माइजु र भान्जा एउटै रुखमा झुण्डि,ए। मामाले थाहा पाएपछि भयो यस्तो। दाङमा हेर्नुहोस्

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025
  • माइजु र भान्जा एउटै रुखमा झुण्डि,ए। मामाले थाहा पाएपछि भयो यस्तो। दाङमा हेर्नुहोस्
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 208

  • @narayangurung1962
    @narayangurung1962 Год назад +69

    अनैतिक कार्य गर्नेहरु मरेकै उत्तम समाजमा कलङ्कित।

  • @asha.481
    @asha.481 Год назад +16

    कली युग सकियो भने सत्य युग आउनेछ सबै ठिक हुनेछ

  • @अञ्जलीअधिकारी

    बुढापाखा भन्ने गर्छ थुतुनो र मुतुनो जोगाएन भने दुख पाउछ ज्यान लान्छ भन्ने गर्थे 100% सहि रहिछ्🤘

    • @krishnashrestha7727
      @krishnashrestha7727 Год назад +2

      तिमी पनि एउटा समुन्द्र हौ त्यसैले पोडिन नदिनु अनि जोगाएर राख्नु😢

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Год назад +110

    झापा र दाङ मा कहिल्यै पनि राम्रो समाचार सुन्न नपाइने ठाउँ 😢😢😢

  • @anjanapaudel2833
    @anjanapaudel2833 Год назад +10

    न बिना गल्ती आरोप लगायर सहन नसकेर मरे कि😢😢

  • @आरियाश्रेष्ठ

    भोजराज सर अपोइ अपोय भन्नु!!😊😊 हुन्छ गारो छ

  • @tuphanbabupariyar4378
    @tuphanbabupariyar4378 Год назад +6

    अनैतिक सम्बन्धमा रहेका माईजु,भान्जा मरेकै राम्रो Good.

  • @kumar_skb
    @kumar_skb Год назад +24

    बिचरा कति सोझो हुनुदो रहेछ मामा 😢कस्तो दिमाग होला माइजू भान्जाको यस्तो पापिहरु मोरे ठिकै गरे 😢बिचरा यो दाईलाई देखे माया लाग्यो, माइजू भान्जाको अनैतिक सम्बन्ध थियो र मोरे नत्र माइजू ले मोर्ने निर्णय गरे नि 18 बर्ष को भान्जा ले त सोच्नु पर्ने हो, गल्ती थियो मोरे, यो दाईको बाचेको परिवार प्रती बाच्ने आधार मिलोस हार्दिक सुदासुमन

    • @dav7490
      @dav7490 Год назад +1

      Bichara mama ra bachha haru 😢

  • @DharmarajChand-l5e
    @DharmarajChand-l5e Год назад

    माइजू भान्जको कमाल so माइजू भान्ज ताक्न सबैले छोडौं!♥️💥

  • @basantmahara6412
    @basantmahara6412 Год назад +3

    के जमाना आयो यस्तो आउन पनि जे भयो ठिकै भयो यस्त हरु त मरेकै बेस राम्रो भयो 👏👏

  • @Vinod_Shrestha
    @Vinod_Shrestha Год назад +3

    राजनितीक परिवर्तन सँगसँगै सामाजिक विकृति झन विकराल रुपमा बढ्दैछ। नैतिक पतनको बाटो उन्मुख छ समाज! गर्दागर्दा नाता सम्बन्धको समेत ख्याल नगर्ने यो कस्तो परिवर्तन आयो कठै!

  • @Sikha.k.c
    @Sikha.k.c Год назад +12

    हे भगवान के देख्नु र सुन्नु परेको आफ्नो र आफन्त पनि नछुटटाउने कस्तो अचम्म 😢😢😢

  • @Pustak131
    @Pustak131 Год назад +14

    बिचारा सोझो दाई😢

  • @stebipinjr211
    @stebipinjr211 Год назад +1

    राम्रो काम गरेको भए पाे हो भनु.., त्यस्तो कुपुत्र कुपुत्री मोरेको नै ठीक छ 🙏

  • @ChandrikaDarnal-rw3oq
    @ChandrikaDarnal-rw3oq Год назад +8

    प्रेम आफैमा एउटा सुन्दर चिज छ यस्लाई यसै रहन देऊ🙏
    प्रेमको बदनाम नगरौँ

  • @kabitarai5695
    @kabitarai5695 Год назад

    हे भगवान लोग्ने सङ्ग सुत्दा देउता आउने अरु सङ्गै पल्केर मोज भैरहेको थिएछ भान्जाले खुशी दिलाए पछि

  • @widenepal
    @widenepal Год назад

    बैनी बेनिशाको महान सोंच ! गायिका बनेपछिको पहिलो कमाइ दुखि गरिवलाई दिन्छु भन्दै मिडियामा !ruclips.net/video/Nv2RP0kNPvk/видео.htmlsi=DohvqJpHZYt5ma7a

  • @Ashimrai246
    @Ashimrai246 Год назад +3

    जिन्दगीको गोरेटोमा केके सुन्नु पर्छ ।

  • @sagarsamarpan3803
    @sagarsamarpan3803 Год назад +1

    लोग्ने सँग सुत्दा देउता लाग्ने भान्ज सँग सुत्दा रमाइलो लाग्ने ,, मरे ठिकै भयो ,,,

  • @sisu1041
    @sisu1041 Год назад +2

    आजकलका केटाहरुलाई सुगर ममीहरु मनपर्छ
    नतिजा हेर्नुस्😮

  • @mayaginmaya123ginmaya8
    @mayaginmaya123ginmaya8 Год назад +3

    राम राम हाम्राे नेपाल हाम्राे नेपाली समाज घरपरिवार कतातिर जादैछ हाे हजुर हाे 😮

    • @asha.481
      @asha.481 Год назад

      घोर कलीयुग चलिरहेको छ तेसैले यस्तो भएको छ

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 Год назад +7

    Good job

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 Год назад +5

    जे देखिन्छ नेपालमै देखिन्छ...जे हुन्छ त्यो पनि नेपालभित्र नै हुन्छ 😔😔

  • @simaNepali10
    @simaNepali10 Год назад +2

    हाम्रो देश कता तिर जादै छ हौ जे हुन्छ नेपाल मै हुन्छ 😑

  • @rajarammahat8899
    @rajarammahat8899 Год назад +2

    राम्रै भयक्ष कसरि यो समाजकोअगाडी बाच्नु क्षिक्षिक्षि सुन्नानी हैट

    • @rajarammahat8899
      @rajarammahat8899 Год назад +2

      राम्रै माता चढेको रक्ष 😅

  • @rajkumarhirani8499
    @rajkumarhirani8499 Год назад +3

    हैत देवता चढ्ने हैन भान्जा चाहिँ चढ्ने गरेको रैछ नि 😂😂

  • @villagerneplease
    @villagerneplease Год назад +1

    दाङ सुर्खेत कैलाली सुर्खेत तिर सधै यस्तै घटना किन हुन्छ भन्या।

  • @rajuthapa1349
    @rajuthapa1349 Год назад +2

    हरे राम सोच्न नै नसक्ने घटना पो घटेछ. नरक मा बास होस तीनि हरुको.

  • @s.kritaaniraula5694
    @s.kritaaniraula5694 Год назад

    भगवान यो माया भन्ने कुरा पनि कस्तो बनायौ?? आमा पछिको मामा भन्छन माइजू पनि आमा नै भाइन आमा सङ सम्बन्ध राख्नेले यो दुनियामा बाचेर धर्तीको बोझ मरेकै राम्रो।

  • @shahiramoli4615
    @shahiramoli4615 Год назад +3

    दै देउता चदे को मान्छे यौन सम्पर्क गर्न मिल्दैन भनेर साेजो सिरीमान लाई बाजो नै राखे रहेछ 😅😅😅

  • @amitlimbu149
    @amitlimbu149 Год назад +2

    अब कलियुग लागेछ।यहाँ कसै काे बिशवास गरनु हुदैना।

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +1

    योकलि यूगले सब षड्यंत्र गर्दैछ गणतन्त्र को कमाल ❤

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Год назад

    १००% अनैतिक सम्बन्धको नै परिणाम हो! साखे भनेर के गर्नु माइजु त रगतको नाता होइन, मामले ल्याएर माइजु भए तेसैले त्यस्तो सम्बन्ध राख्दैन भन्नु ठूलो कुरो होइन

  • @APKD888
    @APKD888 Год назад

    अहिलेको जमानामा साईनोको मत्लबै छैन। कोतेमारो छिराए पुग्यो।(चिलायो,,,मिलायो)यस्तै हो कोहि मर्ने कोहि बाच्ने। के थै भनेर दुख मान्नु।संसार यस्तै छ निरमाया।

  • @rajanthapa6294
    @rajanthapa6294 Год назад +1

    जे भाे राम्रै भाे।

  • @sarmilatamang5932
    @sarmilatamang5932 Год назад +1

    😂😂bacheko vaya baijeta sahanu parthiyo maryo sakiyo😂🤣😁rip😂

  • @samdhampus7478
    @samdhampus7478 Год назад +1

    ramro ho sir same rajntti porithaes in vilige

  • @sunitasunita5160
    @sunitasunita5160 Год назад +3

    पहिले अरु ठाउँ मा घटना सुन्दा कति अचम्म लाग्थ्यो आज आफ्नै समाज मा यस्तो घटना घट्याे छाङ बाट खसेकाे जस्तो भाछ

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад

    यस्ता हाड नातामा बिग्रेर समाज बिगार्ने बाचन्नु भन्दा मरेकै बेस दाजु सोजो हुनु हुदो रैछ तेहि भयर आँखा छलेकी रैछ्न

  • @magargovin3434
    @magargovin3434 Год назад +6

    So sad news😥😥

  • @bimalaachhami468
    @bimalaachhami468 Год назад

    पापीहरुलाई नजलाईकन,रुखमै किरा पर्न दिनु पर्छ नी,फत्फत्ती झर्ने गरी।माता चढेको होईन,भान्जा चढेको भएर त्यस्तो बोलेकी, नखर्मौली,अब नर्ग मा बासहोस्।

  • @amitpulami9033
    @amitpulami9033 Год назад +1

    घरमा आफ्नो श्रीमान् साथमा हुँदाहुँदै पर पुरुष सँग अनैतिक सम्बन्ध राख्ने त्यही माथी हाड नाता पर्ने😢सुन्न पनि नसकिने आखिर अन्तिममा हुने यही नै हो।जो भएरै छाड्यो।यस घटना बाट हामीले शिक्षा लिनु पर्छ।

  • @karnapurbachhane
    @karnapurbachhane Год назад

    nice voice benisa bainiko

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad Год назад +1

    Good news 👍👍👍afno afno galti Xaina vane tesari mardaina ho

  • @GangaGhimire-cy3kn
    @GangaGhimire-cy3kn Год назад +2

    Najayak sambandha rakheo anee aafno maiju vanjo vando raheaxa teasailea gaai samajma basna sakeana teasailea aatma hateaya gareako hola rip Hardik shardanjali uniharuko aatmalea Santi pawos 😭😭😭

  • @डम्बर_बिश्वकर्मा

    बिचरा दाई😭😭😭😭🙏🙏

  • @padam-kg1pr
    @padam-kg1pr Год назад +2

    Omg bichara tyo 18 barshko Manxe Lai fasayera jindagi barbar garyo 😢

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 Год назад

    नेपालमा अनेक हुन थाल्यो हैट

  • @anishshakya1243
    @anishshakya1243 Год назад +3

    Kasari testo sano ra hocho rukhma jhundiyera marna sakcha teini duijanai eutai tree eutai branchma sangai kasari??? 😒 Still mystery!!!

  • @reginarai2789
    @reginarai2789 Год назад +1

    हाइट के भा को हो यो नेपाल तीरा नि 😢😢😢😢😢 किना येस्तो हुदाई छा 😮😮😢😢

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад

    भानजा बचचा नै थिएछ फसाएछ भानजालाइ कसतो युग शुरु भयो भनदा पाप र धरम छुटिने समयभएर हो यसतो भएको बुडिसुडडि पापिनि मरदा पनि अगति भइन पापिनि।

  • @royal_vlogs77
    @royal_vlogs77 Год назад

    नेपालमा पनि अजिब अजिब खबर सुन्न पाइने रैछ ओहो

  • @NB2-v9n
    @NB2-v9n Год назад

    ल बधाई छ 😅😂😊

  • @basantmahara6412
    @basantmahara6412 Год назад +1

    सुन है केटी हो मुजि धेरै सस्तो बनाउन हुदैन जे गर्छौ आफ्नै बुढा सङ्ग गर ,धेरै म्वाँइ सस्तो गराउदै हिडे पछिको परिणाम

  • @Rasmi-s4d
    @Rasmi-s4d Год назад +3

    Bichara !bhanja ta bachha nai rahexa ..bidambana Tyo maiju chai KO karanle bhanjako ni jyan gako ho 😢😢 kamsekam maiju 3bachhha KO aama vyera asto pasule Pani nagarne byavar garnu hunna thiyo BT marera thikai vyo kinaki asto aama KO sath rahanthyo vane bichara tyo bachha harule Pani k hi gyan parpta garna sakdaina thiyo so j vo ramrai vyexa

  • @BTS_Army_563
    @BTS_Army_563 Год назад +1

    भने पछी माता को सक्ति धेरै रहेछ 😅😅

  • @AsmitaTamang-t6x
    @AsmitaTamang-t6x Год назад

    So sad news 😢😢😢😢😢😢

  • @chakrasaud208
    @chakrasaud208 Год назад

    दाई तपाई कस्तो पत्रकार हो यार अहिले बाख्रा बलत गर्यो भनेर ल्याउँछौ कहिले भान्जा माईजु भन्नू हून्छ यस्तो न्युज ल्याउन पनि लाज हो यतिका कुरा सुनाउनु पनी लाज हो छिछि😅😅

  • @hemrai6434
    @hemrai6434 Год назад +1

    अलिक राम्रो समाचर ल्याउनु पर्यो एस्तो घिनलाग्दो होइन

  • @shankarmagar9348
    @shankarmagar9348 Год назад

    अनैतिक क्रियाकलाप गर्नेहरु नास भएकै राम्रो

  • @abinashrai6394
    @abinashrai6394 Год назад +4

    माइजू लाई भान्जा ले ठाडो खुट्टा लगायो पेट बोकायो तेस्पछी अन्तिम निर्णय मृत्यु वास्तविक एहि हो

    • @prakashmallamalla3785
      @prakashmallamalla3785 Год назад

      100000% कुरा सहि हो राज भयको तेहि हो

  • @samiplibang
    @samiplibang Год назад

    माईजु र भान्जा परै हाड नाता लाग्ने सल्किने हरु मरेकै राम्राे समाज दुरघद्धिद हरु मरेछन राम्राे

  • @lalitaGurung-n7w
    @lalitaGurung-n7w Год назад

    Belaimaa marexa thik vayo😀😀😀😀👍️👍️👍️👌👌👌

  • @direndrakhadaka
    @direndrakhadaka Год назад

    यस्तो समचार त के देखाएको हाेला😢😢
    अलि राेचक ज्ञाबर्दक समचार देखाउनु नि समाजमा😢😢😢
    अाजभाेलि के पत्रकार अनि के पत्रकारीता???

  • @SantoshPaudel-t1m
    @SantoshPaudel-t1m Год назад +3

    जे हुन्छ नेपालमा हुन्छ

  • @Arjunofficial025
    @Arjunofficial025 Год назад +1

    जे हुन्छ नेपाल मै हुन्छ।

  • @dipakbahadur8194
    @dipakbahadur8194 Год назад +47

    यस्तो अपराधी बाँचनु भनदा मरेकाे राम्रो

    • @suryarai1246
      @suryarai1246 Год назад

      यस्तो अपराधि बँचनु भनदा मरेको राम्रो

  • @SirjanaNeupane-ks7tu
    @SirjanaNeupane-ks7tu Год назад +6

    हैन किन यस्तो हुन्छ हाम्रो देश मा🙄🙄🙄🙄

  • @Akash.1995
    @Akash.1995 Год назад

    Jati pani ku karma hunxa sabae tae veg terw hunxa kina hola 😮😮 jaya ram g

  • @sajannepali199
    @sajannepali199 Год назад +4

    Ram ram

  • @pujankoirala5525
    @pujankoirala5525 Год назад

    युटुबे पत्रकार को सन्सार कै सर्बोत्कृष्ट रिपोर्टिङ 😅😅😅😅😅😅

  • @SaritaGurung-w9v
    @SaritaGurung-w9v Год назад +1

    Sad news 😭😭

  • @rajanprinters2992
    @rajanprinters2992 Год назад

    आईमाई लाई बुझ्नै नसकिने रहेछ । दोहोरो चरित्र श्रीमान सँग नसुत्ने अर्को सँग लसपस छि छि । दिमाग त आईमाईको मलद्वार मै हुन्छ । मरेर पनि बेईज्जत सहनु पर्यो । ईमान्दार महिला लाई लज्जा को विषय

  • @lalitpokhrel8436
    @lalitpokhrel8436 Год назад +1

    Testai paapi haru ta marekai ramro ,

  • @kabitabasnet6383
    @kabitabasnet6383 Год назад

    पागलहरु लाइ नाताको नि केहि मतलब छैन ।के जमाना आयो येस्तो के भै रको छ । सत्ययुग पछि कलियुग पछि हत्ययुग आउछ भन्थे साचिकै हत्ययुग चलि रको छ ।😢

  • @sareekamagarsareekamaga6234
    @sareekamagarsareekamaga6234 Год назад

    आफ्नै भान्जा संग अनैतिक सम्बन्ध भान्जा को उमेर त सानो रहेछ यो आईमाई ले मर्न काल खोजेकी रैछे मरि

  • @rajendraneupane1765
    @rajendraneupane1765 Год назад

    बास्तबमा यो,साच्चिकै,कलियूग,होला,,येसरि,मर्नू,पनि,के,मर्नी,हो,छि छि

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s Год назад

    सतिले सरापेको देश भन्ने सुनेको थिए होकि कसो😮😮

  • @fzre5di300
    @fzre5di300 Год назад +3

    Khoi manxe ko man ma k hudo ho yasto papa kina garxan 😢😢😢

  • @mayapradhan8371
    @mayapradhan8371 Год назад +1

    Abho yasthi ho hjr yo sanser ma paap la bas garakoxa abho antha ko din aayo.

  • @SitaMalla-j5e
    @SitaMalla-j5e Год назад

    बिचार सोझो श्रीमान रहेछ 😢😢😢

  • @Arjunofficial025
    @Arjunofficial025 Год назад

    येस्ता मुझी हरु त मरेको ठिक भयो👍️👍️

  • @narayang.c6933
    @narayang.c6933 Год назад +3

    अबैध सम्बन्धको पराकाष्ठा

  • @biratkhatri
    @biratkhatri Год назад +1

    जे हुन्छ दाङ तिर हुन्छ😅😅😂

  • @abhagimanxey1575
    @abhagimanxey1575 Год назад

    Hami lai pani jawani aayo tara yasari sambandha kahile vayana mutuno lastai Din ko 2-3 patak khelainthiyo maza pani awthiyo kastai lai Dukha pani vayana Bindas life 🤣🤣

  • @padamsoti4099
    @padamsoti4099 Год назад

    नेपाल मा यक जना केटा लाई ३ जना महिला पुग्छ तेहि भएर आइमाई हरु मातिएको

  • @DhanMagar-k7x
    @DhanMagar-k7x Год назад

    धान्दा झुन्दिएर मोरेछ नन्ही तो साबै गाउले मिलेर मर्नु पार्ने आफै मोरेछ रिप्

  • @Aaushma743
    @Aaushma743 Год назад

    Kk sunnu parx marekai bes yasto manxe samaj ma bachnu vanda

  • @karanthapathukari
    @karanthapathukari Год назад +3

    Kina garako hola yasto garako bichera 😢k k dikhanu parcha😭😭

  • @bishalroka559
    @bishalroka559 Год назад

    Ghar dang ho vnn ni laz lagx xaya😥

  • @Sr-tc6hm
    @Sr-tc6hm Год назад +1

    झापा र दाङ्मा चै के भकाे खालि नराम्रै घट्ना मात्र हैट्🤔

    • @ashmitavlogs
      @ashmitavlogs Год назад

      Same vanu vyo hamro dang ma Pani k k hunuxa 😢

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 Год назад +2

    Kahile maiju Ra bhanja ..kahile kanchi aama Ra chora...ke vako yesto...bhanja ta bacchai rahi cha.. Sanka garna Pani nasu haune...

  • @Rubu11rubu
    @Rubu11rubu Год назад +3

    के के कुराहरु पो सुन्न पाइछ हो

  • @santiregmi9866
    @santiregmi9866 Год назад +1

    घर्र देखि कती घन्टाको दुर्रिमा झून्डीयेको रहेछन्त ?

  • @tarajtaraj6239
    @tarajtaraj6239 Год назад

    धर्ती का बोझ गए राम्रो भयो

  • @JasBahadur-vs2zx
    @JasBahadur-vs2zx Год назад +1

    😂😂😂😂😂😂😂

  • @radhamagar-sf9xe
    @radhamagar-sf9xe Год назад

    Manju papane

  • @Nabinlama46
    @Nabinlama46 Год назад

    बिचराहरु भाण कुणि खेल्दा खेल्दा गर्यो अनि सन्सार त्याग्यो 😂

  • @Junutheeng1
    @Junutheeng1 Год назад +3

    Kasaile mareko pani huna sakchhani

  • @gomapari7490
    @gomapari7490 Год назад

    कहिले आमा छोरा, कहिले माइजु भान्जा हैट के हुदैछ नेपालमा