काठमाडौँमा भयो यस्तो, बागमती उर्लेर पुल हान्यो बस्तीमा पस्यो, राजधानी भरि बाढीले मच्चायो बितन्डा
HTML-код
- Опубликовано: 4 июл 2024
- काठमाडौँमा भयो यस्तो, बागमती उर्लेर पुल हान्यो बस्तीमा पस्यो, राजधानी भरि बाढीले मच्चायो बितन्डा
#flood_in_kathmandu_bagmati_river
तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
and
फेसबुक - / lakesideowner
☎️ 9821586635 (Reporter - Lakeside TV Nepal )
#LakeSide_TV_Nepal
सबै जनाले हातेमालो गर्दै बिपतको सामना गरौ आफु सुरक्षीत रहौ अनि अरुलाई पनि सुरक्षित रहन सहयोग गरौ❤️🙏🏾
प्रकृति प्रकोप हो कति बेला के हुन्छ थाहा नै हुदैन त्यसैले सबै जना सतर्कता अपानाउनु होला ,अनि जनसमुदायका सम्पुर्ण नागरिक हरुले एक अर्कामा साथ दिएर मिलिजुलि बस्नु होला🙏
सुकुम्बासी भयर खोला मिचेर नबसु कति खेर बगाउ छ थाहा हुदैन यसैले बलेनले बश्ती हटाइएको हो
Jaya pashuati nath
घुस्य कर्मचारीलाई र काम नलाग्ने मन्त्रीलाई यो बाडिमा लगाइ दिनु पर्ने
Bagmati nadi Kathmandu ko fohor bagauna aayako ho satarka rahu jay Radhe Radhe 🙏🙏🌹🌹
यसकारण थाहा भयो हाेला नि बालेनले के गरेको भनेर खाेला मिचेर घर बनाउने काम राम्रो रहेछ त ? 😅😅😅😅😅
बागमती छेउको पार्क बागमती सभ्यताले बनाउछ कहाको महानगरले बनाउछ .
बागमती नदी हो धोबीखोला खोला हो
अरुकुरा त्यस्तै हो केपी बाका हुकुम्बासी हरुलाई क्षती पुर्याउनु भएन केपी बा हाइ अलर्टमा हुनुन्छ भन्ने सुन्नमा आएको छ
Jay Maa Gange 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷
सबे शतर्क रहनु होला !
Be safe 😢
अब के.पी. ओलीजीको पानी जहाजले बागमती नदीमा पौडिन पाउने भयो😂😂 anyway all be safe.
काठमाडौ को नदि हरु नदि लाई गहिरो बनाउन सके बाढी को जोखिम बाट मुक्त हुने थियो कि
यो बागमतिले तेहाको सुकुम्बासी सबै बगाउनु पर्छ अनि बल्ल ठिक हुन्छ ।
ट्रस पुल ( ट्रस ब्रीज) हो भाइ झोलुङ्गे पुल हैन।
Be safe
❤❤❤❤❤❤
❤❤🎉
Khola aba sapha hune vo
Jai Gange 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sansad vawan vitra xirauna mildaina yo khola
Bagmati Nadi ho....khola hoina ....
हरहर गंगे।
Jhole Jhamte le khola Michera sabai Darbar Banaye paxi Khola Kata Bata jawos Gharbatai hidne na ho.
UN Park Balen le banayeko re???? Wrong knowledge is dangerous !!!
ललितपुरको यु एन पार्क बालेन ले बनाको
😂😂😂
बालेंन के बागाएको कुकुर हो ?
बालेंन ले बगाएको फ़ोहर हो ?
जे होस बालेंन ले पानी पराएर काठमाण्डू को फ़ोहोर बगाए !👍
Park majjale safa hune bho....
😂😂😂 purai ktm nee lage nee ball vayana
Khola michyo yasko natija ho
Be safe