🙏🇳🇵 रोहित सरको प्रश्न र प्रकाश सरको जवाफ क्या बात्,,,,,🙏🇳🇵 दुवै जनाको कुराकानी सार्है चित्त बुझ्दो लाग्यो धेरै धेरै धन्यबाद दुबै जना सरहरूलाई। सबै पार्टीका ब्यक्तित्वहरु यस्तै बुझकि देशभक्ती संबेदनशील भैदिएको भए ,,,,,,, ओहो,,,,,🤔🤗 हाम्रो देश कस्तो हुन्थ्यो आजको दिनमा। तर अफ्सोच,,,,,, हाम्रो देश भन्दा पछिको अथवा पछाडि बिकास भएका देशहरूको बिकास काहाँ पुगिसक्यो हाम्रो देश हिलोको भ्यागुतो जस्तै भ्रष्टाचार र दलालको दलदलमा भास्सिएर बस्यो सत्तामा पुग्नेले न आफुले गर्न चाह्यो न बिकासको काम गर्न खोज्नेलाई नै गर्न दियो उनरु बिदेशीहरुको भतुवा खेताला भएर देश खोक्रो बनाउदै छन्। गंगटो र माकुराको बच्चाहरुले माउलाई भित्रभित्रै खाएर खोक्रो बनाएर माउ मरेपछि बच्चाहरू हुर्किएर आफ्नो आफ्नो बाटो लाग्छन् हाम्रो देश तेस्तै भाको छ। खै हामीले त आफ्नो देश बिकास भएको सुखसुविधा,रोजगार ,आफ्नो परिवार साथमा नै भएको , स्वास्थ्य शिक्षामा बेखर्ची भए तड्पीनु नपरेको त्यो सुखद क्षणको अनुभव महसुस गर्न नपाइ मर्ने भइयो आफ्नो सन्तानको पछिको पुस्ताको पिर चिन्ता लिदै लिदै 🤔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
रोकाए जि एमालेको नेतृत्वमा सरकार बने यता आजको दिनसम्म कुनै पनि च्यानलमा इन्टरभ्यु दिने एमालेका नेता हरू मध्ये सबैभन्दा बढी प्रतिक्रियामा सम्मान पाउने तपाई हो 💐💐 हो यसरी कालो लाई कालो सेतो लाई सेतो भन सक्नु पर्छ अनि समयमित हुन जरुरी जरुरी छ खै अरु नेता हरुमा त भष्मा सुर पारादेखि हो😅
हरेक नेपाली नेता यस्तै विवेकशील हुन्थ्यो भने यो देश शान्त र समृद्ध देश बन्न बेर लाग्ने थिएन।तर यो पक्षपाती पश्चिमी बहुदलीय संसदीय व्यवस्थामा त्यस्तो आदर्श काे कल्पना गर्नु त महा मूर्खता हो ।त्यसैले यस्तो स्वच्छ आवाज बाेलेकाेमा एमालेले उहाँमाथि तत्काल कडा कारबाही गर्ने निश्चित छ।किनकि आफ्नो पार्टीका नेताको कठपुतली बन्नु नै यो तथाकथित अग्रगामी व्यवस्था काे पहिलो नैतिक कर्तव्य ठहर्याइन्छ।
क. के पी ओलीको प्रकाश सर जस्तो राम्रो बिचार र सोच भएको भए आज एमाले पार्टी बिश्व नमूना र बिकसित मुलुकमा फट्को मारिन सक्थ्यो। केपी ओलीको हठ ,अहङ्कार , इगो ले गर्दा मलाई पनि घृणा लाग्न थाल्यो ।
प्रकाश रोकाया। यहि हैन त वहाको नाम? प्रकाशजी,तपाईको प्रस्ट र यथार्थ बिचारलाई hats off! तर एउटा प्रश्न,तपाई एमाले बन्नु भयो कसरी? बन्द आखाले पनि देखिन्छ कागको बीचमा बकुला। तपाई जस्तो सदस्य वा कार्यकर्ता कुनै पनि पार्टीमा हुने हो भने त्यो पार्टीले गाली खाने मौका पाउने नै थिएन। एकतोटी हृदय देखि नै धन्यवाद !
कुरो सबै खोलिदिनुभयो उहाँले !!! अब उहाँ पक्कै कारवाहीमा पर्नुहुनेछ । सत्य बोल्नुभएको छ !!! अब ती घुसखोरीहरुको झुण्ड छाडेर स्वतन्त्र राजनीतिमा आउनुभयो भने जनताले तपाईं जस्तै सच्चा इमानी नेता नै अब चुन्नेछन् !!🙏🙏
तपाईं जस्तो ईमानदार कामरेड एमाले मा बसिरहन उचित भएन,छइन,छोड्दिनुस,यो एमाले तपाईं जस्तो ईमानदार नेताले ती भ्रष्ट हरुको गुलामी गरिरहन आवश्यक छैन,तपाईंको आवश्यकता यो देश र जनता लाई खाचों छ,अरु ठाँउ बाट देशलाई योगदान दिनुहोस् ,मेरो शुभकामना छ।
नेता भने को यस्तो हुनुपर्छ बल्ल पार्टी उगो लाग्छ म पनि एमाले हुम अरु नेता जि हरुले पनि उहाँले जस्तो सहि कुरा गरमत जन्ता ले बल्ल बिश्वास गर्छन् अरु लाइ गालि गर्दैमा पार्टी उगो लाग्दैन्
एमालेको पार्टि संगठित सदस्य थमाएर अरु पार्टिबाट संचालित वा परिचालित ब्यक्ति रहेछन् जस्तो लाग्यो।राम्रो छाविन गरौं नत्र गोपनियता भंग हुन्छ।यदि पार्टिको हुँदो हो त भित्र कमिटिमा बिद्रोह गर्थे,यसरी सार्बजनिक ठाऊँमा पँधेरे आइमाई जस्तो बोल्दैनथे।
Ani 2 paspot 4 sirmati bihe gardain dibosh gardai ani sakari thag vanera adalat le lagepani rijal na aaudai sadak kabja garna lai rasopa Fatah gafadi ma janu parni purana le samsad vayera kam gareka xan yo rasopa lai pahila samsad hunu paryo ani kam garna sarkama huna paryo tyti le rasopa lai feri pugena vanera bahu mat chahiyo kam chahi k ahile nagarni dalal parti ma janu vanda ta vot baish kar haru para
Balen को good governance को tools, reward n punishment हो | तर अहंकारी ओलीले त्यो कुरा बुझेन की क्या हो कि आधुनिक समाज मा प्रत्येक कार्य को लागि निश्चित स्थान हुन्छ e.g. रंगशाला football, tri vi cricket ground cricket, covered hall volleyball र टुँडिखेल खुला मंच, सभा जुलुस को लागि तर शायद ओली नेपाली जनता प्रति उत्तरदायी नभई mood को भर मा आफू दरबार मार्ग बात खेदीये को ठाउँ लाई रोजेको, ओली को बोली पछि कसको हिम्मत, हिम्मत गर्यो Bhim Rawal गारंटी हो ! यसै क्रममा अहंकारी ओलीले toilet मा dining, bedroom लाई bathroom को रुपमा प्रयोग गर्छ कि क्या हो | खैर,Balen को जरिमाना लाई ओलीले प्रतिष्ठा को मुद्दा बनाउन भएन | uml अघि पनि Balen ले RPP लाई 440 को झटका दिए को छ, uml ले कुरो बुझ्दैन की क्या हो ? Balen,Sampang र Gopi हरू ले पार्टी खोले comrade प्रकाश रोकाया जस्तो कार्यकर्ता ले आ-आफ्नो पार्टी लाई "कुकुर को मृत्यु पछि "जुम्रा" le कुकुर लाई छोडे जस्तो आ-आफ्नो पार्टी लाई छोड्नै छ | अर्थ हो, आउदो निर्वाचन (खोई हुन्छ कि हुँदैन?) मा uml जस्तो परंपरागत पार्टी "0" जसको नमुना, mafia queen 👸 Aarju को joitingre Deupa को डडेलधुरा ले देखाई सकेको छ | ओली ले पनि झापा उस्तै नियत भोग्नुपर्ने छ | अंत मा अहंकारी ओली "emperor in new clothe (made in nexus) हो | comrade प्रकाश मात्र झिल्को हो | जय नेपाल 🇳🇵
सत्य बोल्ने नेताहरु पनि रैछ है पार्तिहरुमा .....❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
एमालेकै मान्छे भए पनि यो मान्छे सहि छ जस्तो लाग्यो है साथी हो मलाई त 🌹🌹🌹तपाईं जस्तो मान्छे कुनै पनि पार्टी मा बसेको सुहाएन है सर 🌹🌹🌹
रोकाय जि अब तपाईं कार्बाहिमा पर्न बेर छैन सत्य बोल्ब थाल्नु भयो तपाईं पनि युबाहो तर सत्यको पक्ष मा सदै रहनु होला खुसी लाग्यो
एमालेका कार्यकर्ता भेडा भएर मात्रै देश बिग्रेको नत्र कहाँ बिग्रिन्थ्यो यो देश नेपाल
फोहर गर्नेलाई जरिमाना नगरिकन इनाम दिने व्यवस्था गरे कसो होला .. !!
अब कारबाही मा पर्ने भाे सत्य बाेलेकाे मा केपी लाई सत्य बाेलेकाे मन परदैन ।
किर्ते वलीको कम्बोडिया कान्डले तिल्मिलाएको एमालको कामनकाजको जनजागरणको नेतृत्व कर्ता नै कान्ड मिलाउन कम्बोडिया गएपछि यस्तै त होनि!!!
वाउ वाउ वाउ सहि बिश्लेशन नेता भनेको दुरदर्शिता हुनुपर्छ पार्टी भित्र यस्तो हुनुपर्छ नेता गल्तिलाई गल्ती भन्न सक्नुपर्छ सहिलाई सहि भन्नू सक्नुपर्छ
साह्रै राम्रो मान्छे हुनुहुँदो रहेछ। एमाले छोडेर अर्को पार्टी रोज्नुहोला please
धन्यवाद छ प्रकाश रोकाया जि लाई यथार्थ बोल्नु भएकोमा !
🙏🇳🇵 रोहित सरको प्रश्न र प्रकाश सरको जवाफ क्या बात्,,,,,🙏🇳🇵
दुवै जनाको कुराकानी सार्है चित्त बुझ्दो लाग्यो धेरै धेरै धन्यबाद दुबै जना सरहरूलाई।
सबै पार्टीका ब्यक्तित्वहरु यस्तै बुझकि देशभक्ती संबेदनशील भैदिएको भए ,,,,,,, ओहो,,,,,🤔🤗 हाम्रो देश कस्तो हुन्थ्यो आजको दिनमा।
तर अफ्सोच,,,,,, हाम्रो देश भन्दा पछिको अथवा पछाडि बिकास भएका देशहरूको बिकास काहाँ पुगिसक्यो हाम्रो देश हिलोको भ्यागुतो जस्तै भ्रष्टाचार र दलालको दलदलमा भास्सिएर बस्यो सत्तामा पुग्नेले न आफुले गर्न चाह्यो न बिकासको काम गर्न खोज्नेलाई नै गर्न दियो उनरु बिदेशीहरुको भतुवा खेताला भएर देश खोक्रो बनाउदै छन्। गंगटो र माकुराको बच्चाहरुले माउलाई भित्रभित्रै खाएर खोक्रो बनाएर माउ मरेपछि बच्चाहरू हुर्किएर आफ्नो आफ्नो बाटो लाग्छन् हाम्रो देश तेस्तै भाको छ। खै हामीले त आफ्नो देश बिकास भएको सुखसुविधा,रोजगार ,आफ्नो परिवार साथमा नै भएको , स्वास्थ्य शिक्षामा बेखर्ची भए तड्पीनु नपरेको त्यो सुखद क्षणको अनुभव महसुस गर्न नपाइ मर्ने भइयो आफ्नो सन्तानको पछिको पुस्ताको पिर चिन्ता लिदै लिदै 🤔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
एमाले भयपनि साेच बिचार धेरै राम्रो छ
रोकाए जि एमालेको नेतृत्वमा सरकार बने यता आजको दिनसम्म कुनै पनि च्यानलमा इन्टरभ्यु दिने एमालेका नेता हरू मध्ये सबैभन्दा बढी प्रतिक्रियामा सम्मान पाउने तपाई हो 💐💐
हो यसरी कालो लाई कालो सेतो लाई सेतो भन सक्नु पर्छ अनि समयमित हुन जरुरी जरुरी छ
खै अरु नेता हरुमा त भष्मा सुर पारादेखि हो😅
एमाले मा प्रकाश रोकाया जस्ता कार्यकर्ता भयमा एमाले अघि बढ़न सक्छ।
Great work Balen`s
हरेक नेपाली नेता यस्तै विवेकशील हुन्थ्यो भने यो देश शान्त र समृद्ध देश बन्न बेर लाग्ने थिएन।तर यो पक्षपाती पश्चिमी बहुदलीय संसदीय व्यवस्थामा त्यस्तो आदर्श काे कल्पना गर्नु त महा मूर्खता हो ।त्यसैले यस्तो स्वच्छ आवाज बाेलेकाेमा एमालेले उहाँमाथि तत्काल कडा कारबाही गर्ने निश्चित छ।किनकि आफ्नो पार्टीका नेताको कठपुतली बन्नु नै यो तथाकथित अग्रगामी व्यवस्था काे पहिलो नैतिक कर्तव्य ठहर्याइन्छ।
बालेन र एमालेको बिचको अन्तर बिरोध भनेको बिकास बिरोधि र आफ्नो पार्टिको मेयर पराजितको पराकास्ट हो यो ओलिको अकर्मन्यताको उधाहारण हो
एकदमै राम्रो कुरा भन्नु भयो हजुर दाई ले।
यकदमै सहि कुरा गर्ने बेक्ती पनी रहेछन एमाले मा धन्यबाद 🎉❤🎉❤
* पुर्खाकोरगत ऐले उल्टोभाछ *
मँसिरमहीना चिसोमापनी,कुहिएछ फर्सी,
थाहाछैन कुननेताले,अवलाउँछन,कुनदेशको जर्सी?
कुनदेशको मिठोमसीनो,कस्लेखान्छ?छुट्याउन गाह्रोभाछ,
काँकाँको केके खान्छन्?पसुपतिनाथलाई थाछ।
होडवाजीऐले चलिराछ,बिदेशीलाई दानी,
हाम्रापुर्खा जान्दैनथे,पुर्याउन,देशलाई हानी।
दुर्भाग्य् भन्नुपर्छ,पुर्खाकोरगत,ऐले उल्टोभाछ,
बिदेशीको चाकडीगर्न,सवैको मनगाछ।
Jay Hin Balan sha.
क. के पी ओलीको प्रकाश सर जस्तो राम्रो बिचार र सोच भएको भए आज एमाले पार्टी बिश्व नमूना र बिकसित मुलुकमा फट्को मारिन सक्थ्यो। केपी ओलीको हठ ,अहङ्कार , इगो ले गर्दा मलाई पनि घृणा लाग्न थाल्यो ।
काठमानडाैमाहानगरले,,ठुलो रकमजरिबानातिरायकाेहैनएमालेलेअाफैलेताेककाेहिसाबअनुसारजनैएकरुकाेदरलेमात्रजरिबानालगाकाेठिकछ
पार्टीभित्र केही राम्रा नेता पनि रहेछ न ।
यत्तिको नेता एमालेमा हुनु नै गौरवको कुरो हो महेश र यिनमा आकाश जमिनको फरक छ ।
म घण्टी को फेन हो तर हजुर को बोली को समान गर्छु ❤❤❤
यस्ता कार्यकर्ता पनि रहेछन् हगी ??? एमालेमा । सहि विश्लेषण रोहितजी ।
यो होनि बिचार एस्ता नेता हुने हो भने देस ले केहि राहत आउथ्यो नि
Sahi kura garanu vayo sir le ❤❤❤❤
नेता भनेकाे यस्ताे हुनुपर्छ।सलुट छ हजुर जस्ताे देशभक्त युवा नेतापनि नेकपा एमालेमा भयकाे मा
प्रकाश रोकाया। यहि हैन त वहाको नाम? प्रकाशजी,तपाईको प्रस्ट र यथार्थ बिचारलाई hats off! तर एउटा प्रश्न,तपाई एमाले बन्नु भयो कसरी? बन्द आखाले पनि देखिन्छ कागको बीचमा बकुला। तपाई जस्तो सदस्य वा कार्यकर्ता कुनै पनि पार्टीमा हुने हो भने त्यो पार्टीले गाली खाने मौका पाउने नै थिएन। एकतोटी हृदय देखि नै धन्यवाद !
बास्तबमा माक्सवाद लेलिन चै यी कमरेड ले राम्ररि पढ्नु भएको रहेछ।
नेता भनेको यस्तो हुनु पर्छ।
लाल सलाम।
सहि सत्य कुरा गर्नु भयो धन्यबाद ।
रोकाय जि धन्यबाद सत्यकुरा बोलीरहन अनुरोध हजुर नमस्कार ।
कुरो सबै खोलिदिनुभयो उहाँले !!! अब उहाँ पक्कै कारवाहीमा पर्नुहुनेछ । सत्य बोल्नुभएको छ !!! अब ती घुसखोरीहरुको झुण्ड छाडेर स्वतन्त्र राजनीतिमा आउनुभयो भने जनताले तपाईं जस्तै सच्चा इमानी नेता नै अब चुन्नेछन् !!🙏🙏
बालेन हाे बालेन ! सबैलाई समान रुपमा हेर्छ ।
जनतनले हेर्न चाहेको पनि यस्तै हाे ।
एमालेका नेताहरू यति धेरै बुद्धिजीवी पनि रहेछन , सुनी राखाै जस्ताे
अब नियम बस्यो भोलि देखि सबैलाई जरीवाना गर्नु पर्छ!
एमाले जस्तो भ्रष्टै भ्रष्टहरुको बिचमा तपाईं जस्तो राम्रो सोच भएको महान ब्याक्तित्व पनि अटेका रहेछन् सम्मान छ #प्रकाश सर तपाईलाई 🙏
जय घन्टी 🔔🔔
फोहरी संस्कार सफागर्ने शुरूवात, यो त प्रतिकात्मक होला जस्तै लाग्यो , सफा त राजनीति भित्रको विकार, बिकास बिरोधि र घुसखोकी रहेको छ ।
प्रकश भाइ केन्द्रीय स्तर्को नेता सम्बोधन को लागि गयो कि गएन तेता पनि ध्यान देउ so baalen ko letter good target.
Uml ma yesto bichar vyeko porson dhekhera khusi lagyo
एमालेकाे सक्कली देशकाेलागि चाहिने सत्यकुरा बाेल्ने नेता लागाे
यत्तिको बुझ्झक मान्छे भोलिको दिन अगाडी बड्न दिदैनन् नेतृत्व ले
एमाले मा सत्य बोल्ने ब्याक्ती पनि हुनुहुदो रहिछ
नेता यस्तो हुनुपर्छ
केन्द्रले पार्टिनियन्त्रण्मा हुनुपर्छ शासन आफ्नु हाथ्मा लियर म अन्यायमा परि
भन्ने गद्दुले किन शासन्मा बस्ने।
प्रकाश ज्यू सत्य वचनकालागी लाख नमन
यहाँ जस्ताे असल ब्यक्ति तब त्याे झुण्डमा बसिरहन सुहाएन , प्रकाश ज्यु।
कति राम्रो मान्छे रहेछ एमालेमा
यती सत्य बोल्नी हो भने एमालेको र नेताको बीरोध कसैले गर्दैनन ।
जिउदा जाग्दा एमाले एकठाउँमा आएर एमाले जोगाउने हिम्मत गर नत्र एमाले ओरालो लाग्यो
जायज कुरा हाे
सरकारमा छु भन्दैमा जे गरे पनि हुन्छ? बाटो छेकेर जनतालाइ सा्स्ती दिएर शहर फोहर गर्ने फोहरी सरकार हो।
बद्दा को बिचार धेरै राम्रो लागो धन्यवाद
एमाले मा पनि रामरो मानछे रहे छन हजुर रबि को पाटिमा आउनु समान छ
याहालाइ पटिबाट कारबाही भयको हो
जय रबि दाइ🔔🔔
तपाईं जस्तो ईमानदार कामरेड एमाले मा बसिरहन उचित भएन,छइन,छोड्दिनुस,यो एमाले तपाईं जस्तो ईमानदार नेताले ती भ्रष्ट हरुको गुलामी गरिरहन आवश्यक छैन,तपाईंको आवश्यकता यो देश र जनता लाई खाचों छ,अरु ठाँउ बाट देशलाई योगदान दिनुहोस् ,मेरो शुभकामना छ।
Sarai raamro bahas hjr hajur haru ko
Rokaya jee has expressed Very wise and democratic views.
भिम रावल बनाइदेलाहै कमरेड। किनकि उखानबालाइ सहिसत्य पाच्ये हुदैन।
सत्य बचन
एमालेमा पनि यति राम्रो सोचाइ भएको नेता
धन्यबाद पत्रकार व्यु तथा राेकाया सर लाई ।❤❤❤
नेता भने को यस्तो हुनुपर्छ बल्ल पार्टी उगो लाग्छ म पनि एमाले हुम अरु नेता जि हरुले पनि उहाँले जस्तो सहि कुरा गरमत जन्ता ले बल्ल बिश्वास गर्छन् अरु लाइ गालि गर्दैमा पार्टी उगो लाग्दैन्
एमालेको पार्टि संगठित सदस्य थमाएर अरु पार्टिबाट संचालित वा परिचालित ब्यक्ति रहेछन् जस्तो लाग्यो।राम्रो छाविन गरौं नत्र गोपनियता भंग हुन्छ।यदि पार्टिको हुँदो हो त भित्र कमिटिमा बिद्रोह गर्थे,यसरी सार्बजनिक ठाऊँमा पँधेरे आइमाई जस्तो बोल्दैनथे।
पाटिको सहि सत्य मान्छे आहा
sahi bichar
good vai
जागरण सभामा रक्सीकाे बाेतल मातेका एमाले यत्र तत्र पाइए ,फाेहाेर प्रसस्त छरिपस्ट बनाए पनि कण्डम चाहिँ छरिएकाे भेटिएन है।याे चाहिँ खुसिकाे कुरा।जागरण ल्याउछै हाेला भन्ने कुरामा म चाहिँ बिश्वस्त छु।
कस्तो सहि बोल्नुभक❤❤
Someone,s Eyes Opened❤
अब यिनलाइ बा ले अनुशासन कार्वाही गर्ने भए ।
अहिले सम्म यस्तो राम्रो नेता एमालेमा देख्या थिएन कसम भनेको अलि अलि राम्रा मान्छेनी रहेछन के हो? एमालेमा।
एमालेले फोहोर सफा गर्नु पर्ने हो अब नियम पालना गर्ने नी ।।।
एमाले भन्ने नेता यस्तो पो हुनुपर्ने अहिले त सरकार पार्टीको दिशा गलत सहि भन्नै सक्दैनन त्यस्तो जाजुल्य पार्टी आज कस्तो भो
यथार्थ बोल्ने पनि एमालेमा रहेछन् ।
औचित्य हीन रोड नै जाम गराएर जगरण को नाममा तमासा देखाए कै हो एमाले ले /
Neta yasto hunuparx good views
ईमान्दार नेता
अब टिकट पाऊनु हुन्न
झोले बाटै आऊट गर्छ /
UML mari sakeko rainaxa hai
Great bro.....❤❤❤❤
❤❤❤❤
एमाले भित्र पनि कोहीत असल नेता पनि रहेछ!
मित्रहरू सत्यबोल्न ननछाडन अनुरोध हजुर नमस्कार ।
राम्रो नेता
सही वक्तव्य
जगरे बालेनले ठिकगरे ।
Good.thinks
नेकपा एमाले भित्र पनि एस्तो नेताहरु पनि रहेछत केहो उहाँले त सहि भन्नुभयो त
100 percent right comred
अलि अलि राम्रो नेता रहेछन् गाठे बाकि सबै उखाने ले जे भन्यो त्यहि मान्दिने पत्याइदिनु पर्ने छन
Honesty will always prevail.
ए मा ले कतिपय नेताहरु जनता को चाहना बुझेका छन , यि नेताहरू स्वतन्त्र पार्टी मा आएमा राम्रो हुने थियो नत्र भ्रष्टाचार दलालले नत्र सँगै केहि गर्न दिदैन।
Ani 2 paspot 4 sirmati bihe gardain dibosh gardai ani sakari thag vanera adalat le lagepani rijal na aaudai sadak kabja garna lai rasopa Fatah gafadi ma janu parni purana le samsad vayera kam gareka xan yo rasopa lai pahila samsad hunu paryo ani kam garna sarkama huna paryo tyti le rasopa lai feri pugena vanera bahu mat chahiyo kam chahi k ahile nagarni dalal parti ma janu vanda ta vot baish kar haru para
❤ राम्रो शोछ भको मान्छे नि होइछन अबा केपि ले भिम राहोल बनाउछन इन लाइ
Balen did very good job love Balen 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen को good governance को tools, reward n punishment हो |
तर अहंकारी ओलीले त्यो कुरा बुझेन की क्या हो कि आधुनिक समाज मा प्रत्येक कार्य को लागि निश्चित स्थान हुन्छ e.g. रंगशाला football, tri vi cricket ground cricket, covered hall volleyball र टुँडिखेल खुला मंच, सभा जुलुस को लागि तर शायद ओली नेपाली जनता प्रति उत्तरदायी नभई mood को भर मा आफू दरबार मार्ग बात खेदीये को ठाउँ लाई रोजेको, ओली को बोली पछि कसको हिम्मत, हिम्मत गर्यो Bhim
Rawal गारंटी हो !
यसै क्रममा अहंकारी ओलीले toilet मा
dining, bedroom लाई bathroom को रुपमा प्रयोग गर्छ कि क्या हो |
खैर,Balen को जरिमाना लाई ओलीले प्रतिष्ठा को मुद्दा बनाउन भएन | uml अघि पनि Balen ले RPP लाई 440 को झटका दिए को छ, uml ले कुरो बुझ्दैन की क्या हो ?
Balen,Sampang र Gopi हरू ले पार्टी खोले comrade प्रकाश रोकाया जस्तो कार्यकर्ता ले आ-आफ्नो पार्टी लाई "कुकुर को मृत्यु पछि "जुम्रा" le कुकुर लाई छोडे जस्तो आ-आफ्नो पार्टी लाई छोड्नै छ | अर्थ हो, आउदो निर्वाचन (खोई हुन्छ कि हुँदैन?) मा uml जस्तो परंपरागत पार्टी "0" जसको नमुना, mafia queen 👸 Aarju को joitingre Deupa को डडेलधुरा ले देखाई सकेको छ | ओली ले पनि झापा उस्तै नियत भोग्नुपर्ने छ | अंत मा अहंकारी ओली "emperor in new clothe (made in nexus) हो | comrade प्रकाश मात्र झिल्को हो |
जय नेपाल 🇳🇵
Thank u balen sahi Kam x
यो मान्छे राम्रो बोल्नु भयो।
सबैले येत्तिकै बुझ्दिने हो भने पुराना पार्टी पनि अलि सुध्रीन्थे कि