संसारका ९० प्रतिशत मानिसको समय यौन र अपराधबारे सोच्दैमा बित्छ ! | Tikaram Yatri
HTML-код
- Опубликовано: 8 сен 2024
- टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RUclips: / @tikaramyatri
/ tikaramyatri
#nationalcollege
#tikaramyatri #theyatri
हजुरलाइ देखेकि त छैन तर हजुर देखि धेरै प्र भावित छु हजुरका धेरै अन्तवाता नियमित हेछु
टिकाराम यात्री हरेक क्षेत्रका ज्ञानको अथाह सागर हो 👌
Bolera khane manche ho. Yettiko ta hunai paryo ni!!
@@flowstate8991 तपाईं पनि बोल्नोस न यार हामी सुनौला । होईन भने अरुको अब्बलतामा ईष्र्या नगरौं
@@Jassu562 yetti ko bolnai parcha hajur bolera khane manche le. Irsya kina garnu??
@@flowstate8991 bolera khane bhandaima sabai le yatti ko kaha bolna sakxa rw Ani bolna sabaile sakla Tara usko boli ra shabda ma katti ko dam xa Ani gahanata xa bhanne kura le prabhawa parchha. yattiko Gyan bhayako patrakar Nepal ma pauna garhaii xa tyesaile jati xan tin ko kadar garau🙏
@@Jassu562@😮
उहाको लेक्टर(संबाद) सुनेर कहिल्यै थकान लाग्दैन।❤️
हामी जस्तो नयाँ पुस्तालाई हजुरबाट धेरै कुरा सिक्न बाकी छ । नयाँ नयाँ कुराको निरन्तरता युट्यूबमा आईरहाेस । ढिलै भएपनि जन्मदिनको शुभकामना सर
लोकप्रिय , बौद्धिकक्षमताका खानी । यात्री ज्युको यो क्षेत्र विराट अनन्त फराकिलो बनोस् , हार्दिक शुभकामना !🙏💐💐💞
य सर सारै राम्रो कुरा गर्नु भयो
जय होस् यात्रीजी ।
नेपाली राम्रा र मिठा शब्दहरू मैले धेरै कुरा सिकेको छु हजुरको जय होस ❤❤❤
P😂
Mero life ko motivator ko bhanda dr swarnim and tikaram
ज्ञानको सागर टिकाराम यात्री
I wish someone has come to our college and given us this lecture like this!
I am here from Sanjay's podcast. Your talking ability is amazing 👌🏿
wow such a motivated
स्वतन्त्रता र अराजकता उस्तै होइन विद्वान् महोदय, न त स्वतन्त्रता र अराजकता एक अर्काको विरुद्धको शब्द नै । विद्वता त भयो शाब्दिक मात्रै । अवधारणागत स्पष्टता भएन।
Dheraii kura sikna baki xa tapaii bata ❤
Naman Daju
if someone ask me whom u wanna have tea talk with then I will definitely go with Yatri sir.. such a genius man ❤
I always use you to improve my nepali language jaya hos sir ❤🎉
Haardik Naman tikaramji 🙏🙏🙏 sabda ko jaadugar ho hajur❤❤❤❤❤❤❤❤❤❤❤love and respect as always..😊tamasoma jyotirgamaya ..👏👏👏🙏🙏🙏
Kasto gazzab nepali 👏
Tikaram Yatri is the man of multi dynamic personality speaks in a perfect and literate way. His presentation either putting queries or putting owns vision all are very intresting.
सात्वीक ज्ञानको समीप भैरहन पाउँ।
हजुरको पौरस्त्य वाङ्मयको यात्रा जारी रहोस्।❤
जन्मदिनको शुभकामना।❤
Great lesson for Rishi Dhamala
Very informative speech of tika ram yatri.10% of peoples of world how do pass their life?
Namaste 🙏 I like your speech
Wow
Too good to learn something new ideas♥️
Good speech !
❤❤❤
Osho
❤❤🙏🏻🙏🏻
Please invite Mahayogi Siddha baba to your program to discuss various aspects of mahayog. He is a treasure to Nepali bhoomi.
Very interesting information 👏
🙏
you are geat .
Good information👏🙏
❤
❤❤❤Very good❤❤❤
malai kata kata tikaram sir
India ka vikas divyakriti sir jastai lagnuhunxa.😊sir le boleka harek shabda ma artha lukeko hunxa beartha kehi kura bolnaii hunna tara ti sabda bujhna lai
ek asal shrota ko aawasyakata pardaxa har kohi le bujhna sakdaina.
Next Guest बुद्ध धर्म बारे यो बुद्ध पूर्णिमा मा विद्याधर आचार्य महायाेगी श्रीधर राणा रिम्पोछे लाई ल्याउनुस् न है टीका जी 🙏
K garnu sir😢😢 master level pAdhera ni kahe opportunity paedhaina.. kena padhexu vanera regret feel vaesakexa😢 experience garna bank ma 3 month KO internship gareoo kukur lae jasto ghare Pani Lau ghare form lagera manager lae sign garera Lau voucher vorna Ra cheque katna bakek aru kahe jo sekaudena ..katae vacancy aaudha private ma apply garum na tw vaneoo vaney minimum 1year KO experience magxa.. ki source nae chalxa..Kam nae nadekana kasare experience launi😡😡😡😡😡😡 so pAdhera bekar xa😡😡 ma tw aahe suggest denxu +2 padni bahera gaehalni fokat KO Tim loss nagarni
Title is 💯 True 😂
Good luck rabi sir
आदि मात्रै रै छ त यो भिडियो😢😢
Sapai master political science ko kura garnu vako xa
kina pura chhaina yo speech
From 26:30, what you are talking about Macaulay seems to misrepresent him.. Macaulay actually wanted to literate the Indians so they will be able to govern themselves and develop too.
Khai sir tatami kaile bata x hajurle ta 5 pustamattrai dhani hunx bhannu bhayo.k yo kurasahi hola ra?
टीका जी तपाईंले अध्यात्म को विषयमा विभिन्न गुरु हरु संग कुरा गरेको सुनियो खै बुद्ध धर्म का गुरु हरु रिम्पोचे हरु लाई पनि ल्याउनु न ! संसार ले मानेको जानेको यही स्वयम्भू हल्चोक तेर्गार गुम्बाका मिङ्ग्युर रिम्पोछे संसार को best selling books लेख्नु भएको joy of living जस्तो किताब लेख्नु भएको छ ! संसार का सेलिब्रेटी जेट्ली समेत आएर वहाँ को मा ध्यान सिक्छन् तर हामी नेपाली ले सुन्ने बुझ्ने मौका पाएनौं । बौद्ध मा White गुम्बा मा छोकी निमा रिम्पोचे बस्नु हुन्छ जहाँ संसार भरी का कलाकार वैज्ञानिक आएर ध्यान र ज्ञान सिकेर जान्छन् तर हामी लाई पत्तो हुँदैन । तपाईं जस्तो पत्रकार हरुले वहाँ हरु लाई कार्यक्रम मा ल्याएर हामी लाई गुण लगाइदिनु होला बिन्ती ।
सहि हो सहमत हजुर सग
Incomplete रैछ
Yo manche ali khurapate typ ko cha k .. ani sahi manche lai pani Confus banaune kaam yo manche le garcha hai
Yo bhai baihini haru le khasai bujhey jasto lagena malai. Ajkal ka nani haru kai aafnai tol ko naam thaha hunna…
Saurab sanga ko interview ma jhut bolirahada kina tauko hallai rakheu??? You’re nit fair
❤❤❤
❤❤❤❤