पोखरामा गोरु काण्ड | नाइकेको भागाभाग | रमेश खरेल भन्छन : प्रहरी देखी नेता सम्मको सेटीङमा गोरु तस्करी

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 254
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,3 тыс.

  • @worldfamous8946
    @worldfamous8946 8 месяцев назад +81

    गोरू लाई जिन्दगी भर पिटि पीटी हलो जोताउने थोरै पनि दया नदेखाउनेहरूले आज गोरु बेचिदा भगवान को रूप देखन लागेका छन् यदि गाई माता हुन् भने गोरु लाई पनि पिताको दर्जा दीनु पर्छ 🙏

    • @PradipThapaMagar-it3wy
      @PradipThapaMagar-it3wy 8 месяцев назад +1

      Ho kurale man xoyo. Ab gaii goru pani lop hune awastha aayo😢

    • @HolenRai-vq1ey
      @HolenRai-vq1ey 8 месяцев назад +12

      झापा घैला डुब्बा मा हरेक हप्ता पसु हाट बजार लाग्छ यो सयौ बर्स देखि चलेको छ र त्यो चलाउने हरु नै हिन्दु हरु छन पैसा पाए किनबेच गर्ने अहिले माता र पिता भनेर हुन्छ??

    • @Pabitrakhatiwada-e9w
      @Pabitrakhatiwada-e9w 8 месяцев назад

      Honi hau

    • @Dinarai22
      @Dinarai22 8 месяцев назад +4

      Hypocrisy bhanchha yaslai, Nepali ma pakhanda, dhongi bhanchha.

    • @pulamidolpokhara9869
      @pulamidolpokhara9869 8 месяцев назад +4

      @@HolenRai-vq1ey हिन्दुको कुरै नगरौ गोरुको कुरा छोदौ पैसा पाए भगवान को मुर्ती बेच्ने हिन्दु नै हो । इन्दिया मा थुल थुलो गाइ गोरुको मासु बेच्ने कम्पनि सबै हिन्दु कै छ त

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 8 месяцев назад +7

    हृदय देखि नै स्लोट अपिल त्रिपाठी
    साथै गण्डकी छड्के अल टिम
    भगवान पशुपतिनाथ ले सधै रक्षा गरुन्

  • @फेरि-भेट-हाैला123-p5f
    @फेरि-भेट-हाैला123-p5f 8 месяцев назад +3

    गाई गाेरु शहरमा छाड्न नमिल्ने कानुन गराउन पर्छ। 😡😡😡शहर कुरुप बनाएकाे छ

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +12

    रियल हिरो अपील त्रिपाठी ❤❤❤🎉🎉🎉🎉🎉

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +21

    अपील त्रिपाठी जस्तो पत्रकार हाम्रो देशमा अझै धेरै हुने हो भने देश अलिक सुध्रिन्थ्यो होला 😢😢😢😢😢😢😢😢

  • @girirajpunmagar2465
    @girirajpunmagar2465 8 месяцев назад +1

    सबैको मन मुटुमा बस्न सफल अपिल सर नमन🙏🙏

  • @SanjibRai1
    @SanjibRai1 8 месяцев назад +3

    Good job Apil sir 👍

  • @kbgurung9290
    @kbgurung9290 8 месяцев назад

    न छोरा पाल्नु छ न छोरी ! बिचर गोरु नेताका आसे पासेलाइ दुख गरेर जीवन भर दुख गरेर पाले आज यो दुर दसा । यी सबै सेटिङमा भएकै हो । हिन्दुराज्य कायम राख्ने हो भने कडा कारबाही गरियोस । कमिनशन खाने र तस्कारी को खोजी हुन जरुरी छ ।

  • @Mnt209
    @Mnt209 8 месяцев назад

    राज्य ले गाई पाल्ने हरू लाई कडा नियम बनाउन पर्यो गाई ले बाछो पाएसी बाटो मा लगेर छोडिदिने लाई अनि गाईको टन्न दूध खाएर बुढो भएसी गोरु लाई जोताउन सम्म जोताएर नसक्ने भएसी बाटो मा लगेर छाडा छोड्ने हरू लाई हदै सम्म को कानुन बनाउनुपर्ने किन राज्य को ध्यान नभएको हाम्रा माता पिता मात्र भनेर मात्र हुँदैन नि

  • @kishorbaral9172
    @kishorbaral9172 8 месяцев назад +8

    गर्नेलाई गरिखान दिनुपर्छ। त्यहाँ जति पनि विरोध गर्न आएका छन् तिनीहरूलाई एउटा एउटा गरेको घरमा लगेर पाल्नुस भने उनीहरूले पाल्न सक्छन्? आखिर चोरेको गोरू पनी त रहेनछ।

  • @homkhadka2850
    @homkhadka2850 8 месяцев назад +20

    अपिल सरले अहिले सम्म गरेकोे सम्पूर्ण काम प्रति मेरो उच्च सम्मान छ तर यो गोरु काण्ड चै खासै उचित लागेन किनकि गाउ घर तिर हरेक किसान ले आफूले पालेको गाई गोरु खासि बाख्रा कुखुरा भैँसी सबै बेच्ने नै हो यो उनीहरुकै आम्दानी को स्रोत हो अनि हामी ले एसरी खारिते मित्र हरु लाइ लगाम लगाउने हो भने गरिब को घटीमा डोरी लगाउनु नै हो त्यसैले यो काम प्रति साथ र सम्मान सहमति दिन सकिएन यस्तो कार्य गलत हो भने किसान ले पालेको हरेक पसु को जिम्मा सरकारले लिनु पर्छ ।
    जय नेपाल ।।।।

    • @LkChamlingRai
      @LkChamlingRai 7 месяцев назад

      Ho ho ma pani sahamat hom ji ko kurama

    • @SudipAle-zn1gf
      @SudipAle-zn1gf 4 месяца назад

      कुरालाइ बुझ्ने कोसिस गर्नुहोला हजुर यहाँ गाउलेले पालेको गोरुको किनबेचको कुरा गर्नुभाको छैन्। कुरा कानुन बिपरित तस्करीको बिरुद्ध बोलेको देखिन्छ।

  • @shivasharma2609
    @shivasharma2609 8 месяцев назад +10

    गाई पाल्नेलाई कति सकस हुन्छ बाच्छा ठूलो भएपछि ।किसानलाई सोध्नुस् अपिल जी । हाते ट्याक्टरले जोत्न थालेपछि गोरु पनि उपयोग विहीन भएका छन् । उपयोग विहीन गाई गोरुलाई व्यवस्थापन गर्न सरकारले योजना ल्याउनुपर्छ । बरु निकासी गर्न कानुन बनाएर व्यवस्था गर्ने हो भने किसानलाई पनि लाभ हुनेछ ।र गाई गोरुको पनि संरक्षण हुनेछ ।

    • @lsportsnitro9
      @lsportsnitro9 8 месяцев назад

      Goru napalne le gai palna paidaina ... Yo mero agenda hunxa herdia jaa

    • @janakilamichhane3175
      @janakilamichhane3175 8 месяцев назад

      👌👌👌

  • @indraparajuli5473
    @indraparajuli5473 8 месяцев назад +35

    7/8 बर्स किसानले गोरु पालेर बूढो भएपछी किसानले बिक्री गर्नत पायोनी बिदेश लगएर बेच्न मिल्योनी ,कि कानुनुमा गाई गोरु नमरिन्जेल पाल्नुपर्ने मरेपछी गाड्नुपर्ने,जति बूढो हुन्छ उहीँ अनुसारको सरकारले किसानलाई अनुदान दिनुपर्यो ! दुख गर्ने किसान सरकारले सोच्नुपर्यो !

    • @anishchhetri5684
      @anishchhetri5684 8 месяцев назад

      यस्तो काइते कुरा गर्ने तस्कर हो कि को हो थर त बाहुन कै रहेछ बाहुन भएसी हिन्दु नै हुनुपर्ने हो कि धर्म बेचुवा गाइ गोरु खाने हो??

  • @DorjeeLama-iy6td
    @DorjeeLama-iy6td 8 месяцев назад +38

    अब देखि खशी बोका राँगा जस्तो सबै जनावर लाई बार बार ठान्नु पर्छ गोरु लाई जस्तै माया गर्नुपर्छ

  • @TikaRana-y1m
    @TikaRana-y1m 8 месяцев назад +22

    पूर्व DIG रमेश खरेल सर हजुर लाई कोटी कोटी नमन् ❤❤❤

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Manav bhayera manavta kayan garda ramro ra manav lai sath deko ramro. Pasu lai manav bhanna mildaina , manav sari bewahar garna ni mildaina. Manav bhaneko manav jeewan lai samman garna sikau..

  • @kuberpariyar5947
    @kuberpariyar5947 8 месяцев назад +5

    घाँस खुवायर पाल्ने कसैले होइन हल्ला गर्ने मात्र हो माया लाग्छ भने सबै छाडा गाई गोरू घरमा लिएर पाल सक्दैनौ भने लगेर जानदेऊ जे सुकै गरूस,,,

  • @kedaradhikari5733
    @kedaradhikari5733 8 месяцев назад +12

    गोरु बेच्न पाउने कानुन बनिनु पर्छ र बेच्न पाउनु पर्छ हैन भने किसानले गोठमा जति जन्मियो त्यो सबै गोरु कसरी पालन सक्छ फेरि गोरुको काम जोत्ने बाहेक के नै हुन्छर ?जोत्न पनि विभिन्न मेसिन औजार आइसकेको छ ,यदि बेच्न पाउँदैन भने किसानको गोरु सरकारले जिम्मा लिनु पर्छ।।

    • @10Anonymous
      @10Anonymous 8 месяцев назад

      Chor bahun. Ta baun ko naam ma kalanka hosh jatho

  • @nimrajmagar-ik6qp
    @nimrajmagar-ik6qp 8 месяцев назад +67

    कानून को साच्चिकै जिम्मा अपिल त्रीपातिलाइ दिनु पर्छ साच्चिकै देश बनाउछु भन्ने हो भने🎉🎉

    • @aryanrai-z5q
      @aryanrai-z5q 8 месяцев назад +7

      Comment gareko jasto xaina jimmewari samalna pahila sabaile rabilai yastai comment garthe lastama jholeharule kam garna dinnan ani tei purano patiko jasto halat banaidinxan

    • @pratimabaral3059
      @pratimabaral3059 8 месяцев назад

      @@aryanrai-z5q agree🙏

    • @bishnucdo3213
      @bishnucdo3213 8 месяцев назад +2

      यो किन्नेलाई होईन बेच्ने लाई कार्बाहि गर्नु उत्तम लाग्छ मलाई

    • @Dinarai22
      @Dinarai22 8 месяцев назад

      Aba yo besahara gai goru sadak ma chhodnu hunna, Apil ji le lagera yiniharu ko sewa garnu parchha. 1 din chhutayera matra hunna namarunjel ghar ma lagera palnu paryo.

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Manavta bhanda mathi janawar , manav bhayera manav ko sath dina sikna paryo ni. Ma taw mahila ra manav ko lagi bolchu janawar ko lagi Boldina. Kanun nai milyeena.

  • @tandonkazi827
    @tandonkazi827 8 месяцев назад +224

    अपिल त्रिपाठीको जस्तै पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ ।भन्ने जति यता हाजिर गरौं 🙏🙏🙏

    • @SujalMagar-g1p
      @SujalMagar-g1p 8 месяцев назад +2

      खुल्क्यो

    • @maheshthapa7184
      @maheshthapa7184 8 месяцев назад

      असम्भव छैन तर गाह्रो छ

    • @ganeshgurung4547
      @ganeshgurung4547 8 месяцев назад

      Mero soncai anusar jo pahila palne ra. Dudha bechine khane garne ra bal hunjel. Jodne ra bhari bokaune. Nasak bhaye pachhi paisha kamaunee​@@SujalMagar-g1p

    • @Tirthatamang-p6t
      @Tirthatamang-p6t 8 месяцев назад

      🖐️🖐️🖐️दोलखा मा पनि यस्तै भैदेको भए अति राम्रो हुन्थ्यो

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Bakwass. Janawar lai kati na manchey barabar ko niyam re dherai nai waiyat bhayo. Manchey lai po sambhidhan ma adharbhut huna jaruri cha , janawar lai taw hudai hudaina ni. Yo taw ekdam manavta mathi charam bhayo.

  • @pratixyamagar6630
    @pratixyamagar6630 8 месяцев назад +15

    गाई पालेर विदेश सप्लाई गर्न पाइने र गाजा खेती गरेर विदेश सप्लाई गर्न पाए नेपाली धनी हुने थिए

  • @ourneturalonlinetvnepal1464
    @ourneturalonlinetvnepal1464 8 месяцев назад +21

    गाई गोरु घाँडो भयो भने अपिल त्रीपाठिको Tv office मा र पुलिस थानामा लगेर छोडिदिनु होला है साथी हो ।

    • @KKKMkrish
      @KKKMkrish 8 месяцев назад +1

      DMi idia

    • @BirenChemjong
      @BirenChemjong 8 месяцев назад +1

      सही कुरो ❤❤❤❤❤

    • @dipakswami6918
      @dipakswami6918 8 месяцев назад

      Taro gar ahgadi codni ho

  • @bhimgurung5727
    @bhimgurung5727 8 месяцев назад +3

    लानेले लगी हालछ गाई लाई आमा भन्ने हरूले आमा लाई किन बेच्ने यी बेच्ने हरूलाई पनि त जेल हाल्नु पराे नि 😅😅😅😅😅

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +212

    अपील जी ले यति राम्रो काम गर्दै हुनुहुन्छ हामीले उहाँलाई एकदमै सहयोग गर्नु पर्छ 🎉🎉🎉❤❤❤❤❤❤
    जय अपील❤❤❤❤

    • @mr.ybgurung
      @mr.ybgurung 8 месяцев назад +1

      गाईको अनुहार परेको गोरु, अर्काको नाम दुरुपयोग गरेर कमेन्ट गर्छस सन्जय लिम्बु???

    • @navarajregmi7100
      @navarajregmi7100 8 месяцев назад

      Good job ❤❤❤❤

    • @Dinarai22
      @Dinarai22 8 месяцев назад +1

      Yo gai goru aba Apil ji le namarunjel aafno ghar ma lagera palnu bho bhane ma Kapil ji lai salute garchhu, waha mahan hunuhunchha.

    • @aayubtamang9735
      @aayubtamang9735 8 месяцев назад +2

      Bato bato ma xodnu bhanda khanelai khana diu na sathi ho , dasaima tibatbata tannai chyangraharu aauda ta reporting gardainata

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Kya waiyat raichan, kti mathi hinsa huda bolna na sakne le khyasna khojeko hola , kei manavta xhaina . Euta manav lai manav bhayera sath dina na sakne. Thuika tero buddhi , cancer nai lageko justo cha. Hachuwa bhar ma niyam kanun banayo sarkarle aaja sab manav le bhognu parirako cha. Ban ma chod dida bhaigo ni , k manav sari niyam kanun banauna jaruri thyo ra pasu lai ni. Aadharbhut nai milyeena. Manav bhayera manavta jogaune ho.

  • @फेरि-भेट-हाैला123-p5f
    @फेरि-भेट-हाैला123-p5f 8 месяцев назад +7

    शहर फाेहाेर,दुर्घट्ना निम्ताउने छाडा गाई गाेरु निर्यात गरेकै राम्राे ।

  • @Himalayan1980
    @Himalayan1980 8 месяцев назад +17

    यो गेरुहरु जोत्दा जोत्दा गरेर रिटायर हुनेबेला वा भएपछी बेच्नेहरु सबैलाई कानुन लाग्नु पर्छ र उनीहरु पनी पापीहरुहो।

    • @rajkumarhirani8499
      @rajkumarhirani8499 8 месяцев назад +2

      आफू सङ्ग 2/4 10 बर्ष जोतेर हत्तु भएको बुदो गोरु थियो भने बेच्दा चाहिँ 2/4 हजार आउदो रैछ भनेर बेच्नु हतार गर्छ होला बेकाम मा येहा खोकेर के गर्नु हो त्यो त पाल्ने र जोत्ने लाई थाहा होला नि आफ्नो घर को अवस्था परिवार को समस्या के छ भन्ने कुरा !

  • @dawasherpa3009
    @dawasherpa3009 8 месяцев назад +8

    अपिल सर काे आज सम्म कुनै पनि कार्यक्रम नछुटाई हेरेको छु। मलाई नेपालको सबै भन्दा मन पर्ने शाहसी,निर्डर पत्रकार काे रुपमा सम्मान गर्छु।मेरो घर पूर्व ताप्लेजुङ्ग हो।हाम्रो तिर यो कार्य लाई खरिते भनिन्छ।वर्ष मा एक पटक आउँछन् यी खरिदवाला।जब यी व्यक्ति आउँछन् सबै किसान खुशी हुन्छन्।कसैको हल गोरु फेर्नुपर्ने हुन्छं कसैको बुढो हुन्छ त्यसैले बेच्छन्। हिन्दु धर्ममा बाहेक अरु सबैमा गोरु खानु लाई सामान्य लिन्छन। अब भन्नुहोस् अहिले जुन भिडियो मा बोल्ने खबर गराउँने ती ब्यक्ति हरु छन् ती ब्यक्ति हरु पनि केही त किसान होलान्। के ती किसानले अहिले सम्म पालेका गोरु वा गाई मरुन्जेल पाले र गाडे कि बेचे? गौं माता भनेर पुजे पनि अहिले सम्म मरुन्जेल गाई गोरु पालेको हिन्दु मैले देखेको छैन। उचित मूल्य पाएमा सबैले बेच्छन्।किन चुन रङ्गाएर रंगिएको गधा बन्छन्।खुलम खुल्ला मानिस बेच बिखन हुन्छन्।त्यो कुरा रोक्न क्षमता छ कि?मानिस ठूलो की पशु? स्वार्थीबाद!❌
    @अपिल सर लाई अरु कार्यक्रम काे लागि # Hats off🙏

  • @govindadevkota9752
    @govindadevkota9752 8 месяцев назад +1

    शुदुर तथा मध्य पश्चिमका धेरै ठाउँबाट पनि यस्तै किसिमले पशु तस्करी भैरहेको छ यता तिर पनि सम्बन्धित निकायको ध्यान जाओस्

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 8 месяцев назад +1

    गाई गोरुको मासु स्वास्थ्यको लागि अति फाइदाजनक छ त्यसकारण देशभर चोकचोकमा काटेर खान जरुरी छ !
    गाई पशुलाई जसले माता मान्छ ति पशुमुतेहरुले ति लावारिस गोरु घरमा लगेर पालोस!

  • @sameerbhujel8050
    @sameerbhujel8050 8 месяцев назад +17

    सरकार भनाउदाले नि त्यो बेला गाई गोरु खादै बाचेका थिए। अहिले आएर देशलाइ टुक्रा टुक्रा पारेका छम ।
    शान्तिको प्रतीक प्यारो नेपाललाइ

  • @JiyanThapa
    @JiyanThapa 8 месяцев назад +66

    सबैको मन मुटुमा बस्न सफल अपिल सर अनि उहाँको काम प्रती हृदय देखि नमन 🙏🙏🙏

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Manav bhayera manav ko po sath dine ho , testo bakamfuse kanun lai ka manna sakincha , manav bhanda mathi janawar. Janawar lai kanun ma sambesh garne ki manav lai. Bihey pani janawar sangai garda bhaigo ni.

  • @Brahmaisworldcreator
    @Brahmaisworldcreator 8 месяцев назад +37

    सलुट अपील सर हजुरलाई हाम्रो राष्ट्रिय जनवार साथै करोडौं हिन्दू हरुको आस्था माथि खेलबाड गर्ने येस्ता चोरहरुलाई समात्नु भाकोमा ।। येस्ता चोर हरुलाई फासी दिनुपर्छ अपील सर 😡
    जय होस सनातन हिन्दूराष्ट्रको🕉️✊

    • @yambahadur8334
      @yambahadur8334 8 месяцев назад +7

      Bat kartay mula teti maya daya xa vane goru gai lai kin sadak ma janggal ma lager xorxau ho aafno ghar2ma lager ramrari palnu ni ani balla goruko xaura ho vaner chinna sakinxa

    • @gamerbuss
      @gamerbuss 8 месяцев назад +1

      घर लएर पले हुन्छै

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 8 месяцев назад

      कस्ले चहि याहा राष्ट्रिय जनावर र लक्षिमी पुजा गधालाई गर्न भनेर पाल्छ हौ ? हासियपद कुरा र तर्क नगर्दा हुन्छ ल ?
      मासुनै नक्सल बाट नेपाल कति मासु भित्रिन्छन थाहा छ जो यहि बाट जाने र मासु भएर फेरि यहि आउछ बेकुपहरु नाटक गर्छन यहा।
      किसानले बेच्ने हो ,बेपारिले फाइदा कता हुन्छ उतै दिन्छ नि नत्र कस्ले किन्छ यीनिहरुले किसानको सबै उठाउन त अनि सकैले लगत ठाउमा भारतिय लाइ बेच्दैनन , जक किन्दैनौ भने अरुले किनेको किन खोस्छौ के स्याठाहरु ?

    • @Brahmaisworldcreator
      @Brahmaisworldcreator 8 месяцев назад

      @@yambahadur8334 bato ma hidyo vanyara katna pauxash tailay? Bato ma ta kukur Pani hidxan katyara khanxas???

    • @yambahadur8334
      @yambahadur8334 8 месяцев назад

      @@Brahmaisworldcreator testa bakamfuse kura na gar tmra janma dne ba aama ho vane aafno2 ghar ma lager ramrari rakhnu hoina vane dherai vukne kam xaina mukhle matrai daya maya garer hune wala k hi xaina gai gorulai rood ma xadnu hunna vanne d mag xainar

  • @chandraqpmc1867
    @chandraqpmc1867 8 месяцев назад +8

    पत्रकार महोदय गाई र गोरु किन्नेलाइ भन्दा पनि भान्ने बेला माता र पिता भान्ने अनि दूध दिन र जोद्दना नसक्ने भए पछि पैसाको लागि बेच्ने उनिहरुलाइ चही किन बेचेको भनेर सोध्ने होकि???

  • @msnepal2318
    @msnepal2318 8 месяцев назад +38

    गाई गाेरू उत्पादन गर्न बेच्न पाउनुपर्छ यसले गर्दा देशलाई नाफा नै हुन्छ ढाटा हुदैन। यसले गाई गाेरू पालेर जीवन चलाउनेहरूलाई फाइदै हुन्छ ।

    • @baralmagarfamily
      @baralmagarfamily 8 месяцев назад +2

      Good vannu vo

    • @amanlamatamang
      @amanlamatamang 8 месяцев назад

      Thik vannu Vo

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 8 месяцев назад +4

      Bhaag mula Tibet tira

    • @Auros-ii8fr
      @Auros-ii8fr 8 месяцев назад

      ​@@jeebanadhikari9817sai kura ta bhanya cha desh Lai faida hunxa Gai goru bechna jastai aru janwar Lai bechinxa

    • @narahariparajuli3277
      @narahariparajuli3277 8 месяцев назад

      तेरि स्वास्नि बेच तलाई नाफा हुन्छ नि ? दिन्छ्स ?

  • @sarojkishan8991
    @sarojkishan8991 8 месяцев назад +1

    अब यो पनि क्रिस्चियनहरूनै गरेक हुन भन्दिम न 😂😂😂

  • @Devendra.PunMagar
    @Devendra.PunMagar 8 месяцев назад +7

    मान्छे काटेको मारेको कुनै नियम कानुन छैन बेकार कुरामा विवाद नगरौं। मान्छे कुन दुनियामा पुगिसक्यो हामी गोरुगाई खाने की नखाने भन्ने विवादमा अल्झिरछौं। त्यै हो अलिकति यस्तो घटना भएको कारनले हो नत्र ... हावा कुरामा विवाद नगरौं। अपील सर यो लाई कसरी व्यवसायिक बनाउने बहस छेडौं।

    • @baralmagarfamily
      @baralmagarfamily 8 месяцев назад +1

      Honi ❤❤

    • @Itsme-ul7ps
      @Itsme-ul7ps 8 месяцев назад

      संविधान को नियममा लेखिए को पनि छ र हिन्दू धर्म मा पनि लेखिए छ गौहत्या ठूलो अपराध हो ।
      तपाइले आफ्नो बुबा हजुरबुवा सङ्ग पनि केही सोड़ पुछ गर्नुहोस । समय सँगै परिवर्तन हुनु पर्छ भन्दैमा यसरी कुनैं धर्म लाई ठेस लाग्ने काम पनि गर्नु हुन साथी र गाई लाई त हाम्रो देशको राष्टिय जनावर मानिएको छ।

    • @abrahammomba
      @abrahammomba 8 месяцев назад

      ​@@Itsme-ul7psए हजुर,तिम्रो सविधानमा भोलि खसी,कुखुरलाई काट्नुहुन्न भन्ला,अनि तपाईको धर्ममा अथवा कसैको धर्ममा खसी बाउ होला,कुखुरा आमा होला,अनि के नखानु?

    • @Itsme-ul7ps
      @Itsme-ul7ps 8 месяцев назад +1

      @@abrahammomba ए हजूर नखाई दिउँला नी यस्तो भ्यो भनी हुन र ।
      -के मानिस मासु मात्रै खाएर जीवित रहन्छ र ?
      -के हाम्रो शरीर को पाचन प्रणाली मासु को लागि उपयुक्त छ र?
      तपाईं आफैं नै सोच्नुस् न ।
      (Humans have evolved to be omnivorous, eating both animals and plants for survival. However, this evolutionary fact doesn’t mean that you have to eat meat)

    • @abrahammomba
      @abrahammomba 8 месяцев назад

      @@Itsme-ul7ps मासु नै कसैले नखाई पाल्ने हो भने जनावरको संख्या कतिहुन्छ होला?त्यो पनि त सोच्नुपर्यो नि होइन र ?मासु खाएको कारनले नै घरपालुवा जनावरहरुको अस्तित्व जगेर्ना भएको छ।मासु नखानेले पनि पाल्छ,किन?किनकि खानेले किन्छ।नखाए पछि कल्ले किन्छ,कल्ले पाल्छ हैन र?

  • @santaaraee3206
    @santaaraee3206 8 месяцев назад +1

    नेपाल बाट थारा गाई र गोरुहरू नेपालको पूर्व हुँदै भारतको नक्सलबाडी बधशालावमा पुर्‍याइन्छ त्यहाँ बध गरिएका गाई गरूहरू को मासु १५ देखि २० प्रतिशत नेपालमा खपत हुन्छ भने बॅाकी ८० प्रतिशत भारत र बङ्गलादेशमा हुन्छ। भुटानले चाहिँ प्रतिबन्ध लगाएको थियो। खै आजभोलि लाँदैछ कि म यतातिर छु।

  • @MunaRana-rj8gz
    @MunaRana-rj8gz 8 месяцев назад +21

    सत्य तथ्य छानविन होस् अपराधीलाई हदै सम्मको कारबाही होस्

  • @hemanthapa4264
    @hemanthapa4264 8 месяцев назад +2

    बाटो छोडेर सडक दुर्घटना गराऊन भन्दा लान दिए हुन्छ

  • @premAnurag-b3c
    @premAnurag-b3c 8 месяцев назад +18

    गण्डकी छड्के को ठुलो फ्यान हु म हरेक हप्ता मा हेर्छु । अपिल सर पत्रकार को हिरो नै हुनुहुन्छ ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 8 месяцев назад +2

    गलत हो 😢तर तार्किक कुरा चै ति गाइ गोरु नेपाल मै राखे पनि जीउँदै मरेको अवस्थामा हुन्छन् 😢😢 कसैले वास्ता गरेको देखिदैन 🤷‍♂️ ति गाइ गोरुका धनिलाइ घाडो भएको जस्तो बुझिन्छ 🤷‍♂️हिन्दु धर्म वा राज्यको संविधानले काट्न पाइन्न चै भनेको छ तर तिनीहरुलाइ सम्भार गर्नुपर्छ ,छाडा छाडिदिनु पाइन्न भन्ने व्यवस्थापनमा ध्यान दिएको छैन 🤷‍♂️🤷‍♂️ अनि ति गाइ गोरु न मर्नु न बाच्नुको अवस्थामा छन् 🤷‍♂️🤷‍♂️ सरकारले व्यवस्थापन गर्नैपर्छ 🙏🙏🇳🇵🇳🇵

  • @binayarai6846
    @binayarai6846 8 месяцев назад +9

    कहिलेको न्युज हो यो । गोरु बेचबिखन आज मात्र होर म 30 बर्ष को भय मैले थाहा पाय देखि गाई गोरु ब्याबसाही लाई खरेते भनेर भनिन्थ्यो र भनिन्छ गोरु खरिद गरेर लाने भनेको खत्री , बस्नेत , कटुवाल र कार्की हरु थिय ।

  • @ankit12
    @ankit12 8 месяцев назад +1

    हाम्राे गाउँको video आएछ...

  • @balbahadurlimbu4112
    @balbahadurlimbu4112 8 месяцев назад +10

    उत्पादन गर्न्र पाउने बेच्न अथवा खपत निर्यात गर्न नपाईने यो कस्तो कानुन हो ? उचित ब्यवस्था मिलाउनु पर्यो नि सरकारले ।

    • @sparsha2022
      @sparsha2022 8 месяцев назад

      Bau aama laai pani budi bhayo bhanera fali dine?

    • @samarsamar8467
      @samarsamar8467 8 месяцев назад +1

      ​@@sparsha2022bau aama pasu ma na daaz ta pasu ta pakkai hoinas hola😡

  • @travelforfun1777
    @travelforfun1777 8 месяцев назад +1

    म पनि गोरुको मासु खादै यो News हेर्दैछु है पत्रकार ज्यु🐄🐂😂

  • @chemzongsanu
    @chemzongsanu 8 месяцев назад +28

    अपिल त्रिपाठी सरको कार्य लाई संमान स्वरुप एक लाईक👍️

  • @manishpictures6869
    @manishpictures6869 8 месяцев назад +2

    धार्मिक युद्द लाई उत्साहित बनाउनु भयो अपिल जी, किनबेच गैर कानुनि होला तेस्मा छानबिन होस् तर मैले गाई र गोरु दुबैको मासु खानु पाउनु पर्छ। यदि गाई र गोरु चै धर्म को कारण मार्न र खान पाईन्न भन्ने हो भने सोहि नियम खसि र कुखुरा पनि लगाउनुहोस् र कुनै पनि खानु हुन्न ! मनपरी गर्न पाईन्न यार

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 8 месяцев назад

      Bhaag mula Tibet tira utai gayera jati khane hos kha

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 8 месяцев назад +9

    कुनै पनि जनवार काे हत्या गर्न पाप हाे । के गाई गाेरुकाे ज्यान अरु जनवारकाे चहि ज्यान हाेइन ?यस्ता हास्य स्पद कुरा भयन ।

  • @santoshlimbu5464
    @santoshlimbu5464 8 месяцев назад +1

    नचाहीदो नगर। सयौ बर्षदेखि मासुको लागि खरिद बिक्री भैआको छ।नाटक नगर।

  • @ashikasarumagar4153
    @ashikasarumagar4153 8 месяцев назад +16

    नेपालको निडर पत्रकार अपिल त्रिपाठी।

  • @sotantrashah3798
    @sotantrashah3798 8 месяцев назад +4

    म पनि पश्चिम तराईमा बस्छु ।यता गाउँघर तिर बाट हाट बजारमा गाेरु राँगा बेच्न लैजाने परिपाटी छ जुन जाेत्नका लागि खरिद बिक्री हुन्छ ।यदि तस्करीका लागि हाे भने बाेर्डर निगरानीमा कडाई हुनुपर्छ।

  • @RajanraiRajanrai-r3i
    @RajanraiRajanrai-r3i 8 месяцев назад +1

    पहिला हाम्रो गाउतिर पनि यसैगरी क्षेत्री बाहुनहरुले गाउँ गाउँ बाट भेला पालेर बेच्न लान्थे लकभक 30.35 बर्ष अगाडि ।

  • @pradipmagrati9712
    @pradipmagrati9712 8 месяцев назад +6

    राम्रो बिषयको उत्थान गर्नुभयो अपिल सर यो त यक प्रदेश महानगर स्थानिय स्तरको प्रतिनिधि मुलक बिषय हो । यस्ता तस्करी देशभर रुपमा भैरायको छ यो बिषयको उत्थान गरी संघीय सरकार को ध्यानाकर्षण गर्नुभयकोमा धन्यबाद

  • @laljaungdura2419
    @laljaungdura2419 8 месяцев назад +1

    अन्त्यमा यथार्थ कुरो पोख्नु भयो डाक्टर साहेबले किनकि गाई / गोरु हाम्रो बा आमा हुन तैले पाल्दैन भने म पाल्छु भनेर साच्चै कोहि निस्कदैन।

  • @sagargautam0019
    @sagargautam0019 8 месяцев назад +42

    Good job real Hiro Apil sir ❤️🙏

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Euta manav paila aaucha ki pasu, manav bhayera manav lai sath dina sikau pasu lai haina. Cancer lagya xha ki kya ko dimakh ma , pasu gardai hidcha. Manavta garnu ko satta. K khali dimakh ho yesto . Dimakh chaina ki gover le bharya cha. Yesta waiyat patrakarlai sath deko cha.

  • @cometengineers3701
    @cometengineers3701 8 месяцев назад

    पशुपतिनगरमा त openly गोरुको मासु पाइन्छ restaurant, Hotel मा ......

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 8 месяцев назад +3

    यी पागलहरूलाई छोdnu हुदैन है अपील sir🙏🙏🙏good job Apil sir🙏🙏🙏

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Janawar ko masu bechda ni chodna hunna re , kei bebasaya gari khana na dine bho yiniharule.

  • @dhrubathapa1326
    @dhrubathapa1326 8 месяцев назад +1

    एकजना साथीले भनेका छन् कि त पाल्न सक्दैनस म पाल्छु भन्ने अॅाट कस्को छ। बास्तबमा सही कुरा हो। किनभने कि त सरकारले पाल्न सक्नु पर्यो। पहीला पो खेतबारी गोरु जोत्ने चलन थियो। बहर साढे गाईलाई लगाउने चलन थियो। अब खेतको काम ट्याकटर ले गर्न थाल्यो बहर साढेको काम सिमेन झिकेर प्राबिधिकले गर्न थाले। तसर्थ यो काम एकतर्फ जायज पनी हो कि ? नत्र सरकारले पाल्ने ठाउ बनाउनु पर्यो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 месяцев назад +8

    अपिल सर तपाई जस्तो निडर निष्पक्ष ईमानदार
    पत्रकार देशैभर भैदिए कति राम्रो हुन्थ्यो 😊❤

  • @chamjungbudharai9199
    @chamjungbudharai9199 8 месяцев назад

    rip काङ्ग्रेस एमाले माअाेबादि rip nepalese all political party

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 8 месяцев назад +35

    रमेश खरेल सर जस्तै प्रहरी प्रमुख चाहिन्छ नेपालमा।

    • @goodstuffsonly2545
      @goodstuffsonly2545 8 месяцев назад

      k garnu sir chaiyo vaneyra , jaslai vitra vitra ko anyae daman settings ramrari thaha 6 tyo manche chunab uthda jantaley teseilai laat han6 aba k hunu sir

    • @resammagar4481
      @resammagar4481 8 месяцев назад

      100 % सही कूरो सर दूख लाग्छ नेपाल को हाल देखेर😢

    • @SujalMagar-g1p
      @SujalMagar-g1p 8 месяцев назад

      खुल्क्यो सब झोलेहरु हुन

    • @aryalsantosh9754
      @aryalsantosh9754 8 месяцев назад +1

      IGP नपाउदा रोइलो गरेर,गृहमन्त्री बन्न राजनीतिक पार्टी को फरिया समाउदै हिड्ने मान्छे खुब गतिलो भनिदिनुपर्ने कठै हाम्रो सोच।।।

    • @goodstuffsonly2545
      @goodstuffsonly2545 8 месяцев назад

      @@aryalsantosh9754 mantri banana fariya nai baney ni based on track record banesi kaam garla ki vanne aas ni ta hajur

  • @DeepeshPokhrel
    @DeepeshPokhrel 8 месяцев назад

    कानूनले के भन्छ म त्यतातिर जान चाहिन । अपिल सर तपाईँले अरुलाई जसरी प्रश्न गर्नुभयो र जे उत्तर आए, त्यो सबैलाई थाहा भएकै कुरा हो । तपाईँ आफू चाहीँ के भन्नु हुन्छ ? तपाईँको विचार के छ ? त्यो पनि जानौं न ?!

  • @sajan_Dahal
    @sajan_Dahal 8 месяцев назад +33

    यो देशमा न सरकार छ!! न कुनै मानवअधिकार छ!!! छ त केबल आतंक छ!! लूट छ!! भ्रष्टाचार छ!! अराजकता छ!! अन्याय छ!! अत्याचार छ!!! अनि ज्यानमाराहरुको गठबन्धन छ!!!😮😢

    • @goodstuffsonly2545
      @goodstuffsonly2545 8 месяцев назад

      dherei asal kura garnuvayo hajur, tallo vanda tallo istar ko kaam ma pani yi taaukey neta haru ko settings 6 , yiniharu ko suiko bina yo sambhav nai 6aina , yini haru dherei chatur 6an.

    • @mukundasapkota8936
      @mukundasapkota8936 8 месяцев назад

    • @sahastranaamdas4756
      @sahastranaamdas4756 8 месяцев назад

      😢

  • @bepositive204
    @bepositive204 8 месяцев назад +1

    Kathit janajati(banshabali gopal mahispal n kirat ho) haru ko bijog hune bho masu khanu napayera aba......

  • @sonamsonam259
    @sonamsonam259 8 месяцев назад +6

    तस्करी हरुलाई तत्काल कारबाही होस्,यो समस्या धेरै समय पहिले देखि गरेको सुनेको छु। अपराधी हरुलाई सार्वजनिक गरियोस्।😮😮😮😮😮😮

  • @premnepali9034
    @premnepali9034 8 месяцев назад +1

    Vanesi Ramesh kharelle pani police huda goru taskar huda gus khaya ko parman fela pareyo haii

  • @amitadhikari517
    @amitadhikari517 8 месяцев назад +37

    अपिल सर लाई सफलताको शुभकामना ❤❤

  • @whoispradeep
    @whoispradeep 8 месяцев назад +4

    यी जानबर भन्ने जीब-जन्तु किन जन्मिए यो संसारमा? मानिसरुपी दानबबाट अन्याय र पीड़ा पाउन?!! मलाई अचेल मानिसहरुको मतलब लाग्दैन जति जानबरहरुको लाग्छ!अहिले त्यो नन्दीले त्यो मानिसलाई नहानेको भए यो अपराधको बारेमा थाहा हुने नै थिएन तेसकारण यो इश्वोरले नै गराएको हो।

    • @MunbeeChhetri
      @MunbeeChhetri 8 месяцев назад

      Sahi vannu vayo hjr le😍🙏

  • @Kalankichannel
    @Kalankichannel 8 месяцев назад

    सडकमा बिचल्ली पार्नु भन्दा बिक्री गरिर आम्दानी गर्ने कि??😮

  • @Jeevan73221
    @Jeevan73221 8 месяцев назад +9

    गरिब किसानले गाई गोरु ५/७ बष्ॅ पालेर बेच्न नपाउनु , बजेत छुत्ताइदे सरकार !

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 8 месяцев назад

    यस्ता चोट नाप्छुचे बाउन क्षेत्रीले गर्दाखेरि देशै खान लाइसके।

  • @Kalasubedi4753
    @Kalasubedi4753 8 месяцев назад +9

    एक मात्र सच्चा नेपाली पत्रकार अपिल सर नमस्कार ❤

  • @dalbahadurmagar4801
    @dalbahadurmagar4801 8 месяцев назад +1

    Hoina lageko ta sabai goru ho kasari gai Mata bhandaixa gaiko teti Maya lakne harule Bhaisiko khasiko kukhura KO Maya lakdaina tini haruko chai paran hoina namarne Vaa sabai namaramnata ghai jasto pasulai aama vanne haru sabai pasu hun

  • @resammagar4481
    @resammagar4481 8 месяцев назад +5

    नीडर साहसी पत्रकारीता अपिल सर लाई सलाम छ 🙏❤️

  • @pabitramanmagar3344
    @pabitramanmagar3344 8 месяцев назад

    बेच्नेहरु पनि सजाएको भागीदार हुनुपर्छ बेपारीलाइ मात्र सजाय हुनेहो र

  • @baralmagarfamily
    @baralmagarfamily 8 месяцев назад +5

    अव गाई गोरु मात्र हैन भैंसी बाख्रा लगाएत सबै जनावर पंछी को मासु खान नपाउने कानुन बनुन कित सबैको मासु खान पाउनु पर्छ आफ्नो इक्छया हुनु पर्छ। मेराे भनाई

    • @stebipinjr211
      @stebipinjr211 8 месяцев назад +2

      खानेले मज्जाले खाना पाउँछ। कुरा यो हो कि सरकार द्वारा स्वीकृत चाहिन्छ। तर एउटा कुरा अस्ति भर्खर सुदन किराँती ज्युले संविधानकाे नियम पालना गर्नु पर्छ। नत्र जेल सजाय दिने छौ भनि व्याख्या बयान सामाजिक सञ्जालमा भाइरल थियो त.. अब नेपालको कानुन हो ब्रो मानी नमानी अब जनताकाे हातमा छ। सरकार त भएको र नभएको एउटै हो

    • @AashishChhetrii
      @AashishChhetrii 8 месяцев назад +1

      सहमत❤

  • @ajaymuktan162
    @ajaymuktan162 8 месяцев назад +1

    Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃

  • @glsudip9144
    @glsudip9144 8 месяцев назад +7

    अपिल सर जिन्दावाद सारै राम्रो कार्य क्रम प्रश्तुत गर्नु हुन्छ ❤❤❤

  • @buddharai2237
    @buddharai2237 8 месяцев назад

    किन्ने र बेच्ने को उत्तिकै अपराधी हो यदि अझै ठूलो अपराधी बेच्ने मान्छे हो

  • @patadhan8376
    @patadhan8376 8 месяцев назад +4

    मन्त्रालय नै मन्त्रालय रहेको हाम्रो देशमा जब केही यस्ता घट्नाहरु हुन जान्छन, तब मन्त्रालयका सम्बन्धित व्यतित्वहरु लाई थाहा नै हुन्न। यस्तो लाग्छ कि हाम्रो देशको मन्त्रालयमा आफ्नो सान मान र दामका लागि बसेका हुन्छन। कर्तब्य के हो वास्ता छैन।

    • @Dinarai22
      @Dinarai22 8 месяцев назад

      Sab sarkar ko dos? Ke yo gai goru sarkar le palera becheko ho? Gai ko bachha lai rog lagda maros bhanera upachar nai gardaina re ta. Tyasto mahapap ni garne ho. Bachha lai jungle ma chhodne pap garne ho. Aama manne tara dudh dina chhode pachhi gai sadak ma chhodne, goru besahara sadak ma chhodne maha pap garne ho? Yo goru lane matra apradhi ho tyo paisa thapera bechne chahi ko ho? Aama bau manera gai goru bechne ho, pakhandi ko ni had hunchha.

  • @prakashtakhatari8069
    @prakashtakhatari8069 8 месяцев назад

    यसरी गोरु बाहिर बेचेपछी गाउमात महङ्गो हुनछ खेत जोत्ने गोरुनै पाइदैन😂😂

  • @Nabinfacts20
    @Nabinfacts20 8 месяцев назад +24

    नेपाल को यक मात्र सच्चा पत्रकार ❤❤❤उच्च सम्मान र धेरै माया❤❤❤❤❤❤

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Manavta paila aaucha ki pasu paila aaucha , euta manav bhayera bujna pardaina.

  • @rekhgrg468
    @rekhgrg468 8 месяцев назад

    संसार कहाँ पुगिसके नेपालका हिन्दु पाखण्डीहरू गाई गोरुमै अड्केर बसिरहेका छन्।

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 8 месяцев назад

    बङालादेश मा सामान्री गोरु लाई 2 लाख 50 हजार पर्ने रहेछ ।।।। मासु प्रयोजन को लागि।।।।

  • @ScrollwithSuzan
    @ScrollwithSuzan 8 месяцев назад +21

    One of the Best Apil Tripathi 💯👊

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 8 месяцев назад +3

    गोरु बेच्ने र गोरु किनेर लाने दुबै लाई कडा भन्दा कडा कर्बहिक गर्नु पर्छ

  • @santoshthapa1341
    @santoshthapa1341 8 месяцев назад

    यो गोरु लाई बाङ्लादेश लग्छ पहिले नवलपरासी बाट धेरै हुन्थेयो येस्तो त्यहाँ बाट सर्लाही झापा जान्छ अनि त्यहाँ बाट इन्डिया बाङ्लादेश लग्छ

  • @sureshpariyar9929
    @sureshpariyar9929 8 месяцев назад +3

    कति मजाले प्रश्न सोध्छन् हाम्रो अपिल दाइ🙏🤗

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 8 месяцев назад

    मैले बुझे अनुसार नेपालगन्ज देखी झापा पुर्‍याउन बिचबाटाेमा लाग्ने खर्च ५०हजार देखी ९०हजार खर्च गर्छ यि तस्करहरू ले ।

  • @gurunghirakaji8142
    @gurunghirakaji8142 8 месяцев назад +5

    यो गौमाताको माया लाग्नेलाईचै द्वावारीकलाल चौधरीको लोक्पा खुवाई दिनुपर्ने यदि गाई गोरूको खरिद गर्नु नहुने हो भने जन्मेदेखि बेचविखन गर्नै हुदैन।

    • @yambahadur8334
      @yambahadur8334 8 месяцев назад

      Goru ko xora xori harule aafno2 ghar ma lager palnu ni

  • @Naraya.
    @Naraya. 8 месяцев назад

    हामिलेत पुर्खौदेखि कातेर खान्छम बाहुनले जस्तै हामिले गाई गोरुलाई बाउ आमा मान्दैनम्

  • @Prem-xh8tp
    @Prem-xh8tp 8 месяцев назад +4

    प्रत्रकार अपिल त्रिपाठी सरलाई सलाम गर्छु

  • @vishalkanxavishalkanxa1351
    @vishalkanxavishalkanxa1351 8 месяцев назад

    बाङ्लादेश किन पुर्याउनु पर्यो नेपालमै खाने मुलबासी मङोल लाई देउ न रमाइ रमाइ खान्छ🎉🎉🎉🎉

  • @gamingtopclips8468
    @gamingtopclips8468 8 месяцев назад +4

    मलाइ एक्दमै मन पर्ने पत्रकार अपिल जि ❤

  • @incomingff7579
    @incomingff7579 8 месяцев назад

    हजारौं जान्छन् सिन्धुली बाट सर्लाही हुँदै बिरगंज हुँदै India supply हुन्छ...

  • @kanxavai2335
    @kanxavai2335 8 месяцев назад +4

    नेपालको नं एक पत्रकार अपिल त्रिपाठी

  • @amazinganimals2488
    @amazinganimals2488 8 месяцев назад +1

    हेल्लो सर अनि पाले पछि मरुन्जेल पाल्ने त कमै होलान्। गरीब किसानले आफ्नो घर परिवार चलाउन पनि आफूले पालेको गाई गोरु बेच्न पर्ने बाध्यता हुन्छ। अब सरकार ले यस्तो नियम कानुन बनाओस् की गरीबले पालेका गाई गोरु किनेर उचित दाम दियोस् र सरकार आफैंले संरक्षण गरोस्। नत्र त गाईगोरु ले कसरी न्याय पाउलान्..???

  • @Bajhangikazi
    @Bajhangikazi 8 месяцев назад +5

    जय नेपाल जय अपिल सर🎉

  • @buddhisagar5778
    @buddhisagar5778 8 месяцев назад +9

    एक नेपाली जनताको दुख हिराे अपिल त्रिपाठी दाइ प्रति उच्च सम्मान गर्दछु गाेरु र गाई भनेको देवाउता हुन् यस तस्कर हुन दिनु हुदैन गाेरु तस्कर लाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ

  • @rukumoli8753
    @rukumoli8753 8 месяцев назад +4

    निडर पत्रकार अपिल सर❤

  • @mayagc9910
    @mayagc9910 8 месяцев назад

    अहिले कसैले गोरू बाट जितने काम गर्दैनन् । अहिले टेक्टरले खेतबारी जोत्ने काम गरेका छन् गोरूको काम छैन।