एदि भोज राज सर को नियत खराब थियो भने कल्पना भन्दा थुली सिम्रन परिवार लाई पनि भोज राज सर ले नै ल्याउनु भएको हो । आज सिम्रन परिवार पुराना कलाकार बराबर छन । यो समाज ले बुज्ने कहिले
सर्ब प्रथम भोजराज सर लाई धेरै धेरै धन्यबाद ❤️ 🙏 भोजराज सर को जस्तो प्रगति फुपुको मा हुँदैन म ठोकुवा भन्छु अरूलाई दोश किन दिने कसैले के भन्ला कसैले केई भन्ला तर सबै भन्दा कम्जोरी बुवा को हो किन भने अरूको कुरा सुनेर छोरिको भबिस्य को ख्यालै नगर्ने। भोजराज सर जस्तो अर्काको भबिस्य कसैले हेर्दैनन् भोजराज सर को सेवा, लाई सलोट गर्र्दछु
यो कल्पनाको परिवार साच्चिकै पागल हो कि के हो कहिले बाउ बहुलिएर आउँछ कहिले आमा आफ्नो छोरि जस्तो मानेर राख्नु भएको छ भोजराज सरले कुकुरलाई घिउ पच्दैन भन्थे साच्चै हो कि😡
भोज राज थापा लाई रिस गर्नेको ओइरो रैछ भन्ने यहाँ बाट थाहाँ भयो अब चाई एक दम सचेत भएर काम गर्नु होला अरु भोज राज सर ले छुँदा केही नराम्रो सोचाई हुन्छ भने सङ्गीत सिम्रन अनि विनिसा अन्य नभ प्रतिभा लाई ल्याउनु भयो त किन ति नराम्रो भएनत रिस गर्नेले जे बोल्दा पनि हुन्छ र भोज राज सर हजुर लाई कसैले केहि भनेर फरक पर्दैन हजुर आफ्नो बाटो न छोड्नु ❤❤
Vojraj ji yesto pida ra aarop khepi khepi k sewa garnuhimxa hai baru xodi dinus ke voj ji yesto khate harulai bekarma dihalnu yo nanilai voli gayera aaropai aarop matra lagxa hajurlai hai good bless you voj ji🎉❤
सोच्ने क्षमता सोध्ने शैली यिनीहरूको कहिले परिबर्तन आउला हे प्रभु बुढा पाकाले भन्थेँ छोटो खोटो भनेर साँच्चीकै रहेछ आज सम्म दाईक घर देखेकी रहेनछ फुपूले भोज्रजले र अर्जुनले आखा खोली दिए छन्
अरे भोजराज सर यो झमेलामा किन पर्नुहुन्छ।यी नानिलाई बुबाको जिम्मा लगाउनुस न।तपाईलाई यी नानिको पछि नै किन लाग्नु पर्यो।जति गर्दा पनि तपाईलाई जस दिराख्छन।
थुइअ नेपाली समाज एउटा दिन दुखिलाइ साहारा दिदा यो दाइको के दोस उसैको भलाइको लागि आफ्नो सुत्केरि हुन लागेको श्रीमती लाई हस्पिटल मा एक्लै छोडेर आउनुभयको छ । अब सानी माया लाग्दि छिन नानी त्यो ठाँउ मा म भयको भयनी त्यसरी नै काखमा राख्थे होला भोजराज दाइको नियत खराब भको भय अरु कुनै ठुली केटी नपाउने मान्छे होर??
भोज राज सर हजुर लाई आरोप प्रत्यारोप लगाउनेहरु सबै अर्काको भबिश्य हेर्न नचाहाने हरु हुन। जस्ले इष्या, डाहा, र अधर्म बोकेर हिडेको हुन्छ, त्यस्ताहरु अर्काको भबिश्य संग होली खेल्न खोज्छ। तर यस्ता ब्यक्तिहरु आफै एक एक पतन भएर जान्छ।
भोज राज भाइलाइ गालि गर्ने छोरि सम्मान को छोरिलाइ छुदा नराम्रो नेगेतिभ नराम्रो सोच्ने कस्तो नबुझेको होला आजभोलि को मानिस ले भोज राज भाइले कतिको जिबन बचाइदिनुभयको छ कतिको भबिस्य बनेको छ सके सहयोग गरौ नसके बिरोध गालि गलौच गर्ने काम बन्द गरौ
Bhojraj sir jole jeje vane pani aafno kam prati sadhai agadi badhnuhola naniko bhabishye tapaiko hatma chha bichama maile dekhe keke news aay ma dherai dukhi thiye aaj khushi chhu yo video herda hami sabaiko chhori cheli hun kalpana bista bhojraj sir naniko satha kahilai na chhutaunu hola mero pani chhori chha dukha lagya thiyo bicha ma k k bhayo aaj feri khushi chhu nanilai sadhai tapaiko sathama dekhana pau jay geet jay sangeet
बोजराज सर को बेवार एकदम रामरो छा/ तरा मान छे को नियत सोच कती गलत छा यो दुनिया मा 😢 के चीज देखनु हुदाई ना नेगेटिव सोच छा 😏😏😡 अहिले समय मा सयोग गर्नु पनी हरे फेरी नरम्रो पनी सोच छा तेहि मान छे लाई केही गुन नै छैना के 😡😡😏 बोजराज़ सर को wife हुनू हुन छा के तेस्तोह सोचे को नरम्रो कुरा हैट 😡😡😡
सुदुरपश्चिमका मान्छे हरुको दिमाग अझै सम्म मुस्लिम दाजुभाइ हरुको जस्तै सोच रैछ नानी ठुली भएको भए पो छुदा अल्लि सबैलाई असहज हुन्छ यति सानी नानी लाई मायाले छुदा मलाई चाहिँ फरक पर्दैन ❤❤❤❤
Samaj le t k k bollxa vojraj sar chitta ndkhuunu aafnai xori Saman garnu vax katti khusi lageko xa yatti ta-da baitdi aaunu vo bahine ko saflta ko lage
दाई तपाईं चिन्ता न गर्नु न राम्रो सोच्ने र भन्ने नाई जो न राम्रो हुन्छ त्यसैले नै हो तपाईंले धेरै राम्रो काम गर्नु भाको छ धेरै को भविष्य राम्रो बनाउनु भाको छ भुक्ने कुकुर लाई भुक्न दिनुस्
Yattro din samma vadini lai padauna vanayrw layanan yo fupu vadaudi lay aahilay vojraj dai lay layko humunxa kub balla padauxu ma rakhayrw ray kub 1 2 barsa ta padauli paxi jau manxi hola kub aafno maita toilet kayhi pani banaidina kub aaru lay ramro kam garay ko daykhnai nahuni😊
Tyo phupu lai ni paisako lov lagya ho..sab jimmewari uhalai ni sumpi deu...tyo phupu vanaudiye naxode guarantee dinxu mw....hijo kura bata prasta bujhnw sakinx ki...aafna bachaha lai boarding ma xadai xan...nanulai sarkari ma rakhne*...yeti bela samman kata gaya thye?

नडराउनु राम्रो मानछे लाई खुटा तानेको को कमि हुदैन ❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏
अशिक्षित समाज लाई सम्झाउन गारो हुन्छ ।
भोजराज सर good job💖💖
भुजराज सरको नियात कुनै हातमा पनि खरब छईन भोजराज सरको सबै काम रामो जय हिन भोजराज सर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💪💪💪💪💪💪💪💪💪💪💪💪👏👏👏👏👏👏👏👏
सर्ब प्रथम भोजराज सर लाई धेरै धेरै धन्यबाद ❤️ 🙏 भोजराज सर को जस्तो प्रगति फुपुको मा हुँदैन म ठोकुवा भन्छु अरूलाई दोश किन दिने कसैले के भन्ला कसैले केई भन्ला तर सबै भन्दा कम्जोरी बुवा को हो किन भने अरूको कुरा सुनेर छोरिको भबिस्य को ख्यालै नगर्ने। भोजराज सर जस्तो अर्काको भबिस्य कसैले हेर्दैनन् भोजराज सर को सेवा, लाई सलोट गर्र्दछु
यो कल्पनाको परिवार साच्चिकै पागल हो कि के हो कहिले बाउ बहुलिएर आउँछ कहिले आमा आफ्नो छोरि जस्तो मानेर राख्नु भएको छ भोजराज सरले कुकुरलाई घिउ पच्दैन भन्थे साच्चै हो कि😡
👍👍👍👍
🤣 sahi ho
राम्रो मान्छे लाई सबै को खुट्टा तान खोज्ने धेरै छन हाम्रो समाजमा
बिचरा एकदम थकान लागे जस्तो छ नानुलाई ❤️🥀 नेपाली सांगितिक क्षेत्रमा तिम्रो आवाज सधै गुन्जिरहोस❤god bless you naanu❤️🥀
भाग्य लेख्दिने भोजराज सर लाई जतिसुकै जे भने पनि भगवान दाहिन छन good bless you भोजराज सर
भोजराज भाई good job❤❤❤❤❤
मायाकी खानी प्यारी सानी छोरी नेपालको तारा धेरै माया सम्मान शुभकामना 💕💕💕💕
राम्रो मान्छे भेट्न गरो छ यो जमानामा त्र भोज राज ले हर कसैलाइ सहयोग गरेको देखिएको छ र पनि कति पए मान्छेको सोच कति गलत छ है
भोज राज थापा लाई रिस गर्नेको ओइरो रैछ भन्ने यहाँ बाट थाहाँ भयो अब चाई एक दम सचेत भएर काम गर्नु होला अरु भोज राज सर ले छुँदा केही नराम्रो सोचाई हुन्छ भने सङ्गीत सिम्रन अनि विनिसा अन्य नभ प्रतिभा लाई ल्याउनु भयो त किन ति नराम्रो भएनत रिस गर्नेले जे बोल्दा पनि हुन्छ र भोज राज सर हजुर लाई कसैले केहि भनेर फरक पर्दैन हजुर आफ्नो बाटो न छोड्नु ❤❤
सचिन परिवारको जस्तो भविष्य नहोस्।बाबा ममी र फुपू चेतना नभएका मान्छेहरु।
कुकुरलाई घ्यू न पचेको भन्छन त्यस्तै कल्पनाको बुवा आमा लाई न पचेको हो |
Good job Sir 🙏
बाउ अामाले बच्चाको जिन्दगी ब्रबाद पारे
Bhojraj sir best in the orld man
Bhoj raj sir 🙏 good job
Vhoj raj vhai hjr Sahi hunuhunxa tens nagarnu❤
Bichara Bhoj raj thapa ❤❤❤❤
सानो सानो कुरा मिडियामा देखाउनु र सार्वजनिक गराउनु यो त्यति उचित हो जस्तो लागेन !
आफुले गर्न नसकेसी चुप लागेर बस
Vojraj ji yesto pida ra aarop khepi khepi k sewa garnuhimxa hai baru xodi dinus ke voj ji yesto khate harulai bekarma dihalnu yo nanilai voli gayera aaropai aarop matra lagxa hajurlai hai good bless you voj ji🎉❤
Great job vojraj sir❤🎉🎉🎉❤
❤good luck bhojraj sir
Bhoj raj dai Lai karari samparka grne
सोच्ने क्षमता सोध्ने शैली यिनीहरूको कहिले परिबर्तन आउला हे प्रभु बुढा पाकाले भन्थेँ छोटो खोटो भनेर साँच्चीकै रहेछ आज सम्म दाईक घर देखेकी रहेनछ फुपूले भोज्रजले र अर्जुनले आखा खोली दिए छन्
keep up the good job❤❤❤
अरे भोजराज सर यो झमेलामा किन पर्नुहुन्छ।यी नानिलाई बुबाको जिम्मा लगाउनुस न।तपाईलाई यी नानिको पछि नै किन लाग्नु पर्यो।जति गर्दा पनि तपाईलाई जस दिराख्छन।
Dherai Ramro Kam
उनिहरु को छोरी को भबिस्य राम्रो हुनि हो त्यो कुरा त बाउ आमा ले बुज्नु पर्नी हो
Dami good nanu
थुइअ नेपाली समाज एउटा दिन दुखिलाइ साहारा दिदा यो दाइको के दोस उसैको भलाइको लागि आफ्नो सुत्केरि हुन लागेको श्रीमती लाई हस्पिटल मा एक्लै छोडेर आउनुभयको छ । अब सानी माया लाग्दि छिन नानी त्यो ठाँउ मा म भयको भयनी त्यसरी नै काखमा राख्थे होला भोजराज दाइको नियत खराब भको भय अरु कुनै ठुली केटी नपाउने मान्छे होर??
Kalpana ko aama ra baba lai xori ramro manxhe banaunu man xaina kasta babu aama ho salam xa Bhojraj sir sampurna tim lai namaskar 🙏 🙏
Keep up the good job 🥰🥰
Asto kura pani mediama leyaunu thik hoina k sir hame nepali paxadi vako nae ho astai sichera ho❤❤❤
Good luck nanu ❤❤
भोज राज सर हजुर लाई आरोप प्रत्यारोप लगाउनेहरु सबै अर्काको भबिश्य हेर्न नचाहाने हरु हुन। जस्ले इष्या, डाहा, र अधर्म बोकेर हिडेको हुन्छ, त्यस्ताहरु अर्काको भबिश्य संग होली खेल्न खोज्छ। तर यस्ता ब्यक्तिहरु आफै एक एक पतन भएर जान्छ।
मान्छेले भोजराज सरले गरेको काममा खुट्टा तान्न खोजेको हुन ननु बाबिस्य नबिगार्नु गुँड जब सर
नालिको किडा नालिमै रमाउन दिनु राम्रो हुन्छ एक्कासी टुप्पामा गयो भने हालत यस्तै सोचको हुन्छ 😮😊
❤❤❤❤❤
❤❤❤❤
❤❤❤
भोज राज भाइलाइ गालि गर्ने छोरि सम्मान को छोरिलाइ छुदा नराम्रो नेगेतिभ नराम्रो सोच्ने कस्तो नबुझेको होला आजभोलि को मानिस ले भोज राज भाइले कतिको जिबन बचाइदिनुभयको छ कतिको भबिस्य बनेको छ सके सहयोग गरौ नसके बिरोध गालि गलौच गर्ने काम बन्द गरौ
❤❤❤❤❤❤❤😊😊
Bhojraj sir jole jeje vane pani aafno kam prati sadhai agadi badhnuhola naniko bhabishye tapaiko hatma chha bichama maile dekhe keke news aay ma dherai dukhi thiye aaj khushi chhu yo video herda hami sabaiko chhori cheli hun kalpana bista bhojraj sir naniko satha kahilai na chhutaunu hola mero pani chhori chha dukha lagya thiyo bicha ma k k bhayo aaj feri khushi chhu nanilai sadhai tapaiko sathama dekhana pau jay geet jay sangeet
नानि लाई आराम गर्ने समय पनि छुटाउनु होला
भाेलि तियाे फुपुले म सक्दिन भन्छे 1,2 बर्समा अन्तिमा मिडियानएए चाहिन्छ यो बिगार्ने सबै कल्पनाको काका फूपू गाएक सुपरिम को बाउ हुन
जो मान्छे आफू पापी सोछ भएका हुन्छन तेस्ताले नेगेटिब कमेन्ट गरछ्न भोजराज सर चित्त न दुखाउनु
❤❤❤❤❤❤❤
बोजराज सर को बेवार एकदम रामरो छा/ तरा मान छे को नियत सोच कती गलत छा यो दुनिया मा 😢 के चीज देखनु हुदाई ना नेगेटिव सोच छा 😏😏😡 अहिले समय मा सयोग गर्नु पनी हरे फेरी नरम्रो पनी सोच छा तेहि मान छे लाई केही गुन नै छैना के 😡😡😏 बोजराज़ सर को wife हुनू हुन छा के तेस्तोह सोचे को नरम्रो कुरा हैट 😡😡😡
सुदुरपश्चिमका मान्छे हरुको दिमाग अझै सम्म मुस्लिम दाजुभाइ हरुको जस्तै सोच रैछ नानी ठुली भएको भए पो छुदा अल्लि सबैलाई असहज हुन्छ यति सानी नानी लाई मायाले छुदा मलाई चाहिँ फरक पर्दैन ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
Samaj le t k k bollxa vojraj sar chitta ndkhuunu aafnai xori Saman garnu vax katti khusi lageko xa yatti ta-da baitdi aaunu vo bahine ko saflta ko lage
desai khanxa nani le sapot garnos sir
यबाहो मान्छेका जात के भका हुन गु नै खाय हुन्थो राम्रो गर्नेको त खेदो नै खन्छन यर
bhai bhalai ko jamana xain
Bhojraj vai kati nadaraunu hai satru lagera j vaneni aafu thik vaesi kehi hunn
Nani ko body ma touch na gare bolda ne ramro kina vane hamro nepal samaj ko soch tastai xa sir
करकाप लोभ लालचमा नाबालक लाइ अन्तर्बार्ता लिनु हुन्न है !
मानिसको जात को कुनै भरोसा नै हुदेन,जति रामरो,गरन,खोजियो,उती,नरामरो,अपजस,दिने,लोभलालच,डाह ईखिया,निनदा,बाहेक,अरुकेहि,जानदैन,
xixi aba ta jhayau lagla thalo
नानी
दाई तपाईं चिन्ता न गर्नु न राम्रो सोच्ने र भन्ने नाई जो न राम्रो हुन्छ त्यसैले नै हो तपाईंले धेरै राम्रो काम गर्नु भाको छ धेरै को भविष्य राम्रो बनाउनु भाको छ भुक्ने कुकुर लाई भुक्न दिनुस्
Maya garn pni nhune hii jsle ksaiko vlo grx usko chahi nramro jsle gidde njrle herx tyo chahi ramro????
Bhojraj dai. Tapai galat hunu hudain
Yattro din samma vadini lai padauna vanayrw layanan yo fupu vadaudi lay aahilay vojraj dai lay layko humunxa kub balla padauxu ma rakhayrw ray kub 1 2 barsa ta padauli paxi jau manxi hola kub aafno maita toilet kayhi pani banaidina kub aaru lay ramro kam garay ko daykhnai nahuni😊
Jati. Gaya. Uti. Tikharn6
Bachalai. Maya. Garer. Musarnnani. Nahune. Vo
,
नानि का आफन्त केही नजिक का मान्छे ले रिस डाह गरेको जस्तो देखियो
Bhoj raj sar bhaguwnn ho
कति पापि सोचहुन यनि कमेट नराम्रो गरनिका पापिहरु बिचरा यति सानोनानिलाई छुननहुनिरे
बिकट ठाउँ का अामा बुबाकाे साेच खराब हुनेछ
Jo papi aapradhi xa त्यसैले gali garxa khate
Gite famro 6
Tyo phupu lai ni paisako lov lagya ho..sab jimmewari uhalai ni sumpi deu...tyo phupu vanaudiye naxode guarantee dinxu mw....hijo kura bata prasta bujhnw sakinx ki...aafna bachaha lai boarding ma xadai xan...nanulai sarkari ma rakhne*...yeti bela samman kata gaya thye?
I feel the same ..
Yo Nani KO Dimak maa na ramro Soch sauna sakxa dherai Interview na linu
खुट्टा तान्नेहरु यस्तै हो।
Tyo fufu chai pahila kaha thiyo?
Ailey viral vaye pachi chai fufu aayo😂😂😂
Yo bhoj raj 1 Number ko kharaab niyat ko xa ber Xaena
Tero socha kharap vako chain ho tero herai kharap xa bhochraja thapa josto hunu ta tero aukat hunu pani sknnu pryo ni