मेहेनती र परिस्रम गर्ने ब्यक्ती लाई जहाँ जे गरे पनि एक्दिन सफल अवस्यै हुनेछ । अमृत भाइ लाई स्याबास युके बाट अनि धेरै२ शुभकामना पनि । अझै राम्रो गर्दै जानू । तिम्रो मेहेनत लाई सबै ले आदर गर्ने छ । वेरि गूड् ।
सर्व्रप्रथम कृषक दाजुको मेहनत र आशावादी सोंचलाई नमन्। किसान परिवारमा जन्मेहुर्कका हामी खेतीकिसान गर्न सक्छौं, मात्र हामीलाई थोरै ज्ञान र प्रविधको खाँचो छ। अनि RUclipsr को हुलमा छुट्टै पहिचान बनाउनु भएको कृष्ण जि लाई धेरै धनयवाद। अति सह्रानीय काम। कृषिलाइ व्यवसायीक र नाफामूलक बनाउन सके मात्र खाद्य पदार्थमा आत्मनिर्भर मुलुक बन्न सक्छ। यसमा राज्यकाे ध्यान जानु पर्छ। स्थानीय तहहरुको राम्रा प्रयासहरू पनि होलान्। यस्तै अनुभवहरु पस्किदै गर्नुहोला, जसले अरु गर्न सकिन्छ कि भन्ने तर आँट नजुटेका परिश्रमी युवालाई हिम्मतका साथ तरिका जान्न सहयोग मिल्नेछ।❤
बिगत १ बर्षदेखि म सबै भिडियो नछुटाईकन हेर्छु असाध्यै मन पर्छ रेकर्ड खबर देश मै केहि गर्ने खोज्नेहरुलाई उर्जाको काम गरेको छ् प्रत्येक भिडियोले मेरो सानो अनुरोध उत्पादनको मात्र भिडियो भयो उत्पादन बजारीकरण को बारेमा भिडियो हेर्न पाउ।
कुखुराको खेती गर्ने भाईहरुलाई मेरो सुझाब छ कृपया " अजोला " नामको घाँस जो कुखुराले, हाँसले, बाख्राले, गाय औ गोरुले बेहद रुचाएर खान्छन्, यो खणिज नुनले भरिएको, भिटामिनहरु पनि पाईने हुनाले यो खुब जरुरी छ। यो एउटा १० × ६ × १ फुट आकारको पोखरीमा पनि सहजै उम्रिन्छ औ दैनिक आकार अनुसार निकाल्न सकिन्छ, यो पानीमा तैरिन्छ। पोखरीको आकार १०० × ५० × १ बनाउनु पाए जन्तुलाई दैनिक भिटामिनको अभाव हुँदैन।
मेहेनती र परिस्रम गर्ने ब्यक्ती लाई जहाँ जे गरे पनि एक्दिन सफल अवस्यै हुनेछ ।
अमृत भाइ लाई स्याबास युके बाट अनि धेरै२ शुभकामना पनि । अझै राम्रो गर्दै जानू । तिम्रो मेहेनत लाई सबै ले आदर गर्ने छ । वेरि गूड् ।
सर्व्रप्रथम कृषक दाजुको मेहनत र आशावादी सोंचलाई नमन्। किसान परिवारमा जन्मेहुर्कका हामी खेतीकिसान गर्न सक्छौं, मात्र हामीलाई थोरै ज्ञान र प्रविधको खाँचो छ। अनि RUclipsr को हुलमा छुट्टै पहिचान बनाउनु भएको कृष्ण जि लाई धेरै धनयवाद। अति सह्रानीय काम। कृषिलाइ व्यवसायीक र नाफामूलक बनाउन सके मात्र खाद्य पदार्थमा आत्मनिर्भर मुलुक बन्न सक्छ। यसमा राज्यकाे ध्यान जानु पर्छ। स्थानीय तहहरुको राम्रा प्रयासहरू पनि होलान्। यस्तै अनुभवहरु पस्किदै गर्नुहोला, जसले अरु गर्न सकिन्छ कि भन्ने तर आँट नजुटेका परिश्रमी युवालाई हिम्मतका साथ तरिका जान्न सहयोग मिल्नेछ।❤
यसरी दुख गरेर केही न केही गर्यो भने भबिस्य यतै नेपाल मै छ नि हजुर❤❤
बिगत १ बर्षदेखि म सबै भिडियो नछुटाईकन हेर्छु असाध्यै मन पर्छ रेकर्ड खबर देश मै केहि गर्ने खोज्नेहरुलाई उर्जाको काम गरेको छ् प्रत्येक भिडियोले मेरो सानो अनुरोध उत्पादनको मात्र भिडियो भयो उत्पादन बजारीकरण को बारेमा भिडियो हेर्न पाउ।
मैले पनि हेर्छु हेटौंडा हाल कतार देखि 🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
@@magarhetauda😊
Verry good
सन्देश मुलक video जानकारी को लागि ध्यानाकर्षण धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
अमृत जिको फार्ममा भीजिट गर्नै पर्ने भयो नजिककै रैछ
अमृत भाइ मनकारि सफा मन सफलताले शिखर चुमोस🎉❤
2/4 बंगुर नि पाल्नु भाइ।
धेरै राम्रो गर्नु भाको छ भाइले धेरै सफल हुनु होला
एकदम राम्रो सर
Ati ramro kam, bidesh Jane le follow garnu parne ho❤😊
Good luck
म पनि हेर्दै छु यो भिडियो हेरेर सिक्ने मौका पाइयो ❤❤
कुखुरा लाइ खुसि पार्ने तरिका मन पर्यो v aakaar ko idea 😅🎉
धेरै राम्रो काम गर्नु भएछ दाजु सलाम छ तपाईं लाई
Nice work brother khushi lagyo❤
Dherai ramro Kam garnu vako raheyx khusi lageo
धेरै प्ररणादायी vedio # धन्यवाद
Amrit dai ko kura chai metho xa ❤❤
👏👏👏👏 sarai perana dae videos
❤❤❤❤❤❤
Great work
पौरखी हात हरु लाई नमस्कार 🙏🙏🙏🇳🇵🇳🇵❤️
Sarai ramro lagyo
What a good work government should look this Kind of farmer
absolutely right sis.
भाइलाइ धन्बास
😲😲😲😲kukhuraa maa future raamro raixa 👍👍
Sarai ramro kam lagyo
Good job sir
Good job🎉🎉
Good job brother keep it up 🤟🤘🤙💪💪💪
Good job daju
कुखुराको खेती गर्ने भाईहरुलाई मेरो सुझाब छ कृपया " अजोला " नामको घाँस जो कुखुराले, हाँसले, बाख्राले, गाय औ गोरुले बेहद रुचाएर खान्छन्, यो खणिज नुनले भरिएको, भिटामिनहरु पनि पाईने हुनाले यो खुब जरुरी छ। यो एउटा १० × ६ × १ फुट आकारको पोखरीमा पनि सहजै उम्रिन्छ औ दैनिक आकार अनुसार निकाल्न सकिन्छ, यो पानीमा तैरिन्छ। पोखरीको आकार १०० × ५० × १ बनाउनु पाए जन्तुलाई दैनिक भिटामिनको अभाव हुँदैन।
Good 👍 job 👏 👍 ❤❤
❤ dhari ràmro 🐣🐔🐔god job
good job sir
Amrit Gurung sir
malai chai broilar le dubako chha ,sfalata ko shubhakamana❤
Good job 👍
Good job
Congratulations vena
Good jobs
जैतुन, कफि लगायतको विरुवा चाहिइमा सम्पर्क गर्नु होला ।
Kati lagat lagne rahechha sir
Good 👍👍
Nice
हेर्न रमाइलो हुन्छ तर नराम्ररी डुबाउँछ,पछी रुँदै गरेको भिडियो न आवस त्यही हो शुभकामना ।
😂😂😂😂😂
😂😂😢
सुर्खेत मा मिलेर कुखुरा पालन गर्न चाहने वा कुखुराको खोर भाडामा चाहिएको भए तुरुन्त सम्पर्क गर्नु होला Thank you 🙏
Surkhet Kun thauma ho ?
🎉🎉🎉
स्याल आउनी न्युरिमुसा आउनी हुदैना हजुर,,हाम्रो तिर त निकैइ सतौउछ न्याउरी मुसा र स्याल ले?
❤❤❤🎉🎉
❤❤❤❤
Sano bata suru garda kati kharchha garnu parne rahechha sir ??
06:22 कुखुरा को दाना बनाउनु चै सकेछ केटो ले तर यु तुब लाई युउ ट्युब भन्नू चै सिख्नु सकेन छ केटो ले ।
K khalko tippani ho yo? Aru kura tapai hanile siknuparney dherae xa uha bata. Aba sana tina usko bolney sailiko tika tipanni garyo basyo.
🙏🙏🙏🇳🇵🇳🇵❤️❤️
एक वर्ष चल्छ के नेपाली तिम्रो लोकल???😅😅😅😅😅मन्त्री को हात नभएको कुनै पनि कृषि क्षेत्र वा पशु पन्छी पालन त्यतिकै सडेर जानेछ लास्ट मा रुँदै विदेश नै हो।
हेलो नमस्कार
म पनि लोकल कुखुरा पालन मन छ तर आईडि छैनन् हजुर
लोकेशन चुज गर्नुहोस् अनि लगानी गर्नु हुन्छ भने म सँग आइडिया धेरै छ तर लगानी छैन
चल्ला किन्न पाइन्छ?
Painxa hajur Painxa paisa vaye paxi kina na paunu
Kholako xeuma baser thulo2 kura nagarnus hoi hijasti kholako xeuxau basne haruko halat dejhnu vako xa holani kreesak vai
स्याबस
Local kukhuraa high demand bhaeko bewasaaya ho esko maarket kahile kami xaina purba maa pani
Hami Lai hajur KO phone no chaiyo sir
Lokal ko datta Nepali vasa Raithane khukhura vanda bes hola yo mero midiya lai sujhab thatha anurod cha.
Lu ab ghar aauda veejit garnu parla daju fam
K saro boldo raixa ho hait
Local anda delivery hunx ktm
होला नि 😂
Hunxa moh gardinxu
इक्छ्या भएर के गर्ने
लगानी ,नभएपछी?
Sano bata suru garnu parxa, afno गछ्छेले vyoune.
Good job
इक्छ्या भएर के गर्ने
लगानी ,नभएपछी?
good job
इक्छ्या भएर के गर्ने
लगानी ,नभएपछी?
Good job