नेपाली ज्योतिषी युट्युब च्यानलमा हजुर नै एक नम्बर ज्ञानी हुनुहुदोरहेछ ,,किनकि सही बिधि र प्राविधिक इडिटिङ पनि अत्यन्तै मिलेको बोली त हजुरको दिव्य छ नै,साधुवाद हजुरलाई।
धन्यवाद हुजुर, हजुर ले अत्यन्तै सुन्दर तरीका सिकाउंनु भयो यस्को लागी हजुर लाई फेरी पनी धेरै धेरै धन्यवाद। हजुर मैले ऐउटा कुरा राम्रो वुझन सकिन (कसैले भुक्त नवमांश भन्छन) त्यो भुक्त नवमांश भनेको के हो र कस्तो लाई भुक्त नवमांश भनिन्छ, कृपया यस्को जानकारी दि वक्सनु हवस् म हजुर को बाटो हेरी रहेको छु धन्यवाद। ऐउटा ज्योतिष जिज्ञासु ।
नमस्कार । भुक्त भनेकाे वितेकाे भन्ने हुन्छ । यसकाे प्रयाेग कम नै हुने गर्दछ । जतिअौँ राशिकाे नवमांशमा पर्छ त्याे र अाउने भाेग्य र वितेका राशि भुक्त हुन्छन् ।
गुरू दर्शन । म ज्याेतिष विज्ञानकाे विद्ध्यार्थि भएकाे हुदा ग्रह स्पष्ट गरे जस्तै प्रत्येक भाव कसरि स्पष्ट गर्ने हजुरकाे च्यानल मार्फत जानकारि गराइ दिनु भएमा अाभारि हुने थिए ।
निराैला भाइ , जन्म कुण्डली राख्नु भएन त , ग्रह स्पष्ट अंशा मा लग्नकाे अंश सिरानमा राखेकाे हुन्छ , किन पुछारमा राख्नु भयाे , ३० अंशा लाई ९ भाग लगाउदा ३ /२० हुन्छ , ठिक छ । ज्यादा संस्कृत काे प्रयाेग नगर्दा अलि राम्राे , स्पष्ट वुझिन्थ्याे हाेला कि । प्रयास राम्राे छ , अलि सुधार गर्नु भएमा वेश हुने थियाे ।
नेपाली ज्योतिषी युट्युब च्यानलमा हजुर नै एक नम्बर ज्ञानी हुनुहुदोरहेछ ,,किनकि सही बिधि र प्राविधिक इडिटिङ पनि अत्यन्तै मिलेको बोली त हजुरको दिव्य छ नै,साधुवाद हजुरलाई।
राम्राे ज्ञान । धन्यवाद ।
राम्रो जानकारी पाइयो।dhanyabaad
मन छोयो राम्रो छ।
राम्रो ज्ञान
Thank u guru
❤ utkrista.
धेरै राम्रो गुरुदेव
धन्यवाद ।
जय गुरुदेब
धन्यवाद हुजुर, हजुर ले अत्यन्तै सुन्दर तरीका सिकाउंनु भयो यस्को लागी हजुर लाई फेरी पनी धेरै धेरै धन्यवाद। हजुर मैले ऐउटा कुरा राम्रो वुझन सकिन (कसैले भुक्त नवमांश भन्छन) त्यो भुक्त नवमांश भनेको के हो र कस्तो लाई भुक्त नवमांश भनिन्छ, कृपया यस्को जानकारी दि वक्सनु हवस् म हजुर को बाटो हेरी रहेको छु धन्यवाद।
ऐउटा ज्योतिष जिज्ञासु ।
नमस्कार । भुक्त भनेकाे वितेकाे भन्ने हुन्छ । यसकाे प्रयाेग कम नै हुने गर्दछ । जतिअौँ राशिकाे नवमांशमा पर्छ त्याे र अाउने भाेग्य र वितेका राशि भुक्त हुन्छन् ।
Ramro
guru rasi kaseri ek badhi bhayo . Guru 9 rasi ma 6 ( Dhanu ). Kaseri 11- Rasi ????
Yo nammas kundali Ali garo lagyo janm kundali sajilo chh bujhn
Thank you Guru
Saral tarika baat sikhai dinu bhayo
गुरू दर्शन । म ज्याेतिष विज्ञानकाे विद्ध्यार्थि भएकाे हुदा ग्रह स्पष्ट गरे जस्तै प्रत्येक भाव कसरि स्पष्ट गर्ने हजुरकाे च्यानल मार्फत जानकारि गराइ दिनु भएमा अाभारि हुने थिए ।
Surya kasari brish rashi bhayobujhna sakiyana jhr
गुरु🙏🙏🙏🙏बुध सुत्रानुसार बृष मा जान्छ कि
Surya brish rashi kasari guru?
Guru dev ]aap lakhane tareeka bhatideenuhosna [amarica pa]
example vana lagisi bujdaina.
K vaneko k.
गुरु त्रियांस कुण्डलिको भिडियो बनाउनु भएको छैन
छ त याे हेर्नु ruclips.net/video/XxU9pORJfsE/видео.html
सप्तमांष साधन बिधि नभएकाे हाे कि मैले फेलापार्न नसकेकाे गुरू?
पछि क्रमशः आउनेछ ।
निराैला भाइ , जन्म कुण्डली राख्नु भएन त , ग्रह स्पष्ट अंशा मा लग्नकाे अंश सिरानमा राखेकाे हुन्छ , किन पुछारमा राख्नु भयाे , ३० अंशा लाई ९ भाग लगाउदा ३ /२० हुन्छ , ठिक छ । ज्यादा संस्कृत काे प्रयाेग नगर्दा अलि राम्राे , स्पष्ट वुझिन्थ्याे हाेला कि । प्रयास राम्राे छ , अलि सुधार गर्नु भएमा वेश हुने थियाे ।
प्रतिक्रियाका लागि हार्दिक धन्यवाद । जन्मकुण्डली सहितकाे उदाहरण अर्काे प्रस्तुतिमा राखिएकाे छ ।
अलि अक्षर ठूलो बनौनु पर्यो गुरुबा
Rahu kaseri mithun (3) ??? kundali ma ta 2- rashi ma 6.
२/६/१४/४३= मतलब २ राशी हुदा बृष हुन्थ्यो तर अंश ६ छ त्यसकारण मिथुन हो मतलब ३।
अल्लि स्पस्ट भयन गुरु म
Tula dekhi ganne ho ki makar dekhi
सिकारु हरु को लागी अझ सजिलो गरी भी ढी यो बनाऊ नु भए हुन्थ्यो नमस्कार
Nepali ko navamsa ra aru country ko navamsa nai meldaina .
Ramro