मिलन लामालाई आछु आछु पर्ने हो हुन् गित , कुटुम्ब कुटुम्बको दोहोरी मिलन भन्छन यस्तो /New Dohori -2023

Поделиться
HTML-код
  • Опубликовано: 23 июл 2023
  • Present :-
    मिलन लामालाई आछु आछु पर्ने हो हुन् गित , कुटुम्ब कुटुम्बको दोहोरी मिलन भन्छन यस्तो /New Dohori -2023
    =================================================
    #
    ================================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Music : Milan Lama
    =======================================
    🎙गायक/Singer
    Milan Lama
    🎙गायिका/Singer
    Gita Yonjan
    =======================================
    सहयोगी कलाकारहरु / Support Singer
    Krishna Prasad Regmi
    Bhwan adhikari
    निशा सुनार /Nisha Sunar
    बिशाल बिसी / Bishal Bc
    अम्मर भट्टराई /Amar Bhattrai
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    &
    समुह /Team
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit/Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915 :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵व्यवास्थापक प्रमुख / Management Head
    समिर रामदाम / Samir Ramdam :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819 📢📣 📌
    यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ । धन्यवाद । LIKE | SHARE | SUBSCRIBE | COMMENTS Copyright © & ℗ 2023 All Right Reserved to Milan Lama Official
  • РазвлеченияРазвлечения

Комментарии • 572

  • @tekbdr8787
    @tekbdr8787 11 месяцев назад +27

    मिलन लामा लाई मान्नै पर्छ सदाबाहर रैछ सधैं खुशी रहोस

  • @bhimbaral741
    @bhimbaral741 11 месяцев назад +22

    सामाजिक सांस्कृतिक लोक दोहोरी भनेको यही हो हामी नेपाली भाषाको बिभित्ता कारण संसार कै सास्कृतिक धनी छौ सबै ले सबैको सम्मान गर्ने हामी नेपाली बरिस्ठ कलाकार मिलन लामा ज्यु लाइ मनै देखि सम्मान छ।

  • @manjusapkota7719
    @manjusapkota7719 11 месяцев назад +26

    मिलन दाइको गित सुपरहिट हुन्छन सधै हसिलो मुहारले प्रस्तुत हुनुहुन्छ तेहिनै राम्रो पक्छ बधाई छ

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 11 месяцев назад +31

    मिलन लामाको गीत सुन्दा साच्चै यत्ति आनन्द लाग्यो साथै संगीता बैनिको गीत पनि ज्यादै मार्मिक लाग्यो ।शुभकामना छ फेरि यस्तै गीतहरु सुन्नु पाउ।

  • @SubhadraPaudel
    @SubhadraPaudel 11 месяцев назад +14

    सारै राम्रो लाग्यो यो दोहोरी बधाई छ मेरि प्यारी बुनु गिता अनि आदरणीय दाजु मिलन लामा दुबै जनालाइ अझै प्रगती गर्दै जानुहोला ।

    • @gitayonjan6096
      @gitayonjan6096 11 месяцев назад

      धन्यवाद दिदी 🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 11 месяцев назад +28

    मिलनजीलाई. टक्कर दिनुहुने यि बहिनिको स्वर र क्षमतालाई सलाम अनि हार्दिक शुभकामना

  • @lamapawan4604
    @lamapawan4604 11 месяцев назад +13

    तामाङ भासामा दोहोरी सारै राम्रो लाग्यो
    Good luck entire team

  • @SuntaliTamang-lq1uy
    @SuntaliTamang-lq1uy 11 месяцев назад +16

    धन्ध सुर्ता हलाउले ङा मुला राम्रो गीत छ सफलता को शुभकामना दाइलाई

  • @sabinlama9641
    @sabinlama9641 11 месяцев назад +13

    धेरै राम्रो छ मिलान दादा को र बहिनी को ❤❤❤❤❤

  • @Andarbung
    @Andarbung 11 месяцев назад +10

    मिलन लामा तेसै मिलन लामा भएको होईन धेरै राम्रो गितको लागि बधाई छ सफलताको शुभकामना ।।।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 11 месяцев назад +10

    आहा अति रमाइलो दोहोरी दुबै जनालाई सम्मान छ🙏🙏🎉🎉

  • @bhupipaudel5799
    @bhupipaudel5799 11 месяцев назад +11

    आहा कति राम्रो दोहोरी 👌👌👌👌 बैनी बधाई छ हजुरलै 🙏🙏🙏🙏🙏

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 11 месяцев назад +5

    अशाध्यै रमाइलो लाग्यो यो दोहोरी सुनेर धन्यवाद मिलन लामा सर लगाएत सम्पुर्ण टिमलाई ।

  • @ravitamang6702
    @ravitamang6702 11 месяцев назад +12

    योन्जन श्या को गित पैलो चोटि सुनेको दामी लागेउ❤❤

  • @sher.b.rai12
    @sher.b.rai12 11 месяцев назад +11

    सुन्दर दाेहाेरि बधाईछ 🙏

  • @Manjuthingtamang123
    @Manjuthingtamang123 11 месяцев назад +10

    यस्तै-यस्तै नयाँ-नयाँ शैली काे भाकाहरू निकाल्नु दाई हजुर लाई शुभकामना 🙏❤️❤️🇳🇵🇳🇵

  • @martialartstmt3753
    @martialartstmt3753 11 месяцев назад +20

    कर्णपि्रय आवाजको धनी मिलन दाइको यो दोहुरीले मनै छोयो🎉🎉🎉

  • @subaswaiba5142
    @subaswaiba5142 11 месяцев назад +5

    निकै मन छुने दोहोरी अनि पहिलो पटक सुनेको तामाङ को पनि दोहोरी दामी छ भाग 2 आउनु पर्यो भन्ने यता

  • @hira4990
    @hira4990 11 месяцев назад +28

    मिठो दोहोरि मिलनजि सधैं जस्तो, बालचन्द्रको हाउ भाउ राम्रो देखिएन, कहिले मुख बिगार्ने कहिले मोबाइल चलाउने लाइभ दोहोरि मा अनुसाशित भएर बस्न सिक बाले

  • @paldendong7044
    @paldendong7044 11 месяцев назад +43

    नेपाली भाषा तथा तामाङ भाषाको लय मा मिश्रित यो दोहोरी एकदम गजब लाग्यो। मिलन लामा र सम्पुर्ण टिमलाई धन्यवाद।

  • @ramchaudhari8171
    @ramchaudhari8171 11 месяцев назад +4

    मिलन लामा र बहिनीहरुको समुहलाई बढाई छ अति राम्रो लाग्यो लास लासो फ्याफुल्ला झन मिठास थपेको छ।

  • @manjutamang8004
    @manjutamang8004 11 месяцев назад +31

    एकदम सान्दर्भिक दोहोरी कुटुम्ब को गीत हेर्न र सुन्न पाउॅदा मजा अनि आनन्द को महसुस भयो।
    बधाई छ सोल्टी हजूरलाई 🙏❤️🙏

  • @arjunwaiba669
    @arjunwaiba669 11 месяцев назад +5

    हार्दिक बधाई छ यो टिम लाई राम्रो गित सुनाऊनु भयको मा

  • @narbdrkc9647
    @narbdrkc9647 11 месяцев назад +6

    मिलन लामा लाईटक्कर दिनेगायिका हुदा धेरै धेरै राम्रो छ।

  • @kajirammuktan9491
    @kajirammuktan9491 11 месяцев назад +34

    अति मिठो दोहोरी,दुवैलाई सलाम छ,प्रगतिको कामना।

  • @shaktighimire3214
    @shaktighimire3214 11 месяцев назад +3

    सारै राम्रो दुवै जना लाई धन्य बाद।नयाँ भाका र स्वर सारै राम्रो छ। फेरी दुबै जना ले गाएको गीत सुन्न छिट्टै पाइयोस।

  • @jibanchamlingrai
    @jibanchamlingrai 11 месяцев назад +7

    बधाई छ 🙏🙏🙏

  • @jibanchamlingrai
    @jibanchamlingrai 11 месяцев назад +5

    लु मार्यो गितु मिस्🤣💓💞❤️

  • @keshab2370
    @keshab2370 11 месяцев назад +5

    अति रोमान्टिक सदाबहार गायक प्रिय मिलन लामा जति गीत सुनेपछि धित मर्दैन ❤❤❤

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 11 месяцев назад +3

    जे हाेस मिलन लामाकाे रसिक र फुुर्तिलाे स्वभाव प्रति खुशि लाग्छ। ल शुभ कामना।

  • @gangabhujel6723
    @gangabhujel6723 11 месяцев назад +7

    आहा कति मिठो गित सुनिरहु लाग्ने यस्तै दोहोरी फेरिका बसाइमा पनि सुन्न पाउ साथमा गायिका साईडमा बस्ने सङ्गिता लाई धेरै सम्झना धेरै पछि यहि भिडियो मा देख्न पाईयो जहाँ भएनि नभुले ल प्यारि धेरै प्रगति भएको देख्न पाउ ल 🙏🌺

  • @sanubhattarai1904
    @sanubhattarai1904 11 месяцев назад +9

    मिलन दाइ भाग २ पनि चाहियाे यहि भाकामा

  • @rajendra3825
    @rajendra3825 11 месяцев назад +4

    यो होनी त कती राम्रो दुबई लाई सलाम छ💃💃💃💃💃💃

  • @tikaramtikaram-zh7xu
    @tikaramtikaram-zh7xu 11 месяцев назад +2

    एकदम राम्रो लाग्यो दुबै जनाको स्वोर लय गितको भाका पनि राम्रो छ।गिता योन्जनको टुक्क सुपर छ।

  • @ajaytamang5365
    @ajaytamang5365 11 месяцев назад +1

    Milan daju hjur ko dohori dherai Ramailo Lagxa sabai sunchhu 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌

  • @tektamang3436
    @tektamang3436 11 месяцев назад +3

    दोहोरी चै दामी जमेको राम्रो लागो ।।

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 11 месяцев назад +3

    सारै मीठो दोहोरी

  • @thapahombahadur2661
    @thapahombahadur2661 11 месяцев назад +2

    यथार्थ परक अति राम्रो सुनिरहु जस्तो दुबैको गित ..!

  • @jitlama2730
    @jitlama2730 11 месяцев назад +2

    सामाजिक सांस्कृतिक लाेक दाेहाेरी भनेको यही हाे हामी नेपाली भाषकाे बिभित्ता कारण संसार कै सास्कृतिक धनी छाै सबै ले सबैकाे सस्मान गर्ने हामी नेपाली बरिस्ठ कलाकार मिलन लामा ज्यु लाई मनै देखि सम्मान छा । लस्साे

  • @sandhyashrma6637
    @sandhyashrma6637 11 месяцев назад +1

    आहा आहा❤❤❤❤

  • @sajantamang7066
    @sajantamang7066 11 месяцев назад +1

    लसो लसो फयफुल। सुपरहिट। सन्सार खायो।

  • @ramkajigurung2798
    @ramkajigurung2798 11 месяцев назад +3

    घन्ध सुर्त आलाउले ङ मुल अहा कति रमाइलो ❤❤❤❤

  • @asaltamang8803
    @asaltamang8803 11 месяцев назад +1

    ल है धेरै राम्रो छ कलाकार दुबैजनालाइ मुरि मुरि धन्यवाद ।अब भाग २ पनि ल्याउनु पर्यो।

  • @manrai9509
    @manrai9509 11 месяцев назад +1

    मिलन लामा त सदाबाहार गायकभन्छन् नानीपनि लामालाई आच्छु आच्छुपार्नेखाल्कैरहेछ रमाईलोथियो शुभकामना दुवैलाई 👏👏👏👏👏👏👏

  • @hiralama4843
    @hiralama4843 11 месяцев назад +2

    एक दम राम्रो लाग्यो मिलन सर आफ्नो सस्कृती प्रति माया गर्नु भाकोम अरु पनि दुइ ४वटा अजै निकल्नु होला शुभकामना 💐💐💐💐

  • @bishnusubedi1996
    @bishnusubedi1996 11 месяцев назад +1

    मिलनलामा लाेकदाेहरिका सुपर हिराे धन्नेबाद

  • @Umeshtamang73
    @Umeshtamang73 5 месяцев назад

    अत्यन्तै राम्रो प्रस्तुती तामाङ भाषाको साथै हाम्रो नी संस्कार,संस्कृति,बेष र भाषालाई विश्वभर चिनौं। आफ्नु पहिचानलाई जोड् गरौँ।
    मिलान लामा ज्योज्योको Team लाई शुभकामा।❤🙏

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 11 месяцев назад +2

    आहा!! असाध्यै उत्कृष्ट दोहरी,
    मलाई यो गितको भाका असाध्यै मन पर्यो,,साथै गिता योन्जनको दोहरी पहिलै बाट सुन्दै आएको पनि हो र मेरो नजिकको साथी पनि हो यदि मेरो मेसेज हेर्नू भयो भने उहाले मलाई अबस्य पनि चिन्नु हुने छ,,गिता जिको म आवाजको बिग फ्यान पनि हो,,साथै आदरणीय दाजु मिलन लामा ज्यु प्रती उच्च सम्मान छ,दाईको धेरै गित हरु सुन्ने गर्दछु,हङकङ आईदिले,माझी दाइ,जस्ता हजारौ गित हरु छन सबै सुन्ने गर्दछु,,
    साथै गिता जिको पहिलेको भन्दा अहिले धेरै फरक देखे,अहिले स्वर पनि उत्तिकै मिठो हुँदै गएको रहेछ,,दोहरिको टुक्का हरु पनि निकै कडा कडा दिन थाल्नु भए छ,,अझै अगाडि बढ्नुस सुभकामना छ,,

    • @gitayonjan6096
      @gitayonjan6096 11 месяцев назад

      धेरै धेरै धन्यवाद हजुर मैले चिने हजुर लाई 🙏

  • @user-sr8st8wn5q
    @user-sr8st8wn5q 5 месяцев назад

    सारै राम्रो दोहरी मिलन भाई र गीता बैनीको नेपाल आको बेला अवस्य live हेर्नु आउने छु
    गीता बैनीको सारै राम्रो voice 😢😮

  • @thappasuraj1514
    @thappasuraj1514 11 месяцев назад +1

    जय हाेस मिलन दाजु र दिदिकाे सारै रमाइलो दाेहाेरि👏👏👏👏🙏🙏🙏🙏🙏

  • @sushilapun2422
    @sushilapun2422 11 месяцев назад

    आहा कति राम्रो टुक्रा दुबैको दोहोरी एक दाम दामी छ धेरै धेरै धन्यवाद 😂😂😂😂😂😂😂😂😅😅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kajirai2608
    @kajirai2608 11 месяцев назад +1

    सँगीता बहिनी र मिलान लामाको जोडदार प्रस्तुति ले दोस्रो भाग को पर्खाईमा बसेको अवस्थ ।।

  • @santamanlama1686
    @santamanlama1686 11 месяцев назад

    निकै मिठो अनि रमाइलो गित धेरैभन्द धेरै views जाहोस शुभकामना

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 11 месяцев назад +51

    यो हो नि दोहोरी गीत भनेको ••••मिलन लामा दाई सदाबाहार राष्ट्रीय कलाकार यस्तै नौलो भाकाहरु सुन्न पाउनु पर्यो।

  • @surendrakarki4564
    @surendrakarki4564 11 месяцев назад +1

    Aaha Sarai ramaelo dohori.maza aayo Sunna lai.salam x Milan sir ra sister Lai.

  • @mohanbp9062
    @mohanbp9062 2 месяца назад

    योञ्जन स्या कडा 😅 समग्रमा दोहोरी मिठो र रमाइलो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण मा

  • @jb_lama
    @jb_lama 9 месяцев назад

    लासोलासो ए माइच्याङ फ्याफुल्ला धन्दा सुर्द अलौले ङामुला गित जति सुनेपनी सुनिराहु जस्तो लागेउ गित सुनेर मज्जा आयो मिलन दाइ अब फेरि अर्को भाग ल्याउनु परेउ है ❤❤❤

  • @tokaltamang6419
    @tokaltamang6419 11 месяцев назад +3

    मिलन लामा जस्तै गितको टुक्काहरुनी रसिलो रसिलो गोरो गोरो हंसाई मै लठ्ठै

  • @durgagurung6507
    @durgagurung6507 11 месяцев назад +1

    भेरी गुड योन्जन मया यस्तै जरखरेको भाले हरु सँग सिङ जुधाएर अघि बढ्न जरुरी छ! सदावहार अग्रज गायक ज्यु सँग दमदार प्रस्तुति ❤❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 11 месяцев назад +4

    Yetti mithho voice ustai sbd prahar grne ramri nanilai pahilo choti dekhadaixu keep it up keep shining ✌️🤙🤙🤘🤘🤟👍🤞😍❤

  • @prayasonlinetv
    @prayasonlinetv 11 месяцев назад +3

    साह्रै राम्रो भाका अनि गीत ओर्जिनल भन्दा पनि लाइभ दोहोरीको राम्रो लाग्यो विन्दु जी सँगको भन्दा पनि गिता जी सँगको राम्रो छ ।

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 11 месяцев назад +2

    भाग२/ ३ पनि ल्याउनु पर्यो मिलान सर । तपाईको गित सह्रै मन पर्छ ।

  • @Chingchongarimjan39
    @Chingchongarimjan39 11 месяцев назад +1

    Woww..nice dohori geet..dammeeee..hjrharuko..💞🦋👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @rupkhatri3361
    @rupkhatri3361 11 месяцев назад

    आहा कति रमाइलो गित भाग २ पनि छिट्टै ल्याउनु होला ।🎉🍒🍒🍎🙏🙏🎋🎋🇳🇵🍏🍏

  • @krishna.maskey
    @krishna.maskey 11 месяцев назад +2

    bale laai kati dherai alxi lageko ho

  • @sushilapun2422
    @sushilapun2422 11 месяцев назад

    आहै मिलन लामा को कति दामी स्वर हो के🌹🌹🌹🌹🌹🌹😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @tarathapaofficial
    @tarathapaofficial 11 месяцев назад +2

    Best wish dada

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 11 месяцев назад +2

    Aaha ramailo xa Dohori milan lama dai hahahaahaaah hahahhaaahh👌👌♥️♥️🙏🇳🇵

  • @dipendramalla12
    @dipendramalla12 11 месяцев назад

    दोहरी गाउन मलाई फिटि आउदैन तर मिलन लामा दाईको दोहरी सुनेर फिटि अगाउदिन जति सुन्यो तेति सुन मन लाग्ने

  • @pankajchand6420
    @pankajchand6420 10 месяцев назад +1

    Yini didi ley कति रमाइलो तरिकाले गाउनुभएको है Best if luck...❤

  • @Chitragomden42
    @Chitragomden42 11 месяцев назад

    मिलन जि भाग २ पनि ल्याउनुस।साह्रै मिठो प्रस्तुति।

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 10 месяцев назад +1

    साह्रै मिठो ❤❤❤मिल्न दाइ ❤❤❤❤

  • @abisektamang6701
    @abisektamang6701 11 месяцев назад +3

    एस्तै नया गित लियेर आउनु होला तमाङ भाषाको एस्तै गित हरु अर्को भाक नि ल्याउ होल

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 11 месяцев назад +1

    धेरै राम्रो छ

  • @GurungJS_DPMA
    @GurungJS_DPMA 6 месяцев назад +1

    दामी दोहोरी ।।।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 11 месяцев назад

    आहा कति राम्रो दोहोरी गीत sor शब्द उत्कृष्ट sarai मन पर्यो

  • @bijayalamathing
    @bijayalamathing 11 месяцев назад +1

    दामी दाजु

  • @user-sr4ty7jg3i
    @user-sr4ty7jg3i 11 месяцев назад

    सहृइ रामो छ मिलन दाइ हाजुर्को दोहोरी मोसादाइ हेर्ने गर्छु हाजुर्को दोहोरि

  • @bhaktirai6055
    @bhaktirai6055 11 месяцев назад

    यो भाका सारै मन पर्यो ।अर्को भाग पनि यहि जोडि यहि भाका मा पर्स्तुति हेर्ने मन छ

  • @dawalama6286
    @dawalama6286 11 месяцев назад

    येक्दम दामी मीठो मिलान लामा जि को गित धेरै मन पर्छ मलाई

  • @gopalacharya8180
    @gopalacharya8180 7 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤

  • @sangitasamana8956
    @sangitasamana8956 11 месяцев назад +1

    बिस्तारै बिस्तारै पुराना कलाकारहरु लाइभ दोहोरिमा आउन लाग्दा मन बिभोर छ खुसिले गदगद भाछ एल्बममा सुन्दा कहिल्यै धित नमर्ने दोहोरिहरु अब लाइभ सुन्न पाउदै छौ 🙏🙏🙏

  • @dhanendratamang6672
    @dhanendratamang6672 11 месяцев назад

    आर्को भाक पनि सुन्नपाउ है मिलन आस्यङ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ghansyampun89
    @ghansyampun89 11 месяцев назад +8

    Salam Milan sir 🙏arganic song all the best everyone ❤❤

  • @balchandrabaral
    @balchandrabaral 11 месяцев назад +1

    ❤❤❤

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Месяц назад

    मिलन मामा र गीता योन्जन तामाङ सिस लाई धेरै धेरै धन्यवाद ।

  • @user-by6ou2tt6x
    @user-by6ou2tt6x 11 месяцев назад

    Wow great शव्दै छैन 🎉 उत्कृष्ट गित संगीत

  • @bibaslimbu6880
    @bibaslimbu6880 11 месяцев назад +2

    अत्यन्तै मीठो गाउनुभयो दुबै जनाले, / सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,

  • @manbir5675
    @manbir5675 9 месяцев назад

    मिलन लामाको गीत र हाव भाव कति राम्रो कति राम्रो।

  • @lilamoktan2536
    @lilamoktan2536 11 месяцев назад

    ल्हासो ल्हासो ए मैच्याउङ फ्याफुल्ला, धन्दा सुर्ता आलाउले ङा मुला .................
    वाउ : ल्हासो ल्हासो ओइ मइच्याङ ढोग दिउला, धन्दा सुर्ता नमान म छु नि ।
    संगीतमा तामाङ यसरी घुसाइयो कि जति तारिफ गरेनि कम हुने । सलाम ।

  • @DawangsingMuktan
    @DawangsingMuktan 11 месяцев назад

    ल्हास्सो फ्याफुल्ला कात्ते ज्याबा व्हाइ सुन्जी र्हाङ्निसे ❤🙏🙏❤

  • @tejtamang3185
    @tejtamang3185 11 месяцев назад

    Babal xa super dupper hit होस सफलताको अनगिन्ती शुभकामाना।।।मन छुने र समय सान्दर्भिक छ।

  • @amrittamang6553
    @amrittamang6553 10 месяцев назад

    फ्याफुल्ला मिलन आस्याङ आङिला ज्याबा जोडी छेरिङै ज्याबा जेगैइ ल्हस्सो ल्हस्सो फ्याफुल्ला।

  • @jungabsuyal8810
    @jungabsuyal8810 8 месяцев назад

    कस्तो जोड्दार दोहोरी भिडन्त खत्रा हो।मिलन लामा सङ्ग भिडन्त गरेकै हुन।❤❤❤❤❤

  • @bimalmagar12366
    @bimalmagar12366 11 месяцев назад

    आहा जति सुनेयो उति सुनौ सुनौ लाग्ने दोरि मिलन दा अनि गिता जि लगायेत सम्पुर्ण तिम्लाई सुभ कामना💐👌👌पाठ 2 पनि चाईयो है मिलन दा🙏🙏

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA 10 месяцев назад

    अति राम्रो ठट्यौली पाराको तर मार्मिक दोहोरी आएकोमा गाईका र गायक प्रति हिर्दय देखि सर्सम्मान छ /

  • @hirarumba6050
    @hirarumba6050 11 месяцев назад

    ❤❤ तामाङ भाका लाई लोक दोहोरी लयमा ल्याउनु पर्यो है सुरुवात राम्रो छ सबै टिम लाई बधाई

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 11 месяцев назад +13

    हाँसिलो र सुरिलो स्वार भएको सदाभर कलाकार मिलान सर । कति दामि प्रतिउत्तर दोहोर !

  • @sarugautam9277
    @sarugautam9277 11 месяцев назад

    🎉🎉🎉 sarai ramro milan lama vai

  • @hellomulkharkha
    @hellomulkharkha 11 месяцев назад

    आहा एकदमै राम्रो