Shanta Chaudharyले खोलिन Kp Oli सरकारको पोल,यी नेता भ्रष्ट्र हुन भन्दै पोखिन पिडा, सुनाईन मार्मिककथा

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #kpoli #prachanda #deuba #rabilamichhane #shantachaudhary
    Shanta Chaudharyले खोलिन Kp Oli सरकारको पोल,यी नेता भ्रष्ट्र हुन भन्दै पोखिन पिडा, सुनाईन मार्मिककथा
    KTM Sanchar Tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय KTM Sanchar Tv मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः 9849208767
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना अबाउट नेपालका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    rabi lamichhane,rabi lamichhane speech,rabi lamichhane news,rabi lamichhane latest news,rabi lamichhane live,rabi lamichhane interview,rabi lamichhane chitwan,rabi lamichhane updates,rabi lamichhane latest speech,rabi lamichhane biography,rabi lamichhane thankyou speech,rabi lamichhane speech in parliament,rabi lamichhane parliament speech,nepal's sc dismisses rabi lamichhane,rabi lamichhane speech in parliament today,rabi lamichhane song

Комментарии • 165

  • @premraut4117
    @premraut4117 Месяц назад +12

    हाेबङ्गला देशजस्ताे हुनु पर्छ

  • @nirparawaelnirparawal2177
    @nirparawaelnirparawal2177 Месяц назад +4

    शान्ता चौधरीजी केपी ओलीको व्यवसाय के छ बालकोट दरबार कहाँबाट बन्यो बाबुको पुर्खेली सम्पत्ति हो कि हो नि महाकाली सन्धि का अगुवा गिरिबन्धु टिस्टेट यति ओमनी वाइडबडी भारतीय र प्रमुख सँग बालुवाटारमा रातिको १२ बजे भेटघाट होली वान को जुठो खाने तपाईंको अध्यक्ष नेपालको लागि अभिशाप हो। जति बाँच्छ नेपालको दुर्गति हुन्छ तर आफ्ना नेताको बारेमा पनि बताउन होस् न हुन त तपाईँको पार्टीमा कार्यकर्ता सब आत्मनिर्भर छन् देशलाई नै आत्मनिर्भर बनाउनेछन् के चाहियो तपाईंका बाले उत्तर दक्षिण रेल समुद्रमा पानीजहाज नेपालको सीमा समुद्रसित बनाइसक्यो। अरु के चाहिन्छ र नेता होस् खड्गप्रसाद ओली जस्तो धन्यवाद।

  • @gangabahadurthapa7374
    @gangabahadurthapa7374 Месяц назад +4

    सलूट छ हजूर लाई भरस्त नेता को दीमागमा पस्छकी तपाई अब सोतन्तर की धन्टी मा लाग्नू भयमा देशले बिकास आऊथीयोकी

  • @user-do2dg2jd7e
    @user-do2dg2jd7e Месяц назад +20

    सहि कुरो हो दिदी

  • @AriesMobilecare-ki5bu
    @AriesMobilecare-ki5bu Месяц назад +1

    Vire. Vire. Good

  • @dhundirajkhanal7908
    @dhundirajkhanal7908 Месяц назад +1

    ऐले सम्म नसुनेको आफ्नु मनभरि यहि बिषयले राज गरेको कुराले सान्ताजि लाई गरिब जनताले पक्कै नेता स्विकारगर्नेनैछन ,साथै ,मेरो पनि मन छोयो !
    ध्न्यबाद शान्ता जि !

  • @user-hk4my8ml6f
    @user-hk4my8ml6f Месяц назад +1

    सहि हो पैसा नभयनि बेग बोकेको हुनु पर्छ नपढे पनि बोल्लि कडा हुनु पर्छ

  • @PramodGhimire-k3s
    @PramodGhimire-k3s Месяц назад

    Shai kura ho Didi very good

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku Месяц назад +3

    तेसो होइन शान्ता ज्यु तपाइहरु जस्ता सोझा लाई हतियार बनायर kp आरजु हरु सजिलै भ्रष्ट बन्नु भयो! यति त स्विकार्नुस

  • @GamGurung-l6p
    @GamGurung-l6p Месяц назад

    Very good news bhaini

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Месяц назад +1

    Bahut.ramro.santa.jilai.salamchha❤❤❤

  • @KhadaksingGahamagar
    @KhadaksingGahamagar Месяц назад +10

    Kp pdheko ho ra ? होइन नि सोच नै पदमा पुगे पछि भष्टाचारी गर्ने आफू सत्ता टेकिरहने र झोलेहरुलाई र उद्योगलाई साथमा राखेर देशलाई सिध्याउन गएका हुन्छ फताह

  • @karkibal
    @karkibal Месяц назад +4

    Sahi ho

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 Месяц назад

    राम्रो बिचार।

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 29 дней назад

    सही कुरा हो

  • @user-uo9bd7ro3n
    @user-uo9bd7ro3n Месяц назад +3

    Ho ho sabai janta ko dosh ho

  • @gunarajneupane5216
    @gunarajneupane5216 Месяц назад

    You are right

  • @chanrapun
    @chanrapun Месяц назад

    Saihi vannu vayo DD

  • @shuvamdhakal2310
    @shuvamdhakal2310 Месяц назад

    अब जनताले सत्य कुरामा लाग्नु पर्छ बुढा सबैलाई बाई बाई 84 मा जनताको पावर अमुल्य छ जनता कसैले को उखान टुकका ,झुटा अासमान मा कोहि छैनन् जनताले बुझिसकेको छ अब सत्य जित हुनछ सत्य को लागि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j Месяц назад

    Right 👍👍👍

  • @sarojkajibasnet6082
    @sarojkajibasnet6082 Месяц назад

    Baghalaa desh jastai hoss

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo Месяц назад +1

    वाह क्या कुरो गर्नु भयो जो कि एकदमै तितो र सत्या कुरो गर्नु भयो हिजो को राना कालमा जङ्ग बहादुर राणा कति कलास पढेका थिय र तर उनले त सुगौली सन्धिमा गुमाएको जमिन बांके बर्दिया र कंचनपुर फिर्ता लियर नेपाल मा गाभे आप्नो सिमा सुरक्षा को लागि जङ्गे पिल्लर खडा गरे त्यो अनपढ ले खडा गरेको जङ्गे पिलर को सुरक्षा गर्न नसक्ने आफैलेआफै लाई लेखे पढेका नेता भनौदा हरुको के काम
    जब सम्म कुनै पनि पार्टी को नेतृत्व गर्ने शीर्षक नेताको निति नियत नेतृत्व मा कुनै स्वार्थ र दबंग को भावना उस्मा हुनु हुदैन जस्तै सानता चौधरी ज्यु एमालेमा केपि ओलि काङ्ग्रेस मा सेरे माओवादी मा प्रचण्ड एकिकृत समाज बादीमा माकुने हरु लाई जब सम्म जतिसुकै पार्टी का कार्यकर्ता र सांसद हरुले कांधमा हालेर बोक्छन तब सम्म जस्ले जे जति तर्क र प्रतिक्रिया दिय पनि केही फरक पर्दैन र केही हुनेवाला पनि छैन कैसैले आस नगरे पनि हुन्छ भन्ने म दाङ बाट सरकारी स्कुलमा जम्मा ७ कक्ष पढ्ने दीपक रोका मगर को ठोकुवा हो यो मेरो सानता चौधरी ज्यु लाई चुनौती हो 🌹🙏🌹

  • @RahulYadav-et9fg
    @RahulYadav-et9fg Месяц назад

    Sahi ho madam neta lai bangaladesh jastai khedaunu parxa

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад

    Ekdam sahi kura garnu vayo

  • @kedarprasad69
    @kedarprasad69 Месяц назад

    Shanta is great.

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 Месяц назад

    जो जो भ्रष्टाचारीहरूको पछिलाग्नु भनेको नैतिक पतन भनेर सम्झनु पर्छ । तिनीहरूलाई भ्रष्टाचाीको जग्गा-जमीन, पैसा अनि सरसम्पतिले पोलीहोस् ।

  • @bhuwanhanggam
    @bhuwanhanggam 29 дней назад

    सहमत , सहमत कमरेड

  • @MBMagar-cc5wr
    @MBMagar-cc5wr Месяц назад

    वास्तवमा इनिहरुले देशका लागि संघर्ष गरेका होइन आफ्नो लागि संघर्ष गरेका हुन्।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j Месяц назад

    ठिक

  • @Rambahatamang
    @Rambahatamang Месяц назад

    हजुर जत्ति राम्रो गर्नु पहिलो कुरा घरपरिवार मा जोडिन्छ ।
    दोस्रो कुरा पाटी मा जोडिन्छ।

  • @cvpc-h3k
    @cvpc-h3k Месяц назад

    Thik ho

  • @lokmahara2694
    @lokmahara2694 Месяц назад +1

    राम्रो बोल्नु भयो दिदी

  • @ManuBk-el2bg
    @ManuBk-el2bg Месяц назад

    You ar right sister ❤❤❤❤❤

  • @user-vn9lc7vq4r
    @user-vn9lc7vq4r Месяц назад

    सही भन्नू भयो शान्त मेम हामी नेपाली को आचरण पनि यस्तै छ

  • @SalbahadurLimbu-gg9xk
    @SalbahadurLimbu-gg9xk Месяц назад

    good 👍️👍️

  • @user-ff7jm4ty7o
    @user-ff7jm4ty7o Месяц назад

    Sahi ho tapaiko kura

  • @LalBahadur-o1w
    @LalBahadur-o1w Месяц назад

    100% सहि कुरा हो

  • @SandeshThaps
    @SandeshThaps Месяц назад

    भने पछि देशका सबै स्कुल सिक्षा सस्थाहरु खारिज गर्नु पर्यो होईन ता केपिको पुछ्छर बनेर कहिले सम्म राजनिति गर्छौ?

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 Месяц назад

    100% Right Jay Hanuman ji Jay Santa chaudhary chhori Lai Lakho Lakh Salam chha Jay shree Ram ji Jay shree Hanuman ji Honesty is Best Policy Butwal 8 Rupandehi Nepal....

  • @punpipar7796
    @punpipar7796 Месяц назад

    ❤❤❤

  • @punpipar7796
    @punpipar7796 Месяц назад

    ✊✊✊

  • @rudrakc290
    @rudrakc290 Месяц назад

    Right

  • @chefjaya324
    @chefjaya324 Месяц назад

    जनतालाई पढेकै नेता चाहियो भने अब छोराछोरीलाई नेता बनाउने त आफूले बिट मार्दिने

  • @shuvamdhakal2310
    @shuvamdhakal2310 Месяц назад

    हजुरको कुरा सहि हो काम ठुलो सानो होइन मानिसको बिचार सोच बराबर हुनु पर्छ दिदी 🙏🙏🙏🙏

  • @RitnarayanShrestha-g3o
    @RitnarayanShrestha-g3o Месяц назад

    Dhanebadxashantachaudharijiyou.lai.dhanneho.Aaba.desman.bikas.gharna.khoj.neharukogharnlai.kepiolilai.descha.launa.diyo.vaneAamerika.ko.Hatman.des.siyor.Aamerikarachaina.ko.hat.ma.pakkaijane.pakkaxa.seemore

  • @user-po5mo9cp9u
    @user-po5mo9cp9u Месяц назад

    Thik sochai ho santako harek netako aye shrrot huna parxa ani vastachar kam hunxa

  • @Bdr3333m
    @Bdr3333m Месяц назад

    Talkative

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y Месяц назад

    कुरात सोरयान सही हो तर तिम्रा पाटीका टाउकेहरुनै धमिराहरुछन्न

  • @yubakc3529
    @yubakc3529 Месяц назад

    Ati ramro soch

  • @rameshworparajuli27
    @rameshworparajuli27 Месяц назад

    शान्ताजी बर्ग फेरियाे तपाईं बदलिनु भयाे । अब हिजाेकाे कुराहरू भजाएर सफल हुनु हुन्न ।

  • @SandeshThaps
    @SandeshThaps Месяц назад

    केपि ओलिको हालत होला है समय मा नसुद्रिए जनताको गालिको बर्ष

  • @user-jt3qp7nt2o
    @user-jt3qp7nt2o Месяц назад

    Bahut ramro bichar

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Месяц назад

    Santa Chaudhari Thik x, K.poli Daka, Bichauliy , Thik Xein..

  • @KhesmanTamang
    @KhesmanTamang Месяц назад

    Right 🙏❤️❤️

  • @OnusAcademy
    @OnusAcademy Месяц назад

    सत्य कुरा बोल्नु भो तर पार्टी नै ठूलो रोजे के गर्ने गरिबको पार्टी मा लाग्नु हुँदैन।

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Greatar Nepal ko jay ❤️💔🌈🇳🇵🎇🌍🌹👹😭😅

  • @user-ze5vw6rz7u
    @user-ze5vw6rz7u Месяц назад

    हाेनि गरिब सभासद भयाे भनि पैसा कमाउनि धनदा खाेलछन।कसरि धनि बनने बाटाे खाेजछन ।

  • @KhemrajTiruwa-t9j
    @KhemrajTiruwa-t9j Месяц назад

    यी सब नेतालाई बंगलादेश मा जस्तो गर्नु पर्यो

  • @user-ne9we2jv6j
    @user-ne9we2jv6j Месяц назад

    एमालेमा पनि यत्तिकाे माहान गुण माहान विचार भयका मानिस मा पनि महिला।एमालेका ठुला नेताकाे कानमा सुनाइदिनुहाेला।

  • @raikirtan5049
    @raikirtan5049 Месяц назад +1

    अब काग्रेस एमाले भित्रका कार्याकर्ता हरु पनो यो गद्दार सर्खार्को बिरुद्द मा आउनु पर्ने भैरा छ।

  • @MinaThapa-ei1ul
    @MinaThapa-ei1ul Месяц назад

    यत हो तेसैले त यमाले काङ्ग्रेस ले अहिले दलिदको नाममा जिरो गराइदिय

  • @user-kn1pc2fb2s
    @user-kn1pc2fb2s Месяц назад

    ❤❤❤❤❤❤salam xa madam ho ❤❤❤❤❤❤

  • @kesharsinghgc8959
    @kesharsinghgc8959 Месяц назад

    Good shanta ji

  • @ganeshtamang3416
    @ganeshtamang3416 Месяц назад +3

    Kp oli ko patita ho hunasakchha

  • @liladangaura8607
    @liladangaura8607 Месяц назад

    ❤❤अाज सहि कुरा गर्नुभयाे ।दिदि

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Месяц назад

    केपी को कारण ले तिमि भ्रष्टाचार को नजर को आखा ले हेर्छन् !

  • @durgarasaily1839
    @durgarasaily1839 Месяц назад

    Santa giu ko kura sahi ho

  • @prakashgurung7214
    @prakashgurung7214 Месяц назад

    तैंले पनि मन्त्री पद पाउने भए चुप लागेर कुनै कुनामा म्याउ गर्दै बस्थिस । सुन्दरी नेता

  • @girjalimbu1003
    @girjalimbu1003 Месяц назад

    कुरो त ठिकै भन्दैछौ तर kp को मलद्वारलाई हरिद्वार मान्ने चाही नराम्रो

  • @mahendraale9276
    @mahendraale9276 Месяц назад

    Sahi kura ho

  • @PadamSaruMagar-l9q
    @PadamSaruMagar-l9q Месяц назад

    Tapaiko soch thik ho mero sonch gaun Sahar bikash garni bikash kasari hunxa vani Nepal ko jal sort gaun thaunma cichay hunu parxa

  • @user-ki4id3bj5x
    @user-ki4id3bj5x Месяц назад

    Jay ghanti aba 2084ma all nplma

  • @user-ms3hh9hs9b
    @user-ms3hh9hs9b Месяц назад

    नेता चोर भन्दा भन्दाई इलाम मा तेहि नेता हरु लाई जिताउने अहिले गाली गरेर केही काम छैन जनता सुदरियो भनी मत्रै काम हुन्छ

  • @DamarBahadur-p4p
    @DamarBahadur-p4p Месяц назад

    यी शान्ता पनि केपि कै झाेले रचिन

  • @nirajshrestha9926
    @nirajshrestha9926 Месяц назад

    ए दिदी वालेन लाई चिनी छौ

  • @MAFIA_GAMING-m9r
    @MAFIA_GAMING-m9r Месяц назад

    ठीक भन्नु भयो शान्ता चौधरीले

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад +1

    नापिस जाठी भिजन केही छैन के पि बोल्न सिकायछ यस्लाई पनि

  • @RahulYadav-et9fg
    @RahulYadav-et9fg Месяц назад

    Neta haruko lagi kada niyam hunu parxa jastai ghuss khanu bebasai sanga satgat garera comision khane aru dharai kura haru xa

  • @madhuregmi1338
    @madhuregmi1338 29 дней назад

    Hosgara nani dayabaya singha harule bado bado aakhale herirakheja xan

  • @luffytmg6575
    @luffytmg6575 Месяц назад

    अफु भ्रस्टको स्रिमतिभय पछि सबाइ भ्रस्ट देखिन्छ

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад

    PM kp बा काे पोल मात्र खोल्नु है अरु चाई नखोलेकै वेस्ट होला 🤣🤩 केपी बा लाई फाइदा होला 😂! हाम्रो काम भन्दिने 😅!

  • @chhabilalthapa4226
    @chhabilalthapa4226 Месяц назад

    तिमरा बाउ नै भरषट छन त छोरी के हुने ?

  • @SumanKarna-ms4ev
    @SumanKarna-ms4ev Месяц назад

    Bahut sunder

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Месяц назад

    गिरि बन्धुबा पलस माहाकाली बेचुवा साथै भुटानी सर्नाथी बेचुवा ईनि हरु ओभर ९०% लुटेरा हरु हुन देश को। अझै पनि योपल्ट बाट कुनै चेटान सिल्ता मा अएन भने इनि हरु मनब्ताको बिचार नभएको दानब्ता को बिचार भएको भन्दा फराक नपर्ला।

  • @KamalChaudhary-gp5ym
    @KamalChaudhary-gp5ym Месяц назад +2

    केपी को झेले हुन ठिकैछ गरिबको कुरा गरि गरिब

  • @AnishaBista-q4l
    @AnishaBista-q4l Месяц назад

    सलाम छ यमपि ज्यु सहि हाे

  • @netrathapaliya8998
    @netrathapaliya8998 Месяц назад

    तपाई एमालेमा हुनुनै दुरभाग्य

  • @user-qp7yi6kw8b
    @user-qp7yi6kw8b Месяц назад

    Shai ho

  • @gangabahadurthapa7374
    @gangabahadurthapa7374 Месяц назад

    पूस्ता त पशूपतीमा नजादा सम्म अरूले पाऊने वाला छैन लेखेर राख्नुस

  • @sumansapkota9613
    @sumansapkota9613 Месяц назад

    येमालेको गुनगान मात्र गाउने देस लुटेको कुरा चाइ छैन येमाले को नेताले देस लुटि लुटि खोक्रो बनायेको चाइ थाहा पाई पाई बुझ पचाको देस को सेबा गर्ने होभने झोला फाल्नु पर्छ चुनब जितिन्छ

  • @Comment_Master934
    @Comment_Master934 Месяц назад

    हो ठीक को अनपढ हरुले नेटित्रो गरेको देश 30 वर्षमा एकदम विकास भइसक्यो।

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e Месяц назад

    य सबै गरिबै थे नेताबनेपछी देस लुटेर
    धनिबनेका तिमिपनी मन्त्रिबनेउभने
    तिनकै तहमा पुग्छेउ।

  • @sitagurung3518
    @sitagurung3518 Месяц назад

    Santa ji amale oli ko gang ma basera desh ra janata ko ramro hunx vannu dhikkar hos bicharib

  • @bhimkunwar3480
    @bhimkunwar3480 Месяц назад

    भन्न खोजेको के हो ? अलमल भाषण भयो

  • @vinodmathema1706
    @vinodmathema1706 Месяц назад

    Oli pani SLC . Oli ko sipharis ma TU ko Lecturer ma kaam gare hunx ! Certificate ko aawosek xaina. A t bolna sake paryapt.

  • @bireshmaanlama2448
    @bireshmaanlama2448 Месяц назад

    पढेलेखेकाले बिगारे😮😮😮 त्यहीँ भएर आठ फेल केपी बिजुली चोर प्रधानमन्त्री भएको छ त

  • @Budhamagar-z3u
    @Budhamagar-z3u Месяц назад

    तेसो होइन माखो मरेन गफ कम गरौ

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c Месяц назад +1

    भ्रष्टाचारि नेताहरू होसियार

  • @madhusudansigdel3241
    @madhusudansigdel3241 Месяц назад

    आफ्नो खर्चको मात्रै चिन्ता छ तर आम सर्बसाधारण को दैनिकी कसरी चलेको छ भन्ने कुरालाई नजरअन्दाज गरेर पनि त भएन नि म्याडम😂😂😂 भ्रष्टाचारीहरुको कति तारिफ गरेको होला..?? तैपनि केही आशा गरेरै होला😂😂😂

  • @jyotipoudel4192
    @jyotipoudel4192 Месяц назад

    Rite