नो काम गर्ने अनि पो हुन्छ त नेपाल मा कुनै पनि क्षेत्रका मान्छेले आफ्नो काम गर्छन जस्तो लागेन
    हाम्रो राजनेता- रवि लामिछाने
    नेता -ज्ञनेन्द्र साही र दुर्गा प्रसाईं
    संचारकर्मी - राजिव क्षेत्री
    कलाकार- जयकिशन बस्नेत
    बिस्लेषक- मुकुन्द धिमिरे
    अभियान्ता -सर्मिला वाइवा
    महिला अधिकारकर्मी - सावित्री सुवेदी
    अब बन्छ नेपाल

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Месяц назад

      एमालेले अरुकाे कर्के नजरले हेर्न नसक्ने गरि मजवुत् भएका वलिले अार्जुकाे अाशिर्वाद् र चाकडि गरेनन् भने उनकाे दुई तिहाई मत् खरानीकाे डल्लाे हुने निश्चित्फछ।

  • @mastientertainment6353
    @mastientertainment6353 Месяц назад +11

    केपि ले देश सपार्नु र नुनविनाकाे तरकारि मिठाे हुनु पानी विना माछा बाँच्नु उहीँ हाे जाे आयनि देश सिध्याउने मात्र हाे यी चाेरहरु हुन ।

  • @user-ud5qf3rw8l
    @user-ud5qf3rw8l Месяц назад +2

    नेपाल बिग्रेकै हो यस्तै कुराले हो, फिल्म पत्रकारले प्रधानमन्त्री लाई सल्लाह दिन्छन, तपाईं मान्नुसकि न मान्नुस देश बन्ने राजनितीले नै हो❤।

  • @ShankarBhatuwal
    @ShankarBhatuwal Месяц назад +9

    राजनीति कुरा नगर्नु न सिने क्षेत्र को समाचार ल्याउनु उचित हुनेछ । समाचार हरु थुप्रै च्यानल बाट आउछन् हजुर ।

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Месяц назад +4

    खरो वत्ता रुप मा चिनिनु हुन्छ उहाँ 🙏🙏🙏🙏

  • @asishrana200
    @asishrana200 Месяц назад +134

    अहिले #घरज्वाई भन्ने सिनेमा काठमाडौ लगायत बाहिर धमका मच्चाउदै छ तर रजतपट बोल्न चाहदैनन् यत्तिको चलेको सिनेमाको बारेमा २,४ शब्द बोल्न गारो परेको देखीयो।

    • @UdayaThapa-s7s
      @UdayaThapa-s7s Месяц назад +18

      अबदेखी, रजटपट हैन राजनीतिपट स्वाहॅ

    • @entertainmentsnepal8612
      @entertainmentsnepal8612 Месяц назад +7

      Dhamaka machayera hola aaba mansara ko record break hola jasto cha ta

    • @asishrana200
      @asishrana200 Месяц назад +11

      @@UdayaThapa-s7s नेपाली सिनेमा छेत्रमा राजनीती घुसाउने र कलाकार एक अर्कोलाई जुधाएर राजनीति गर्ने नाईके चुल्ठे अकल हुन भन्छन 🤗

    • @timskoimee9221
      @timskoimee9221 Месяц назад +12

      घरज्वाई चलेको कारण सबैभन्दा दुखी यो जगल्टे बुढा र यीनका होल टिम भैरहेको छ !!

    • @lalitone6126
      @lalitone6126 Месяц назад +8

      होनि सहि कुरा गर्नु भो पैला पैला त दया को बारेमा राम्रै चर्चा गर्दै थियो सबै कुरा ठिक लाग्दै थियो तर यो सुवेदी खै अस्ति देखि दया को बारे मा बोल्नै खोजेको छैन किन हो खै आरिस ले होकि अरुले गर्दा होकि बुझ्न गारो भैराको छ

  • @मातृभुमी
    @मातृभुमी Месяц назад

    वा चौथो पटक देशको प्रधानमन्त्री बन्नु भएकोमा ४५औ प्रधानमन्त्री लाई मुरी मुरि बधाई 🎉🎉देश र जनताको काम र परिणाम ननिकाल्ने बा लाई छुट छैन ।भलै नकारात्मक भन्दा सकारात्मककाममा देश तीब्र गतिमा काम र जनतालाई महसुस हुनेमा तल्लीन रहनुस। मनै देखी कार्यकालको शुभकामना केपी वा❤🌹🌷💐🙏

  • @sajankhanal2023
    @sajankhanal2023 Месяц назад +10

    फिल्मि कार्यक्रममा राजनितिक कुरा धेरै भयो 🙂 चिप्लेटि काका😏😏😏

    • @ranees3117
      @ranees3117 Месяц назад

      आफै राजनिति मा जाने प्लेटफॉर्म तैय्यार गरदैछ एसले

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +9

    अगर कोई अपना दर्द बांटे,
    अपनी गलती शेयर करे,
    तो उसकी बातों को अपने तक रखो.

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb Месяц назад +3

    Megastar Anmol kc 🎉🎉🎉🎉

  • @mahendralimbu3083
    @mahendralimbu3083 Месяц назад +3

    Good job prakas bro thanks 4 video.

  • @Vaibhav-Shahi-ThaQure-official
    @Vaibhav-Shahi-ThaQure-official Месяц назад +6

    मेरो रोजाईको कार्यक्रम ❤नमस्कार काका

  • @prekshyapoudel6312
    @prekshyapoudel6312 Месяц назад

    Kp ba लाई दिएको सुझाब एकदमैं राम्रो लाग्यो ❤

  • @DineshGurung-ov6qu
    @DineshGurung-ov6qu Месяц назад +2

    Chulte uncle lai megastar le chak farkaidiyo😂😂😂

  • @c.branamagar8148
    @c.branamagar8148 Месяц назад +2

    अनमोल केसि आफैमा भद्र भलादमि कलाकार हो उसको खेदो कसैले नखनेको राम्रो

  • @harikarki6261
    @harikarki6261 Месяц назад +4

    एउटा राजनीतिक कार्यक्रम पनि चलाउने हो कि? धमलाको भन्दा हिट हुन्छ ।

  • @jenishBhandari-ve1my
    @jenishBhandari-ve1my Месяц назад +1

    sahi vanu vayechha bhuwan sir le good job bhuwan sir

  • @prakashtmg748
    @prakashtmg748 Месяц назад +5

    पानीको फोका,अहिलेको गठबन्धन ।

  • @jenishBhandari-ve1my
    @jenishBhandari-ve1my Месяц назад +3

    मेरो मन पर्ने हिरो लाई कति गाली गरेको हजुर्ले सारै दुख लागेको छ सदै र सदैब हिरो भनेको भुवन के सि नै हो❤🙏

  • @kaveerwd408
    @kaveerwd408 Месяц назад

    रजतपट आजकाल राजनीति तिर अलि बढी नै focus भएको देखियो। रजतपट कार्यक्रम लाई दर्शकले मन पराउनु को मुख्य कारण भनेको, चलचित्र क्षेत्रमा भइरहेका घटना क्रमका सामग्रीहरु लाई हेर्नको लागि हो। त्यसैले आफ्नो दर्शकलाई समय मै पहिचान गर्दा राम्रो।

  • @Vaibhav-Shahi-ThaQure-official
    @Vaibhav-Shahi-ThaQure-official Месяц назад +4

    बेस्ट

  • @sureshkc9968
    @sureshkc9968 Месяц назад +1

    ❤❤❤❤ Modibeni ❤❤❤❤ Modibeni ❤❤❤❤ Modibeni ❤❤❤❤ Modibeni ❤❤❤❤

  • @kirankc1068
    @kirankc1068 Месяц назад +1

    Kada sate Bolne Uncle Salute ❤❤😂

  • @SanjayDarpan47
    @SanjayDarpan47 Месяц назад

    Rajat uncle sahi vanu hunxa sabai ko valo hos sabai ko Jay hos❤❤❤,🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anjilmagar4376
    @anjilmagar4376 Месяц назад

    ठिक छ मैले पनि यो भाग हेरेर रमाइलो गरे अर्को भाग कहिले आउछ होला

  • @RemanBaral-vz2pr
    @RemanBaral-vz2pr Месяц назад +1

    You r good Prakash subedi sir

  • @user-lx6xf5dt5m
    @user-lx6xf5dt5m Месяц назад +3

    Ho hjr

  • @NimaDc
    @NimaDc Месяц назад

    Rajapat karekaram katam xa

  • @user-im8hs7iq9m
    @user-im8hs7iq9m Месяц назад

    Ont thing I like about kp is he is more intelligent then other and he only talk about boarder issue between Nepal India 😊

  • @रेसपेक्टनेपाली

    मेरो घर अगाडी बसेर दुनियाको कुरा काट्ने आइमाई कता गयो भने को एता आएर कुरा काट्देइ रेइछ, आइमाई

  • @binabina7708
    @binabina7708 Месяц назад +1

    के,पि, बा भ्रष्ट नेता कार्यकर्ताहरुकाे रक्षक हुन । बाेल्छन यउटा गर्छन अर्कै ।

  • @nolast234
    @nolast234 Месяц назад +1

    आफ्नो नेपाली भाषा लाई प्राथमिकता दिनुस 2 जिब्रे काका

  • @NimaDc
    @NimaDc Месяц назад

    Daya dai nepalko Hiro hunxa

  • @parsuramchaudhari4441
    @parsuramchaudhari4441 Месяц назад

    जा सम्म लाग्छ फर्की फर्की र पुजार सार्की राम्रो नै चलेको छ । फर्की फर्की को सबै हिसाब जोड्ने हो भने लग्भग कम्ती मा पनि ७ देखी ८ करोड सम्म को ब्यापार गरेको हुनु पर्छ ।

  • @asharegmi4158
    @asharegmi4158 Месяц назад +1

    so nice🎉🎉🎉🎉❤❤❤❤🇳🇵❤🙏

  • @SandipbkSandipbk-v5l
    @SandipbkSandipbk-v5l Месяц назад

    Chiply jholy uncle 😂😂

  • @manaharithapa259
    @manaharithapa259 Месяц назад

    कलाकार बाट राजनीतिमा आए जस्तै पत्रकार पनि राजनीति मा आएका होलान् एउटा रिपोर्ट गराउनु पर्यो प्रकाश दाजु

  • @ganeshkhanal3607
    @ganeshkhanal3607 Месяц назад

    Nice❤

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Месяц назад

    घर ज्वाइँ फिल्म बबाल राम्रो लाग्यो

  • @bibasrai983
    @bibasrai983 Месяц назад

    चलेजस्तो होइन धुमधामसँग चलिरहेछ घरजुवाई र चिप्लाउने काकाको लागी यो दुखद कुरा हो😂

  • @bijaykrshrestha
    @bijaykrshrestha Месяц назад

    रजटपट अंकलले नेपाली कलाकारले राजनीतिमा खासै भूमिका पाएनन भन्दै गर्दा, नेपाली कलाकार कति शिक्षित छन र के साँच्चै योगदान दिन सक्ने वौद्धिक छन भनेर आफैलाई प्रश्न गरे हुन्छ । पढ़ाई गर्न नसक्ने र भागेर हिरो हिरोइन हुने हरुले के कति क्षमताको आधारमा नेता वनाउने ? अभिनेता र नेता हुन त दुवै एउटै हुन, अभिनय मात्रै गर्ने, साच्चै को नहुने । तर के गर्नु त्यही अभिनय पनि अलि राम्रो भए त राजनीतिमा पनि राम्रै अभिनय गर्लान भनेर विश्वास गर्न सकिन्थ्यो । त्यो पनि छैन र पो त समस्या ।

  • @tonykross4011
    @tonykross4011 Месяц назад

    जो पायो तेहि राजा हुन सक्दैन नि
    lion को attitude , mind set ani leadership le राजा भाको को
    नेपालको कुन नेतामा छ तेस्तो गुण

  • @NimaDc
    @NimaDc Месяц назад

    Daya dai Nepal ko hero

  • @maheshgiri777
    @maheshgiri777 Месяц назад +1

    राजधानी चितबन लाई बनाउ सबै राम्रो हुन्छ

  • @BhimLimbu-co8xq
    @BhimLimbu-co8xq Месяц назад

    GHARJAWAI fillim atyant ramro lagyo

  • @kishorjha8593
    @kishorjha8593 Месяц назад

    ❤❤❤❤❤❤super program

  • @user-mr8ty2bq9z
    @user-mr8ty2bq9z Месяц назад

    चिठी भन्दा पनि ढुरी सिङ दरबार र थापाथली विचको नजिक छ। गएर बुझाउँदा राम्रो हुन्थ्यो अंकल 🙏🙏🙏

  • @parsuramchaudhari4441
    @parsuramchaudhari4441 Месяц назад

    फर्की फर्की र पुजार सार्की को मात्र नभएर अब बक्स अफिस ले सार्बजनिक न गरेको अब रजतपट ले सार्बजनिक गर्नु पर्छ र निर्माता ले गरेको ले मात्र पनि हुँदैन ।

  • @ActiveCnnKhus
    @ActiveCnnKhus Месяц назад

    मुकुल ढकाल ले नेपाल भारतलाई बुझाउने भनेका रबि र स्वणिम वग्ले ले भनेका थिए ।सहि नेता को सहि विश्लेषण 100% हुन्छ देशको माया हुने नेता ले कसै संग झुग्दैन। बेस्ट मुकुल ढकाल सत्यको सधै बिजय हुन्छ ढिलो चाडो हुन्छ। Rabe and chhabe hatyara ra sahakari thagi ka vatuwa haru vukdaixan 76/2 dhara 2000 patak pani prayog garna milxa sambhidan ma 1 patak vanda garna mildain vaneko xain.

  • @purusotambhattarai5459
    @purusotambhattarai5459 Месяц назад

    ❤❤

  • @Yagee1987
    @Yagee1987 Месяц назад +1

    Yesto k t Nepali film industry ma k gardai chan k…k vani yo namrata vanne k t le!!! Laaj saram…eska bau aama lai kasto lagla!!!???😮😮😮

  • @Kishan.shrestha
    @Kishan.shrestha Месяц назад

    आज भोलि यो कार्यक्रम मा फिल्म छेत्र भन्दा राजनिती को कुरा धेरै हुन्छ

  • @voyager1108
    @voyager1108 Месяц назад +1

    घर ज्वाइँ खासै राम्रो छैन। दया ह्याङ्ग काे त्यै पहिला देखि चलिआएको रोल छ।

  • @bishnupoudel704
    @bishnupoudel704 Месяц назад +1

    Namaste uncel

  • @yamchhetri8549
    @yamchhetri8549 Месяц назад +1

    100 दिन महिना प्रतिक्ष्या गरौ कि प्रकाश दाइ केपि बाले केहि गरिपो हाल्नुहुन्छ कि ?

  • @user-pi3rh6kr1w
    @user-pi3rh6kr1w Месяц назад

    Wow

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv Месяц назад

    झापालीलाई कसैले ठिक लाउँछ भने झापालीले नै लाउँछ प्रकाश सुबेदी बाहुनकै छोरा त परे कुमाइला पछार्ने हिम्मत राख्छन् के

  • @rupeshkoirala2995
    @rupeshkoirala2995 Месяц назад +1

    Super suresh ta suresh karki dai haina ra

  • @user-eg7pw8rt7c
    @user-eg7pw8rt7c Месяц назад

    कार्यक्रम रजतपट होईन। कार्यक्रम राजनैतिक राख्दा राम्रो होला।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад

    नेपालको संसदीय ब्यवस्था बाट देश चल्दैन।अब राम्रो काम गर्ने नेता जनताबाट निर्बाचित बनाएर काम गरे नेपाल बन्छ। किड्नी फेल र लठुवाले देश बनाएछन् भने मलाई फासि दिनु ल।

  • @yadavdevkota1171
    @yadavdevkota1171 Месяц назад

    बा लाई जतिसुकै सल्लाह सुझाव दिए पनि गर्ने भनेको भ्रष्टाचार नै हो !

  • @MessiMagar-dx6in
    @MessiMagar-dx6in Месяц назад +1

    👍👍👍👍👍🏻👍🏻👍🏻

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 Месяц назад

    रजतपटमा सते कुरा अाउछन सतेकाे पक्षमा कमै हुन्छ

  • @kamaltimalsena8451
    @kamaltimalsena8451 Месяц назад

    Sahi bislesan,,,,

  • @user-om4tf8vh9z
    @user-om4tf8vh9z Месяц назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @merodaainepal2979
    @merodaainepal2979 Месяц назад

    म चाहिँ स्वतन्त्र हु कोहि रिसाए मलाई बाल छैन
    लगभग माओवादी त सकिन
    लागिसक्यो जब सम्म काङ्ग्रेस एमाले जस्ता पाटिले
    देशमा हालिमुहाली गरिरहन्छ
    तब सम्म हाम्रो देश कहिल्यै बन्दैन र जनतापनि उभो लाग्दैन

  • @bikashbhusal7477
    @bikashbhusal7477 Месяц назад

    नेपाली समाजकाे कथालाई अरुकुनै समाजकाे मान्छे ले फिल्म काे ट्रेलर बनाकाे भन्दा कत्ति सुहाएन ।

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077 Месяц назад

    त्यासैले नेपाल् मा चिनी मिल हरु भटाभट बन्द भय प्रकाश सर्🙏🙏🤣🤣

  • @NayanAdhikari-e4k
    @NayanAdhikari-e4k Месяц назад +1

    😊😊

  • @nardhojchemjong5164
    @nardhojchemjong5164 Месяц назад

    ooo jagalte vai hamilai pni hoghlight garnu paryooo

  • @lalitone6126
    @lalitone6126 Месяц назад +1

    अरु कुरा हैन दया को बारेमा किन खुलेर भन्न्दैनस ??

  • @user-nc5vw1ud6m
    @user-nc5vw1ud6m Месяц назад +2

    Nation en mafia hold, let prey for NPl

  • @REYMOO25
    @REYMOO25 Месяц назад

    ❤❤❤❤❤❤

  • @depaksinghvlogs
    @depaksinghvlogs Месяц назад

    पैसा को विटो दियने मान्छे को मात्रै प्रचार र ब्बेख्य गर्नु हुन्छ कि काका 😅 दानवीर को किन प्रचार नगरेको

  • @MNM_16
    @MNM_16 Месяц назад

    DARSAKBIN NAMASKAR

  • @saritapoudelbhandari8542
    @saritapoudelbhandari8542 Месяц назад +2

    Aaj herdin vneko man nhi manden

  • @nabinpunmagar2069
    @nabinpunmagar2069 Месяц назад

    Dahang is a king

  • @TilbahadurBhandari
    @TilbahadurBhandari Месяц назад

    nice

  • @lifeandliving4344
    @lifeandliving4344 Месяц назад +2

    Jo payoo teslai Ba Ba van dai nabasau, ama lai ni sodnu ko Ba

  • @Bishal-Budhathoki24
    @Bishal-Budhathoki24 Месяц назад

    Pooja chand mam lai the prakash subedhi Shia ma leyunu peryo sir❤

  • @lalitone6126
    @lalitone6126 Месяц назад

    अब रजत पट पनि हेर्न मन लाग्न छाड्यो दया को फिलिम को।त कुरै गर्न छाड्यो अनि के हेर्नु

  • @krishnagiri7475
    @krishnagiri7475 Месяц назад

    ८४ मा बालेन आएपछि भर्ष्ट नेताहरू को जेलको बास हुन्छ

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 Месяц назад

    जनता भाेकभाेकै छन बाटाेघाटाे पुल, पुल्साे नभएर कति दुख छ तर अाेलिकाे बिकास भ्युटावर बनाएर बजेट सखाप पार्ने कमिसन खाने ।

  • @quick4KTV
    @quick4KTV Месяц назад

    बा is king mean. 😊 देश बन्दैछ केबल देखिनलाई084 पछि महसुस गर्ने सकिन्छ, देश विकास साच्चिकै गर्ने हाे भने कलाकारले कलाकारिता मात्र हैन् अरु क्षेत्रमा लगानी गर्नु पर्छ

  • @nepalmadenbrand8125
    @nepalmadenbrand8125 Месяц назад +2

    😡😡Herdai KAITE😡😡Boli KAITE😃😃Gharmathiko timro xhat Tawer😅😅😅😅

  • @buwanbabli9581
    @buwanbabli9581 Месяц назад +2

    🤔🤔😄