जगदिश जि ले गेस्ट बोलाउदा भाषा ज्ञान र अनुहार मिलेका मान्छे लाई बोलाउनु होला। देब गुरुङ ले प्रयोग गर्ने शब्द उहाँ आफै ले बुझ्ने हो हामी जनता ले बुझ्दैनम।
@@kirandeepofficial5900 यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।
यि खावोबादी कुकुरलाई जतिसुकै गाली गरेपनि कमी छ,नालायक गद्दार भ्रष्टहरु बाट देश बिकास असंभव छ,यिनीहरू जतिसक्दो छिटो मरे देशलाई र धर्तीलाइ बोझ कम हुन्छ, र पत्रकार ज्युलाइ सलाम छ।
यसलाई आज जगदीश सरले ठेगान लगाउनु भयो ।यस्तो नालायक हरु लाई अभो ठाउ ठाउ बाट बिस्थापित गराउनुपर्छ ।।।हेर्नुस् है तपाईं हामी नेपाली हरु ले अभो यसरी गर्जने हरु लाई हेरिरख्नु होस् है।
गयो अव छिट्टै नै यो गनाउने तंत्र सिद्धिदै छन् हाे। देश नेपालमा राजा सहितको सनातन हिन्दू राष्ट्र कायम राख्न आउँदै छन् हो। यस्ता भ्रष्ट नेताहरु तथा कार्यकर्ताहरुलाई हुँदा सम्म यो हाम्रो देश नेपालमा केही हुने वाला छैन हो। अझै भ्रष्ट नेताहरु तथा कार्यकर्ताहरुलाई नै बचाउने हो भने यो देश नेपाल रहँदै होई।
जगदीश जी यीनीहरुलाई यस्ता पर्श्न नसोध्नुन यीनीहरु महान हुन देशको उतरउतर पर्गती गरेका महा मानबहरुलाई यस्ता जनताका पर्शको जवाफ दिन िकनबाध्य पर्नु हुन्छ ह उहाहरुलाइ तपाईहरुको िबचार सही माअोबादी नभई देश र जनताले श्वासप्रश्वास समेत लिन सक्दैनन् भनी दिनु र पो ज्यानको र देशको भलो हुन्छ यीनीहरुमा थोरै नी नैतिकता भएको भए पो 😢😢
जगदिश सर भनेकाे नेपालकाे सुपर पावर पत्रकार हुनुहुन्छ, याे छेउ न टुप्पाकाे पटमुर्ख जस्ताे आफ्नै जिद्दि गरि बाेल्ने खाओबादि देब गुरुङ्ग लाई उत्कृष्ट प्रश्न साेध्नुहुने महान पत्रकार हाे नि धमला जस्ताे छेउ न टुप्पाकाे बाेल्ने पत्रकार हाेईन नि, उहाँ त नेपालकाे पहिचान बाृकाे महान पत्रकार हुनुहुन्छ, सलाम छ जगदिश सर🙏🙏🙏🙏🙏🙏🙏
जगदीशजिको पेशागत कार्य कुशलतालाई हार्दिक सम्मान ! यो खाइदेउ भेडोलाई गाला चड्काउदै प्रश्न सोध्दै गर्नु पर्छ ! यस्लाइ स्तरिय ढङ्गले प्रश्न सोध्नुको कुनै अर्थ छैन !
माओवादको नाममा इनिहरु आफ्नो व्यक्तिगत पारिवारिक स्वार्थपुर्ती गर्ने समुहको पार्टी हो माओवादी पार्टी त्यहिभयेर आउने निर्वाचन २०८४ मा देशभरबाट सबै देशप्रेमी र जागरुक नागरिक हरु मिलेर इनिहरुको पत्तासाफ गर्नुपर्छ😜😜🙏🙏🎉
स्यबस मावबादी माहासचिब त यस्तापोत जस्लाई आफ्नो पाटीको ओरालो यत्रनै थाहा छैन । जस्ले गर्दा मावबादीको नाम मेटीन टुलो मदत पुग्दछ । नेपाली जनतले चाहेको यहीहो बधाई छ तिमीलाई देब Gurung.
जगदिश सर को प्रश्न सोध्ने तरिका अनि बोली यकदम मन पर्छ मलाई 🙏❤️
पत्रकार ले मुत उम्किने गरी हानो धन्यबाद पत्रकार मोहदय
सत्य कुरा नस्विकार्ने यस्ता आतंककारीलाई जनतामाझ नङ्ग्याउनु पर्छ । salute Jagadidh sir.
धन्यवाद जगदीश खरेल पत्रकार हुनु त जगदीश जस्तो। यस्ता ठग लाई जनता को अगाडी नाङ्गै बनाउनु पर्छ।
यस्ता पत्रकार हुनु पर्छ। काजु पत्रकार ले पनि हो देश बिगारेको
क्या दम छ यार जगदीश सर सधैं यस्तै हुनु है ❤❤❤❤
काजु त पत्रकार नै होइन त 😂😂😂
@@kcbharat5749 यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।
दमदार प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद पत्रकार ज्यु ! आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु प्रस्तुत गर्नुहोला शुभकामना ।
जगदीश सरको प्रस्न सोधाई खुब मन पर्छ।
जगदिस दाइको सोदाइ खरो छ अति राम्रो सोदाइ जगदिस दाइको जोकोइलाइ पनि खरो सोद्नु हुन्छ ?
अब माओवादीको समय सकिएको हो। थोरै बाँकि भएको समय २०८४ बाट दाहसंस्कार गर्नुपर्छ।
तेरो दाह सस्कार गर्नु पर्ला जस्तो छ मुजि राजनिती बुझेर कुरो गर खाते मुजि
@@krsharma2596 जो खाते छ उसले अरुलाई भन्ने हैन मलाई राजनिति सिकाउनु पर्दैन बरु जरुरी भए म सिकाउँछु।
यथार्थ
Wa jagadish sir heads of you boss
जगदिश जि ले सहि कुरा उठाउनु भयो , सबै भन्दा गु नेता चाहिँ यहि देभ गुरुङ लाग्यो।
जगदीश पत्रकार लाई 21 तोपको सलाम दिनुपर्छ
जुन दिन माओवादी सकिन्छ , त्यो दिन बाट नेपाल बन्छ ।
१00%
माओबादी मात्र हैन इ मुजि खाते रन्दिका बान सालाहरु केपि ओलि सेर ब,देउवा र प्रचण्डका शक्ति हुन जो इ मेन नेता नमरेसम्म देस बन्दैन
जगदीश सर 🙏यत्तिको ल्याकत हुनुपर्छ पत्रकारमा
यो आतंककारी त हो एकोहोरो लागेको छ छ ।खरेलजिको पत्रकारिता जिबन्त रहोस
84 को चुनावमा माओवादीले दस सिट पनि ल्याउदैन र रास्ट्रिय पार्टी पनि बन्दैन ।।।
पत्त्रकार ज्यु लाई सलुट मेरो तर्फ बाट ////
यो माओबादी भन्ने आतंकारी नेपालको लागि घाँडो भयो धेरै धरै धन्यवाद पत्रकार ज्यू
१२ भाइ पत्रकारले केही सिकुन्। पत्रकार भनेको यस्तो हुनुपर्छ।
जगदिश जि ले गेस्ट बोलाउदा भाषा ज्ञान र अनुहार मिलेका मान्छे लाई बोलाउनु होला। देब गुरुङ ले प्रयोग गर्ने शब्द उहाँ आफै ले बुझ्ने हो हामी जनता ले बुझ्दैनम।
yes mero pani comment padhau ta hai🙏
घोकेर आको हो एक दुई निएक
देव गुरुड ठिक लागेन
निरहि जवाफ कठै कामरेड
वहाँ पत्रकार ज्यू🙏🙏🙏
यथार्थ कुरा गर्दै छ जगदीश दाईले
जगदिस सरको प्रश्न गर्ने सैली निकै उत्कृष्ट छ ! असल पत्रकारको एक उदाहरण हुन जगदीश सर
जगदिसजि को कुरा तार्किक छ । लाज पचाएका अबको चुनावमा सकिन्छ ।
भन डराए हामी सिदिन लागिम भनेर माओवादी अब नेपाल मा सिदिन लागेको छ
मावोवा नेपालको रास्टियेताको खत्राहो जगदिश सरले राम्रोसगँ नग्गियानु भयो यी मावोबाद ठगहरूलाई
माऊबादी हत्यारा लाई गाउँ गाउँ बाट खेदाउनु पर्छ हो jagadidh sir
याे चाेरले रूसकाे कुरागर्छ हामी जनतालाई रूसकाे बराबरा सुबिधा दिऐकाे छ ।
यो नेता फिटिक्कै मन नपर्ने मान्छे ......... जगदिश सर यस्ता खाते नेता हरुलाइ अझ कडा दिनु पर्छ
@@kirandeepofficial5900 यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।
सत्य कुरा स्वीकार गर्ने नसक्ने यो आतंककारी लुटेरा हरु लाई राम्रो पाठ सिकाउने पत्रकार जगदिस सर लाई सलाम
❤यस्ता मूर्खलाई नि नेपाली जनताले नेता मान्नु पर्ने है 😂😂😂😂
जगदिस सर नमस्ते 👍️👍️👍️👍️👍️
माओवादी आतंककारी लाई गाउँमा जहा भेट्यो ढुङ्गा हानेर खेदाउनुपर्छ
माओबादीले सुन कति खाएछ्न भन्ने सानो उदाहरण देब गुरुङको मुख हेरे हुन्छ।
जगदिस सरको प्रश्न सोध्ने शैली असाध्यै मन पर्छ
Congratulations जगदीश सर अझै कडा र संयमित प्रश्न गर्नुहोस्
यो कार्यक्रम रसञ्चालक सर लाई सलाम छ❤❤❤❤
यस्ता पात्र तपाईंको लागि कामयापी भएनी हाम्रो लागि समय बर्वादी हो जगदीश दाइ।
राष्ट्रबादी पत्रकार एक नम्बर सलाम हजुर लाइ 🙏 जगदिश सर
क्रान्तिकारी कुरा गरेर ठगेर खाने फटाह खाओबादी लाई नराम्रोसङ्ग खुइल्याउनु भयो धन्यवाद जगदीश सर
खरेल जि को खरो प्रस्न ले भेडो बुढो अक्क न बक्क भयो😂 keep it up
८४ मा माओवादी १०१% समाप्त हुन्छ हुनुपर्छ देश आज यो अबस्थामा पुर्याउने माओवादी हो ।
हो एक दमै राम्रो प्रस्न सोध्नु भयो यहि त हो देशको चैथो अङ्ग काजु सरको काम छैन 🇳🇵🇳🇵
२०८४ सालमा हतयरो पाटी १००००% सकियो जगदीस सर लेखेर राखनुहोस 😂😂😂😂😂
यि खावोबादी कुकुरलाई जतिसुकै गाली गरेपनि कमी छ,नालायक गद्दार भ्रष्टहरु बाट देश बिकास असंभव छ,यिनीहरू जतिसक्दो छिटो मरे देशलाई र धर्तीलाइ बोझ कम हुन्छ, र पत्रकार ज्युलाइ सलाम छ।
सत्य पचाउन नसक्ने यस्ता भाते नेताहरुलाई किन् ल्याउन हो जगदिशजी अन्तर्वार्तामा यिनीहरू पूर्ण फेल भइसके प्रस्ट भन्नु पर्दा 😂😂😂
हैन हैन मित्र
कहिलेकाहीँ यस्ता मुर्खहरुलाई अलिकति नङ्ग्याईदियो भने आफ्नो औकात देखाउछन, अनि जनतालाई सजिलो हुन्छ मुर्खहरुलाई लोप्पा खुवाउन ।
एउटा निडर खर्रो पत्रकार जगदिश सर लाई सलाम
चाेर त चाेर महाचाेर नै रहेछन् यी गद्दार नेता😢😢😢
यो देबे को काम छैन ? जनता लाई धोका दिएको माओवादी का ठुलो कुरा ?
जनजातिको छोरा केही गर्छ कि भनेको अरु जस्तै पाखन्डी रहेछ। सलाम छ जगदिस सर लाइ
अब आउने चुनाव मा माओवादी ५ सिट मा हो
Dherai bhayo
धेरै भो , रोल्पा रुकुममा पनि हार्छन
यसै गरि अब नारायणकाजी र प्रचण्ड लाई ठोक्नु ! यी लुटेराहरु लाई । पत्रकारिता नै जनताको आवाज हो ।
यसलाई आज जगदीश सरले ठेगान लगाउनु भयो ।यस्तो नालायक हरु लाई अभो ठाउ ठाउ बाट बिस्थापित गराउनुपर्छ ।।।हेर्नुस् है तपाईं हामी नेपाली हरु ले अभो यसरी गर्जने हरु लाई हेरिरख्नु होस् है।
बडो मज्जा आउनी तरिकाले प्रस्न गर्नुहुन्छ अग्नि खरेल जि?
यो चोर नैतिकता थियो भने मिडिया नाआइ कन प्रचण्ड लाई नैतिकता को आधारमा राजिनामा दिने सल्ला दिन्थियो होला तर दुर्भाग्य आतंककारी ले चलाएको देश
Naitikta vannay hunchara
जगदीश खरेल सर साह्रै मन पर्छ मलाई 🙏🙏प्रश्न गर्ने तरिका साह्रै मन पर्छ
माओबादी यो देश बाट पत्ता साफ हुँदै छ
स्यलुट जगदिश सर
गयो अव छिट्टै नै यो गनाउने तंत्र सिद्धिदै छन् हाे। देश नेपालमा राजा सहितको सनातन हिन्दू राष्ट्र कायम राख्न आउँदै छन् हो। यस्ता भ्रष्ट नेताहरु तथा कार्यकर्ताहरुलाई हुँदा सम्म यो हाम्रो देश नेपालमा केही हुने वाला छैन हो। अझै भ्रष्ट नेताहरु तथा कार्यकर्ताहरुलाई नै बचाउने हो भने यो देश नेपाल रहँदै होई।
माअाेवादि हाम्रो राष्ट्रिय समस्या हाे ।
जगदीश जी यीनीहरुलाई यस्ता पर्श्न नसोध्नुन यीनीहरु महान हुन देशको उतरउतर पर्गती गरेका महा मानबहरुलाई यस्ता जनताका पर्शको जवाफ दिन िकनबाध्य पर्नु हुन्छ ह उहाहरुलाइ तपाईहरुको िबचार सही माअोबादी नभई देश र जनताले श्वासप्रश्वास समेत लिन सक्दैनन् भनी दिनु र पो ज्यानको र देशको भलो हुन्छ यीनीहरुमा थोरै नी नैतिकता भएको भए पो 😢😢
जगदिश सर भनेकाे नेपालकाे सुपर पावर पत्रकार हुनुहुन्छ, याे छेउ न टुप्पाकाे पटमुर्ख जस्ताे आफ्नै जिद्दि गरि बाेल्ने खाओबादि देब गुरुङ्ग लाई उत्कृष्ट प्रश्न साेध्नुहुने महान पत्रकार हाे नि धमला जस्ताे छेउ न टुप्पाकाे बाेल्ने पत्रकार हाेईन नि, उहाँ त नेपालकाे पहिचान बाृकाे महान पत्रकार हुनुहुन्छ, सलाम छ जगदिश सर🙏🙏🙏🙏🙏🙏🙏
बधाई छ जगधीस सर सलाम छ
सलाम छ पत्रकार ज्यु लाई
यस्तो नेता देख्दा त भित्रै देखि तातेरा आउछ साला महाचोर नेताहरु।।।
Thank you Jagadish ji….
सहि पसन जगदिस दाइमावाेबादि डराएको छ
अझै पनि घमण्ड गर्न छोडेको छैन चोर ले ।
राम्रो सङ नग्याउनु भयो जगदिस जि येस्तै गर्नु पर्छ
अब माओबादी अर्को निर्वाचन पछि २ सिट भन्दा धेरै आउँदैन । काग्रेस ले कसरी यस्ता माओबादी सङ्ग घाटी जोडेको देख्दा अचम्म लाग्छ ।
Waoooo ❤❤❤❤❤
Questions are great❤❤❤
लोकतन्त्र गणतन्त्र खतरामा छ त यिनै नेताहरु र दलहरु बाट नै छ।
जगदीशजिको पेशागत कार्य कुशलतालाई हार्दिक सम्मान ! यो खाइदेउ भेडोलाई गाला चड्काउदै प्रश्न सोध्दै गर्नु पर्छ ! यस्लाइ स्तरिय ढङ्गले प्रश्न सोध्नुको कुनै अर्थ छैन !
जस्तो खायो त्यतै आयो फेरी खायो गन्हायो भने झै रहेछ यो देब गुरुङ
धन्यबाद जगदिस खरेल जी!प्रश्नको लागी।
गफाडी मात्र काे हाे त्याे मार्कस र के हाे मार्कसबाद ? लुटेरा लुट्नेमा मात्र हाे ?देखियाे।पत्रकारलाई धन्यबाद ।
Strong and great questions.. Jagdish sir...👏
अर्को चुनाव मा माओवादी हुदैन
यो देश को सम्स्या हो माओवादी पाटी जता पनि ठिक
तपाईंहरूले जति गर्न सक्नुहुन्थ्यो गर्नुभो अब कृपा गरेर छोड्नुस! देश चलाउन सक्ने नयाँ पुस्ता तयार छ।
हेर्नै र सुन्ने लायक कार्यक्रम जगदीश सार सलाम छ एसरी नाई जनताको कुरा उठाउ न होला
एस्को लातै लात ले मुखै मुख मा हान्नु सर
जगदीश दाई को कुरामा सहमत छु
जगदीश सर सही तहलगाउनु भयो
नम्बर 1 पत्रकार 🎉
Deva gurun भन्दा जगदीश sir संग धेरै knowledge rahexa
साह्रै कडा प्र्स्न यिनिहरु मासिनु सकिनै पर्छ
रियल सच्चा र निडर, हिरो पत्रकार जगदिश सर 🙏🙏🙏,
माओवादको नाममा इनिहरु आफ्नो व्यक्तिगत पारिवारिक स्वार्थपुर्ती गर्ने समुहको पार्टी हो माओवादी पार्टी त्यहिभयेर आउने निर्वाचन २०८४ मा देशभरबाट सबै देशप्रेमी र जागरुक नागरिक हरु मिलेर इनिहरुको पत्तासाफ गर्नुपर्छ😜😜🙏🙏🎉
हिजो भारतिय बिस्तार्बाद , अमेरिकन साम्राज्या वाद भन्ने हरु आज भारतीय दलाल भ्रष्टाचारी सुन तस्कर हरु को।दल माओबादी भन्नेहरु ।
जगदिस सर हजुरलाई कडा प्रश्नको लागि धेरै धेरै धन्यवाद
Jagadis bhai quiestion ko lagi dhanyabad
Jagadish you are 🔥🔥. I watch this channel just to enjoy your questioning 😁
स्यबस मावबादी माहासचिब त यस्तापोत जस्लाई आफ्नो पाटीको ओरालो यत्रनै थाहा छैन । जस्ले गर्दा मावबादीको नाम मेटीन टुलो मदत पुग्दछ ।
नेपाली जनतले चाहेको यहीहो बधाई छ तिमीलाई देब Gurung.
जगदिश सर मा पनि एक
कम्युनिष्ट सिद्धान्त अनुसार को
समर्थन र शुभचिन्तकमा पर्दछु।
तपाईं लाई मात्रै स्लूट गर्दछु 🙏
बिचरा देव गुरुङ तिमीसम्म हैन त भनेर सोध्न मन लाग्यो कति लज्जास्पद छ छि
Jagadesh sir love it❤
असल पत्रकारमा हुनु पर्ने गुणले भरीपुर्ण जगदिश सर
नेताहरुमा परिवर्तन भयो 31:14 जनतामा केहि परिवर्तन भएन गरीव झन गरीव भए धनी झन धनिभए । देशका होनहार युवा जति विदेशीन वाध्य भए '
ए सरकारमा रहेर त पैसा, धन, सम्पत्ति जोडेको हो नि है देब गुरुण जी🇳🇵🇳🇵🇳🇵