अबको ३ महीना विश्वको अवस्था निकै कठिन र डरलाग्दो ।।बंगलादेशको अवस्था नेपालमा छिट्टै आउदै_JasonBaidya

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    www.ned.org/ev...
    news.yale.edu/...
    georgewbush-wh...
    www.sumate.org...
    english.almaya...
    apnews.com/art...
    www.edisonrese...
    geopoliticalec...
    apnews.com/art...
    venezuelanalys...
    www.ft.com/con...
    www.spglobal.c...
    tass.com/world...
    www.theamerica...
    www.middleeast...
    www.firstpost....
    www.intellinew...
    apnews.com/art...
    www.nytimes.co...
    www.aa.com.tr/...
    www.mirror.co....
    www.gbnews.com...
    www.thehindu.c...
    www.reuters.co...
    euromedmonitor...
    www.spiked-onl...
    en.kremlin.ru/...
    www.intellinew...
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Jason Dev Baidya
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 112

  • @SurendraSingh-sc7pj
    @SurendraSingh-sc7pj Месяц назад +9

    कुरा चैना,रसिया र अमेरिकाकाे नभएर गाटि कुरा विश्व व्यवस्थाकाे हाे , जेशन सरकाे विश्लेषण सहि हाे ।

  • @sanatkumar41
    @sanatkumar41 Месяц назад +3

    जेसन वैद्यको प्रत्येक अन्तर्वार्ता निकै महत्वपूर्ण हुन्छ ।

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 Месяц назад +2

    अति नै सान्धर्भिक बिश्लेषण गर्नुहुन्छ जैसन बैध्य शर धन्यवाद।

  • @bhimchhalise1326
    @bhimchhalise1326 Месяц назад +9

    जेसन सर सङ्ग को अन्तरबार्ता ले साच्चै आँखा खोली दिन्छ

  • @rambohora8073
    @rambohora8073 Месяц назад

    गोलोवल राजनितिक बिज्ञ सर सलाम छ🎉🎉🎉🎉🎉🎉

  • @laxmankhanal6686
    @laxmankhanal6686 Месяц назад +3

    जेअसन सर को धेरै योगदान छ हामिलाइ विश्व राजनिती को बारेमा सहि जानकारी दिनको लागि दुई हात जोडी प्रनाम सर्🙏🌹🌹🙏

  • @user-vn8tk1oh2s
    @user-vn8tk1oh2s Месяц назад +5

    बधाई छ,उमेश सर र जेशन सरलाई विश्व समचको लागी।

  • @arjunghimire8728
    @arjunghimire8728 Месяц назад +8

    विश्व शान्ति काे लागि अमेरिका काे पतन हुन जरुरी छ

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 Месяц назад +5

    फेरि पूर्वि पाकिस्तान को बाटोमा गयो वंगलादेश । अब India सकिने समय आयो , । greater Nepal को सबै जमिन फर्कने समय नजिकै आइसक्यो । अब India चार तिरबाट आक्रमण मा पर्छ र कम्तिमा ६ टुक्रा हुन्छ ।

  • @MyNarayan123
    @MyNarayan123 Месяц назад +13

    पुरा नसुन्दै लाइक लौ खा । जेसन लाइ सुन्नु पर्यो

  • @user-qj2fc5gp2m
    @user-qj2fc5gp2m Месяц назад +1

    जेसन वैद्य दाजुको भूराजनितीका विचारहरु सहि लाग्छ

  • @camilalll7894
    @camilalll7894 Месяц назад

    Jason Sir Lai Naman Cha 🙏🙏

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 20 дней назад

    सुन्न योग्य मान्छे का कुराहरु❤

  • @KARANTILIJA.68
    @KARANTILIJA.68 Месяц назад +1

    कुरोता, कुरो, रात गएको दिन गएको थाहा नै नपाइने चुरो कुरो अतिथि र प्रस्तोता दुबैप्रती म, धेरै.....आभारि छु।

  • @mohanprasadacharya
    @mohanprasadacharya Месяц назад

    बंगलादेशमा पो युवा छन् ॥ हाम्रो देशमा त गुलाम कार्यकर्ता र गुण्डाहरु मात्रै छन् ॥ 😷😶🙏

  • @RamchhadraDevkota-td1yq
    @RamchhadraDevkota-td1yq Месяц назад

    🎉नियमित सुन्छु।बिश्लेषण तार्किक लाग्छ।

  • @milanpoudel6875
    @milanpoudel6875 Месяц назад +4

    बङ्गलादेस :- सेख हसिनाले 15 बर्षमा आर्थिक रूपमा र औद्योगिक रूपमा आमूल परिबर्तन र सुधार गरिन ! तर आज भाग्नु पर्यो ।
    नेपाल :- नेपाली नेताले जनता लाई दाइको गोरु र देश दाइको पराल बनाए । तर जो धेरै भ्रष्ट उहि झन बलियो भए ।
    किनभने :- बङ्गलादेसमा युवा र जनता छन वार पार आन्दोलन भो !!
    तर :- नेपाल मा हनुमान , आस्थाका दास , झोले छन बाकी युवा जति बिदेश छन र नेपाल आमालाई लुछ्नु लुछेका छन । जो आन्दोलन र प्रतिरोध को शक्ति हो नेताले बिदेश लगेर ब्यबस्थापन गरे ।

  • @sushimpoudyal7190
    @sushimpoudyal7190 Месяц назад

    Great dialogue. Thank you both the gentlemen!

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Месяц назад

    Jyadai ramro beslesan🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @keshavkarki3037
    @keshavkarki3037 Месяц назад

    जेसन बैद्य ❤❤❤❤❤

  • @hembhatta8134
    @hembhatta8134 Месяц назад +1

    जैसनज़ी को अध्यन निकई फ़राक़िलो छ। अत्ती राम्रो बहस🙏

  • @ramsaud8689
    @ramsaud8689 Месяц назад

    Sahi bisleshan

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Месяц назад

    Very good analysis thanks Bharat sir ❤❤❤❤❤❤❤❤

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 Месяц назад +7

    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित गलगाणतन्त्र खारेज।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @ananathsapkota2032
    @ananathsapkota2032 Месяц назад +2

    दुबै जना लाई नमस्कार ❤🎉

  • @ramsaud8689
    @ramsaud8689 Месяц назад

    Big fan of jeshan baidha sir
    Good

  • @SurendraSingh-sc7pj
    @SurendraSingh-sc7pj Месяц назад +1

    कुरा अमेरिका र रसियाकाे भन्दापनि गाटि कुरा सत्यको हाे । जेसन सरकाे विश्लेषण विश्व ब्यबस्थाकाे फेरबदल हाे ।

  • @lndhakal6024
    @lndhakal6024 Месяц назад

    excellent episode, Baidhya is excellent

  • @subedi04
    @subedi04 Месяц назад +1

    Always pleasure to hear Jason sir, now he is becoming just like a friend to speak with. He explains complex economic and political issues is great simplicity, all these talk are awakening our Nepali citizens, wish we had these kind of or level of understainding in 1990es.

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 Месяц назад +3

    बल्ल सहि शुचना थाहा पाउने भइयाे नमस्कार

  • @ramsaud8689
    @ramsaud8689 Месяц назад

    Good sir

  • @ramsaud8689
    @ramsaud8689 Месяц назад

    Good

  • @saguntandukar940
    @saguntandukar940 Месяц назад

    Jason sir ko kura le hamilai vabisya ma ke garna parcha bhanne kura lai sahajikaran garna madat garcha..tayar bhara basau sabai jan...this is evitable....Jai hos sabai ko...

  • @user-bq1qk3gz3i
    @user-bq1qk3gz3i Месяц назад +8

    अब विश्व शान्ति को विकल्प नै पश्चिमी अमेरिकीहरू को पतन नै हो
    यथार्थ सहि विश्लेषण

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA Месяц назад

      आफ्नो पतन भएको थाहा छ कि छैन ? नेपाल र नेपाली पतन भएको अवस्था छ ।

  • @Khanal143
    @Khanal143 Месяц назад +1

    भोलि मगंलबार हो जेसन देव वैद्य सरको अन्तर्वार्ता आउँछ भनेर बसेको अहिले नै नोटिफिकेसन आयो सिधा ओपन गरेर १ घण्टाको लागि कान 👂 ठाडो पारेर हेर्न लागियो❤ दुवैजनालाई हार्दिक नमन !!!

    • @rabindrakadel4356
      @rabindrakadel4356 Месяц назад

      @@Khanal143बङलादेश को सैनिक कु हसिना भागेको को कुरै आएन ।

  • @Aastharautttt
    @Aastharautttt Месяц назад +2

    Grate ❤❤❤❤❤❤❤ jaisan sir

  • @Madhukarshamsher
    @Madhukarshamsher Месяц назад +1

    मलाई पनि वहाँको अन्तरबार्ता निकै मन पर्छ किन भने वहाँ हरेक भनाई सत्यता जनाउने क्षमता राख्नुहुन्छ र रेकर्ड बोल्नु हुन्छ कसैलाई लान्छना लगाउनु हुदैन !

  • @sankalpatv4165
    @sankalpatv4165 Месяц назад +1

    चकित परे m त कुरा सुनेर l

  • @kanchhibahini4312
    @kanchhibahini4312 Месяц назад

    ❤❤❤❤

  • @prabinshrestha2395
    @prabinshrestha2395 Месяц назад

    Jeson sir 100% sahichha. America ma basne bhatuwa sathiharu hajur le jati bujhne aabastha pugi sakeka chhaena sir

  • @indrabhattrai4292
    @indrabhattrai4292 Месяц назад +1

    उठ, जाग, लम्क हे देश भक्त हो
    मध्य पुर्ब का नौजवान लाइ फिर्ता ल्याउन हो

  • @sagunbista5360
    @sagunbista5360 Месяц назад +1

    Jason Baidya👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @lokmalla
    @lokmalla Месяц назад

    सुरुमै भनेका कुरा अहिले पुरा हुँदै छन् , यस्तै हुने हो भने अबको परिस्थिति भयावह देखिदै छ।

  • @indrabhattrai4292
    @indrabhattrai4292 Месяц назад +1

    आतुर थिय धन्यवाद नमन 🙏🏻🙏🏻🙏🏻

  • @aryankarki7900
    @aryankarki7900 Месяц назад +1

    गहन वार्ता🙏🙏🙏🕉️🇳🇵☸️।

  • @umeshbhattarai2992
    @umeshbhattarai2992 Месяц назад

    Excellent Analysis Mr. Baidiya-Thanks both of You.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-fq4gi2no3x
    @user-fq4gi2no3x Месяц назад

    जैसन सरले एउटा channel खोल्न पर्यो ताकी हामीहरुलाई तपाइको बिस्लेसण सुन्न सहज हुन्थ्यो।

  • @user-ju6jq8px8t
    @user-ju6jq8px8t Месяц назад +1

    Very nice sir 🙏🙏👌

  • @putinthapa8276
    @putinthapa8276 Месяц назад +1

    You are excellent prediction again I salute sir

  • @birendrabahadursapkota4878
    @birendrabahadursapkota4878 Месяц назад

    नेपालमा पनि आउनु पर्याे बंगलादेशी लहर उठ जनताहरू ।

  • @bimalchhetri6629
    @bimalchhetri6629 Месяц назад

    Sir aba nepal maa pani estai garna paryo

  • @ganeshpathak4687
    @ganeshpathak4687 Месяц назад

    Good analysist

  • @RamRungmahang
    @RamRungmahang Месяц назад +2

    बँगल देश मा इन्डाे-पष्चीमी काे खेल हाे कि सत्ता पलट हुनु मा कस्काे खेल हाे? र नेपाल काे भबिष्या के हाेला?

  • @SurendraSingh-sc7pj
    @SurendraSingh-sc7pj Месяц назад +1

    अरुकाे विश्वास लाग्दैन, विश्व व्यवस्था फेरबदलकाेलागि ठाेकाठाेक हुनेनै भैगयाे। मध्यपुर्वबाट हाम्रा दाजुभाई तथा दिदी बहिनीहरुलाई फिर्ता ल्याउन दुर्गा प्रशाईसर तयारिमा बस्दा हुन्छ। बझाङबाट

  • @bipin_raut
    @bipin_raut Месяц назад

    Very beautiful, thank you so much❤❤❤❤❤

  • @indrabhattrai4292
    @indrabhattrai4292 Месяц назад

    खबर लिदै छन रे ।यि आलङ्कारिक हरु हुन छु मन्त्र कि बाचा भन्दा बित्तिकै नेपालि घरमा

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Месяц назад

    🌼🌼🙏🌼🌼😘👍️👍️💐💐

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA Месяц назад

    कतैबाट एउटा बम नेपालमा बजारिनु भने नेपालको अवस्था त्यसै बिग्रिन थाल्नेछ I गफ नगर l

  • @gslama4792
    @gslama4792 Месяц назад

    धेरै राम्रो विश्लेषण

  • @gopalniraula9223
    @gopalniraula9223 Месяц назад

    उमेशजि घुमिफिरी sound को कुरा गर्दा question र answer (दुबै जना) को sound को volume एउटा भये सुन्ने लाई सजिलो हुन्थ्यो ।

  • @navarajneupane270
    @navarajneupane270 Месяц назад

    Veri nice sir❤❤

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Месяц назад

    ५तारिक हान्छ।नेपाली समय साँझ ५/४०बजे।

  • @somasapkota4938
    @somasapkota4938 Месяц назад

    Wow 😲 Jeshan sir 🙏🏻🙏

  • @marg4s83
    @marg4s83 Месяц назад

    Churo kuro ko hero Umesh ji and Jason ji, Dev Prakash Tripathi, Saurav, Gopal siwakoti chintan, Saurav.... ???? Please 🙏 🙏

  • @rajbhujel1997
    @rajbhujel1997 Месяц назад +2

    Jeson sir sekh hasinaale kina satta xodinn vannuna

  • @omupadhyaya5117
    @omupadhyaya5117 Месяц назад

    Real Analysis

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 Месяц назад

    होईन सेख हसिना कुम्लो कटेरो झिटी झ्याम्टा बोकेर भागी सकिन रेन त।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Месяц назад

    अमेरिका धरासायी अवस्थामा जानेछ ।

  • @amensongurung311
    @amensongurung311 Месяц назад

    2022 mai monoro ductrin bharat dahal le definition gareko thiy,,,,only jason ko weapon relative prediction best cha

  • @rabindrakadel4356
    @rabindrakadel4356 Месяц назад +2

    हसिना ले हदै गरेकि थि । ठिक्क परो।

    • @sushiladhikari8607
      @sushiladhikari8607 Месяц назад

      ho ra kina ra hajur k gareki thin ra

    • @rabindrakadel4356
      @rabindrakadel4356 Месяц назад

      @@sushiladhikari8607 हाम्री आरजु जतिकै महा भ्रष्ट ओलि जस्तै ढग गफाडि । यो कार्यकाल मा चाहि औरिका ले सेना राख्न मागेको थियो त्यो स्वीकार गरेकि थिईन र चिन र भारत सङ नजिक को सम्बन्ध औरिकि सङ वैमनस्य । उस्को रबैया र औरिकि साम्राज्यबादि को निशाना को मिश्रित प्रतिफल हो सैन्य कु। जेसन sir ले पनि भन्नु भएको थियो कि अमेरिकी हरु बङलादेश फुटाएर अर्को देश बनाउदै छ भनेर हसिना ले सार्बजनिक गरेकि पनि थिईन।

    • @Khanal143
      @Khanal143 Месяц назад +1

      अरु केहि होइन, शेख हसिना सत्तामा आएको अमेरिकालाई मन परेको थिएन यत्ति बुझ्छु।

  • @prakashbhatta7785
    @prakashbhatta7785 Месяц назад

    Bangaladesbat shekh hasina vager india aai sakin r voli uk jan lageki chhan.

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh Месяц назад +1

    नेपालमा चाडाे भन्दा चाडाे आउनुपर्छ यो दिन

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Greatar Nepal ko jay 🌈❤️🌹🌍🇳🇵🎇💔👹😭

  • @ghanashyampandey4216
    @ghanashyampandey4216 Месяц назад

    Bangladesh ma maidan ku vaisakyo! Yo video alikati pahile record vaeko rahexa ! Bangladesh ko barema turantai feri arko program garnu paryo sir haru!

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t Месяц назад

    Jesan ju ra umas judubi lai naman gardachu hajurko damdar vanaima satyatama aadharit huncha nachutai Herne gardachu

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob Месяц назад

    Regular - Luxmi Nagar 4 Butwal Lumbini 😅😅😅😅😅😅❤❤❤❤❤❤!!!!!!🎉🎉🎉🎉🎉🎉

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 Месяц назад

    Jason Vaidya jiu ko vishlesan sahi lagchha. Aba yo hamro dusht dalal haru ko anta ko samay ai pugyo. Jun din America Ukraine ma asafal hunchha ra madhya purva ma yudha shuru hundaina, tes pachhi America Nepal mai aune ho.

  • @SubashKoirala-ej7vi
    @SubashKoirala-ej7vi Месяц назад

    2000% Bangladeshi le bhanda thulo kanda machaunechhau…..jay desh

  • @rajbhujel1997
    @rajbhujel1997 Месяц назад +1

    Jeson sen sekh hasinaale kina sata xodin vannu please

  • @Rs-db9vs
    @Rs-db9vs Месяц назад

    America ma baseko cha bhandaima politics bujhne bhanne hunna Sir, Bheda jahaan gaeni bhedai huncha

  • @BishnuBaral-ys7rk
    @BishnuBaral-ys7rk Месяц назад

    Herna Suna aatur....

  • @rsdulal5295
    @rsdulal5295 Месяц назад

    अब पालो नेपालका नेता लखेट्नी हो ।

  • @SubashKoirala-ej7vi
    @SubashKoirala-ej7vi Месяц назад

    Hamro Nepali daju bhai khadi bata farkera auna dinu daju… sekh hasina ta helicopter ma bhagin tara iniharu dheri chhan k ma bhaglan……teti bela ki marni ho ki….
    Jay desh

  • @setesubaghale7542
    @setesubaghale7542 Месяц назад

    Bangladesh ko bhagne mauka payo nepalko bhagna dinu hudaina

  • @nilurimal5898
    @nilurimal5898 Месяц назад

    Look guys------America still is strongest and will remain so for generations to come. Furthermore, Nepalese do not have guts like the people of Bangladesh. Old, young, men, and women all are enjoying the Western style of life. Why would they come out and protest? I have not watched the entire thing but based on the headline I am writing this comment. Jaison jee, your synthesis in general is great but when it comes to the U.S., you are a bit off - especially in terms of the U.S. power. I know many have perceived it to be declining, but in my view it's not so. BTY I did not mean to discourage you in my previous comments. Both of you are doing an excellent job.

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq Месяц назад

    Bharastachar lai liyara bidroha ko suru garau

  • @ranushree9753
    @ranushree9753 Месяц назад

    Aaha ko kira chita bughaxa

  • @rajbhujel1997
    @rajbhujel1997 Месяц назад

    N sir sekh hasinaale kina satta xodinnn vannu na

  • @sabinsaurav4924
    @sabinsaurav4924 Месяц назад

    hasina ko ta sakiyo ta. bhanesi yo purano interview huncha

  • @nabarajkarki7341
    @nabarajkarki7341 Месяц назад +3

    अब हप्ता को 2 छोटोी ल्याउनु पर्छ जेसन जुयु लाई आज इरानले मिसाइल हान्छ होला त

  • @rajbhujel1997
    @rajbhujel1997 Месяц назад

    Jeson sir sekh hasinaale kina xodiin satt vannuna please

    • @rabindrakadel4356
      @rabindrakadel4356 Месяц назад

      हद गरेकि थि । नाम मात्रै को चुनाव गरेर सबै कब्जा गरेर बिपक्षी ले बहिष्कार गरेर जितिएको चुनाब को फल

  • @setesubaghale7542
    @setesubaghale7542 Месяц назад

    Military desh ra janta ko hoki prajwal shamsher jasto bideshi ko tatti khane ho niyatma var parcha

  • @rajendrasubba9800
    @rajendrasubba9800 Месяц назад

    हवा कुरा गर्ने यी पत्रुकार र लाटो analysis गर्ने हलुवामा बालुवा थप्ने मान्छे।

  • @user-iq2bx9qy6s
    @user-iq2bx9qy6s Месяц назад

    USA. Lai. Sabai. Mileraw. Thok. Salelai

  • @bigyandhal
    @bigyandhal Месяц назад +1

    तपाईंहरु यति पक्षपाती किन हुनुहुन्छ? सधैं रुसलाई मात्र समर्थन गर्नुहुन्छ र अमेरिकालाई घृणा गर्नुहुन्छ। के तपाईंहरुले अमेरिकाविरोधी पक्षबाट पैसा पाउनुहुन्छ? कृपया मलाई जानकारी दिनुहोस्।
    धन्यवाद।

    • @alishabhusal5098
      @alishabhusal5098 Месяц назад

      Ke thaha Chaina Americale Jaha tekyo theyo jabin bhasiyko.

  • @SamriddhiAngel
    @SamriddhiAngel Месяц назад

    Good

  • @dhurbathapa6793
    @dhurbathapa6793 Месяц назад

    ❤❤❤

  • @shivaniroula8770
    @shivaniroula8770 Месяц назад

    ❤❤