भोजराज थापाले छाडे कल्पनाको साथ, किन ? बुवा भन्नुहुन्छ मलाई अझै पनि गाली गर्नुहोला। Bhoj Raj Thapa

Поделиться
HTML-код
  • Опубликовано: 7 июн 2024
  • भोजराज थापाले छाडे कल्पनाको साथ, किन ? बुवा भन्नुहुन्छ मलाई अझै पनि गाली गर्नुहोला। Bhoj Raj Thapa, Kalpana Bist Latest Video Song And News.

Комментарии • 145

  • @shivadhakal1823
    @shivadhakal1823 Месяц назад +43

    सचिन को बुबा कलउटे र कल्पना को बुबा कलउटः लाई भेट गरायर मिट लगाईदिनु परो सहमत हुनी सबै यक हौ।

    • @sumighimire3218
      @sumighimire3218 Месяц назад

      मेरै मन को कुरा भन्नु भयो।

  • @asmitakc5981
    @asmitakc5981 Месяц назад +45

    दोर्सो कलव्टे सुख पचेन खाते लाई कसैको कुरो नसुनी भोज राज सर को साथमा हिडे कति राम्रो हुनि थियो

    • @ThapaLokendra
      @ThapaLokendra Месяц назад

      उसको छोरी उसको अधिकार तलाई के को किचकिच

  • @vishnubohara2223
    @vishnubohara2223 Месяц назад +15

    भोजराज सर को कुरा सुनी रहु जस्तो लाग्छ भोजराज सर लाई मनै देखि सेलुट छ

  • @samjhanaachary470
    @samjhanaachary470 Месяц назад +26

    अंकल र फुपू हिजाे भाेजराज दाइ नजादा सम का मरेका थियौ अाज नानिले अलिकति कमाउने भयाेभनेर पछि लागेका छन भाेलि याे नानीलाई यतान उताकाेबनाउछन

  • @dewanamrita
    @dewanamrita Месяц назад +30

    तेरो छोरीलाई कलामा मौका दिने भोजराज सर अहिले तेरो फुर्ती बढ्यो कलौटे जतिसुकै तैले गफ गरे पनि तेरो ठूलो गल्ती छ। त यही छोरीको नजरबाट गिर्छस् एकदिन।

  • @SabinaKumal-ye3yb
    @SabinaKumal-ye3yb Месяц назад +10

    राम्रै भयो पछि गयेर नराम्रो हुनुभन्दा अहिले नै छुटियको सहि अहिले नराम्रो भन्निले पछि गलत भन्न बेर लाग्दैन ॥

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w Месяц назад +8

    हैन , समय ले नानी लाई शक्ति दिन्छ , बाबुले अहिले लान्छु भनेपछी लान दिनुस , रोइलो नगरम !

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Месяц назад +2

    अहिले सर्बप्रथम भोजराज सर को सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद
    कल्पना नानिको उज्ज्वल भबिस्यको शुभकामना

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Месяц назад

    राम्रो कल्पनाको बाबा आमा गाउघरलाई सलाम छ सम्मान छ। चुपचाप गाउ घरमा लानु होला कसैले गीत गाउन बोलाएमा बाबाले आमा साथमा आउनु खर्च दिए जति लिनु गाउ घरमा जानुपर्छ

  • @user-uy1pw1oe5l
    @user-uy1pw1oe5l Месяц назад +2

    यस्ता छोटोसोक्जाइको मान्छेहरुबाट टाडैभएको राम्रो भोजराजसर हरुर्लाइ धेरै धेरै बधाइ तथा शुभकामना

  • @chandrasundas9637
    @chandrasundas9637 Месяц назад +7

    भोजराज भाई को सही डीसीजन,ईनिगरुको अगी लागेर ठिक छैन,सानो नानी कल्पना बैनी को बूवा अरु को पछी लागे छ।सबै पैसाको पछी लागे र भोजराज भाई पानी को पयप र चर्रपी बनाएको पैसो त।तिराउने होलानी।अब को २/४ महीनामा बैनी लाई गाँउ तीरै लिएर जाने नै होला।आज समन काहा थिए काका,फुपु हरु??

  • @mhmqusyairi6825
    @mhmqusyairi6825 Месяц назад +3

    जस्ले जे भनेपनि भोजराज सरले काठमाण्डु लिएर नआको भए यो 5 ओटा गीत रेकर्ड नै हुनिथिएन । बिचरा भलाई को जमाना नै छैन ।

  • @rajustha4300
    @rajustha4300 Месяц назад +3

    नहुने मुला लाई यस्तै हो भोजराज जि पैसा कमाउन थालो भनेर होला ।

  • @user-wt9cp6ec8o
    @user-wt9cp6ec8o Месяц назад +8

    भोजराज सर अलिनराज भयजस्तो लागे केकारण होला

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s Месяц назад +4

    भोजराज जी यस्ता कलाकार धेरै पाईन्छ चिन्ता नगर्नु / गु र गोबर नचिन्ने लाई संगत गर्नु राम्रो हुदैन

  • @MilanshresthaMilanshrest-zq1zz
    @MilanshresthaMilanshrest-zq1zz Месяц назад +5

    बैतडीको मान्छेलाई पनि गुन गर्ने हो र

  • @Saritashrestha-wj8xn
    @Saritashrestha-wj8xn Месяц назад +1

    यस्को कलौते सङ्ग मीत लघाइदिय हुन्छ अब भाग साले दोस्रो कलौते तलाइ अब म सपोर्त गर्दिन त कलौते ले गर्दा मलाइ लास्तै रिस्स उथेको छ

  • @punsanam1274
    @punsanam1274 Месяц назад +2

    कसैले सयोग नगर्नु होला अब देखि

  • @susilagyawali7643
    @susilagyawali7643 Месяц назад +3

    भोजराज भाइ केइ चिन्ता नगर्नु इभडुवा हरुले छोरिको भबिस्से हेरेनन छोरिले कमाउर खान्छु भन्दै आयको होला

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 Месяц назад +13

    जुन थनलमा तेहि थालमा आछि गर्ने यस्तै आमा बुवाका कारणले गर्दा नानीहरू भबिसे
    बिग्रेको छ

  • @fzre5di300
    @fzre5di300 Месяц назад +1

    फुपु अंकल। अरु यतिका सम्म काहाँ थिएँ त अहिले सम्म यो हिम्मत काँहा लुकेका थिए ति सबै जना काँचो दाउरा मा आगो बाल्न सकेनन् अहिले आगो बाले भोज राज थापा ले अनि ताप्न त्यसको फाईदा लिन आए लाज पचेका हरू ❤ अब अलि पछि हेर्दै जाम सचिन को अवस्था न आउँला भन्न सकिन्न भोज राज थापा को साथ पाउँनु सबै भन्दा ठुलो कुरा हो र साथ छुटाएको मा पछुतो लाउँछ त्यो दोस्रो कलौटे ले

  • @sabitrabaral-tz6co
    @sabitrabaral-tz6co Месяц назад +7

    बेउरा सकिएकाे बाउ रैछ

  • @user-uv8nn4ow3g
    @user-uv8nn4ow3g Месяц назад +3

    भोज राज सर टेनसन नलि नु

  • @basantibhatt824
    @basantibhatt824 Месяц назад +1

    भाेजराज जी याे मान्छे नै गतिलाे छैन ।अाफनाे स्वार्थको काे लागि जे पनि गर्ने देखियाे अहिले यसकाे हातमा पैशा लाग्या छ त्यही भएर यसकाे घमण्ड बडेकाे यस्ता काे पछि लागेर समय बरबाद न गर्नुहाेस।

  • @user-yw8se5fc1v
    @user-yw8se5fc1v Месяц назад +1

    ठाउँमा पुगेसि जस्लेपनि आफ्नो अउ्कात बिर्सन छन्

  • @user-iy2is2rg3r
    @user-iy2is2rg3r Месяц назад +5

    गालि त खाइहालछ नि सेकेन कलउटाे ले

  • @boombahadur922
    @boombahadur922 Месяц назад +1

    मेरो बिचारमा मलाई अलि नरमाईलो लागयो भोजराज दाई

  • @shreelalthapa8718
    @shreelalthapa8718 Месяц назад +2

    ठिकै छनि, अरु नानिहरु भेटिन्छ नि

  • @nirmalaadhikari381
    @nirmalaadhikari381 Месяц назад +3

    राम्रो भएछ

  • @khagenvlog202
    @khagenvlog202 Месяц назад

    Galti Gareko ho yo Second Kalaute le XORI KO KAMAI KHANU PAULA VANERA XODERA THIK GARNU VAYO BHOJRAJ SIR ❤

  • @manbhadurpoudel9223
    @manbhadurpoudel9223 Месяц назад +1

    Sahi ho kalpanako buba ra kalaune lai mit lagaidinu Paro vojraj sir kalaute kalaute Sarai milchha vairal hunchha mit jodi

  • @ashokrasaili2989
    @ashokrasaili2989 Месяц назад +2

    छोरिको भबिश्य बिगार्दियो मान्छे चिन्न नसक्ने पाखे ले

  • @padambdrpun3710
    @padambdrpun3710 Месяц назад +1

    बाटो लगाउने भोजराज सर है,पछी म नै भरपुर हौ भनने बुवा र फुपु हरू के होला

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 Месяц назад +3

    मुर्खहरुले यो पनि भन्छन्,छोरा छोरीको प्रतिभाले गर्दा मैले गाली खाए।

  • @sovitnepal8794
    @sovitnepal8794 Месяц назад

    सचिनको बुबा कलौटे र कल्पनाको बुबा भरौटेमा केही फरक भएन दुवै जनाको उस्तै ब्यवरा।

  • @tararanaranatara
    @tararanaranatara Месяц назад +1

    भोजराज सरले छोडेको रार्मो।यस्ताको पछि नलाग्नुहोस।

  • @nettv5621
    @nettv5621 Месяц назад +9

    कल्पना बिष्ट को बुवा महा मुर्ख कलौटे मान्छेको भाँडो नै होइन रहेछ। मुर्ख मात्र भनेको त यो कलौटे धेरै महा मुर्ख पो रहेछ। भोजराज सर, यस्ता मुर्ख संग किन जोडिनु पर्योर। यस्ता महा मुर्ख संग जोडिनु भन्दा टाढै रहेर छुट्टिनु नै उत्तम छ।

  • @user-lr5zh8hk7c
    @user-lr5zh8hk7c Месяц назад +1

    Ahile ko Jamana ma help garnu aruko aakhie hunxa Ramro Bichar ani kam garne manchhe NaRamro hunxa ke garnu From Gorkha Kumar Gurung......?

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +6

    सचिन को बाउ कलौटे।
    कल्पना को बाउ कुरौटे
    सुपृम को बाउ मरौटे

    • @RitaUparkoti-ce2is
      @RitaUparkoti-ce2is 29 дней назад +1

      सुप्रिम को बाउ त भरौटे
      होलानि😂

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 29 дней назад +1

      @@RitaUparkoti-ce2is umm

  • @nabinnepal3688
    @nabinnepal3688 29 дней назад

    सलाम छ भोजराज सर

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Месяц назад

    नानीकाे उज्वल भविष्यकाे कामना❤❤❤❤

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Месяц назад +3

    याे खाते दाेस्राे कलउटे रहेछ । मान्छेहरु कति स्वार्थि हुदाे रहेछ हैट ।

  • @whoareyou6823
    @whoareyou6823 Месяц назад

    हुदा आफ्नो नहुदा सबै बिरानो गीत त्यसै त कहाँ बनाएको रहेछ र त्यतिका दुख परेको बेलामा आफन्त कोहि पनि थिएन अहिले आएर हेरत आमामामामा

  • @bhojrajpandit2625
    @bhojrajpandit2625 Месяц назад

    हो जति गरे नि केइ गर्दा न हुने लाई ठिक गर्नु भो

  • @mayagiri1880
    @mayagiri1880 29 дней назад

    New ko lagi thunku sir 🙏🙏❤️❤️🌹🌹 !! Hajur Lai dhari Maya voyoki jastho Lago ? Kin ki vojraj sir Rh Arjun sir ko shpot x ?

  • @romanpun9974
    @romanpun9974 Месяц назад

    काम भैराको छ... किन्न जान्ने. बनेको होला second कलौटेको🙄 यो नानीको future बिगार्ने भयो संकासंकै संकाले

  • @RtuSrZ
    @RtuSrZ Месяц назад

    Bichara ktti nervous dekhiyko x bhoj raj dai Lai don't mind

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z 29 дней назад +1

    Sarai mitho awaz nanu ko..Esto real raw talent lae thaau dinu parcha.. Saraswoti ko baas cha yo baitadi ko nani maa.. Chori bhabisae nabigarnus, thulo gaaeka banaunu parcha nani lae..

  • @krishnadhungana7688
    @krishnadhungana7688 Месяц назад

    सुवारथी,मतलबी,कलपना को बुवा भनने,माहा फटाहा,धोकेबाज, दलालकौ कुरा सुननेय,दोधारे,बैगुनी,रहेछ,,सुपरीमको,बाऊया मिडीया,मिलेर,भोजराजलाई ,धोका दिने,यसताको पछी,लागनु बेकार,,जयहो भोजराज,माहान,र माहान,बेकती हुनुहुनछ,सलाम,छ,याहॅालाई,

  • @janakjrp6100
    @janakjrp6100 Месяц назад

    कलपनाको अंकल र फुपु हिजो कहा थियो।। आज कलपनाले कमाउँछ भनेर पछि लागेको हो।। ।। कल्पनाको बुबाको सोजै गल्ती छ।। ।। कल्पनाको भविष्य उज्ज्वल बनाउनु छ भने भोजराज सरको साथ चाहिन्छ।। सलोट छ भोजराज सरलाइ

  • @balkumarilimboo1049
    @balkumarilimboo1049 Месяц назад +1

    Bhojraj sir binata khallonai hola

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Месяц назад

    छोराछोरीलाई कसैले किडनेप गरेर जबर्जस्तीले राख्न पाउदैन र जति पनि गाली गलौज गरेको छन् ति सबै मानव होइन दानव हो

  • @JeetmayaTamang-dk9yy
    @JeetmayaTamang-dk9yy Месяц назад +2

    Sir hajur vako Vaya dari dari ramro hunthyo ab ramro hudaina

  • @nirajanch4718
    @nirajanch4718 Месяц назад +3

    यो पनि अर्को कलौते रहेछ।

  • @mayadevishrestha1255
    @mayadevishrestha1255 Месяц назад +8

    कलौते भन्दा कम छैन यो खाते 😡😡🤑🤑🤑

  • @JeetmayaTamang-dk9yy
    @JeetmayaTamang-dk9yy Месяц назад +2

    Vojraj sir hajur nanu sangai vako Vaya dari dari ramro huna thi

  • @DiBa-op5to
    @DiBa-op5to Месяц назад +1

    ❤❤ congratulations 👏👏👏
    ❤❤ best of luck nanuuu❤❤❤

  • @prameshwornyaupane
    @prameshwornyaupane Месяц назад +1

    कलौटेको पनि महा कलौटे रहेछ कल्पनाको बुवा हेरौ कल्पनाको हालत नि सचिनको जस्तै हुनेछ। चर्पि बनाइदेको त्यति पाईप किनेर पानी ल्याइदिएको बिर्सो डाम्नाले।

  • @DeepakDeepak-ic1nx
    @DeepakDeepak-ic1nx Месяц назад +2

    यो मुजी कलौटेको घरमा न पानी नत बिजली तेहाको जनप्रतिनिधि नहेरेको कारण पनि यै मुजीको व्येहोराले रहेछ भन्ने प्रष्ट बुझियो

  • @rajuchhinal5235
    @rajuchhinal5235 Месяц назад +2

    गुन ले गुन खा म तलाई खान्छु भनेको येहि त होला नि😀😀😀😀😀

  • @user-oi9xy4fx6o
    @user-oi9xy4fx6o Месяц назад +7

    तरो पनि घम्डा बडि भो भोजराज सर भलाई गने जमाना छैन

  • @gurungdipak123
    @gurungdipak123 Месяц назад +1

    हामि हेरदैनउ ल

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 Месяц назад +2

    पैसाको खेल

  • @nimavologa
    @nimavologa Месяц назад +1

    लास्ट्मा फेेरि गाउतिर कै यत्रा हो

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 Месяц назад

    सुँगुर लाई स्वर्ग जान्छ्स भन्दा गु खान पाउछ त्या भन्थ्यो रे ,,नानिको बुवा लाई तेस्तै भको छ,,

  • @rukashrestha
    @rukashrestha Месяц назад +2

    त खाते लाई गाली मात्रै हैन गालामा चड्कन लगाउनु पर्ने रहेछ ???

  • @premreule1703
    @premreule1703 Месяц назад

    पहिले अङ्कल काहा थियोे

  • @binupokhrel4808
    @binupokhrel4808 Месяц назад +1

    Bhojraj sir salut cha to kaka. Mama. Fupu bau le kina pailanai ojelma Parera rakheko

  • @ramkc1385
    @ramkc1385 Месяц назад +2

    Feri arko kalaute aayo

  • @baniyakaji213
    @baniyakaji213 Месяц назад

    यो दोस्रो कलौटे आयो तर २ दिनको रामछाया‼️

  • @salimamiya1829
    @salimamiya1829 Месяц назад +1

    Paxi. Vojarako. Pauma. Aauda. Thaha. Hun6

  • @dilbahadurthapa7724
    @dilbahadurthapa7724 Месяц назад

    Ek taka viral vaeka Dailekhi vai haru kaha xan.jankari paun na Bhoj Raj ji..

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 Месяц назад

    बाउको कारण धेरै दर्शक घटे, यो कलौटेको अनुहार देखिएको कुनै गीत र भिडियो हेर्दिन् ।

  • @user-yw4fe8cx1j
    @user-yw4fe8cx1j Месяц назад +2

    Kalite

  • @shirthapa5631
    @shirthapa5631 Месяц назад +1

    Yo ta kaam na lagni manchy raicha

  • @Parmish433
    @Parmish433 Месяц назад

    Yo kalpana besta boine ko life long list xiana

  • @nirmala3543
    @nirmala3543 Месяц назад +2

    यो पाखे कलौटेले छिनमा तेस्तो गुन बिर्सिएर ठुल ठुला कुरा गर्छ कलौटे 😮😮

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Месяц назад

    हिजोअंकल र फुपु काहा रहेछन,आज हामि छौ भन्ने हरू हिजो का दिनहरु मा काहा थिए,ऊसको गरमा पानिको समस्या,चर्पि को समस्या थियो तेति बेला ति आफन्त काहा रहेछन, हजूर

  • @nareshchand2960
    @nareshchand2960 Месяц назад +1

    Sap le kachuli fere jasto lagyo dekher😢😢

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад +1

    ❤❤❤❤❤

  • @dilbahadurthapa7724
    @dilbahadurthapa7724 Месяц назад

    Dailekhi viral vai haru ajkal kaha xan k gardaixan jankari pae hunthyo?

  • @rupabhandari7504
    @rupabhandari7504 Месяц назад +1

    काम छैन चोरको

  • @DeepakChhetri-kz9tr
    @DeepakChhetri-kz9tr Месяц назад

    Bhojraj dai le ghar gayar sabai garai diya kate lai pachen

  • @NeelamMukbang6
    @NeelamMukbang6 Месяц назад +1

    ❤❤❤❤🎉🎉

  • @DineshKumargiri-sv4vr
    @DineshKumargiri-sv4vr Месяц назад +1

    Vojraj dai ko name la ho viral huna aba tw aalu kh kalauta😮

  • @baburajasingh5645
    @baburajasingh5645 Месяц назад +1

    Kalpana ko Buba pani kalauti ho

  • @RameshKarki-nm1ov
    @RameshKarki-nm1ov Месяц назад

    Kam xain kalaute kasto esthiti thiyo bhoj raj sir le yeti ko pardinu vayo aba talai paisa ko lov dherai rahexa aba k challa r hearamal kalaute tuppa bat palau a lageko thies aba feri tei hunxas

  • @user-jl2pc6gf1v
    @user-jl2pc6gf1v Месяц назад

    Mero sochshma chahi bowale xori sagai kam pni khojeko rarixa dosro kalaute

  • @bishnusharma5941
    @bishnusharma5941 Месяц назад

    Gali ta baule khane honi kina ki aruko kura sunera ramro bato dekhaune lai dhoka dine lai gali nagarera ke garnu ta gothe lai

  • @pratikshyakhatri90
    @pratikshyakhatri90 Месяц назад

    Gari khani vadho Com vako xin aji xan bikat ghauma bro

  • @user-lo4vw1in2w
    @user-lo4vw1in2w Месяц назад

    Vayo bhai xoddinu sanxhinko baule behora dekgayeko thiyo testai ho bhohraj vai

  • @KrishnaGurung-mr2ql
    @KrishnaGurung-mr2ql Месяц назад

    काले लाई मिठाे बाेलेकाे न पचेकाे

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Месяц назад

    यो हिजो सम्म नदेखिएको अकल फूपू नालायक हरु अहिले कल्पना को कमाइ खान पाइन्छ भनेर सबै पछाडि खाते खातिनी हरु बाउ कलौटे नै हो 100% हेर्दै जानू होला

  • @ujjalthapa8638
    @ujjalthapa8638 Месяц назад

    यो कलौटे लाई तेजन्दर कलौटेको भेट गराई देऊ जंगली बदेल को अनूहार परेको

  • @ayushkumar4392
    @ayushkumar4392 Месяц назад

    Agadi chai k herer basis? jaba Bhoj sirle yaha samma lyayo taba nabughi commen nagarda hunxare timro ghar ko paristhiti kasto thiyo hamile heri sakyau ta

    • @krishnadhungana7688
      @krishnadhungana7688 Месяц назад

      बलेको आगो तापने, निभेको,कोहि तापदैनन,आफनत,हुदा खादा,दिदा,मातरै हुन,

  • @DahalMenu3518
    @DahalMenu3518 Месяц назад

    Aafu ley garda xorii ko rahar ni pura garna den xyaa kasto bau holaa yaar yo ta

  • @khatrichhetri837
    @khatrichhetri837 Месяц назад

    यो कलौटे घमण्ड रहेछ ❤

  • @user-sy3fp8uy1v
    @user-sy3fp8uy1v Месяц назад

    Next kalaute

  • @user-sm3ok4tw9d
    @user-sm3ok4tw9d Месяц назад

    kaalaute teasri paani sabai subidha diyera aafno xori lai sansar chinaune manxe chinna sakena baaule

  • @babinamagar-ll6qp
    @babinamagar-ll6qp Месяц назад

    Kalpanako buwa ra suprim buwala mit lagai diye hunchh yi dui jana pagal lai