हुन त होनि तर केगरनु हामी दुखि गरिब को लाई कनुन छैन आज काल पैसा छ कनुन छ पैसा छैन कनुन छैन कनुन ले हेरनी भएको भयो मिडिया मा जानिथिन नि कनुन ले हेरदीन दुखि गरिब लाई र पुलिस ले पनि घुस खाएर मेरो केस हेर्नू भए केगरुनु
विद्यार्थीलाई कुटपिट गरेर डर धम्की देखाएर बिद्यार्थीले राम्रोसँग पढ्छन् भन्ने मानसिकता भएको दानव शिक्षक लाई जीवन भर कहिँकतै पढाउन नमिल्नेगरि कारबाही गरियोस् ☹️☝️
शिक्षकले स्कुलमा लौरो लिएर जान्छ भने उसको जागिर जान्छ,यो डन लाइ देशभर कुनैपनि हालतमा शिक्षक सेवा बाट हटाउन पर्छ अथवा कुनै पनि सरकारी जागीर खान बाट बर्खास्त गर्नुपर्छ र कानुनी रुपमा निश्चित समयसम्म जेलमा हाल्नुपर्छ।
यस्तो शिक्षकलाई कडा कारबाही होस्।। सच्चा इमान्दार नेपाल राष्ट्रको पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च सम्मान सँगै नमन।। जनताहरूको पत्रकार।।दुखी गरीब जनताको सदैव सेवा गर्ने पत्रकार अपील त्रिपाठी ज्युलाई सम्मान।।
मेरो पाला थे अहिले विद्यार्थी लाई पिटेर तह लाउछु शिक्षक शिक्षीका लेनेता को झोले राजनीति गर्नु देखि कार्यन्यन होस निजि बिदालय ले अभिभावक सग चर्को शुल्क बन्देज गर एस्ता स्कुल हरु कारेज होस सामुदायिक पठन पाठन घोर निन्दा छ सुधार होस कुट्ने शिक्षक लाई कारबाही हुनु पर्छ यो सूचना अन्त्र रास्ट्रया हो शिक्षा मन्त्री ज्यु ले बहस होस सलुट छ अपिल त्रीपाटि पत्रकार सक्षेम बन्नुस जनता नागरिक लाई लुट्ने नेता को दलाल माफिय बन्नु हैन सम्पुर्ण अपिल सर टिम लाई धन्यवाद 🙏🙏
पत्रकारीता मा निडर,साहसी र दरीलाे बन्नलाइ एक ब्याक्ति मात्र हाेइन त्याे भित्रकाे समुह काे ज्ञान, मिहेनत ,सघंर्ष र निर्णय काे अभुतपूर्ण संगम हुनुपर्दछ।उदाहरण मा अपिल त्रिपाठी
tyo pani jamma 36 hajar rupiya ko lagi uzzat faleko dekhda. khurukka return gareta tantala nai saaf HUNTHYO ni. khan nautanki garera afno ta badnaam garyo garyo family ko pani badnaam garyo tyo LHATE PATURRKARR RAI BHANNE LE. THUKKA HARAMI
Yo mula rc vanaudo lai 36000 thulo raixa ni sala khate teipani budo navayko ledige ko sala bejati talai ta jiudai garnu parne thukka xixi talai laj navako bejati
साह्रै राम्रो काम हजुर, जति पनि पीडामा परेका दिन दुखीहरूको लागि अहोरात्र खटेर काम गर्ने व्यक्ति salut छ अपिल त्रिपाटी सर हजुरलाई Keep it up .❤🙏🙏🙏❤️❤️👍👍👍
यस्लाई कारवाही हुनुपर्छ। कुटेर पढाई कडा हुने भय किन पढ्नु पर्यो र ? पढाई पो राम्रोसँग पडाउनु पर्छ त कुटेर हुन्छ? यस्तालाई क्षेती पुर्ति सहीत कारवाही हुनैपर्छ।भोली गयर त्यो बच्चालाई केही भयमा जिम्मेवार हुनुपर्छ
अपिल त्रिपाटी म usa बाट हो आजको कार्यक्रममा मलाइ सानो बाबुको बिसयमा आफ्नो बाबा जस्त्तै बनेर रिपोर्टिङ गर्दिनु भो यस्को लागि धेरै धेरै धन्यवाद बच्चालाई कुट्ने शिक्षकलाई कानुनी कारबाही हुनुपर्छ भएन भने समाज बाट भौतिक कारभाही हुनुपर्छ
गुरु भनाउदा, गोरुलाई हद सम्म कार्बाही होस, र पिडित परिवारलाई क्षतिपुर्ती दिलाईयोस र पत्रकार भनाउदा लुटहा RC फुलाहाङ राई लाई कानुनी दायरामा ल्याएर पिडितको रकम फिर्ता गरियोस,
करीब १२/१३ वर्ष अगाडी म पनि यस्तै बोर्डिङ्ग को मास्टर थिए अहिले सम्झँदा यस्तो लाग्छ कि यी बोर्डिङ्ग का मास्टर जसको आफ्नै भबिस्य सुनिश्चित छैन बेकार अर्काका छोरा छोरी को भबिस्य बनाउँछु भनेर पिटी पिटी पढाउन पर्ने होला!!!
हामी सानो छदा सामाजिक सञ्जाल थिएन। हामीले पनि ती बाबू भन्दा बढी नै शरिरलाई हानि हुने गरि शिक्षकहरुको पिटाइ वा सजाय पाउथ्यौ। हामीले पनि निलै डाम हुने गरि चोट बोकेर पढथ्यौ। कडा शिक्षक भनेपछि डरले थुरुथुर काम्थ्यौ। र उहाले राम्रोसँग पढिएन वा भनेका मानेनौ भने पिटाइ मज्जाले खाइन्छ भनेर डरले वा करले मज्जाले पढिन्थ्यो। तर हिजोआजका बिद्यार्थीहरु न डर छ न भर नै। अटेरीपन वा घमण्डले भरिपूर्ण आजकलका बालबच्चालाई शिक्षकद्वारा डर देखाउनु स्वभाबिक नै मान्दछु तर हातखुट्टा भच्ने चाहिँ भनेको होइन । सानोछदा हाम्री आमाले हामीले गलत कार्य गर्दा मज्जाले पिट्नुहुन्थ्यो र यदि आँखाबाट आँसु निकालेमा झन् बढी पिट्नुहुन्थ्यो * अझै रुन्छस्??* भनेर। तर आजभोलिका आमाबुबाले बच्चालाई चाहिदाका भन्दा धेरै माया बढी गरेर उनीहरु घमण्ड र स्वार्थी हुँदै गए। तसर्थ शिक्षकले डर देखाउन जरुरी छ तर यसको मतलब ज्यान मार्ने तवरमा भने होइन ।
@@rvdgaming556Teacher like a parents like a god हो jo respect को लायक हुन्छ उसलाई मज्जाले respect गरिन्छ तर यस्ता दादागिरी देखाएर शिक्षक हु भन्नेलाइ के का respect पशु बराबर लाई।
देश राष्ट्र काे सच्चा ईमानदार महान पत्रकार अपिल सर ज्यू लाई सलाम साथै उहाँ जस्तै पत्रकारको खाजाे छ नेपालमा ! त्यो गाेरु सुँगुर पशु शिक्षक लाई कार्बाही गर्नु नै पर्छ र कार्बाही हाेस !
यो माथि लेखतिरको गाई वैसी पत्रकार हो अपिल सर त्यो पत्रकार हजुरको खुट्टा को जुत्ता सँग पनि सुहाउदैन हो अपिल सर त्यो कुन झारे खात्ते पत्रकार रहेछ।।।।।गुड जव अपिल सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कस्तो गोरु जस्तो टिचर होलात ! टिचर पनि के भन्नू यस्तो गोरु लाई 😊यो गोरु लाई कुनै पनि स्कुल मा पढाउन न मिल्ने गरि निलम्बन गरिनु पर्छ ! र यसरी नै ठोक्नु पर्छ यो गोरु लाई ! अनि थाहा पाउछ ! तेस्तो हुनि गरेर पिट्नु हुन्छ त बच्चा लाई !
मैले पनि ३ बर्ष पढाए , हाम्रो पालामा पढ्ने शैली र अहिले को बच्चा हरुको शैली अलिकती फरक छ , हुन त आफुले मेहेनत खर्च गरेको केहि खेर नजाओस भन्ने धारना हुन्छ सिक्षकमा तर त्यो त्रासको घेराले बाध्न सक्दैन , आफुले के र कसरी बुझ्यो , तेसरी भन्दा पनि बिद्यार्थीको बुझाइ अनुसार चाहिँ शिक्षा प्रदान गरिन्छ , दिमाग मात्र होइन विद्यार्थीको मनोबल पनि पढ्न सक्नु पर्छ संस्कृतमा गु= अन्धाकार रु = उज्यालो अन्धाकारबाट उज्यालो मा लाने क्ष्यमता छैन भने तलब थाप्ने शिक्षाको दलाल कोहि नबनुन
शिक्षक भयको हैसियतले के भन्छु भन्दा punishment भनेको पिटेर मात्र हुदैन अन्य उपाय धेरै छन just think about it all of you teacher 🙏🙏Apil sar you are great you are the inspiration of all nepalese people ❤️❤️❤️
शिक्षा लिएर आफ्नै मानसिकतामा परिवर्तन र ज्ञान घुसाउन नसक्ने मूर्खले बालबालिका लाई कसरी ज्ञान दिएर सही मार्गदर्शन गर्न सक्छन् ? यो गम्भीर विषय छ । यो अज्ञानी पशु शिक्षक लाई कडा कारबाही होस् ।
Universe birding का पढाउने शिक्षक गुरु हैन गोरु हो, त्यो गोरुलाई कारबाही हुनुपर्छ, र त्यो तपाईंको खोइरो खन्न खोज्ने कुकुरहरूको पछाडि नलाग्नुहोला, go ahead & salute you #apil_sir
अपील त्रिपाठीको पत्रकारितालाई मन पराउनु हुने जति यता है ❤
❤❤❤❤
म हाजिर छु हजुरको पागल फ्यान😊😊😍😍🤗🤗
youtube.com/@dipsbantawa9085?si=qQvnQFXkADDHNOXp
❤️
Gare bapat k paune hor? Aafu le ramro kam garer jnta ko man jitesi aafai aaux tesari maagi maagi k hunx r hau cyaa
पोखरा को अपिल जि र काठमाडौं को बालेन देशको हिरो मान्नु हुन्छ कि नाइ
सहि हो
Ani who is rabi don't forget plz
धरानको हर्के पनि कम छैन सहमत छ कि नाइ?
धनगढी मा गोपि हमाल पनिछन
बच्चा फाइ पसुबननउने शिक्षक माथी कडा कार्वाही हुनु पर्छ
यस्ता बोडिङ स्कुल बन्द गर्नु पर्छ र यो शिक्षकलाई कडा भन्दा कडा सजाय दिनुपर्छ।
त्यो पापि टिचर लाई बाकि छोड्न हुदैन
Yauta ticarle galti gardaima sabailai asar parna parxa vanni xar school Banda garer
यस्ता शिक्षकलाई निलम्बनले मात्र पुग्दैन कडा भन्दा कडा कानुनी कारबाही गर्नुपर्छ।😡😠💔😭
Tyo teacher manasik bimari xa jasto xa tasloi manasik doctor sanga dekhauna anurodh garda xu rw chado Vanda chado kanuni karbahi pani aagadi badauna anurodh garda xu .hamile pani dheroi pitai khako tara aaba maile pani nani babuharuloi ramro sanga padena vanera tai anusar le pitni. Aajkalko jamana arkai xa Ramro sanga padauna sakxau vane ramro sanga padau natra asari dar rw trashle hoina yo school ma padaunu vayeka parents harule kai bichar garnu parney hunexa natra padna gako xora xori ghr nafarkana pani sakxan dhannewad🙏🙏🙏🙏manxe mare paxi mahasus garera hunxa vanya
अर्सी फ्लुङ राई लाई छिटो भन्दा छिटो अनुसंधान को दायरामा लेएको भिडियो को प्रतीक्षा मा को को हुनुहुन्छ,जय गण्डकी कट्के,
Ho sahi ho
Yes
Ur right 👍️👍️👍️
हामी छौं
Ma xu har patrukar
पत्रकार को बोल्ने शैली मा धेरै दम छ धन्यवाद अपिल जि
आर्सी फुलुङ्ग लाई पुलिस रिपोट गर्नुस बैनी ठगी को केश मा मेरो सुझाब यहि रहयो
हुन त होनि तर केगरनु हामी दुखि गरिब को लाई कनुन छैन आज काल पैसा छ कनुन छ पैसा छैन कनुन छैन कनुन ले हेरनी भएको भयो मिडिया मा जानिथिन नि कनुन ले हेरदीन दुखि गरिब लाई र पुलिस ले पनि घुस खाएर मेरो केस हेर्नू भए केगरुनु
विद्यार्थी कुट्ने शिक्षक लाई कडा कारबाही होस!
यो शिक्षकको लाइसेन्स खारेज हुनुपर्छ हरेक अभिभावक सचेत रहनु पर्छ
याे खेताला वाला शिक्षक काे लाईसेनस हुन हाे।
Boarding ma teacher lai license chaidaina
Tyo teacher ko hat khutta bacnu parchha ani yo khate teacher lai dimakma 1000 volt ko current lagaunu parchha 😡😡😡😡😡
बोर्डिङ को शिक्षक को के लाइसेन्स खारेज गर्ने हो
12 ma 10 tal fail garna Lai teacher Lai handwriting ramro chincha
Paila yo teacher ko handwriting harum na
यो शिक्षक भन्ने गोरूलाई हदैसम्मको कारवाहि होस ।
🤣🤣🤣🤣 talai nai होश tasto
@@ritashahi7182Timi ni teacher ho jasto xa
हरेक नक्कली पत्रु कारको भिडमा सच्चा निडर र साहासि पत्रकार अपिल त्रिपाठि हजुर लाई सलुट गर्न चाहन्छु
म एउटा राई नै हो ! तर त्यो भन्दा पाहिला म एउटा यो पृथिविमा बस्ने मानब् हु ! येस्ता खाल्का राई र मानब् लाई कडा भन्दा भन्दा कडा कानुनि कारर्वहि होस्।
1000% sahi ho
100000000000000%
बदनाम गर्यो हौ सर हाम्रो राई थर कै !! त्यो RC Fulang Rai लाई धुलाई हान्ने बेला भो हौ सर !
❤❤❤❤❤❤❤❤❤❤❤
Wrong is wrong no matter who you’re or what you’re.
आज कुर्दा कुर्दा आइपुगेछ छिटो हाजिर हुनु है सबै जना
शिक्षकको नाममा कलङ्क फटाहा 😡😡 यस्लाइ कडा भन्दा कडा कारबाही होस ।
get well soon babu
माफि मागेर उन्मुक्ति मिल्छ यस्ता अपराधी मास्टर लाइ हदै सम्मको कारबाही होस्
यो शिक्ष्यकको जागिर निलम्बनधन र कडा कार्बाहि गर्नुपर्छ एस्तो पसु शिक्ष्यकलाई छोडनु हुदैन 😢😢😢
श्रीमतीको रिस स्कुलको विद्यार्थी माथी पोख्ने
त्यो पशु लाई कडा कारबाही गरियोस् ☹️☝️
श्रीमती ले उतो गर्न दिएन भनेर बच्चा माथि रिस पोख्ने हो येस्तो पापी मास्टर लाई कडा भन्दा कडा कार्वाही होस।
❤
Tyo rai ko youtube chanel and fb post ko name pau na
यदी मेरो बच्चा त्यस्तो अवस्था मा घर आएको भए त्यो शिक्षक यति बेला परमधाम जाने थिए ।यति रिस उठेको छ मेरो 😡😡😡
सै कुरा
यस्तो दादागिरी देअाउने शिक्षक हैन शैतान भन्न चाँहे यस्ता अपराधीहरूलाई अाजिबन जेल हालौ 🙏
❤❤❤
विद्यार्थीलाई कुटपिट गरेर डर धम्की देखाएर
बिद्यार्थीले राम्रोसँग पढ्छन् भन्ने मानसिकता
भएको दानव शिक्षक लाई जीवन भर कहिँकतै
पढाउन नमिल्नेगरि कारबाही गरियोस् ☹️☝️
शिक्षकले स्कुलमा लौरो लिएर जान्छ भने उसको जागिर जान्छ,यो डन लाइ देशभर कुनैपनि हालतमा शिक्षक सेवा बाट हटाउन पर्छ अथवा कुनै पनि सरकारी जागीर खान बाट बर्खास्त गर्नुपर्छ र कानुनी रुपमा निश्चित समयसम्म जेलमा हाल्नुपर्छ।
Good
कामकारबाहीमा पर्नु पर्छ यस्ता गोरु लाई
नेपाल को एक मात्र निडर इमान्दार साहसी पत्रकार अपिल सर🙏🙏🙏🙏🙏शिक्षक लाई कडा भन्दा कडा कारबाही होस् र बाबुलाई न्याय मिलोस्
यो गोरु हो गुरु होइन कडा कारबाही होस अनि स्कुल बाट निलम्बित गरियोस ताकि अरुले यस्तो दुख नपाओस।
ति शिक्षक साथै ति नाम मात्रका पत्रकार लाई कारवाही होस् । उच्च सम्मान अपिल सर साथै सम्पूर्ण युनिटलाई ।
यस्तो शिक्षकलाई कडा कारबाही होस्।।
सच्चा इमान्दार नेपाल राष्ट्रको पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च सम्मान सँगै नमन।।
जनताहरूको पत्रकार।।दुखी गरीब जनताको सदैव सेवा गर्ने पत्रकार अपील त्रिपाठी ज्युलाई सम्मान।।
मेरो पाला थे अहिले विद्यार्थी लाई पिटेर तह लाउछु शिक्षक शिक्षीका लेनेता को झोले राजनीति गर्नु देखि कार्यन्यन होस निजि बिदालय ले अभिभावक सग चर्को शुल्क बन्देज गर एस्ता स्कुल हरु कारेज होस सामुदायिक पठन पाठन घोर निन्दा छ सुधार होस कुट्ने शिक्षक लाई कारबाही हुनु पर्छ यो सूचना अन्त्र रास्ट्रया हो शिक्षा मन्त्री ज्यु ले बहस होस सलुट छ अपिल त्रीपाटि पत्रकार सक्षेम बन्नुस जनता नागरिक लाई लुट्ने नेता को दलाल माफिय बन्नु हैन सम्पुर्ण अपिल सर टिम लाई धन्यवाद 🙏🙏
शिक्षक्लाइ लिलबन गरेर मात्र हुदैन कार्बाइ त गर्नै पर्छ यस्ता लाइत अपिल सर सलुत छ 🎉🎉🎉🎉🎉🎉
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र अपिल को पनि रक्षा गरुण र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ
Jaye muktinath
Tyo teacher ko hat khutta bachi dinu parchha 😡😡😡
🎉🎉
@@@@DongSaroj47
❤❤❤
पत्रकारीता मा निडर,साहसी र दरीलाे बन्नलाइ एक ब्याक्ति मात्र हाेइन त्याे भित्रकाे समुह काे ज्ञान, मिहेनत ,सघंर्ष र निर्णय काे अभुतपूर्ण संगम हुनुपर्दछ।उदाहरण मा अपिल त्रिपाठी
येस्तो शिक्षक लाई १० बर्श जेल अनि शिक्षक लाईसेन खारेज गरिनु पर्छ अनि प्रिन्सिपल ला पनी कड़ा भनदाँ कडा कारबाँही होस
यसरी चाक मा पिट्यो भने त पछि बाजोपनको समस्या आउन सक्छ।राम्रो सङ्ग उपचार गराउनुस डाक्टरको सल्ला लियर ढिला नगर्न्नुस्😍😍
यो शिक्षक लाई कडा भन्दा कडा कार्बाई होस पापीलाई पनि त्यसै गरी कुट्नुपर्छ अनि कति दुख्दरेछ थाहा हुन्छ 🙏🏻😭
धन्यवाद अपिल भाइ कडा कारबाही हुनुपर्छ त्यो बच्चा कुट्ने सर भनाउदो लाइ
अपील सरका fan haru यता हाजिर हुनुस है
थुक्का पत्रकारको नाम मा लुटकार याे आर सि राई लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ यस्ताे गरिबकाे पैसा खाने थुक्का ।
Raiko beijjat garo yo patrakar vanaudale
tyo pani jamma 36 hajar rupiya ko lagi uzzat faleko dekhda. khurukka return gareta tantala nai saaf HUNTHYO ni. khan nautanki garera afno ta badnaam garyo garyo family ko pani badnaam garyo tyo LHATE PATURRKARR RAI BHANNE LE. THUKKA HARAMI
Yo mula rc vanaudo lai 36000 thulo raixa ni sala khate teipani budo navayko ledige ko sala bejati talai ta jiudai garnu parne thukka xixi talai laj navako bejati
Rai ko matrai hoin purai purba ko bejat garo tesle😢😢
Ty patrukar taeli jaha betxa tae hannuparxa sala chor@@arjunkhawas8297
एस्ता मान्छेहरुलाइ कारबाहि हुनु पर्छ अपिल जि😢😢😢
एक मात्र निडर सबै को मन मुटुमा बस्न सफल पत्रकार अप्रिल सर
जय होस अपिल त्रीपाथी सरको कुलुङ राई लाई कडा कार्बाही होस र शिक्षक लाई निलम्बित गरि लाइसेन्स रद्ग गर्नु पर्छ
यस्ता शिक्षकलाई हदैसम्मको कार्बाही होस।
यो स्कूल नै बन्द गर्दिनु पर्छ है सबै मिलेर
School chai kina banda garnu paryo thyo teacher lai katai padauna namilni garera nilambit gare hunchha
School nai Banda garna hanune hai
अपील त्रिपाठी छन् र त पार्टीका पत्रकार समेत पनि थुर थूर छन् नत्र यिनीहरूको लुट छोई नसक्नु हुन्थ्यो । सलाम छ अपील त्रिपाठी ।।
अपिल तृपाठी, बालेन शाह र रबि लामिछाने अब अर्को चुनावमा एकै पाटी भयेर उठ्नुपर्छ
पत्रकारिताको उदाहरण अपील त्रिपाठी सर
यस्तो शिक्षकलाई छिटो कडा भन्दा कडा कारबाही गरियोस्।
पत्रकारिता गर्ने शैली अत्यन्तै उत्कृष्ट लाग्यो।निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
अपील त्रिपाठी जस्तै अरु पनि निडर पत्रकारिता भइदिएको भए कति राम्रो हुन्थ्यो होला ❤
साह्रै राम्रो काम हजुर, जति पनि पीडामा परेका दिन दुखीहरूको लागि अहोरात्र खटेर काम गर्ने व्यक्ति salut छ अपिल त्रिपाटी सर हजुरलाई
Keep it up .❤🙏🙏🙏❤️❤️👍👍👍
यस्ता टिचर लाई कडा भन्दा कडा कारवाही गनु पछ कति दुख ले हुर्काएका हुन्छौउ
अपिल सर त्यो मुला को हो पत्रकार भन्ने जेल कोच त दादागिरी देखायो खाते ले😢😢 गरिबको पैसा खान लाज लागेन क्ग😢
त्यो खाते पत्रकार लाई बाकि छोड्न हुदैन
होनि हजुर हरु को साथ र सपोट खाचो छ मलाई पिज साथ दिनु होला कति दुखि पएको छु बुढा अको सीता छ बाबू नानी छ हजुर हरुको खाचो छ मलाई पिज साथदिनु हाई
@@HappyCosmos-jz9eb के गर्नु परो हामीले
पत्रुकार अारसि पुलाङराईकाे कर्तुत बाहिर ल्याउने अपिल तिर्पाठिलाई धन्यवाद,यस्तै काम गर्दै जानू हाेस्,सफलता काे सुभकामना।
बिध्यार्थी कुट्ने डन लाई कडा कारवाही होस
अब आर्शी फुल्याङ राइ अपिल सरको आगाडी ल्याएर बोलेको हेर्नू को को लाई मन छ्🙏
नेपालको एक मात्रै सच्चा ईमानदार शाहसी पत्रकार हुन अपिल त्रिपाठी ,,,सलाम 🙏🙏🙏
सलाम छ मेडीया अपिल त्रिपाठी सर दुखी पिडितहरूलाई न्याय दिनु होस। अपराधीपापीहरूलाई कडा कारभाई गर्नु होस तपाईलाई सधै धन्याबाद छ
अपिल र वालेन सरको फ्यान येता ।❤❤❤❤
देश वनाउने जिम्मा वालेन र अपिल सरलाई दिदा हुन्छ❤❤❤❤❤❤❤🎉
❤❤
यस्लाई कारवाही हुनुपर्छ। कुटेर पढाई कडा हुने भय किन पढ्नु पर्यो र ? पढाई पो राम्रोसँग पडाउनु पर्छ त कुटेर हुन्छ? यस्तालाई क्षेती पुर्ति सहीत कारवाही हुनैपर्छ।भोली गयर त्यो बच्चालाई केही भयमा जिम्मेवार हुनुपर्छ
येस्ता शिक्षक र येस्ता आर्सी फुलुङ राई जस्ता लुटेरा पत्रकार हरुलाइ हैद सम्मको कारबाही गर्नु पर्छ
पोखराको अपिल अपिल दाई काठमाडौँको बालेन दाई दुवैजना देशका हीरा हुन ।।
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै।
पशुपतिनाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
अपिल त्रिपाटी म usa बाट हो आजको कार्यक्रममा मलाइ सानो बाबुको बिसयमा आफ्नो बाबा जस्त्तै बनेर रिपोर्टिङ गर्दिनु भो यस्को लागि धेरै धेरै धन्यवाद बच्चालाई कुट्ने शिक्षकलाई कानुनी कारबाही हुनुपर्छ भएन भने समाज बाट भौतिक कारभाही हुनुपर्छ
अपिल sir र वालेन दाई हजुरहरु देशको शान हुनुन्छ सलाम छ❤❤🙏🙏🙏
गुरु भनाउदा, गोरुलाई हद सम्म कार्बाही होस, र पिडित परिवारलाई क्षतिपुर्ती दिलाईयोस र पत्रकार भनाउदा लुटहा RC फुलाहाङ राई लाई कानुनी दायरामा ल्याएर पिडितको रकम फिर्ता गरियोस,
अपिल लाई माग्नु भन्ने त्यो पत्रकार भनाउदा राई लाई अब अपिल सर ले छोड्नु हुदैन है
कडा भन्दा कडा कारवाही हुनुपर्छ बच्चा पिट्ने अधिकार कसले दियो
हेर्न सुरु गरियो है 🙏🙏
हाम्रो नेपाल को माहान पत्रकार अपिल सर सदैव यसरी नै अगाडी बढनु होला जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
करीब १२/१३ वर्ष अगाडी म पनि यस्तै बोर्डिङ्ग को मास्टर थिए अहिले सम्झँदा यस्तो लाग्छ कि यी बोर्डिङ्ग का मास्टर जसको आफ्नै भबिस्य सुनिश्चित छैन बेकार अर्काका छोरा छोरी को भबिस्य बनाउँछु भनेर पिटी पिटी पढाउन पर्ने होला!!!
हामी सानो छदा सामाजिक सञ्जाल थिएन। हामीले पनि ती बाबू भन्दा बढी नै शरिरलाई हानि हुने गरि शिक्षकहरुको पिटाइ वा सजाय पाउथ्यौ। हामीले पनि निलै डाम हुने गरि चोट बोकेर पढथ्यौ। कडा शिक्षक भनेपछि डरले थुरुथुर काम्थ्यौ। र उहाले राम्रोसँग पढिएन वा भनेका मानेनौ भने पिटाइ मज्जाले खाइन्छ भनेर डरले वा करले मज्जाले पढिन्थ्यो। तर हिजोआजका बिद्यार्थीहरु न डर छ न भर नै। अटेरीपन वा घमण्डले भरिपूर्ण आजकलका बालबच्चालाई शिक्षकद्वारा डर देखाउनु स्वभाबिक नै मान्दछु तर हातखुट्टा भच्ने चाहिँ भनेको होइन । सानोछदा हाम्री आमाले हामीले गलत कार्य गर्दा मज्जाले पिट्नुहुन्थ्यो र यदि आँखाबाट आँसु निकालेमा झन् बढी पिट्नुहुन्थ्यो * अझै रुन्छस्??* भनेर। तर आजभोलिका आमाबुबाले बच्चालाई चाहिदाका भन्दा धेरै माया बढी गरेर उनीहरु घमण्ड र स्वार्थी हुँदै गए। तसर्थ शिक्षकले डर देखाउन जरुरी छ तर यसको मतलब ज्यान मार्ने तवरमा भने होइन ।
Um honi hajur tyo din haru ajhai yad aaux🥲🥲😭
शिक्षकको नाममा कलङ्क😡यस्ता पशु जस्तोलाई नि के शिक्षक मान्नु हौ😡यस्तालाइ त कडाभन्दा कडा कारबाही होस!🙏🙏
Teacher lai respect garnu paryoni ..yo bisayema koile kehi bolnaii pardainw ..yo ma mw ghor birodi xu
@@rvdgaming556Teacher like a parents like a god हो jo respect को लायक हुन्छ उसलाई मज्जाले respect गरिन्छ तर यस्ता दादागिरी देखाएर शिक्षक हु भन्नेलाइ के का respect पशु बराबर लाई।
यस्ता शिक्षकलाई सक्त कारबाही होस
अपिल सर यो टिचर लाई कहिकतै पढाउन नमिल्ने गरि निलम्बित गर्नु पर्छ।
पत्रकार भनेको अपिल त्रीपाथी जति साहासी र आत भाको नै हुनु पर्छ ❤❤🎉🎉
हदै सम्म कार्वाही होस यस्तो कु शिक्षक लाई।पत्रकार भन्ने ब्यक्ति राई सर लाई हदै कार्बाही होस ।
देश राष्ट्र काे सच्चा ईमानदार महान पत्रकार अपिल सर
ज्यू लाई सलाम साथै उहाँ
जस्तै पत्रकारको खाजाे छ
नेपालमा !
त्यो गाेरु सुँगुर पशु शिक्षक
लाई कार्बाही गर्नु नै पर्छ र
कार्बाही हाेस !
राइको नाउँमा कलंक कुन कुल घरानको राई हो त्यो कुपत्रकार आरसि फुले राई पत्रकारिता सिक्न अपिल सग जानू अनुरोध गर्छु राईको बेजत गर्छ मुला
यो तिचरले जिन्दगी भरी येस्तो पसुलाई शिक्षा बाट बन्चित गर्नु पर्छ।यो पसुलाई कुनै हलतमा माफी पाउनु हुन्न।यसलाई जेल हाल्नु पर्छ।
कारबाही गनुपर्छ अपील सर
तपाईं जस्तो पत्रकार देश भरी भयो भने देश को शैली नै फरक हुन्छ सर good luck
अपिल सरकाे अगाडि अाखँा जुधाएर बाेल्ने कसैकाे हि्क्मत छैन् ❤❤
बाचे संसार देखिन्छ भन्थे हो रैछ आरसि फुलाङ राई पाजी पनि देखियो एस्तो मान्छे पनि पत्रकार रे😂😂😂
यो माथि लेखतिरको गाई वैसी पत्रकार हो अपिल सर त्यो पत्रकार हजुरको खुट्टा को जुत्ता सँग पनि सुहाउदैन हो अपिल सर त्यो कुन झारे खात्ते पत्रकार रहेछ।।।।।गुड जव अपिल सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गु चोर फटा पत्रकार भन पनि कस्तो लाज लग्दैन होइ
आर सी फुलाङ राइ पतुरकारलाई कडाभन्दा कारवाही हुनुर्दपछ
त्यो पापी टिचर लाई कडा कारबाही होस् ❤️❤️❤️❤️
यो पत्रकार भन्ने ठगराईलाई पाता फर्काउनु परो अपील सर।
अपिल सर को काम लाई सलुत गर्छु कुनै भाग नछुताइ हेर्ने मान्छे मा म पनि एक हु,
कस्तो गोरु जस्तो टिचर होलात ! टिचर पनि के भन्नू यस्तो गोरु लाई 😊यो गोरु लाई कुनै पनि स्कुल मा पढाउन न मिल्ने गरि निलम्बन गरिनु पर्छ ! र यसरी नै ठोक्नु पर्छ यो गोरु लाई ! अनि थाहा पाउछ ! तेस्तो हुनि गरेर पिट्नु हुन्छ त बच्चा लाई !
त्यो तोरि युटुबे काई सबै मिलेर भाटे कार्बाही गर्नु पर्यो पुलिस ले गर्दैन अब आम जनताले मिलेर यस्ता भ्रष्ट हरुलाई लखेट्ने अभियान चलाउ
मैले पनि ३ बर्ष पढाए , हाम्रो पालामा पढ्ने शैली र अहिले को बच्चा हरुको शैली अलिकती फरक छ ,
हुन त आफुले मेहेनत खर्च गरेको केहि खेर नजाओस भन्ने धारना हुन्छ सिक्षकमा
तर त्यो त्रासको घेराले बाध्न सक्दैन ,
आफुले के र कसरी बुझ्यो , तेसरी भन्दा पनि बिद्यार्थीको बुझाइ अनुसार चाहिँ शिक्षा प्रदान गरिन्छ ,
दिमाग मात्र होइन विद्यार्थीको मनोबल पनि पढ्न सक्नु पर्छ
संस्कृतमा गु= अन्धाकार रु = उज्यालो
अन्धाकारबाट उज्यालो मा लाने क्ष्यमता छैन भने तलब थाप्ने शिक्षाको दलाल कोहि नबनुन
शिक्षक भयको हैसियतले के भन्छु भन्दा punishment भनेको पिटेर मात्र हुदैन अन्य उपाय धेरै छन just think about it all of you teacher 🙏🙏Apil sar you are great you are the inspiration of all nepalese people ❤️❤️❤️
कडा कार्बाही होस पीडित ले न्याय पाउन
यस्लाई कडा भन्दा कडा कार्बही होस ।शिक्षा को नाम बिद्यार्थी लाई निर्घात कुताई गर्नी त राम्रो भयेन ।नेपाल सरकार येस्त पर्ती ध्यन जहोस।
प्रत्रकारीताको एक मात्र शान अपिल त्रिपाठी sir तपाईलाई सलुट छ🙏🙏
ग्रेट सलुट दुखीगरीबको आवाज अपील सरलाइ जतिसुकै तारीफ गरेपनी कम छ,धन्यवाद छ।
यस्तो दिमाग नभएको मान्छे कसरी शिक्षक भयो होला Get well soon babu ❤
शिक्षा लिएर आफ्नै मानसिकतामा परिवर्तन र ज्ञान घुसाउन नसक्ने मूर्खले बालबालिका लाई कसरी ज्ञान दिएर सही मार्गदर्शन गर्न सक्छन् ? यो गम्भीर विषय छ । यो अज्ञानी पशु शिक्षक लाई कडा कारबाही होस् ।
कडा भन्दा कडा कारबाही गर्नु पर्छ यस्तो मास्टर लाई
Salute cha Apil ji!
Hajur lai kehi sahayog garnu pae man ma shanti hunethiyo.
Sakne kura garne chu, afthyaro namani vannus hai.
यस्तो शिक्षक लाई कडा भन्दा कडा सजाय गर्नु पर्छ।
पत्रकार अपिल त्रिपाठीले जनताका हितमा बाेलनेर जनताकाे हितमा कामगरने हुन
यो बच्चा कुट्ने शिक्षकलाई कडा कारबाही होस्😡😡
यो शिक्षकलाई कडा भन्दा कडा कारबाही होस्
यस्ता शिक्षक लाई समाजबाट बहिस्कार गर्नु पर्छ
अपील त्रिपाठी लाई सलाम छ ❤❤❤
Universe birding का पढाउने शिक्षक गुरु हैन गोरु हो, त्यो गोरुलाई कारबाही हुनुपर्छ, र त्यो तपाईंको खोइरो खन्न खोज्ने कुकुरहरूको पछाडि नलाग्नुहोला, go ahead & salute you #apil_sir
अपिल सर हजुर लाई सलाम छ यस्त नलिका किरा जस्त पत्रकार को कुरा नगर्न्नु देस नै गनाउछ
अपिल सर जस्तो पत्रकार लाइ सलाम छ❤❤