मौलिक खालको लोकगीत । त्यतिका उमेरमा पनि यतिका मीठो स्वरले गाउनु भएकोमा सरिता बाजे (अर्जुनप्रसाद पौडेल) धन्यवादका पात्र हुनुहुन्छ अन्य कलाकार समूहलाई विशेष धन्यवाद ।
ल बधाई छ सरिता बा लाई बुडेसकाल मा पनि आयर यती मिठो स्वरले गीत गाउनु भयो।सबै नेपाली ले रुचाउनु भाको पनि छ।रूचाई दिनु पनि होला।बाजेलाई अझै राम्रो प्रस्तुति लिएर आउन पनि सुझाव दिन चाहन्छु।अब पाट 2 पनि छिटै लिएर आउनु होला।🙏🙏🙏🙏🙏🙏🙏🙏
सुन्दा पनी अच्चम लाग्छ अर्जुन प्रसाद पौडेल भाइरल सरिता बाजे ले नै गाइरहनी पुरानो शब्द मा आफ्नो नाम राख्न अलि कति लाज त हुनु पर्छ नि हरेक ईन्टरभ्यु मा भाइरल सरिता बाजेले गाउनु भएको शब्द यो गितमा छ अनि तपाई हरुले लेखेको अथवा संकलन गरेको कसरि हुन्छ लाज छैन अलि कति
नमस्कार म जयराम हुमागाई ,,,गित सारै मन पर्यो सरिता बाको सुभकामना छ अझै राम्रो राम्रो गित सुन्न पाईयोस साथै सम्पुर्ण यो गित सङ्ग जोडिनु भएका टिमलाई बधाई तथा सुभकामना
यो गित म सबै ठिक छ त्र वृद्ध गायक भयर होल मोडेल मत्र देखको छ बिचर सरित ब लाइ सुटिङ म 3सेकेन पनि देखयन सायद भखर को ठिटाे भय देखाउने थियो होला वृद्ध भयर देखाउनु लज भो होल कलाकार गायक को इजोत नहुने देश नै नेपाल होला सायद
ल बा तपाइको स्वरमा मिठो खाले गित सुन्ने हेर्ने धोको थियो पुरा भयो र यो गित को संगीत संयोजक लाइ बिसेष आभार नया मिठो पन छ बाकि सबै सबैलाई शुभकामना
Waw superhit song
thank you sir
धन्यवाद ❤❤❤
सुन्दरी गयिका समिक्षा अधिकारी धेरै स्वर राम्रो तपाईंको प्रगति को कामना
आहा भाइरल सरिता बुवा को आवजमा पनि गित रेकर्ड भयछ अत्तिनै खुशी लाग्यो उहाँ लाई सधै उच्छ सम्मान 💖💖❤🎶🙏
यस्तो उमेरमा पनि गला र कलामा जादुमय प्रस्तुत गरेकोमा बालाइ ह्रृदय देखिने मुरि मुरि धन्यवाद को साथैसफलताको शुभकामना
आहा!! शब्द, लय कसको हो के हो पहिला पहिला गाउघरमा यो भाका सुनिन्थ्यो सायद रैथाने भाका हो कि मलाई थाहा भएन तर आवाजमा काठ क्षेत्रको रस छ बाजेलाई नमन छ🙏🙏🙏
आहा कति राम्रो भएको छ बाजेको आगामी दिनहरुमा पनि सुन्न पाउ 👌👌👌👌❤🙏❤🙏
समिक्षा अधिकारीको कति मिठो स्वर ❤
बधाई छ सम्पुर्णु टिमलाई
मन को बह पोख्नु देको मा कल र गला लाई उमेर ले छेक्दैन भनेर यो गित को संदेश देको छ सबैले सेर कमेन्ट् गरौ ♥️♥️♥️♥️♥️♥️♥️♥️😊
मौलिक खालको लोकगीत । त्यतिका उमेरमा पनि यतिका मीठो स्वरले गाउनु भएकोमा सरिता बाजे (अर्जुनप्रसाद पौडेल) धन्यवादका पात्र हुनुहुन्छ अन्य कलाकार समूहलाई विशेष धन्यवाद ।
आफु त शमिक्षाको फ्यान हो, खोज्दै खोज्दै यता आइयो🤗👍
गीत त सुनी रहेको हो नयाँ शब्द आर्टिसको जोडि मन पर्यो अति राम्रो प्रस्तुति अर्जुन पौडेल लगायत सम्पुर्ण मा सफलताको शुभकामना।धन्यवाद!!
Zzz
ल बधाई छ सरिता बा लाई बुडेसकाल मा पनि आयर यती मिठो स्वरले गीत गाउनु भयो।सबै नेपाली ले रुचाउनु भाको पनि छ।रूचाई दिनु पनि होला।बाजेलाई अझै राम्रो प्रस्तुति लिएर आउन पनि सुझाव दिन चाहन्छु।अब पाट 2 पनि छिटै लिएर आउनु होला।🙏🙏🙏🙏🙏🙏🙏🙏
सरिता बाजे प्रति उच्च सम्मान , समिक्षाको स्वरमा जादु ।
#सरिता बाजेको अति सुन्दर आवाज, Part - 2 चाहियो सरिता बाजे छमछम नाचेको हेर्न मन छ#
गायिकाको स्वर र संगीत लाइ सल्युट छ
सुन्दा पनी अच्चम लाग्छ अर्जुन प्रसाद पौडेल भाइरल सरिता बाजे ले नै गाइरहनी पुरानो शब्द मा आफ्नो नाम राख्न अलि कति लाज त हुनु पर्छ नि हरेक ईन्टरभ्यु मा भाइरल सरिता बाजेले गाउनु भएको शब्द यो गितमा छ अनि तपाई हरुले लेखेको अथवा संकलन गरेको कसरि हुन्छ लाज छैन अलि कति
Sahi kura garnu vayo
हामी लाई त राम्रो लागेछ है
Sahi kura
Sarita baje lae use garexan waha ko lifestyle ni change vae po
Laga ta lagnu parna ho
❤❤राम्रो लाग्यो गित शुभकामना
आहा सारै राम्रो गित हाम्रो सरिता बाकाे सफलता सुभकामना अल टिमलाई🙏🙏🙏🙏🙏🙏
आहा दामी
सफल्ताको शुभकाना छ सरिता बाजे र समिछ्या अधिकारी बैनी लाई 🎉🎉❤❤🇳🇵🇳🇵🇳🇵
लगभग १० लाख नजर परेको गित बा लाई शुभकामना छ।
धेरै राम्राे लाग्याे।
यो गीत साह्रै मन पर्यो ❤❤❤❤❤
भाइरल सरिता बाजेको स्वरमा गित रेकर्ड भएछ
सारै खुशी लाग्यो
अर्जुन प्रसाद पौडेल सरिता बा लाई धेरै धेरै बधाई अनि शभकामना उहाँको गीतहरू सबै हिट होस
Samikshyako sor ramrox❤❤
10 lakhko honita😂😂😂
सरिता बाजे ले गुमाउनु भयो एति मीठो गित गाउनु भनेको यो उमेर्मा सरिता बाजे लाई लाखौ लाख सलुट 🙏🙏🙏🙏👌👌👌🇳🇵🇳🇵🇳🇵
Very nice ! Thanks a lot to sarita baje. I pray with god to bless him.
बाजेको गित सारै मन पर्यो बोडो मान्छेको पनि कस्तो जोस❤❤
सारै मिठो स्वर को धनी सरिता बा सफलता को सुभकामना❤❤❤❤
समिक्षा अधिकारिको अइले सम्मको मलाइ मन परेको गित चै यो बन्यो❤💜🙏
धेरै राम्रो गित हाम्रो काठ क्षेत्र खायो अब यो गित ले
सारै।मीठो।गित।हजुरहरु।सबैलाई।बधाई।छ💃💃💃💃🙏🙏♥️♥️♥️
आहा सारै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎉
सारै राम्रो छ हजुर गित
अाहा कति मीठो गित सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏🙏
राम्रो गित बनायकोमा धन्यवाद गायक सर्जकलाई
समिक्षा बैनी र सरिता बाजेको अति राम्रो गित रहेछ मज्जा लाग्यो पुराना दिन याद आयो ल्🙏👍️
आहा सारै मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🎉🎉🙏🙏
सारै मिठाे नयाँ नयाँ प्रस्तुति लिएर अगाडि बड्नु हाेला शुभकामना सरिता बा 🙏🙏साथै सम्पूर्ण टिमलाई
Dherai ramro xa geet badhai xa sampurna timlai
Wow voice of samiksya adhikari ❤❤❤❤❤❤❤❤❤ she is ornament of nepali music industry ❤
गीत सुनेर आनन्द अनुभव भयो ❤❤
नमस्कार म जयराम हुमागाई ,,,गित सारै मन पर्यो सरिता बाको सुभकामना छ अझै राम्रो राम्रो गित सुन्न पाईयोस साथै सम्पुर्ण यो गित सङ्ग जोडिनु भएका टिमलाई बधाई तथा सुभकामना
हजुरलाई पनि बाधई तथा शुभकामना जयराम सर।सरिता बाजे लाई माया गर्ने १ शभचिन्तक हुनुहुन्छ हजुर।
धेरै राम्रो छ गित अर्जुन को र समिक्षा को शोर सुन्न पाइयो❤❤❤
अाहा कति मिठाे स्वर सरिता बाजे बधाई छ कला राम्रो छ❤❤❤❤
अर्जुन प्रसाद पाैडेलया काे प्रस्तुति प्रति उच्च सम्मान सेलुट गर्दछु याे प्रस्तुति प्रति कराेड भ्युज कामना गर्दछु
सफलताकाे सुभकामना सार्है मिठाे गित छ❤
ल राम्रो गित आयो
नमस्कार म लोक दोहोरिको फ्यान सालिकराम लम्साल 70 बर्ष को उमेर मानी यतिको जोश जागर हार्दिक बधाई सरिता बालाई तथा सम्पुर्ण मा मिठो सम्झना
Thoiet 70 barsa hunu bhayako xaina .hou .bajee .bichar Kam r.dukha .le garda testoo .dekhinu ..bhayako buwa..60 Cross.hunu bhayako xaina ..plzz dominet n garnu holaa .paysa bhayako .Vaya butwal le .mukh bhari .danta .halnu hun .thiyo holaa .yasto dukhii hunu hunx .but ..git ma sadaii hasiloo .hunu hunx vitra jatii pida .bhaya pani ..resham.thapa.daju nawaraj .ghorasahaini .daju ........tes paxii ko Sarita baje is
Always ..natural vocal..❤❤🙏🙏🙏🙏
Dherai ramro
Mitho git ko ligi sampurna timilai thanks vanna chahanchhu
Maulik vaka manparyo video chai patakkai vayen hai geet anusar ❤❤❤love you Sarita baa❤
सारै राम्रो छ गित❤🎉🎉🎉
Ramro ekdam maile ta sunera full enjoy gare sarai ramro subhakamana team....... ............... ....... ....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤dami xa hajur
Congratulations Sarita baje
दामी छ
12 बर्षमा खोला फर्किन्छ भनेको एहि हो। तेइ भयर आतिनु हुदैन बाजे लाई सफ्ल्ताको शुभकामना 🎉🎉🎉🎉
samixa adhikari voice too good wow wow ❤❤😊
Congratulations all team
Dharai ramro geet
धन्यवाद छ ,देशका कुनाकाप्चाका प्रतिभा भाइरल भयकोमा,
राम्रो लाग्यो धेरै पटक हेरे
समिक्षा र पल दुबै राम्रो लाग्छ त्यसैले सर्बोच्च अदालत बाट सफाई पाउन😊😊
सारै राम्रो छ मेरो हजुरबुबा ले गाउनु भा गित अब छिटै अर्को नि सुन्न पाउ यहि छ शुभकामना
टिमहरु सबैलाई शुभकामना छ ।❤🎉🎈
shambhu nepal sir 100% tapaiko yo bichar prati naman सहि हो यो शब्द लेख्ने अर्कै हो
लय शब्द कसैले बनाएको हो खुलासा हुनुपर्छ
ekdami organic tone i love this song & videos
Saphalta ko subhakamana daju ra vai lai😊
बाबा bg fan पाट 2है बुबा🤘🤘🤘🙏🙏🙏🙏😊धेरै राम्रो स्वर समिक्षा नानि🤘🤘🤘👌👌👌👍️👍️👍️👍️👍️👍️💟💟💟💟💟
Nice songs all tha best ❤️
जे होस राम्रो छ समीक्षा र बाजेको स्वरा उत्तम गित
Buwa le Gaunu bhako bhayera matrai hereko jati Yeta Hajir hunu paryo ❤❤
Congretchulation all team Dharai ramro geet
बाजेको गित धेरै राम्रो सलाम छ हजारलाई
WOW nice song ❤
गित राम्रो छ बधाई तथा सफलताको शुभकामना सम्पूर्ण लाई🎉🎉🎉🎉🎉
सफलताको शुभकामना सरिता बा💐🎁🥉
यो गित म सबै ठिक छ त्र वृद्ध गायक भयर होल मोडेल मत्र देखको छ बिचर सरित ब लाइ सुटिङ म 3सेकेन पनि देखयन सायद भखर को ठिटाे भय देखाउने थियो होला वृद्ध भयर देखाउनु लज भो होल कलाकार गायक को इजोत नहुने देश नै नेपाल होला सायद
हिन्दी फिल्म रेड लाईट हेर्नुस् अनि थाहा हुन्छ ।
Manai aananda vayo
सरिता बाजे लाई सपोर्ट गर्नुहेने सम्पुर्ण मित्रहरूमा धन्यवाद ❤
सफलताको सुभकाममा❤️❤️
सफलता को शुभकामना समीक्षा नानु लगायत सम्पूर्ण टिम लाई।
Aaha kati mitho ba ko geet wow❤❤❤❤❤❤❤
Wow dami dami fob fan Sarita baa ani samikshya boiniko
सफलताको शुभकामना !!🎉❤
हे सानू फसेको थ्यो त्यो सोझो ठिटोनि
सक्क्यो होला १० लाखको बिटोनि
wow katri ramro geet ❤❤❤
so melodious n beautiul song.Thanks all the participants of the new creation.
Dami x
Sarae mitho geet
❤❤❤❤❤❤❤❤❤
Ahaa you po ho ta music
Yasko music arranger lai salaam Kada laagyo aarange katheko mato boleko chha music aarrangement ma ajahi pragatiko shubhakaana
Thank you
* आहाँ साह्रै मिठो गित सबैलाई अग्रिम शुभकामना 🙏
गीत जसले गाए पनि भाइरल भा ले गाउनु भएको ठीक छ सबैले हेरेर सपोर्ट गरम
राम्रो छ बा राम्रो❤🎉
All the best!! sarita baje
Badhai chha sampurna timlai
wow dami xa song relly as well songs❤❤
Wow kati mitho voice❤❤
Nikai Ramro xa hai sarita baje each samikshya baini ko geet❤
सफलताको सुभकामना❤❤❤