योगी नरहरिनाथको बाटो | Dharmapal Guru Vasistha | Yogi Narahari Nath Ko Bato | The Secrets of Life
HTML-код
- Опубликовано: 15 авг 2021
- नमस्कार आजको बिशेष अंकमा हामी योगी नरहरिनाथको काखमा हुर्किएका एक साधक सँग सत्संग गर्ने छौ । त्रिवेनी धाम भन्दा ५ किलोमिटर को दुरीमा रहेको महल्बारीको घना जंगलको बिचमा रहेको वहाँको गुफामा बसेरा यो अन्तर्वाता तयार भएको छ । यो बिशेष प्रस्तुतीमा हजुरहरु सबैलाई सुस्वागतम
Guest : Dharmapal Guru Vasistha ( 9847037078 )
Camera : Abhinav Kandel
Created & Hosted by Suvas Agam
Location : Triveni Dham, Mahalbari, Nawalparasi, Susta Paschim, Nepal.
#TheSecretsOfLifeEp62Part1 #DharmapalGuruVasistha #SuvasAgamTalkShow #SuvasAgamPodcast
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Развлечения
ॐ आदि अनादी आदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
धेरै भाग्यमानी पुरुष हो सुवास जि येस्तो राम्रो कर्म गर्नु भएको छ सलाम छ दुबैलाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हामिलाइ आशीर्वाद दिनु होला । अझै धेरै काम गर्नु छ ।
महान सन्त हरुलाइ भेट्न् पाउनु कति भाग्यमानी हजुर।
प्रकृति लाइ त देखियो बुझियो भोगियो दोहन पनि गरियो तर बिज पुरुस लाइ भेट्न सानो ति नो तपह ले पुग्दैन जस्तो लाग्यो।आभार दुबै प्रति।ॐ
धन्यबाद स्वामी जी !
स्वामी राम का गुरू बङ्गाली बाबा ले बनप्रस्था अवस्थामा बनको बाटो लाग्दै गर्दा काे अवस्था मा एक विशिष्ट दम्पती लाइ एक सुयोग्य पुत्र प्राप्त हुने वरदान दिँदै, त्यो बालककाे चूडाकर्म सकेपछि मा सँग बसेर विद्या अध्यन गर्ने छ , भनेको जस्तै वह बसिस्ट गुरुको जन्म भयेको रहेछ र नेपालका अति विशिष्ट गुरू योगी नरहरिनाथ काे कृपा पाउनु भयेको मा वहाँ काे जन्म लाइ कोटी कोटी नमन छ ।
साेधने पत्रकार र जवाफ दिनुहुने गुरुको कुरा सुनेर धेरै खुशि लाग्यो।❤️❤️🙏🙏
मलाई त लागेन। वाक्क लाग्यो
धन्य हो प्रभु हजुर्को लिला ।
सुन्दर अन्तर्वार्ता
जय श्री त्रिवेणि धाम
Jaya hos
ॐ 🇳🇵🇳🇵🙏🙏
श्री मन नारायण गुरुदेव
Joy ho
JAY GURUDEV HAJURKO JAY HOS JAY HOS JAY HOS JAY HOS. AJA SUVAS GURU DWARA HAJURKO YO PARICHAYA SATSANG DUNNI EE KAN DWARA MERO ATMA PABITRA GARAUNI SUABASAR DINU HAYEKO MA HAJAR HARUKO KOTI KOTI JAY HOS JAY DHANNYABAD.
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
धन्यबाद । महत्वपुर्ण कामको लागी
Dhanyabad sir, hajur ko prerana le sahayog garne cha malai
धन्यवाद स्वामिजी
कोटिकोटि नमन गुरुदेब
Shree guru charan bandana guru ji
Jay gurudeb ❤
Hajur dubai ko jay hos 🙏🙏🕉🐄🔱🐍
om nama:shivaya jaya hos prabhu.
Thanks a lot for such a beautiful interview Swamiji.
It feels so good to see your comment swami ji.
Jaya hosh swamiju. 🕉️
Is good
Pranam sanimajee
Jay Gurudev ! Jay ma adi sakti ! darri ramro satsang ! jay hos 🙏🙏🙌
🇳🇵🌼🌻🌷🎯🍭🌹🌺🙏जय जय श्री राधे श्याम्🇳🇵🌼🌻🌷🍭🌹🌺🙏
Interesting information about Nepalese people
Jai Ho
Great job.. मैले हजुरको almost सबै programme हेरेको छु , eagerly waiting for next page 🙏🙏🙏 from QATAR
Thank you so much Hari ji . I am working hard to bring next Episode
Suvas ji you are doing good job, I'm really like to watch your RUclips video, I'm watching from dubai 🕹
Great job 👏 ❤❤
Sanskrit lai aniwarya Primary level ma samawesh garenu parchha.SSE ma pani compulsory rakhenu parchha jasle hamro sanskriti ,pahichhan,itihaas jogauchha ra jatiya-wargiya milaap garauchha.
🙏❤️🙏
👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
Beautiful. Thank you very much.🙏🙏
You are doing great job my dear friend suvas. Such a beautiful video...!!
It's really an honor Believe. Feels really good to hear that. I am working hard in upliftment of our culture. Peace ✌️🕊️ & Love 💕
असाध्य राम्रो पत्र कारिता अादेश महाराज अब व्याग्र वेदनाथ काे कुरा सुन्न पाए हुन्थ्यो हजुर।
ब्याग्र बेदनाथ जी को अन्तर्वाता लिसकेको छु यो लिन्क मा हेर्नु होला है ।
ruclips.net/video/RLt8JRIsxbg/видео.html&ab_channel=SuvasAgam
🙏🙏🙏🙏💐💐💐💐💐💐💐🇱🇷🇱🇷
Aawaj sunna chaii Earphone naii chahine vayo
Gufaa maa pani eti chintaa grasta vaera kin basne ho
अब The Secrets of Life अर्को अंक
डा योगी विकाशानन्द ज्यू सँग काे सत्संग गर्नू पर्यो प्रिय सुबास दाई
Rabindra ji , Maile prayas gareko ho waha ahile Pokhara Basnuhune rahecha , Ktm chodeko jasto nai rahecha. Tara ma pachi pokhara gaera nai interview line prayas garne chu.
@@SuvasAgam ओक दाई
हो उहाँ पोखरा हुनू हुन्छ बिहान उहाँको सानिध्य मा सत्संग साधना गरिन्छ zoom बाट एकदमै effective हुन्छ ।
तपाईंले तपाईँको यही च्यानल वा तपाईंकै आर्को च्यानल love foundation बाट नेपालि साहित्य र शास्त्रिय संगीत काे बारेमा जानकारी मुलक भिडियो हरु राख्दा वा हार्मोनियम क्लास हरु चलाउँदा paying मै भय पनि एकदमै प्रभावकारी हुन्थ्यो होला ।
किनकी नेपाल मा त्यस्तो च्यानल हरु छैनन् हामीले हेर्दा सिक्न खोज्दा इन्डियन हरुको मात्रै छन् यद्दपि त्यो पनि राम्रो हो । तर नेपालि गीत गजल हरुको बारेमा हार्मोनियम सरगम सहित काे भेडियो हरुले हामीहरूले सजिलै नेपालि गीत गजल गाउन बजाउन सक्थ्यौं । जसले नेपालि शास्त्रीय संगीत काे थप ज्ञान र प्रचार हुन्थ्यो
मानिसलाइ कर्म र धर्मकै आधारमा जात जातिहरुको नामाकरण गर्नु प्राचात्व पुर्विय दर्शन अन्तरगत प्राकृतिक सभ्यताको विकास भएको परम्परागत सभ्यतालाइ नचिन्दा मानवजातिहरुले दुख र कस्ट पाउनु निजको जन्म जन्मान्तर कर्मकै आधारमा बिबाह मृत्यु र मोक्षपछिको पुनरजन्म अवश्य हुनेछ।तेसैले जन्म कर्म र मृत्युलाई उल्लासको उत्सव मनाउन प्रयत्नशिल बनौ।
He vagawan
Very good
ज्यादा बोल्यो समय मात्र बरबाद भयो। गर्व बाटा नै सबै सुनेको रे । अब पुरै देश क्रिस्टिन र मुस्लिम ले खाइसक्यो।
बोलेर केही हुदैन बाजे। Empty vessel more sound भने को सहि हो।