🙏धन्यवाद छ केशर बिष्ट सर लाई देशकाे ईतिहास बताउनु भाे खुसिलागाे सत्ते तथ्थे कुरा हुन भरस्ट चार हरुले बुझ्नुहाेस कता बाट हेरर सुन्नु भकाे छ काँन खाेलेर प्रस्ट बुझम नेपाल देश बिग्राे🙏🙏🙏
के गर्यो देश र जनतालाई ?? हरितन्नम कङ्गाल बनायो !! देश लुटेर बिदेशमा महङ्गा फ्ल्याट किन्यो !! भालु , बेसियालाई मन्त्रि बनायो!! कति धेरै काम गर्यो!! देशका कल कारखाना बेचेर खायो!! त्यो बिकास हैन त ?
सहि भन्नू हाे।दलहरुले दुनियांभरकाे नाैंटकि गरेर राजाकाे ठाउंमा पुगेका मात्र हुन्।शेर,वली र गिरिजाहरु चार,पांच पटक प्र म भए र अाफ्नागुटका मान्छेकाे पेट भरे,अालिशान् महल वनाए र राष्ट्रकाे ढुकुटि दाेहन् गरेर राष्ट्रघात् र जनघात् गरेर सत्ताकाे सुखभाेगमा रमाए।युवाजनशक्ति विदेशिय र देश र जनताहरु गरिव वनाए।म्याद गुज्रेका बुढाहरुकाे अाैषधिउपचार,सुरक्षा र कर्मचारी गरिव जनताहरुले तिरेकाे करवाट अाजिवन् सुरक्षा गरेकाे देख्दा राजामहाराजाहरुकाे खर्च त सारै थाेरै पाे रहेछ।
राजा ल्याउने काममा मरिमेटी लाग्नु पर्ने भयो है आदरणिय केशर बहादुर बिश्ट जी ! अब त यी गणतन्त्रबादी माफिया भ्रस्ट्डांका हरुले देश टुक्र्याएर बेच्ने सम्म को सडयन्त्र रच्न थाली सके ।
Prof. Keshar Bahadur Bista needs to note that the people of Nepal are not interested in the restoration of the monarchy after the defeat of the monarchists in the local election of December 1 , 2024 .
Nexus को झोले haru विशेष गरि गगन,ओली,Deupa , Prachande, Makune हरू ले भारतीय दूतावास को "कुत्तों का दाना" (payroll) खाने haru, आजभोलि , Balenophobia र Kulmanophobia बात पीड़ित छन , देशहित को लागी काम गरेपो ! Nexus को लागी Comfortable Nepal बन्न रुचाउँने झोले harule मङसिर 16 गते को उप निर्वाचन र 2084 को निर्वाचन (खोई हुन्छ कि हुँदैन) ले देखाई दिने छ | अर्थ हो आउदो निर्वाचन मा परंपरागत (RPP बाहेक) haru "0" | किन भने ओली, Deupa, Prachande, Makune जस्तो बूढ़ों गोरु harule खेत (नेपाल) जोत्न (good governance) सक्दैन , तसर्थ अब उप्रान्त नेपाली जनता ले Balen, Sampang र Gopi haru जस्तो बहर गोरु ले नेपाल रूपी खेत जोते (good governance) को खण्ड मा मात्र नेपाल रूपी खेत, काठमाडौं, धरान र धनगढी जस्तो हराभरा हुन्छ | तसर्थ आगामी जनआन्दोलन द्वारा बूढ़ों गोरु haru लाई sisdol को भीर मा धकेलि, पशुपति आर्यघाटमा अन्त्येष्टि गरि दियो भने मात्र नेपाली ले सुख पाउने छन | जय नेपाल 🇳🇵

Wow nice 😊😊😊
केशर सरलाई धेरै धन्यवाद छ,जयहोस।
Raja lyau desh bachau Bista sir ❤🎉❤🎉❤🎉❤🎉
धन्यबाद सर सहि कुरा गर्नु भयो ।
Dherai ramro kura garnu vayo deshna rajtantra farkaunu parxa Kesar sir
यथार्थ यही हो ।
सही कुर सर
Good!
Real statement!
Totally true🎉🎉🎉🎉🎉🎉❤❤❤❤!
केसर सर अब अगाडि बढ्नुहोस्,इतिहासले कोल्टे फेरोस,अती भै सक्यो।
यो 34 बर्ष धेरै राम्रा काम देश तहस नहस गरी अरबौं खरबें लुटि खाना सफल प्रतेक नेपाली जन्ता लाइ रैति बनाएर 90 हजार रिण बोकाउनु मा सफल
१००% सहि वात गर्नु भो १००० तोपको सलामी शाथै एक दिन आउँछ दिन कुरेर बसेकाछौ हामी सारा ई तीन ठूलो पार्टी ले एक एक हिसाब देखाउनु पर्छ हामी नेपाली जनता माझ
उधोग बन्द एयर पोर्ट तस्करि केन्द्र बनायो युबा बिदेश पलायन काङ्ग्रेसको उपहार २८ बर्सको उपहार
Durga dai jindabad garib ko Sahara Durga dai
राईट केसर सर पाजि हरु लाई चाख मा लात हान्नुपर्छ टाउकोमा जुत्ताको माला लाई दिनुपर्छ जय नेपाल जय सचेत जनता.
खारेज हैन व्यवस्थित गर्नुपर्छ ।
सही कुरा
❤️❤️Right kura garnu bho bist sir le 👌👌👌
सुनसरी बाट रेगुलर❤जयरबि❤जयबालेन❤जयकुलमान
अशल ब्यक्तित्व भएका देश भक्त केसर बहादुर बिष्टजीले यथार्थ दिनुभएको बकतब्यलाई ठुला ३ दलका पार्टीका झोलेहरूले मात्र मन पराउदैनन
धन्यवाद नेता ज्यू आफ्नो आखा अन्धो भए पनि अरूलाई सल्लाह दिनु भो।
लोकतन्त्रको नाममा सर्वसत्ताबादको प्रदर्शन सानदार चल्दैछ । जय न्यायाबतार कालभैरव !
सबैले सुनाउनेमात्रहुन।
right ल।अब जनता जागौत।
के गर्यो देश र जनतालाई ?? हरितन्नम कङ्गाल बनायो !! देश लुटेर बिदेशमा महङ्गा फ्ल्याट किन्यो !! भालु , बेसियालाई मन्त्रि बनायो!! कति धेरै काम गर्यो!! देशका कल कारखाना बेचेर खायो!! त्यो बिकास हैन त ?
सहि भन्नू हाे।दलहरुले दुनियांभरकाे नाैंटकि गरेर राजाकाे ठाउंमा पुगेका मात्र हुन्।शेर,वली र गिरिजाहरु चार,पांच पटक प्र म भए र अाफ्नागुटका मान्छेकाे पेट भरे,अालिशान् महल वनाए र राष्ट्रकाे ढुकुटि दाेहन् गरेर राष्ट्रघात् र जनघात् गरेर सत्ताकाे सुखभाेगमा रमाए।युवाजनशक्ति विदेशिय र देश र जनताहरु गरिव वनाए।म्याद गुज्रेका बुढाहरुकाे अाैषधिउपचार,सुरक्षा र कर्मचारी गरिव जनताहरुले तिरेकाे करवाट अाजिवन् सुरक्षा गरेकाे देख्दा राजामहाराजाहरुकाे खर्च त सारै थाेरै पाे रहेछ।
❤❤❤❤
Raja lyaauu Des bachauu Bista sir.
अब राजा लाई राज गद्दीमा राख्नुको बिकल्प अरु केही छैन सर ।राजा ल्याउ देश बचाउ अभियानमा सम्पुर्ण जनता लाग्नु पर्छ ।
राजा ल्याउने काममा मरिमेटी लाग्नु पर्ने भयो है आदरणिय केशर बहादुर बिश्ट जी ! अब त यी गणतन्त्रबादी माफिया भ्रस्ट्डांका हरुले देश टुक्र्याएर बेच्ने सम्म को सडयन्त्र रच्न थाली सके ।
Really good wishes 🎉😂❤.
100%सही
बिरेन्द् राजा हुदाँ प्रधान मन्त्री हुनस पर्ने नेता रहेछन केसर बहादुर बिस्ट
Keshar Bista told 100%right those corroupted greedies, lutera oldy netas never builds new Nepal.
💯 correct sir 👍👍👍
Rajtantra jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️
राजा पछे सबैले आ-आफ्नो सङ्गठन लि दुर्गा प्रसाइ लाई सहयोग गर्न आग्रह धन्यवाद
✔️✔️✔️✔️✔️✔️
यहाँ कराएर केहि हुँदैन । राजावादि हरु एक नहुनी अनि यहाँ कराउनी ? राजावादि हरु सबैलाई चुनाव नगराई प्रधानमंत्री हुनु परेको छ ।
Prof. Keshar Bahadur Bista needs to note that the people of Nepal are not interested in the restoration of the monarchy after the defeat of the monarchists in the local election of December 1 , 2024 .
yo राहुको 18 बर्षको महादशा हो अब समाप्त हुँदै छ🙏
Nexus को झोले haru विशेष गरि गगन,ओली,Deupa , Prachande, Makune हरू ले भारतीय दूतावास को "कुत्तों का दाना" (payroll) खाने haru, आजभोलि , Balenophobia र Kulmanophobia बात पीड़ित छन , देशहित को लागी काम गरेपो ! Nexus को लागी Comfortable Nepal बन्न रुचाउँने झोले harule मङसिर 16 गते को उप निर्वाचन र 2084 को निर्वाचन (खोई हुन्छ कि हुँदैन) ले देखाई दिने छ | अर्थ हो आउदो निर्वाचन मा परंपरागत (RPP बाहेक) haru "0" | किन भने ओली, Deupa, Prachande, Makune जस्तो बूढ़ों गोरु harule खेत (नेपाल) जोत्न (good governance) सक्दैन , तसर्थ अब उप्रान्त नेपाली जनता ले Balen, Sampang र Gopi haru जस्तो बहर गोरु ले नेपाल रूपी खेत जोते (good governance) को खण्ड मा मात्र नेपाल रूपी खेत, काठमाडौं, धरान र धनगढी जस्तो हराभरा हुन्छ | तसर्थ आगामी जनआन्दोलन द्वारा बूढ़ों गोरु haru लाई sisdol को भीर मा धकेलि, पशुपति आर्यघाटमा अन्त्येष्टि गरि दियो भने मात्र नेपाली ले सुख पाउने छन | जय नेपाल 🇳🇵
bista Sir antim ladai suruhunu jarurxa
Sahi kuro ek din sabaile hissab bujhaunu parxa
यो केसर बिष्ट झन महा पाजी हो।राजाको आची खान नपाएर रिसायका महापाजी।
Tapai ko kura tik xa tar paribartan boler hudaina aandolan nai garnu parxa
Ani janta ko sasan chahi kaheley aaucha hola??????
We ñeed king and balen Chor congres Chor amale Chor maobadi Ka neta jhole haru rip
अब के गर्ने त
Arabpati bhaye
Ke garnuta ktm ko janata ta vedako awastha cha ke garnuta
parjatantra & ganatantra ko namma desh kangal banaya yi netale
Chor haru le sakayo😊😅
Kina raszrabadi ek huna sakrena? Laj lagdaina
सबै भस्टाचारि
लोउ सुन ???
Yo vhuke k faida xina ho ba dam xina oli dewa parchany lai marne haraune ho