सुनकाण्डको नालिबेली: रमेश खरेल भन्छ्न- गृहमन्त्री नारायणकाजी यसकारण निर्दोष छन...त्यसो भए दोषी को त?

Поделиться
HTML-код
  • Опубликовано: 4 ноя 2024

Комментарии • 224

  • @SunilBk-uc2tg
    @SunilBk-uc2tg 8 месяцев назад +3

    हरेक युवावर्गको लागि प्रेरणाको स्रोत हो रमेश खरेल सर।सधै उच्च सम्मान छ सरप्रती।

  • @gurungbhim5504
    @gurungbhim5504 Год назад +39

    रमेश दाइ ८४ मा अब तपाईं रबि दाइको नेतृत्वमा गृह सम्हालेको हेर्न चाहन्छु जय घन्टी।

  • @dayaautoenterprisesjorpati6551
    @dayaautoenterprisesjorpati6551 Год назад +17

    २०८૪ को नयाँ सरकारको गृहमन्त्री रमेश खरेल 🙏

  • @dayaautoenterprisesjorpati6551
    @dayaautoenterprisesjorpati6551 Год назад +8

    तपाई यो देशको जिउदो सपुत हुनुहुन्छ खरेल जि🙏सलाम छ✋

  • @bikashkarki71
    @bikashkarki71 Год назад +13

    सलाम रमेस सर।जनता को आई जि पि ।

  • @cmnepal1187
    @cmnepal1187 Год назад +11

    सलाम🙏🇳🇵🔔 छ रमेश खरेल ज्यु लाई सहि र राम्रो कुरा गर्नु भो

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ss Год назад +4

    ❤❤❤ सहि कुरा गर्नु भयो

  • @akshyawagle8261
    @akshyawagle8261 Год назад +3

    मनै देखी उच्च सम्मान छ रमेश सर

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go Год назад +5

    सही भन्नू भयो रमेश खरेल ज्यू हजुर लाई सम्मान छ

  • @nirmalayer-ed1sc
    @nirmalayer-ed1sc Год назад +5

    रमेस खरेल नेपाल को एक हिरो हो तेसै ले २०८४ मा रमेस लाई जिताउनु पर्छ अनि मात्र देस ले अनुहार फेर्छ

  • @tashi2.0secondchannel39
    @tashi2.0secondchannel39 Год назад +8

    अर्को चुनाव मा मेरो भोट रमेश खरेल ज्यु लाई!!

  • @chakgurung3175
    @chakgurung3175 Год назад +3

    Salute Ramesh jii

  • @65653514
    @65653514 Год назад +30

    यो देशको जर्जर अबस्था आउनुमा पहिलो नेता गिरिजाप्रसाद नै हो ।

  • @Ishika-808
    @Ishika-808 Год назад +1

    IGP हुन दिएनन् तर गृहमन्त्री हुनै पर्ने आशलाग्दो सपूत

  • @-Rr1990
    @-Rr1990 Год назад +4

    अनुभवको आधारमा रमेश खरेल जस्तो मान्छे देशलाई चाहिने उपयुक्त लिडर हुन । देशको गुन्डा/नाइके तह लागाउने प्रहरीमध्य खरेल सर पनि एक हो।

  • @ratnashrestha9640
    @ratnashrestha9640 Год назад +8

    बारा हार्नु स्वभाविक हाे तनहुमा भय जित्नु हुन्थ्याे❤

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty Год назад +4

    रमेश सर हजुर को कुरा कानी
    मिठास र सॉचो बोल्छ

  • @hiraghimire6654
    @hiraghimire6654 Год назад +18

    नेपाल पुलिस बस्तब मा नेता को गोजि को गोति नै हो हुन त रमेस खरेल ले जति बचाउन खोजे पनि

  • @santoshpokharel3168
    @santoshpokharel3168 Год назад +11

    ईमान्दार पुर्व पुलिस अफिसर स्यालुट गर्छु हिम्मत नहार्नु होला ८४ मा चुनाब जितेर गृह प्रशासन सम्हालेर अपराधी हरुलाई सबक सिकाउनु पर्छ !

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me Год назад

      कुनै मुजिले केही ख्यास्दैन।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Год назад +10

    असल मान्छे अब शसक्त भएर अगाडि बढ्नु हाेला रमेश खरेल सर।

  • @shyamchhetri5386
    @shyamchhetri5386 Год назад +6

    नेपाल प्रहरी लाई सक्षम र उच्च स्तरको प्रविधि युक्त ईमान्दार बनाउनु पर्दछ।
    जे जती अपराध सित जोडिएका सबै लाई अनुसन्धान गरी अपराध ठहरिए हदै सम्मको कारवाही होस्।
    नेपाल र नेपालीको कल्याण होस्।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Год назад +7

    बधाई र शुभकामना!

  • @gombista6706
    @gombista6706 Год назад +11

    जय रमेश खरेल हजुर जस्तै निष्ठावान र ईमानदार मान्छे को यक्दम जरुरी छ हाम्रो नेपाल मा तर गार्‍हो छ झिनोआसावादीरहु हजुर जस्तै ईमानदार मान्छे पक्कै पनि आउनेछ

  • @Sarasmagar-nepalixoro
    @Sarasmagar-nepalixoro 10 месяцев назад +1

    Salute to you Ramesh sir

  • @arjunk.c3394
    @arjunk.c3394 Год назад +2

    Salute xa patrakar ji lai. qaution garne tarika akdamai sahi xa

  • @arjunkc3413
    @arjunkc3413 Год назад +1

    Great interview great question answer dherai ramro lageyo thank you very much 3 karod nepali le sunnnu hernu parcha

  • @chefnepalilimbuchefnepalil5322
    @chefnepalilimbuchefnepalil5322 Год назад +3

    Ramesh sir jai Nepal 🇳🇵🙏

  • @urmilakc1728
    @urmilakc1728 Год назад

    Top Newest लाइपनि धने्बादछ

  • @ajaybabu9
    @ajaybabu9 Год назад +1

    100% जनताको आइजिपी हो ।
    अन्तर्राष्ट्रिय साराले चिनेको रमेश खरेल आफ्नै देशको दुई चार जनाले चिनेनन ।
    दुख लाग्छ ।

  • @sisnudhedo6187
    @sisnudhedo6187 Год назад +24

    Ramesh Kharel is and always has been a true and loyal servant of our nation with highest of integrity. He is a great credit to the RSP. Jai 🙏🔔🙏

  • @ramjithapa7981
    @ramjithapa7981 Год назад +4

    रमेश सरको अन्तरवार्ता ठिक छ । पुलिसले नेताहरुको गुलामी र ब्रीफकेस बोक्नाले अहिले अनुसन्धानमा नेताहरुको हस्तक्षप मान्न बाध्य छ । सिटौला र कोइरालाको नाम लिन नसक्दा ३ जना आई जी पी जेल गएको संगठनमा कस्तो अनुसन्धान होला!!! प्रस्तुतकर्ताको स्तर एबोभ एभरेज पाए ।

  • @birajnepali4102
    @birajnepali4102 Год назад +5

    Good. Kharal.

  • @dilabasnet5185
    @dilabasnet5185 Год назад +2

    जय घण्टी अब देसको जिम्मा रास्वपा लाई

  • @kamaladevipoudel432
    @kamaladevipoudel432 10 месяцев назад

    रमेस खरेल सरले सहि कुरा गनु भाे

  • @Straight.out.tyagal3.2
    @Straight.out.tyagal3.2 Год назад +1

    सच्चा देश भक्त 🔔🔔

  • @sisnudhedo6187
    @sisnudhedo6187 Год назад +19

    A straight answer from a straight person. Jai RSP 🙏🔔🙏

  • @balaramdhungana1684
    @balaramdhungana1684 Год назад +6

    राम राम पत्र को ठूलो नेता को बचाउ रमेश खरेल ले सही कुरा पस्कनु भो

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Год назад +10

    मतदाताहरू जहां घोटाला गर्नेलाई नै रूचाउने छन् भने असल उम्मेदवार पछारिनेनै हुन्छ!

  • @chakgurung3175
    @chakgurung3175 Год назад +4

    We see Ramesh kharel vision to insights our country Nepal

  • @binoduprety2596
    @binoduprety2596 Год назад +3

    जय घण्टी 🔔🔔🔔🇳🇵

  • @JD-gr9uk
    @JD-gr9uk Год назад +2

    Nepal ko straight men of Mr. Ramesh Kharel

  • @urmilakc1728
    @urmilakc1728 Год назад

    Right thanku

  • @budipoon8222
    @budipoon8222 Год назад +5

    Our hero

  • @kajigajmer4154
    @kajigajmer4154 Год назад +2

    Ramesh sir you are bolder and speak truth actually corrupted starts from girija and bamdev

  • @Limbu-em4jw
    @Limbu-em4jw 11 месяцев назад

    सेवारो❤❤

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +2

    केपी उखाने एमालेलाई 4,5 वटा मन्त्री दियो भने चुप लागेर बस्छ।सुनकान्डमा एमालेलाई भाउ नपाएर सान्सद अबरोध गरेको छ।गिरी बन्धु जग्गाको फाइल जसरी पनि खाेल्नुपर्छ।रमेश खरेल दाजुलाइ 84 सालमा बिजय गराउनुपर्नेछ ल

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 Год назад +3

    rspt ramesh lharel sir🇳🇵🇳🇵

  • @ShyamSubba-e5x
    @ShyamSubba-e5x Год назад

    रमेश खरेल पनि जनताको हिरो हुन ठटा होईन २०८४,को चुनाब पछि। रमेश खरेल नै गृह मंत्री हुने छन् जय घंटी ..़ं

  • @kinjalsharma6157
    @kinjalsharma6157 Год назад +7

    Respect remash sir❤

  • @manbahadur6647
    @manbahadur6647 Год назад +1

    Good sir

  • @tejpokharel3944
    @tejpokharel3944 Год назад +1

    Ramesh sir ❤❤❤

  • @vupengurung5610
    @vupengurung5610 Год назад +2

    Yes 💯 Right.Ramesh sir

  • @geetashrestha5322
    @geetashrestha5322 Год назад +1

    Swchhachhabi # imandari # bafadari # interesting # Nepal ko only one kharel sir 🙏💛

  • @hariramgrg
    @hariramgrg Год назад +2

    सबै जना प्रतिसोध साधेर आफ्ना कुरा ओकले पछि हुन्छ चाहिँ के ? अरु सबै खतम म मात्र ठिक भन्ने कुरा नै ११०% गलत छ।

  • @binoddahal3007
    @binoddahal3007 Год назад +1

    Salute Kharel jyu real hero

  • @mastipariyar5435
    @mastipariyar5435 Год назад

    Sahi kura garnu vo Ramesh sir le

  • @rohankarki3221
    @rohankarki3221 Год назад +2

    Damn what an interview 🫡 👏.. pasina nikal diya re .. 😆 😊

  • @Aeraa123
    @Aeraa123 7 месяцев назад

    अब आउने 84 को चुनावमा बुटवल बाट उठ्नु होला हामी 100% हजुर लाई जिताउछम हजुर धेरै राम्रो पुर्ब dig प्रहरी हुनुहुन्छ dig मात्र होइन हजुर हामी तिन करोड जनताको igp हो

  • @adarshachhetri9494
    @adarshachhetri9494 Год назад +6

    Future Home Minister 🇳🇵

  • @deepakgurung6937
    @deepakgurung6937 Год назад

    मूला खोस्ते रछ दाहादे अनि पूर्वाग्रही र शासकीय व्यवस्थाको बारेमा अली राम्रो अद्धयन गर तोरी

  • @kaleymgr1796
    @kaleymgr1796 Год назад +2

    Nepal ko police ma imandar manchey ramesh kharel vayek aru kunai hunu sakdaina. Jai hoss

  • @devbahadurmagar5029
    @devbahadurmagar5029 10 месяцев назад

    ramesh sir my best jay ghanti 🔔🔔🔔

  • @oceangurung4631
    @oceangurung4631 Год назад

    येस्तो कुरा सुन्दा anxiety हुन्छ

  • @swastikaLimbu-g1c
    @swastikaLimbu-g1c Год назад

    रमेश खरेल स्पष्ट बोल्ने ब्याक्ति हुनुहुन्छ तर राजनीतिमा यो सोच यो बोली अभिसाप जस्तै हो।

  • @kiranpandey2405
    @kiranpandey2405 Год назад

    Very good job sir

  • @hirandkuwar5410
    @hirandkuwar5410 Год назад

    मेरो नजरमा पत्रकार तिलक लोहनी को दोस्रो रुप पत्रकार जगदीश खरेल हो ।

  • @samarbahadurkumai15
    @samarbahadurkumai15 Год назад +4

    गलट बिस्लेसन मन्त्री प्रधान मन्त्री ले नचाहे पुलिसले मात्रै हुँदैन सर

  • @coolmusic3701
    @coolmusic3701 Год назад +5

    जुन चिज बिकाउ छ तेहि चिज किन्ने हो।।प्रहरी बिकाउ भयो, भ्रष्ट नेताहरुले किनि दिए ।।

  • @kelsangdorjee2024
    @kelsangdorjee2024 Год назад +1

    200% satya kura ho. Root girija ho. Taspachi Shera ho. That’s set. 8/5 PM des ko. Des Kaha cha???? Ramesh kharel is very truthful & dedicated person for the country.

  • @manutarataramanu7297
    @manutarataramanu7297 Год назад

    खरेल जि को कुरा सहिहो तर बेबहर तेस्तो हुन्न छानबिन समिती हुनुपर्छ राजनीति कुरा नगरौ

  • @mekhgurung825
    @mekhgurung825 Год назад +1

    We have so many great person too .

  • @chitradura7590
    @chitradura7590 Год назад

    Ramesh kharel jindhabat

  • @narayanb.k3256
    @narayanb.k3256 Год назад

    तपाइ जस्तो जिबित बाघ यो देशको गृहमन्त्री भएमा देशले पक्कै काचुली फेर्ने थियोकी ????

  • @himalkhadka8001
    @himalkhadka8001 Год назад +2

    नेपाल कै भ्रष्टाचार काङ्ग्रेसि रैछ है😂

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Год назад +3

    तत्कालीन मन्त्री ढुण्डिराज शास्त्री लाई 50 लाख मन्त्रालयबाट उठाएर पार्टी कोषमा जम्मा गर्न गिरिजा बाबुलेभनेको र कृष्णप्रसाद भट्टराई ले उस्लाई गिरिजालाई नै बताए अनुसार उठाएर बुझाउन सल्लाह दिएको!

  • @urmilakc1728
    @urmilakc1728 Год назад

    खरेलजिहजुरलाइराजनितिमाआउनुपछँ वाहालाइसबैथाहाछ

  • @kushalmalla1990
    @kushalmalla1990 Год назад

    Respect

  • @khemsubedi9867
    @khemsubedi9867 Год назад +1

    Very.good

  • @karanchepang1670
    @karanchepang1670 Год назад

    जगदिस दाइ ले प्रचण्ड को चाकरी गर्नु भाको जस्तो लाग्यो मलाइ बहुत

  • @baburamkc7189
    @baburamkc7189 Год назад +8

    Salute Ramesh sir what a bold opinion.....

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Год назад +4

    चोर पुलिस भन्दा जहिल्यै अगाडी हुन्छ, पुलिस चोरको पछि-पछि हुन्छ!

    • @bilanmali7081
      @bilanmali7081 Год назад +2

      Jahile haina hola
      Na pakrie samma matra hola
      Chori lai dherai glorify na garau hola

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 Год назад

    रमेश खरेल को भासा ले घन्ती लाई असर गर्छ।IGP हुन नपाएको रिस रागको कुरा मात्रले अरुलाइ दोस दिएर हुदैन।घमन्दले कहिले पनि राम्रो बातो दिदन।

  • @samarkham3375
    @samarkham3375 Год назад

    अच्च्म के छ भने देशमा बेथिती छ पनि भन्छौ, जिताउछौ उपेन्द्र यादब जस्ता गौर घटनाका दोषिलाई। अरे यार कम्तिमा सुसासन चहन्छौ भने यस्ता मान्छे जिताउनु पर्दैन।

  • @dolbahadurmalla8261
    @dolbahadurmalla8261 Год назад

    पुलिस त लकिर का फकिरहरु हुन।

  • @urmilakc1728
    @urmilakc1728 Год назад

    एसताभषटा चारि किननसमातेको भुटानिसरनाथिँपनिछोडिराखेकोछ मनजुखाड😊 र आरजुलाइपनि लेराउनुपरो😊

  • @urmilakc1728
    @urmilakc1728 Год назад

    अबरमेसखरेल फेलहुनुहजन्😊

  • @entertainment-gw5eh
    @entertainment-gw5eh Год назад

    रमेस खेरेल पुणरुपा पक्षेपाति रहेछ।

  • @krishnalohani3007
    @krishnalohani3007 Год назад +1

    Sahi kura garnuvo sir.

  • @susmasingh1397
    @susmasingh1397 Год назад +10

    Rames sir is the best man of police force🙏🙏🙏

  • @IndraGurung-r3l
    @IndraGurung-r3l 2 месяца назад

    Nepal yestai ho

  • @bhimbhandari6010
    @bhimbhandari6010 Год назад

    सुन्दर प्रश्न, जगदिश जी ❤

  • @Fact5brainwave
    @Fact5brainwave Год назад

    Acut kharel ko kirpa Ho Ramesh kharel hunuma

  • @urmilakc1728
    @urmilakc1728 Год назад

    मजापानबाटआउदा दुइटा मुबालको तिसहजारतिरेर लेराको सएकिलोसुनचाहि कसरिछरो

  • @user-pursotamfuyal
    @user-pursotamfuyal Год назад

    .mero desh ma ajai ensaf .mareko xaina ramesh g proud of you

  • @shivachy8297
    @shivachy8297 Год назад +1

    D.i.g kharel sir lai Nepal police Le imandar cheaf gumayo kehi tatwaharu le garda

  • @sujanmanandhar4686
    @sujanmanandhar4686 Год назад +2

    Of course, they are all corrupted. There should not be any doubt in Nepalese mind now.

  • @khagarajbaral6264
    @khagarajbaral6264 Год назад +1

    सरकारको आदेश बेगर काम गर्न सक्दैन

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 Год назад +1

    Ramesh Kharel janatako IGP nai ho🎉🎉🎉🎉🎉🎉🎉

  • @gadeshpoudel4068
    @gadeshpoudel4068 Год назад

    रमेस जिले यरपाेटमा गयका अफिसरले 7२लाख भन्दाबढि पैसालियर घर फर्कन्छन भनदा घुषत खाादारहेछन उहालेसरकारले अादेस नदियसम्म पुलिसले गर्याे भन्दा अाजभन्दा अगाडि किन कारबाहि नगरेकाे पुलिसले सरकारले अादेस नदिकन पुलिसले केही गदैनन उहाकाे पुलिसमा छदा रपाटिपसिसकेपछि भनाइ फरक अावास छ

  • @pratapbishwakarma5916
    @pratapbishwakarma5916 Год назад

    Ramesh kharel comedian kati hsanu