योगी नरहरिनाथ । पञ्चायती व्यवस्था र तात्कालिक नेपाल । Yogi Naraharinath

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • यसभित्र
    - एउटा सभागृहको खाँचो काठमाडौंलाई छ ।
    - देशका दूरदराजमा एउटा साँघु लाप्के फड्को पनि छैन
    - शिक्षा संशोधन विधेयक हेर्दैनहेरि जस्ताको तस्तै लागू गरियो
    - पञ्चायतको अवस्था ठिक छैन, पञ्चायत एकैपटक सुधार हुनुपर्छ, पञ्चायत नीति अनुसार चल्नुपर्छ
    - पञ्चायत सुधारका लागि महापञ्चहरूलाइ अनुरोध गर्दा उडाइयो
    - तराईको जङ्गल फाँडिदा देशलाश्र अरबौंको घाटा लाग्यो
    - INGO हरूले देश र समाज भाँड्छन् यस्ता संस्थाहरूले नेपाललाइ जर्जर बनाए
    - मनु का सन्तती नै मानव हुन् ।
    - मनुको राजधानी कर्णाली कालिकोट मान्म खाँडाचक्र हो
    - ५२ बर्षमा ५२ लाख गोर्खा को प्रतिनिधित्व गरि ५२ लडाँइ पृथ्वीनारायण शाहले जितेका थिए
    - १६६ टुक्रालाई जोडेर नेपाल बनेको हो
    - प्रजातन्त्रको आधारमा स्थापीत देश
    - ईतिहास बिर्सनु हुँदैन ।
    - राजनीतिक सल्लाहकार राम्रो नहुने नेताले भूल गर्छ ।
    - माथीबाट बर्सेको भावना होइन तलबाट उम्रेको भावना राम्रो हुन्छ ।
    - भगवान् बन्नलाइ दरबार छाड्नुपर्छ, जनतासँग जानुपर्छ (राजा विरेन्द्रलाइ)
    - अमरसिंह ले अंग्रेजको राज्य दिने प्रलोभन लाई लत्याएका थिए
    - जनता जनार्दन राजहंस हो जसले पानीको पानी र दूधको दूध छुट्याउँछ ।
    ©

Комментарии • 32

  • @rajandangal6228
    @rajandangal6228 3 года назад +3

    अति महान विचार,एक सच्चा योगिप्रती हार्दिक नमन।हजुरका विचारले कहिले यी भ्रष्टहरुको मन मस्तिष्कलाई प्रभाव पार्लान?

    • @mishrathapa4019
      @mishrathapa4019 2 года назад

      Jeeba jagatkai mahan byaktitwa . Jaya pashupatinath !

  • @jibanbhurtel9012
    @jibanbhurtel9012 4 года назад +3

    राष्ट्रगुरुको प्रबचन सुन्दा नेपाल उज्यालो बिगतबाट अन्धकार भबिष्य तर्फ लम्किएको जस्तो लाग्यो।अति मार्मिक बिचार आफ्नोपन त्यागी अरुको देखासिकी गर्नेहरको बाहुल्यता रहेको समाजको अन्तिम गन्तव्य अबसान नै हो बेलैमा बुद्धिफिरोस।

  • @laxmankhand2249
    @laxmankhand2249 4 месяца назад +1

    ॐ आदेश भगवान 🙏🇳🇵🕉️

  • @khagendradhakal6241
    @khagendradhakal6241 4 года назад +8

    राष्ट्रगुरु योगि नरहरिनाथका अकाट्य र पवित्र वचनहरु सुन्न पाउँदा ज्यादै खुशी लाग्यो। वहाँजस्तो युगपुरुष अब सायदै नेपालमा जन्मिएलान् । देशको मुटु छामेका वहाँजस्ता सिद्ध पुरुषबाट हामिले धेरै कुरा सिक्न सक्नुपर्छ ।
    सुन्दा-सुन्दै सकिएछ, बाँकी अंश पनि भए राख्दै गर्नुहोला।
    हार्दिक आभार।🙏

    • @PrithviRajPokhrel
      @PrithviRajPokhrel  4 года назад +1

      यो अडियो यत्ति मात्रै भेटियो । यसकै निरन्तर नभएपनि अरू थुप्रै अडियोहरू बाँकी छन् :)

    • @jibanbhurtel9012
      @jibanbhurtel9012 4 года назад +2

      @@PrithviRajPokhrel गुरुजीको अन्य प्रबचन छ भने अपलोड गरी सुन्ने मौका दिनु भएमा आभारी हुने थिए।

    • @khagendradhakal6241
      @khagendradhakal6241 4 года назад +1

      @@PrithviRajPokhrel जुनसुकै अडियो भएपनी राख्नुहोला। वहाँका वाणिहरु सुन्न पाउनु अहोभाग्य हो। 🙏

    • @user-eo5zj1fj4y
      @user-eo5zj1fj4y 4 года назад

      Yogi naraharinath g ko books haru ka bata prata garna sakinxa ??

    • @punky2deep
      @punky2deep 3 года назад +1

      Dang ko ratnanath mandir ko pustakalaya ma painxa

  • @khadkaurdabahadur9641
    @khadkaurdabahadur9641 4 года назад +3

    खुसी लाग्यो गुरु को वाचन सुनेर

  • @LaxmiKc-cg3vu
    @LaxmiKc-cg3vu 6 дней назад

    🙏🙏🙏🙏

  • @tigergharti3801
    @tigergharti3801 2 года назад +1

    Jay yogi narhari nath guru❤️🙏

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад

    🖤🚩

  • @bindirashrestha2133
    @bindirashrestha2133 4 месяца назад

    🙏🕉🙏

  • @madanchudal799
    @madanchudal799 3 года назад

    Yogi Prati mero Naman 🙏....hamro des ka amulya Ratna 🌹

  • @chandirajghimire1547
    @chandirajghimire1547 7 месяцев назад

    योगि नरहरिनाथको सबैभन्दा राम्रो पुस्तक कुन हो?

  • @tigergharti3801
    @tigergharti3801 2 года назад +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏🙏

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 года назад

    Jay gurudev

  • @gaurishankartharu2016
    @gaurishankartharu2016 3 года назад

    Good guru yogi narhari natha ju. Om

  • @dibakarpant3390
    @dibakarpant3390 2 года назад

    Jay Hos ! Jay Hindutva ! Jay Matribhumi ! Jay Rashtradev Pashupatinath !

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 года назад +1

    जय गोरक ।

  • @sanatan7008
    @sanatan7008 3 года назад

    ॐ हर हर महादेव ॐ

  • @mondalpramod3943
    @mondalpramod3943 3 года назад

    Om namo sivaye

  • @user-xj8ky4qq6q
    @user-xj8ky4qq6q 4 года назад +1

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Год назад +1

    धर्म समाज साहित्य संस्कृति राज्य लाई धमीलो जल्दो
    गूरूबीध्धया नरहरी नाथ 😂 दूखत बीसय
    गूर नरहरी नाथ 😂 कन्भेट 😂
    गणतंत्र धरी बूधीजीबी हरूको खेल

  • @kajuniracikunwor
    @kajuniracikunwor 3 года назад +1

    Prajatantra loksanmati maa sasak hoina raajya chalaaune yogya naitic ani Bahadur ko apekxyaa garnu vayeko jasto xa, yogi jiw le, afno mon vitra ko aafai Mahanaayek ko aguwaai maa Nepal baneko herne sapanaa

  • @nakuldevkota6757
    @nakuldevkota6757 4 года назад

    kati amulya bichar..

  • @madhabphuyal2987
    @madhabphuyal2987 3 года назад

    Raja Birendrako hattya yojanakaar naraharinath.