मन छुने देउडा गित सुन्दर सुदूर पश्चिम को बैतडी जिल्ला को गण्मेश्वर गाड़ी गैरैछ हरेक ठाउको नामले सजिएको यो गित त्यसैमाथि सरिका के सी को अभिनय ले अति नै उत्तम छ यो भिंडियों धन्यवाद छ अलटिमलाई 👍👍👍👍👍
मलाइ धेरै नै मन पर्ने गित, मैले धेरै पल्ट युटुबमा खोजेको गित, आज हेर्न पाउँदा धेरै खुसी लागेको छ । म सुदुरपश्चिमको मान्छे पुर्वको जागिर छ तर पनि मैले गाडी को यात्रा गर्दा यो गित धेरै पल्ट बसमा बजाउन भनी बस चालक लाई अनुरोध गर्ने गित नि यहि हो । आनन्द को निन्द्रा लागिरहेको बेला बस चली रहेको बेला सुनसान अध्यरी रातमा सुन्दा यो गित को भित्र छिरेर सोच्दा अति नै मनमा बस्ने खाल्को गित छ । यो गितका कलाकार , सर्जक लाई मेरो धेरै धेरै सम्झना छ 🙏❤️❤️❤️
समय जहां पूगेलई हम जहां कर्म भूमि जहां भय पन आफ़नो भासा संस्कृत ❤वाउ यार क़सम मूटू कसो खादो छ हमरो भासा हमरो सस्कृति जा गय पन याद आऊदो पहाड़ी हम पहाड़ी ठीक छऊ ❤❤❤
हार्दिक बधाई छ शम्पुण मा नाई शी गीत अभीनय मलाई अती मन प्रो शम्जना छ सानु गायक गणेश खड्का को तर्फ बाट आज धेरै दीन पछी हजुर माज बीस्वाश घाती मान्छे को कार्ण हल्का दीन काट्ना मुबाईल ले पोज खीचेर पोस्ट गर्दैछू कसैलाई बीर्शे को छैन शम्जना छ माईलो कलाले सानु गायक गणेश खड्का को तर्फ बाट
आहा मन छुने मार्मिक देउडा गित यो गीत गाउने दाइ जयराज भट्ट प्रती नमन ।मेरो जन्म भुमी लाई समेटेर प्रदेशी जीवनमा आधारित गीत गाउनु भएको मा धन्यवाद ❣️❣️❣️❤️❤️
वाउ देस पर्देस सबै लाई समेटेर मर्म बुजेर गाउनु भयेको अफनी गाउँ ठाउँ आफ्नै पाखा पखेर समेट्नु भको छ सर ।।हर्दिक नमन अनि सलाम बेक्त गर्दछु सर।वाउ सर मन छोयो हजुर्🙏🙏🙏
मन छुने देउडा गित सुन्दर सुदूर पश्चिम को बैतडी जिल्ला को गण्मेश्वर गाड़ी गैरैछ हरेक ठाउको नामले सजिएको यो गित त्यसैमाथि सरिका के सी को अभिनय ले अति नै उत्तम छ यो भिंडियों धन्यवाद छ अलटिमलाई 👍👍👍👍👍
tq so much hjr
Wow nice vdeo
@@JayrajBhatta l
Wow nice
धेरै राम्रो गित हजुर
Wawawa यो होतनी सूदूर पश्चिमको असली पहीचान बधाई छ सम्पुर्ण टीम लाई समझन चाहन छू दाई लाई
tq so much
@@JayrajBhatta pp
मलाइ धेरै नै मन पर्ने गित, मैले धेरै पल्ट युटुबमा खोजेको गित, आज हेर्न पाउँदा धेरै खुसी लागेको छ । म सुदुरपश्चिमको मान्छे पुर्वको जागिर छ तर पनि मैले गाडी को यात्रा गर्दा यो गित धेरै पल्ट बसमा बजाउन भनी बस चालक लाई अनुरोध गर्ने गित नि यहि हो । आनन्द को निन्द्रा लागिरहेको बेला बस चली रहेको बेला सुनसान अध्यरी रातमा सुन्दा यो गित को भित्र छिरेर सोच्दा अति नै मनमा बस्ने खाल्को गित छ । यो गितका कलाकार , सर्जक लाई मेरो धेरै धेरै सम्झना छ 🙏❤️❤️❤️
thank you very very much hjr
tq so much
आहा मन कट्टक खायो यो दशै तिहारको भेला भाका थप शफलता को शुभकामना jayraj bhatta sir
समय जहां पूगेलई हम जहां कर्म भूमि जहां भय पन आफ़नो भासा संस्कृत ❤वाउ यार क़सम मूटू कसो खादो छ हमरो भासा हमरो सस्कृति जा गय पन याद आऊदो
पहाड़ी हम पहाड़ी ठीक छऊ ❤❤❤
आहा मेरो सुदुरपश्चिम ❤❤❤
बधाई छ जयराज दादा गित पनि राम्रो भिडियो त झनै राम्रो badhai chha dada
Tq so much hjr
जय गणमेस्वर जय देवताल बाबा की जय 👏⛳️👏
गीत बहुत निको
thanks hjr
बधाई छ जयराज दादा भिडियो धेरै राम्रो छ
Tq so much
Aaha janma bhumi sudurpachim ko jhalko aayo ❤jata gaye ni aafno thau gau ko Maya lagne rahexa
wow nice jayraj bhatta sir atinai marmik geet sarai ramro geet badhai chha ha hajur lagayet sampurn ma
Tq so much hjr
@@JayrajBhatta
अाहा कति राम्रो गित म त दिनमा एक चाेटि सुन्नै पर्ने गित हाे भिडियो मा अाएछ खुशी लाग्याे राम्रो छ
Tq so much
अाहा मेरो सुदूरपश्चिम ❤
मन छुने देउडा फेरि अझै यस्तै देउडा निकाल्दै गर्नुहोला
Wow daami cha dajju video badhaii chaa daju hjur loii
Thanku sir
जयराज सर सारै मेराे मन पर्ने गित हाे हजुरकाे ठुलाे फ्यान हाे सर हजुरलाई धन्यवाद छ
tq so much
राम दाइ बडिया छ भेडियो ❤❤ सम्पुर्ण टीण लाइ सफलता को शुभकामना
आहा कति राम्रो सोङ्ग
thank you hjr
बधाई तथा शुभकामना छ भट्ट जी
Wow nice
आहा एक्लोइ बसि सुण्णाकी भौत आनन्द आउन्या गित जय होस गौन्यानकि❤❤❤❤
मार्मिक डेउडा बधाइ छ सम्पुर्ण टिमलाई ।
thanks hjr
Dami chha geet videoo
Tq hajur
Khusi lagyo jaya baba ganmeswor
Tq hjr
.।opk म😅णृस👑😊@@JayrajBhatta
सुदुर पश्चिम्को लोकपृय गीत
एक दमै मनछुने डेउडा गित
tq hjr
Aaati Sunder marmite man chone Sunder song good prst
thanks hjr
हजार चोटि सुनी सके यो गित अति मार्मिक सुन्दर लाग्छ
हार्दिक बधाई छ शम्पुण मा नाई शी गीत अभीनय मलाई अती मन प्रो शम्जना छ सानु गायक गणेश खड्का को तर्फ बाट आज धेरै दीन पछी हजुर माज बीस्वाश घाती मान्छे को कार्ण हल्का दीन काट्ना मुबाईल ले पोज खीचेर पोस्ट गर्दैछू कसैलाई बीर्शे को छैन शम्जना छ माईलो कलाले सानु गायक गणेश खड्का को तर्फ बाट
सारै मन पर्यो यो गीत मन छुयो यार❤3 साल पुरानो गीत रैछ अहिले भाइरल भयो😊
आहा मलाई झिकै मन परेको गित हो यो । बधाई छ
tq so much
देउडा गितमा सबैभन्दा धेरै मेरो मन छोयको गित । हाम्रो सुदुर पश्चिमको बयान गरेको । अति राम्रो अभिनय समसामयिक सन्देशमुलक।
tq so much
2081 मा पनि हृरियो निकै राम्रो गीत दार्चुलाबाट
आहा मन छुने मार्मिक देउडा गित यो गीत गाउने दाइ जयराज भट्ट प्रती नमन ।मेरो जन्म भुमी लाई समेटेर प्रदेशी जीवनमा आधारित गीत गाउनु भएको मा धन्यवाद ❣️❣️❣️❤️❤️
बसमा यो गाना सुनेर आउने जती हाजिर गरम है😅
म पन छु हजुर ❤❤ मत झन परदेश को डाइबर ❤❤
Wow very nice vidio geet pani ramro
Tq so much
Dherai ramro git badhai xa
Best hamro sankritiko jagerna garnu parxa sabaii miler tapaile gareko yogadan atulaniya x hjur❤️❤️
thanks hjr
Wow very nice song babal xa
Tq so much
nice sudur song daju super niko x
thanks hjr
आहा दामी डेउडा गीत। गज्जब छ प्रस्तुति। सुप्पर 🙏🙏🙏
thanks hjr
अडियो मा सुन्दापनी दामी गीत हो झन video बनाउनु भो beautiful song ❣️❣️❣️❣️🙏
thanks
अत्यन्तै मीठो मार्मिक लोक देउडा गीत 🌹🌹🌹🌹❤️❤️
tq so much
वाउ देस पर्देस सबै लाई समेटेर मर्म बुजेर गाउनु भयेको अफनी गाउँ ठाउँ आफ्नै पाखा पखेर समेट्नु भको छ सर ।।हर्दिक नमन अनि सलाम बेक्त गर्दछु सर।वाउ सर मन छोयो हजुर्🙏🙏🙏
Wow very nice video song 💜💜💜
wow nice video
Tq puntu
धेरै धेरै धन्यवाद तथा हार्दिक बधाई छ जयराज दाइ भिडियो सहित गित ल्याउनु भएकोमा तपाईंको साङ्गितिक यात्रा सधै सफलता मिलोस ।
Tq so much hjr
Wow very nice
मन छुने गीत गजब राम्रो लाग्यो
अत्यन्तै मीठो मार्मिक लाेक देउडा गीत हार्दिक बधाई तथा अझै सफलताको शिखर चुम्दै जानु हाेला सर!💕 जय गीत जय संगीत 🌹
Tq hjr
Atii sumudur soor tess mathii😢balla wahhh👏👏
मुरी मुरी धन्यवाद छ जय प्राप्ती को टीम लाई 😘😘😘❤️❤️
भौतिइ निको गित बधाई तथा शुभकामना भट्टजी।
Pardesiko bedana pokhne ..man chunnw geet misss u sanskriti bachaune lagi raheka agraj jiu haruuu
Super एक्टिंग lajwaab song 👌
thanks hjr
Ek dum dami song
Wow nice song & video badhai chha jayaraj nhatta sir
tq so much
Wow nice sir video dami xa song poni dhari ramro xa sabai timlai dhanyabad
Tq sir
लौ बधाइ छ जयराज दाइ धेरै पछि video सहित यो मिठो गीत सुन्न अनि हेर्न पाइयो ।
thanks hjr
मनै छोयो यो गीत ले अभिनय एक दम निको छ सारिका जी को
आहा गजब लाग्यो❤
क्या मार्मिक शब्द।
देउडा बुझ्नु पर्छ अनि यस्ले मनै छुन्छ
बधाई छ जयराज सर
Tq so much
Jati niko geet uti niko video ❤ 😍
tq hjr
अाहा दामि छ देउडा गित बधाई छ जयराज सर
मन छुयाे याे गितले राम्रो छ
अत्यन्तै मीठो मार्मिक लाेक देउडा गीत हार्दिक बधाई 💕 जय गीत जय संगीत 🌹
thanks hjr
Paradeshi ko ma xune deuda very super. 🙏🙏🙏
Wa ha kati ramro geet😢❤
wow very very nice song & video badhai xa jayraj sir
Tq so much hjr
एउटा कुरो नबुझेको यति राम्रो गीत छ बनेको को छ views किन जादैन मलाइ एकदम मन परेको गीत हो धेरै पटक सुनियो
वो मिरो सुदूपश्चिम जिला 😘😘😘
Dami xa
Tq so much hjr
जैराम❤❤❤❤सर जी लै भौत धनबाद सर
कठैकठ❤️❤️❤️
ए मा अभियान मै ले पा को भए दामी हुनेठियो
JaYraj dai congratulations 🎉❤❤ From mahendranagar
Wow
tq hjr
Super
धेरै निकोछ देउडा गीत
thanks hjr
Dherai ramro
नमस्कार सम्पुर्ण मा मलाइ सारै मन परेको गीत भिजोल सहित आयको छ सबैले माया गरिदिनुहोला
thanks hjr
@@JayrajBhattaqq
Dherai ramro deuda song ❤❤❤❤💕💕💕💕
@@JayrajBhatta5:43 😮😮😮😮😮😮
आहा कति मिठो आवाज मा बयान कसरी गरुँ जयराज सर र लोकप्रिय गायिका पुर्णकला बिसि जि को
Dami song aakhama aashu aayo kasam
@maheshkumarbc0:हृदयको कुनामा सजाएर राखौझै हुने यहाको सर्वोकृष्ट प्रस्तुति लाई बयान गर्नसक्ने ममा कुनै शब्दनै छैन, इश्वरले सधैभरी रक्षा गरुन् 🕉
Wao dai nic song
Tq so much bhai
Wow beautiful song
tq so much
Sarai ramro xa geet
1 of the best songs i have ever listened
tq so much
Mero man parne song ho very nice
Tq so much
अति मार्मिक देउडा गीत
tq so much
साहरै रामरो गित लाग्यो 🤍🥀
atee marmik deuda🙏🙏🙏🙏🙏🙏
Wow very nice song ❤️❤️
tq so much
बैतडी ❤❤❤
आहा मुटु नै छुन्छ यो गित ले😢😢
Very Nice marmika geet suderpaschim lai jhalkaune
बहुत सुन्दर गीत 🎼 संगीत 🎶
गजब छ मेरा मित्र जि
धेरै धेरै राम्रो भिडियो
बधाई छ सर
Nice soung nice video
thanks hjr
आहा🎉🎉🎉🎉🎉