झन् भयावह बन्दै विश्व,पुटिनको दाउँ अर्कै ।। नेपालमा सत्तापक्ष, प्रतिपक्ष नेताका ज्यान खतरामा_Jason
HTML-код
- Опубликовано: 29 май 2024
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sandeeplamichane
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Jason Baidya
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
आज बल्ल जेसन वैध आउनु भयो खुसि लाग्यो ❤❤
पत्रकार सुवेदी महोदय , जेसन बैद को बिश्वब्यापी राजनिती को यथार्थ चित्रण सुन्ने र बुझ्ने अबसर प्रधान गर्नु भा --- मा धन्यवाद 🎉🎉🎉🎉
Jaisan Baidhye does deep study on international affairs and its impact to Nepal's geopolitics and does let know to people through Churokuro Media.Requested keep it up.
दुबै जना लाई नमस्कार 🎉जेशन सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ
SUNDAR BESLESAN GARÑUVAYO DHANNYABAD DIÑÇHU TAPAILAI ❤❤❤❤
अतन्तय महत्व पुर्न सङबाद मान्छु सर जेसन बैधे सर दिनेश सर को जे सन बैधे सर्को अन्तर बार्ता हरेक मङ्लाबार को प्रतिक्षा रत रहन्छु नमन छ सर हजुर हरुमा 🇳🇵🙏🌷🙏🌷
बाख्रालाइ काठमाडौं ४ र लरबरेलाइ डडेलधुरा भनेको सार्है चित्त बुझ्यो ।
जेशन सर भु राजानितिज्ञ काे कुरा काे अवसर पाइयाे।
😢😢❤❤धन्यवाद जेशन बैध्ध ज्यु र उमेश ज्यु सबै देशहरुले मुहार फेर्दा हाम्रोजस्तो देशका काठमाडौं 4 र झापा 3 डढेल्धुराहरु जस्ताहरुकाे घैटाेमा घाम नलाग्नुले नसाेचेकाे नतिजा भाेग्नु पर्ने बेला आइसक्येा जस्ता बिष्लेषणकाे गर्नु भयाे ।
Jhapa 3 haina jhapa 5 ho kp ba ukhane budo
Good analysis
बंगलादेश, मणिपुर र म्यानमारको तीन टुक्रा जोडेर इसाई देश बनाउन खोज्दै छ, बंगलादेशकी प्र. म. शेख हसिना।
Jason your analysis is scientific , appreciate you .
Very important interview. Realistic analysis.
बंगलादेश र बर्माको जमिनमा कृश्चियन राज्य बनाउने कुरो छ नी।
Timor pani testai bhayeko thiyo.
जेसन बैदे सर्को पर्खाइमा थिएँ, बल्ल आउनु भयो रोचक विषय हरु सुन्नु पाइयो धन्यबाद सर लाई ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤
यो kathamandu ४ भनेको को होला 🤔 plz malai bujhai denuhos!!!
Sir ko bolne shile ra boli ani desh ko abalocan yek dum ramro lagcha ..ani waha ko intervie dinai awas❤
sarai mitho antarbaarta.
Sahi bislesan jeshan sir ko🙏🙏
Brilliant analysis
Waiting dheri bho ali frequently lenu paryo jason sir ko interview ❤
Jati suney pani naagaune jason sir ko analysis❤
नमन जेसन बैध्य सर।
नेपालकाे रास्ट पति तपै हाे अब सर
Jason sir very good 👍.
जिसन बैध्य र श्याम बस्नेतको छलफल धेरै स्तरिय हुन्छ।अरुको त्यस्तै हो।
जेसन बैद्यको अन्तर्वार्ता निकै राम्रो छ । श्याम बहादुर बस्नेतको अन्तर्वार्ता राम्रो छ तर जेसन बैद्यसँग तुलना गर्न मिल्दैन ।
Good analysis sir
Ati ramro interview.
Janakariko lagee dhanyabad
जेसन बैद्यको विष्लेषणसङ्ग सहमत छु। विष्लेषण विहङ्गम छ । तर आखिर वैद्य पनि नेपाली नागरिक नै हुनुहुन्छ । यस्तो दुर्घटनाउन्मुख राज्यलाइ कसरी सामान्य अवस्थामा ल्याउने भन्ने सम्बन्धमा उहाले कुनै पनि प्रकारको खाका प्रस्तुत गर्नुभएको छैन। यस पछाडिको रहष्य के हो? जान्न चाहे।
Jesan ju Naman gardachu hajurko damdar vanaima yakdam satyata xa Nepali Janata lai chetana vaya
सहि विश्लेषण ❤❤❤
Very good sir 🙏🙏
khusi lagyo
Dubailai namste 🙏
तपाईंले भने जस्तै भयो सर , पुटिन उत्तर कोरिया आएरै छोडे।
उमेश जी जेसन सरले मेरो फ्रेन्ड रिक्वेस्टको कुनै प्रतिकृया दिनु भएन।
Jason sir Wednesday bhaneko ta Thursday po?
Man parne Bishkek aaunu bhayxa Khushi lagxa Umesh sir
युट्युब च्यानलहरुमा यस्ता यस्ता विश्व भु-राजनीतिक विज्ञहरु आऊदा पो अन्तरवार्ताहरु हेर्न मन लाग्छ। कृपया ऊहाँ जस्तो विश्व भु-राजनीतिक विज्ञलाई हप्तामा २/३ पटक अन्तरवार्तामा ल्याऊनु होला।
हप्तै पिच्छे विश्लेषण गर्नु भन्दा....., विश्लेषकलाई अध्ययन गर्ने समय दिई त्यसको प्रभाब के हुन सक्छ मनन गर्ने मौका पछि कार्यक्रममा ल्याउदा ठिक होला...., प्रस्तोताले पनि सम्बन्धित बिषयमा अध्यन गरेर आउनु पर्ने देखियो....
jay putin
👍👍
जय आमा नेपाळ🙏♥️❤️🇳🇵🇳🇵🇳🇵
आमा नभई सनातन हुदैन
राष्ट्र नभई नागरिक हुदैन।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
❤❤❤❤❤❤
Satik Asal bislesak
Gertar Nepal ko joy 🌈🌹💔❤️🌍🤣👹😭😅🎇🇳🇵
Jason jiu tapai jasto Emandar manche Nepal 🇳🇵 ko satta ma hunu parxa
King gyanendra predicted Russia Ukraine war on 2014 interview with Chinese
यक। चोटि हजुरहरु। ले। नेपालको। नेता। भनाउदो हरुलाइ। Class। लिइदिनु परो हजुर। नया। होस। पुराना। सबै। चोर। जनता। को। खुनमा। रमाउने दलाल हरुलाइ। कुरा। बुजाइदिनु परो। हजुर
Kindly initiate trilateral agreement
युक्रेन त जेलेस्की को ठाउँ मा जो भए पनि रसीया ले लिने दाउनै थियो अरु देश पनि रसीया बाट ट्क्रेको छ यो लडाइ पछि जसरी पनि लिन्छ
सनकी पुतिन को सकीने दिन आए जस्तो छ !
Gagan thapa ho ni sir
Sansarko terristi no one naie
U.s a ho
America ab Bangladesma aaspas deska kreschiyan bhumat vyeka rajya milayer alag des bnaune rannitima chh, tyaskarn ab hamile chaina pakistan Rus uttar koriya sang miler Greater Nepaltir jane ho ki?
Khathmandu 4 ganganey?
काठमाण्डाै 4 गगने 😁😁😁😁
Yo des bigarn Ddeldhhuri jantalai po dos aaunlagyo? Ddheldhuri jantale sochne bela aayeko hain r?
प्रस्नकर्ता लाई सुझाव, एउटा प्रसङ्ग राम्रोसँग विश्लेषण सकिन नपाउदै फड्केर अर्को प्रश्न हर्दैगर्दा अब के बिश्लेशन आउला भन्ने प्रतीक्षा लाई पानी खन्याए जस्तो भयो, आउने प्रस्तुतिमा ध्यान दिनुहोला !
Janata pasu vaye paxi chor haru ko jhole vaye paxi nepal kunai din kuran huna dheria xain xaian
त्यो देखाउने दात हो mcc को
Puti n le kehi khyasdaina ,putin ko dhak lagauda Iran kole mato khayo.putin ko halat vadaka sena ko prayog ke ho? Puti n le ladoi jitdaina.
यो चुरो कुरोको कटकाब्रे जुंगेले कहिं कतै काम नलाग्ने बिना हैसियतका मान्छेहरु ल्याएर अनावश्यक प्रस्न सोध्ने र निकम्मा जवाफ दिन्छ ?
George Soros, unification Church Ra dangerous Joshua project ko chungal ma Nepal ko Janata nee phaseko cha
Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!😂😂😂😂😂😂
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Mero friend request suikarnu hos
La aba xitai silver play button dekhna paiyoos
काठमाडौं 4 😂 हा हा हा
हिजोराजा बिरेन्द्र जस्ता राजा त मराइदीए यिनी लेन्डुपेहरु को हुन र? जतिबेला पनि यिनलाइ सिध्याउन सक्छन बिदेशीले ।
काठमाण्डौ ४ = गगन थापा??
Ktm 4, भनेको तेही बोका जस्तो हो कि क्या हो ।।।
बाख्रा हो ४ भनेको
mcc ko matiyara ho
George Soros =ध्रुब राठी?
wrong analysis
ढुक्क हुनु जुङ्गे भाइ तिम्रो कथित राजाचै नेपालमा कहिल्यै फर्कदैन , अरु संवाद ठिक छ ।
Tanasahi modi harछ
❤❤❤❤❤❤