Ep 354 Govinda Kafle योगी नरहरिनाथका सम्पूर्ण सामाग्री सन्कलन गरेका प्रिय शिष्य र योगीको कथा
HTML-код
- Опубликовано: 30 дек 2022
- #TheSecretsOfLife354 #nathyogi #swadharmaTV www.swadharmatv.com #naraharinathyogi
Guest : Govinda Kafle
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Radhakrishna Mandir, Dhunggedhara, Kathmandu.
-----------------------------------------------------------------------------------------------------------------------------
राष्ट्र गुरु योगी नरहरिनाथका सम्बन्धमा हामीले गरेको अध्ययनको क्रममा आज हामीले एउटा महत्वपूर्ण हिरा फेला परेका छौ । तेसैले यो आजको अंक सके सम्म नछुटाउनु होला एस्को २ भाग आउने क्रममा रहेको छ । यो भिडियो निर्माणमा प्रेम कैदी गुरुको सहयोग अत्यन्तै सराहनीय छ ।
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ Развлечения
म सानै हुँदा सानो झोला बोक्दै समआदरणीय योगी नरहरीनाथको बारेमा खोज्ने, अध्ययन गर्ने, र उँहाको बारेमा प्रचार गर्ने महान व्यक्तित्व रुपमा चिन्छु श्री गोविन्द काफ्लेज्यूलाई । उहाँले आफ्नो सारा जीवन नै समर्पित गरि समाजमा उज्यालो दियालो बाल्नु भएको हामीले विर्सिनु हुँदैन । भाग्यमानी ठान्छु आफैलाई कि यो बर्ष उहाँलाई भेटी आशिर्वाद थाप्ने अवसर मिल्यो ! उहाँको शिघ्र स्वास्थ्यलाभको कामना !
Dhannyawad Hajur ko Samjhana ka lagi
जति धन्यवाद दिय पनि कम छ सत्यको खाेजिमा तनमन लगायरा हिड्नु भएका सुवासजी हजुरलाई मनै देखि काेटी काेटी नमन धन्यवाद छ
यति स्वच्छ भावना भएका महापुरुष दुर्लभ नै भटिन्छन। उहालाई सबैमाझ सत्सङ्ग मा जोड्न हजुरको लक्षको सधै जय होस् ,कल्याण होस।
गुरु नरहरीनाथ सदा अमर हुनुहुन्छ।बुवा हजुर लाई धेरै सम्मान ।सुबाश गुरुलाइ धन्यवाद ।
बुवालाई शतशत नमन । उहाँलाई छिट्टै स्वास्थ्यलाभ हाेस् उहाँका गुरूप्रतिका ईच्छाहरू पूरा हुन् र उहाँलाई पूर्ण सन्तुष्टि प्राप्त हाेस् । जय गाेरख जय नरहरि !!
yuba ra new generation le pani janne gari nepali curriculum ma pani huna jaruri chha
कस्तो राम्रो सोच कति महान बिचार आत्मादेखिनै नमस्कार गर्दछु ।
योगि नहरि नाथ र गोरक्षेनाथको प्रबचन धेरै सुन्नपाउ पशुपति क्षेत्रका नाथ परिबार र को कथा सुन्नपाउ ।
नेपाल अामा हजुरकाे सच्चा छाेराकाे मुखवाट याेगीनरहरि नाथकाे जानकारि पाए धन्य गुरु धेरै धेरै नमस्कार र उहाँका धर्मपत्नी ,छाेराबुहारि,नाति नातिनी लगाएत उहाँलाई अाजसम्म सहयाेग गरनुहुने सम्पूर्ण महानुभावहरुलाइ।श्वास जी तपाईं लाई पनि,यति महत्त्वपूर्ण विषयकाे जानकारी गराउनु भएकाेमा।
योनै हो"कर्ममा हक तिम्रोछ फलमाछैन अर्जुन !"
कोजिवन्त स्वरूप व्यक्तित्व प्रस्तू गर्नु भएकोमा स्वधर्म टीभी ले नेपालकोवर्तमानकालमासॅाच्चै "अगम" नामसार्थ हुदैगयकोमा सादर नमोनारायणःसुभाषज्युमा!
अरूको नामसुवाषित गर्ने हृदय स्वच्छ नभै निष्कामकर्म गर्न परमात्माले सित्ति मिमित्त कृपापात्रलाई कृपा हुन्छ!
dhannyawad hajur
ॐ नम: सिवाय हर हर माहादेब,जय सम्भु,जय स्वधर्म,जय जय गुरु रास्ट्र योगि नरहरिनाथ ।🙏🙏🙏💐💐💐❤️❤️❤️
Shree.sad.guru.narahari.nathji.sat.sat.naman..jagatguru..lai.nepalnaresh...nepali.janatale.chinna.sakenam.jagat.guru......dhanbantari.guru..mero.namo.namaste..
सुबास जिलाइ जति धन्नेबाद दियपनि कमहुनेछ ।पिएछडि गरिसकेको मान्छेले योकलिका युबालाई ।इतिहास र धर्माको खोजिमा लगाई दैश र जनताको उदार गर्नुभयकोमा अश्री पशुपति नाथले कल्याण गरुन र यो नाथपरिबार बारे अझै ज्ञान गराई दिनुस ।
सत् सत् नमन् ।
सुभाष जि कार्यक्रम छोटो भयो लामो बनाउनु होला
I am following your channel for a longtime, happy that your channel had grown in the last six months, now more people are getting benefits.
कति मीठो वार्तालाप धन्यवाद सुवास गुरु!
गुरु नमन
सुवास बाबूको दायाँ तर्फ संधै भगवानले बास गरि रहुन । गुरुवरलाई सतत नमन :
ॐ आदेश
आहा कति राम्रो ज्ञानगुन को कूरा हेर्न मौका मिलो।।🕉🙏❤
सुबास महाराज आदेश हजुरको लगाब यसरी नै लागोस्।
श्री योगी नरहरि नाथ ज्यू को सानिध्य मा रहनु भयका बुबा ज्यू MA योगी का सद भाब अबस्य छ त्यो भाव प्रसार गरिदिने अगम जी लाई धन्यवाद बुवा ज्यू लाई नमन योगी जी निकट रहेका पतित्र आत्मा हरू अस्ताऊनू अगाबइ उजागर गरौ आगम जी ॐ
Namaskar, deharai ramro interview. buba ko swastha lav hos.
Satguru ma koti koti pranam.....!!
जय होस्
जय गुरु गाेबिन्द काफ्ले ज्यु ।
kati pirya guru oho merota aakha rasayo .sat sat manan gurulai.jai gorakh.jai janan.
नेपाल आमाका सपुतहरु लाई सलाम
प्रणाम गुरू बर
🕉🕉🕉🙏🏻🙏🏻🙏🏻🌹
Greater nepal lo baremaa Yogi Narahari jyu le kati ramro kura garnu bhayeko tahexa🙏🙏
गुरु बा हजुर को जय होस
ॐ आदेश!!अहो भाग्य!!! 🕉️🕉️🕉️🙏🙏🙏
Jai hos yogi ko kripa rahirahos❤❤❤❤❤
अत्यान्तै प्रेमस्पर्सी यो अन्तर्बार्ताले मेरो त कलेजो नै फाट्यो। कति प्यारो गुरु भक्ति
Radhe radhe guru has haruma jai Jos 🙏🙏🕉️🕉️🌺🌺
सतसत नमन गुरुवर अत्यन्तै शान्दर्भिक सत्संग
Jai guru narharinath koti koti naman🙏🙏❤️❤️🌺naman both of you🙏🙏❤️🇳🇵❤️
सुवास ज्यू स्वयम् पनि आध्यात्मिक विचारले लोतपोत भयको अनुभव भयको छ।सलाम छ
ॐ गुरु साछात नमन
Yogi jee Jo varema ajhai dherai kura janna paiyo. Buwa ko Jaya hos. Ani sigra swasthe lav ko kamana ❤❤❤🙏🏻🙏🏻🙏🏻
जय श्रीकृष्ण
जय गुरुदेव
जय गोरखनाथ
हार्दिक धन्यवाद सुवास सर ,साक्षात याेगि नरहरिनाथकाे दर्शन गरेजस्तो अनुभूति भयाे,गुरुप्रतिकाे श्रद्धा एवम् गहिराे निष्ठा जाे काेहिले आदरणीय व्यक्तित्व गाेविन्द काफ्लेबाट सिक्न जरुरि छ,भगवान रामप्रति महाबलि हनुमानकाे जस्तै श्रद्वा, धन्य महापुरुष,🙏🙏🙏
Naman guru ji
Salute govind
Om jai gurudeb🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay baba guru gorak nath uhaka anuhai lai sat sat naman shathai subhas ji lai pani dherai dherai thanks
ॐ नमो शिवाय्😍🙏
Rashtra Guru Yogi Narahari Natha Prati Shraddhaa-Suman Arpan Gardachhu ! Jay Gorakha !
👀 very good.
अहोभाव गुरुदेव🌹🌹🌹🌹🌹
धन्यवाद सुवासजी 🙏
जयहोस् 🙏🙏❤️ 🇳🇵🇳🇵❤️
Santa ko sanga le rapiyeko mahan aatma hunuhudo rahecha Gobinda Kafle buwa 🙏
नमन गुरुवर🙏🙏🙏🙏
हजुर लाई कुन शव्द ले सम्मान गरु !
🙏🙏🙏🙏🙏🙏🙏
Prabhu Jaya hos
🙏🙏🙏🌹🌹🌹
🙏🙏🙏🙏
Jay shree krishna
🙏🙏💐💐❤️❤️
Aha sisya hunuhos ta yasta po Kati ucha vaab announced guru prati.
thanks.
🙏🙏
🙏🙏🙏🙏🙏🙏
✔️
🙏🙏🙏🙏🙏🙏🙏🙏
सुबास जी नमस्कार लौन मलाई प्रेम कैदी ज्यु को मोबायल नम्बर दिनुस्न लौन मेरो बुवालाई आस्मा छ प्रेम कैदी ज्युले औषधी दिनु हुन्छ रे लौन
Arko video ma deko cha hernuhola
@@dipeshneu कुन ईपिसोडमा छ लौन सर
@@shankarchau8332 ruclips.net/video/AJ6iekQpGqo/видео.html
@@shankarchau8332 yo sunnu na hai
@Shankar Chau yo video ma xa: ruclips.net/video/AJ6iekQpGqo/видео.html
ra tapaiko buwa ko sigra swasthya lav hos