Это видео недоступно.
Сожалеем об этом.

ओलीले शपथ नलिँदै लाग्यो यस्तो झड्का,अदालतमा पुग्यो मुद्दा,भरत दाहालले चेतावनी दिँदै गरे यस्तो खुलासा

Поделиться
HTML-код
  • Опубликовано: 13 июл 2024
  • #bharatdahal
    #prachanda
    #kpoli
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Комментарии • 148

  • @pemathokartamang7929
    @pemathokartamang7929 Месяц назад +8

    सहि कुरा अब नेपाली जनताले भ्रष्टाचार नेताहरुलाई भगाउनु नै पर्छ

  • @yakthungsah4087
    @yakthungsah4087 Месяц назад +24

    श्रीलंका को जस्तोआउनैपर्छ

  • @ramsedai804
    @ramsedai804 Месяц назад +11

    यो स्तरको बिस्लेसक नेपालमा कोहीपनि छैन🙏♥️

    • @bheshrajneupane5789
      @bheshrajneupane5789 Месяц назад +2

      भरतजिको राजनीतिक विश्लेषण सटिक छ।

  • @jyotilalrana8375
    @jyotilalrana8375 Месяц назад +18

    यिनीहरु मारीदैनन यिनीहरूले जनता मार्छन्।

    • @gr_cholung
      @gr_cholung Месяц назад +1

      सहि भन्नुभो जन्ता मारछन इनडाइरेट रुपले 5 बर्स को अबधिमा चुनाब खर्च उठाउने काम मात्र गर्दो रछ।

    • @bhattarai1953
      @bhattarai1953 Месяц назад +1

      कुनै न कुनै दिन त आईहाल्छ नि ईनिहरु पनि सडकमा लतारिएर मारिने अबस्था ।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Месяц назад +14

    धेरै छैन आउँछ सबै मारिने छन् अब यो अगस्त १५बाट सुरु हुन्छ।

  • @bishowramdulal5198
    @bishowramdulal5198 Месяц назад +17

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।🔥🔥🔥

  • @Kushallama293
    @Kushallama293 Месяц назад

    भरत दाहाल सर ज्यु ले भने अनुसार 100% शही छ जनता ले पनी अबोता पक्कै बुझि रहेका पनी छन होला भन्ने ठान्छु सत्ता सरकार्मा ऐमाले होश काङरेश होश माओबादी होश सब अपराधि हो जनता सचेत हुन पर्यो धन्येबाद सर हजुर्मा 🇳🇵🙏🌹🙏🌹

  • @sangitasapkota2153
    @sangitasapkota2153 Месяц назад +9

    100% सहि ।

  • @ishworparajuli116
    @ishworparajuli116 Месяц назад

    जय जय जय भरत सर हजुरकाे माहान विश्लेषण गरनु भएकोमा।

  • @balramupreti8018
    @balramupreti8018 Месяц назад +6

    नेपालि जनतालाई ठिक पार्ने त प्रचण्ड र बाबुराम नै हो

    • @dillimbu5163
      @dillimbu5163 Месяц назад

      Yo RUclips rajabadi ho.

    • @ramailoguf
      @ramailoguf Месяц назад

      Nepal r nepalilai sabai bikau netako utinai haat x raaja ho ya aru kunai desh r janatako valai hune kam garnu nai ramro

  • @rabindrabam7755
    @rabindrabam7755 Месяц назад

    एकदम सहि बिस्लेशण 🙏🙏🙏

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 Месяц назад +4

    भरत दाहालकाे मन नपरेका बाबुराम शेेरे केपि प्रचण्ड त धेरै राम्म्राहै

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv Месяц назад +3

    सहि कुरा हो

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад +2

    Great bharat d.

  • @devendrajoshi6162
    @devendrajoshi6162 Месяц назад +4

    Ek dam sahi

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Месяц назад +5

    ब्रिक्स संगठन बलियो नबनेसम्म षड्यन्त्रजीवी इन्डाे पश्चिमी शक्तिहरुबाट परिचालन गरिएको यहाँको कुनै पनि सरकारकाे भ्रष्टाचारीमाथि कुनै पनि कारबाही हुने आशा गर्नु व्यर्थ ठहरिनेछ।

  • @shobhapokharel5990
    @shobhapokharel5990 Месяц назад +2

    U r great.

  • @user-ww9ut4yy7y
    @user-ww9ut4yy7y Месяц назад +2

    100%सहिकुरा

  • @chandagautam2915
    @chandagautam2915 Месяц назад

    right information sir🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @prakashghimire9808
    @prakashghimire9808 Месяц назад +3

    यो सब देशमा धेरै राजा भएपछिको परिणाम होइन् र

  • @tejendraacharya6736
    @tejendraacharya6736 Месяц назад +1

    अलि ओलिको बखान गर्नी मान्छे खोजेर अन्तरबार्ता लिनु पर्थ्यो नि पत्रकार भाइ? भरत जि बाट त देशभक्ति,यथार्थ र यी देशद्रोही दलालहरुको वास्तविकता के त्यो बुझ्न पाइन्छ त्यसैले आम नेपाली जनताले पनि नबुझ्लान!

  • @upendraprasadupadhayay76
    @upendraprasadupadhayay76 Месяц назад

    राइट गुरु जी

  • @dorjelama2878
    @dorjelama2878 Месяц назад +3

    हाम्रो नेपाल को नेताले किन ड्ण र गुन्ड हरु पाल्छ होला अरु देश मा पनि यस्तो हुन्छ कि हाम्रो देस मा मत्रै हुन्छ

  • @bheshrajneupane5789
    @bheshrajneupane5789 Месяц назад

    सरकार बदलिएको अवस्थामा जनतामा कुनै उत्साह छैन।
    नेपाल आमाको जय।

  • @susilmagar2202
    @susilmagar2202 Месяц назад

    great analysis

  • @sonulama2275
    @sonulama2275 Месяц назад

    Please please please please please please please please god Tyo din xito bhanda xito Aawosh. Desh RA jantako lagi Tyo din ko ekdam jaruri chha. Please please please please god. Good job thakyou sir

  • @dineshpachhai5304
    @dineshpachhai5304 Месяц назад

    Raja liyau desh bachau jay rastrabad jay Nepal 🙏👍❤❤❤❤❤

  • @laxmanupreti2565
    @laxmanupreti2565 Месяц назад +11

    भरत सर को जय होस।नेपालको जय होस

  • @meghrizal4939
    @meghrizal4939 Месяц назад

    har har mahadev

  • @atmarampaudel1035
    @atmarampaudel1035 Месяц назад

    सहि बिस्लेसण

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y Месяц назад

    भुक्ने कुकुर भुकिरहन्छ, ओली सरकार चलिरहन्छ ! हार्दिक अभिवादन, जय नेपाल !!

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад

    सहि कुरा

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4u Месяц назад

    सधै जसो यिनै पार्टि र नेताहरुको बारेमा र बैदेशिक बिषयमा गहन बिश्लेषण गर्नु हुन्छ तर अहिले सम्मका कुनै आन्दोलनले परिवर्तनको नाममा कुनै घुन पुत्लो लाउन नसकेको पुरानो राज्यसत्ताको बारेमा चुइक्क बोल्नु हुन्न किन होला ?

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs Месяц назад

    100% right

  • @birkhaswar3472
    @birkhaswar3472 Месяц назад

    भरत सर काे सतय कुरा छ र प,सट पनि छ बुझने लाई अपठेराे छेन धेरे सामाजिक सनजालमा कराउने हर, छन सर यी त काेहि काङगृस काृहि कमाउनिसट का काृहि माअाेबादि रहृछन भनने कुरा प,सट भयाे सर यिनी हर, अनदाज हिसाब ले बाृलने रहृछन कुराे यउटा पनि मिलदेन भरत सर जयहाेस

  • @dipakgautam5007
    @dipakgautam5007 Месяц назад

    प्रचन्दे अत्तान्कबद

  • @chandrabaltamag6163
    @chandrabaltamag6163 Месяц назад +1

    जवर्जस्ती देशको दुई प्रतिशत जनताले नमान्ने नेताहरू बिदेशको चाकरी गरेको भरमा पालै पालो सत्तामा जाने अनि ब्राह्मलुट गर्ने कस्तो नियत भएका नेताहरू हाम्रो देशको यिनिहरु कुनै दिन आफैले खनेको खाल्डोमा आफै जाक्किन्छन हामी जनता
    रमिता हेर्ने मात्र हुन्छ ।

  • @vinodbayar4734
    @vinodbayar4734 Месяц назад +4

    Good analysis

  • @Junta509
    @Junta509 Месяц назад +4

    सरकारको नेतृत्व सुखी नेपाली समृद्ध नेपाल 🇳🇵

  • @ramanathdahal7151
    @ramanathdahal7151 Месяц назад

    संबैधानिक राजतन्त्र सहितकाे संसदीय प्रजातान्त्रिक ब्यवस्था बिरूद्ध जनयुद्ध गराई बन्दुककाे भरमा राजनितीक ब्यवस्था नै उल्टाउन सक्ने ब्यक्तित्व, देशका जनतालाई अधिकार सम्पन्न बनाउन गणतन्त्र सहितकाे संघीयता ब्यवहारमा लागू गराउने ब्यक्तित्व, विभिन्न जातजाति र आदिबासीहरूलाई निजहरूकाे माैलिक संस्कृति र भाषाकाे अधिकार तथा राष्ट्रिय समुदायमा परिचित गराउन समावेशी र समानुपातिक ब्यवस्था लागू गराउने ब्यक्तित्व, जननिर्मित संविधान बनाउन निष्पक्ष चुनाव गराउन प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने ब्यक्तित्व, कुखुराे मार्न नसक्ने तर राज्यपक्ष र जनता पक्षबीच भएकाे युद्धमा सत्रहज्जार मरेका ब्यक्तिहरूकाे एक्लै जिम्मा लिई देशलाई शान्तिमा अवतरण गर्ने ब्यक्तित्व, सहन नसक्ने पारिवारिक पीडामा पनि धैर्यता देखाई देश र जनताप्रति समर्पित भईरहने ब्यक्तित्व,र अन्त्यमा देशमा अकस्मात् तानाशाह पसी जनसत्ता समाप्त गर्दा आन्दाेलनकाे नेतृत्व लिई जनअधिकार फिर्ता गराउन सक्ने ब्यक्तित्व भएका बिश्वमा एकमात्र राजनेता छन। अहिले पुनः देशमा तानाशाहा पसेकाेले आवश्यक देखेमा सत्ताबाट साेझै बरन्डामा पुर्याउन सक्ने निज ब्यक्तित्व खुमलटारबाट दुरबीनले हेरेर बसेकाेले जनताले डर मानी हाल्न पर्ने अवस्था छैन।

  • @deviduwadi3943
    @deviduwadi3943 Месяц назад

    किन बाबुराम भट्टराईको यती सारो बदनामी गराउन खोजेको हो सर यस्तो नाजायज दोष दिने काम नगरेको राम्रो

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 Месяц назад

    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय जननी।

  • @dhimalsachin3960
    @dhimalsachin3960 Месяц назад

    बाफ्रे बाबुराम भट्टराई एस्तो खत्तरा।

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Gertar nepal ko jay 😅🇳🇵🎇🌹👹🌈🌍❤️💔😭

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад

    हाम्रा गाउँमा पनि भाते दाल नामको मान्छे छ, त्यो पनि रातदिन पश्चिमा हरु को धोती खोली रमिता हेर्छ रे 😂, आफू धोती ल्याउँदैन रे 😂!

  • @komalgc
    @komalgc Месяц назад

    Patrakar dai last prasan kp ans.
    dherai Bidwan harule DESHA RA JANTA KO BIKASH KO LAGI Auta purkhale Jiwan ko balidani dina saknu par6.
    Varast char, Rastra Dohan karey nagarne khale tathaha kanuni rajeya Nirman garnu par6.

  • @govindapande9660
    @govindapande9660 Месяц назад

    Hisila le Des kharej garnuparxa vaneko tye Karan ho sir

  • @GajendraKarki-ow5jk
    @GajendraKarki-ow5jk Месяц назад

    100% write

  • @binodrai2939
    @binodrai2939 Месяц назад

    10 करोड दिए भने म kp र सेरे बाजेलाई म ढाल्छु!

  • @karunasubba8418
    @karunasubba8418 Месяц назад

    EXACTLY JANTA LEY MARCHA YO VRASTACHARI HARU LAI.

  • @haridhakal5596
    @haridhakal5596 Месяц назад

    Salam xa vharat sir lai

  • @iiiinnnn
    @iiiinnnn Месяц назад

    यस्को कुरा सुन्दा समाजमा घृणा पैदा हुने कुरा मात्रै गर्छ ।

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад

    नमस्कार🙏

  • @BirkamshahiThakuri
    @BirkamshahiThakuri Месяц назад

    Hajur sir bharat dahal ko bisletion 💯 % sahi kura ho aba yo desh le hisab kitab magne bela thadha chaina shreelanka ma bhanda pani khatara hune cha nepal 🇳🇵 ma ?vrastachari rasta ghati janata mara lut machchaune vrasta neta haru ko khair chaina chetana vaya jaya nepal 🇳🇵 ama ?

  • @lalusharma620
    @lalusharma620 Месяц назад +1

    Jay putin 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏

  • @tekkarki8900
    @tekkarki8900 Месяц назад

    Bharat ji le Baburam ko bishleshan chahi ekdam sahi garnu bhayeko xa....

  • @nabarajacharya2900
    @nabarajacharya2900 Месяц назад

    ❤❤❤❤❤❤❤❤❤

  • @usharana8745
    @usharana8745 Месяц назад

    Khai kaile aune ho tyo din

  • @dhurbathapa6793
    @dhurbathapa6793 Месяц назад

    ❤❤❤

  • @Waibadevman
    @Waibadevman Месяц назад

    मलाई यो व्यक्ति प्रचण्डले छितिजमा पालेर राखेको जस्तों भान भो!

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c Месяц назад

    Right ❤u

  • @mohannathdangal3997
    @mohannathdangal3997 Месяц назад

    इ अपराधी लाई कस्ले मार्ला त सर ?

  • @haridhakal5596
    @haridhakal5596 Месяц назад

    Ini aparadhi lai xani xani inko sakhap parnai parxa jagom jagom Nepali hami

  • @sudhagiri4671
    @sudhagiri4671 Месяц назад

    Baburam ko bare humro PaniTyahi sochai 6 sir. Jay siyaram!

  • @chandrapandey1063
    @chandrapandey1063 Месяц назад +1

    Bechan jha बधाई छ प्रधानमन्त्री भएको मा

  • @dhangurung8258
    @dhangurung8258 Месяц назад

    100 PERCENT BHARAT DAHAL JU LE BHANE KO SATTYA RA SAHI HOS BHANNE VISHSWAS ESWOR SANGA DHANYAVAD

  • @baburana2219
    @baburana2219 Месяц назад

    🎉🎉😢😢

  • @gopalkarki8403
    @gopalkarki8403 Месяц назад +1

    HO MA MARCHHU. . AAMUNE SHAMUNE. .PAROS. I .RANDHIKA CHHORA HO.MEN. KEPI SHERE..AARJHU.DEUPA. PARCHANDHE.MAKHUNE. PALAS88.JAN. FEMLI SAIDHA MARNU PARCHH.😢AAUDHA . NETA SAKACHHAM. HOS

  • @kumarmagar5501
    @kumarmagar5501 Месяц назад

    ये बाबुरामे खंडन गर्न सक्छ्स ?

  • @PBGorung
    @PBGorung Месяц назад

    Fasi ko sajay na vaye samma vrastachari rokidaina ajai bata lagu garnu parxa yoni haru marer gaye paxi lagu k kam

  • @maheshrijal149
    @maheshrijal149 Месяц назад

    Good

  • @PujanPoudel-rz4cl
    @PujanPoudel-rz4cl Месяц назад

    Rastraghati Gaddar harulai sakhap parou❤❤❤

  • @bhattarishiram-rb3ej
    @bhattarishiram-rb3ej Месяц назад

    सहि कुरा यि दलाल माफिया र बिदेशी रका एजेन्ट हुन यिनले 35 बर्ष सम्म लोकतन्त्र को नाममा देश लुटिरहेका छन त्यसैले अब यि दलाललाई सडकमा नै सिस्नु पर्दछ ।

  • @LekhnathNeupane-l4j
    @LekhnathNeupane-l4j Месяц назад

    Good.

  • @user-ym7ig5xp8k
    @user-ym7ig5xp8k Месяц назад

    😊

  • @premsapkota-uf7ke
    @premsapkota-uf7ke 28 дней назад

    Xitai aauxa tyo din

  • @deepaadhikari6505
    @deepaadhikari6505 Месяц назад

    Oli le saphat nalidai uthalputhal suru bhsisakyo bus durghatna hunu pani ramro sanket lagen ,aabayuba netaharu ñiswartha bhawana liyara aak hunu paryo ra desh chalauna paryo.

  • @rameshsewa9837
    @rameshsewa9837 Месяц назад

    Sahi ho mero Pani Ghar gorkha ho.jati Pani mawobadi neta haru Chan.sabai vhanda khatrnak babu ram ho.

  • @dhubrakhadka5480
    @dhubrakhadka5480 Месяц назад

    Purano vidio kati lagako?

  • @user-te9jv5hr6x
    @user-te9jv5hr6x Месяц назад

    Purano bhaye Pani aditiya antarbarta

  • @laligurash959
    @laligurash959 Месяц назад

    Yasta lutera thagi haru marekai thik chha ✅✅

  • @ashalimburai5095
    @ashalimburai5095 Месяц назад

    100%sahi yi. Budo goru 🦬 haru anta hune din aaudai xa

  • @user-jp1yk2jw5i
    @user-jp1yk2jw5i Месяц назад

    bharat dahal jewka harek bishlesun 100 percent sahi hun6 jasto lagyo year atinai durdarsi.

  • @yamprasadgurung3574
    @yamprasadgurung3574 Месяц назад +2

    पहिले पहिले भरत दाहालको विश्लेषण राम्रो समय सन्दर्भिक लाग्थ्यो अहिले हावा लाग्छ तथ्य हिन प्रमाण बिहिन अरोप लाउने बाहेक केही छैन

  • @dilliramgiri524
    @dilliramgiri524 Месяц назад

    100 % sahi . Aba balan sha ko bikalpa xaen

  • @user-fh4bl8jb6m
    @user-fh4bl8jb6m Месяц назад

    Yo manchhe paagal vai sakyo always negative

  • @anirudraprasadyadav6418
    @anirudraprasadyadav6418 Месяц назад

    FIDDLE FADDLE

  • @rishirampoudel5519
    @rishirampoudel5519 Месяц назад

    Kasle k garn sakxa yini haru Lai armi pulis akhtiyar adalat sabai yini haru Kai raj - gaj

  • @dolrajneupane3969
    @dolrajneupane3969 Месяц назад

    Marnu nai parxa

  • @SagarThapa-qq8gn
    @SagarThapa-qq8gn Месяц назад

    भरत दाहालले मुख नसम्हाल्ने हो भने एक दिन जेल पर्छन् । तथानाम बोलेको पनि राजनीतिक विश्लेषण मान्दिनु पर्ने हो ?! मुखमा जे आउँछ, त्यही बोल्नु विश्लेषण मान्न सकिन्न । यिनको खाइखेती र आम्दानीको श्रोत के हो ? त्यो यिनले कहिल्यै बताउँदैनन् । किन ????

  • @user-nc6do1gd2g
    @user-nc6do1gd2g Месяц назад

    Goli khana matra baki x chor netaharule😢😢😢

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m Месяц назад

    wEE Love kp oli

  • @tukrajbhattarai1957
    @tukrajbhattarai1957 Месяц назад

    जतिजानाकराय पनिकामछयिन

  • @KabirajGurung-om3wt
    @KabirajGurung-om3wt Месяц назад

    Kp oli jindawad. Khallliballi makafue janata le napattyayeka 32 seety prachanda😅😅.

  • @yangjikoyelley9033
    @yangjikoyelley9033 Месяц назад

    Arju kp daouba paerchonda sob ko sampati achael huncha.

  • @user-si6kr4jz8s
    @user-si6kr4jz8s Месяц назад

    K bolnu k van nu voli vot halda purano chor haru lai nai hal6

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад

    Tyo din chadai aawos.

  • @gagansinghmagar
    @gagansinghmagar Месяц назад

    मनकाे लड्डु घिउसँग खाउँ भने झैं केपी ओलीलाई केही हुदैन ।

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Месяц назад

    Kun projectko lagi ho, Bharatji ? tyo projectko nam pani bhanidinu bhaye hunthyo

  • @KopilaSapkota-uk1wt
    @KopilaSapkota-uk1wt Месяц назад

    Varat vabi primenister