११ करोड लगानी गरिएको यूनिक मल्टी एग्रोको कथा - An interview with Hari Khadka
HTML-код
- Опубликовано: 5 окт 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
पौरखी हात हरु लाई हिर्दय देखि कोटि कोटि नमन सथै नमस्कार
34:21 यो दृश्यलेनै तपाइँको फार्मेको अवस्था ठिक छैन भन्ने बताउछ l नश्ल सुधार बिना पशुपालन गरेर फाइदा छ भनेर भन्नु दिवा सपना हो l अनि भिरालो जमिनमा पशुपालन सफल हुन धेरै गाह्रो हुन्छ,कम्तीमा एक पशु बराबर एक रोपनी घास चाहिन्छ l उहाले गरेकोमा टिप्पणी होइन कोही नयाँले गर्दा उहाले गर्नु भएकोमा भूगोल छनोट,गोठको डीजाइन,कुनै कुरा पनि मिलेको छैन यहाँबाट सिक्ने भनेको उहाको सकरात्मक उर्जा र मेहनत मात्र हो पशुपालनको हकमा है अन्यमा थाहा भएन l अनि सत्य के हो भने पहाडी भेगमा १० वोटा भन्दा माथी पशुपालन गर्ने ९५ % कृषक नराम्रो घाटामा हुनुहुन्छ l घास,नशल सुधार,पशु स्वास्थ्य यी तिन चिज छैन भने नयाँ कृषकले बुझ्नु यो फार्मे ढिलो चाडो डुब्यो l घाटामा गएको मिडियामा भन्न मिल्दैन l खाली गर्नु सफलता होइन मिडियाकर्मी साथीहरु गर्नुलाई मात्र महान बनाउनुहुन्छ ब्यबसायीक र दिगो हुन फाइदा हुनुपर्छ l यो एकदमै अध्यान गरेर धेरै पुर्ब तयारी गरेर गर्नुपर्ने पेसा हो त्यतिकै यसमा नलागौ l
सल्लाहा सुझाबको लागि धेरै धेरै धन्यवाद
धन्यवाद सर असम्भ लाई सम्भब बनाउने प्रयास मा छु घासको लागि ११३ रोपनी जग्गा छ । भिरालो जग्गा भएको ले मल बेबस्थापन र सिंचाइ को लगि सजिलो भएको छ् । भैंसी मात्र होइन लोकल कुखुरा, हास, कालिज पनि छन भबिस्यमा रिसोर्ट को
it's a big farm,
multy porpose good idea
Salute khadka sir lai,tarw vaisi lai Ali safa rakhnu nparyo.
Thank you for suggestion
Salute.
dhari dhari dhandabad dai ❤❤
राम्रो काम
very goods ❤
आफ्नै देशमा गरे के हुन्नर हजुर तंपाईलाई सलाम 🙏
तपाइहरुले भिडियो ल्याउदा कम्तिमा 10 वर्ष व्यवसाय गरि सफल भयेकाहरुको कथा ल्याउनुहोला ...1-2 वर्ष भयेकोहरुलो नल्याउनु तिनिहरु सरकारी अनुदान खानको लागि मात्र पनि खोलियेका हुन सक्छन ।
Hamro eta tira anudan ko lagi vayeni farm kholeko jasto gari khai ra xan pahuchwala haru le
मेरो गाउको फाम को बरेमा हेर्ने अब्सर दिनुभएकोमा रेकर्ड खबरको सन्चालक सहित सम्पुर्ण लाई धेरै धेरै धन्नेबाद
Good
हजुर्लाइ धेरै धेरै धन्यबाद छ रमाइलो र राम्रो कक्म गर्नु भएकोमा मलाइ पनि एस्तै काम गर्ने मन छ केगर्नु पैसार इदेअ छैन
११ करोड बाफरे ११ करोड म संग भय त मेरो जिन्दगी मा दुख नै आउने थियना 😅😂😅😅😂😅😂😂😅
यस्ताे युबा हरु अब अर्काे चुनाब सोतन्त्र मा उठ्नु पर्छ जित्नु पर्छ कृषि कान्ति नेपाल सफल हुन्छं
Thank you 2084 aaundai chha support paye ma
किसान निबाचन मा गय उत्पादन कसले गर्ने😊
आँट,हिम्मत,हौसला भए नेपाल मानी हजारौं सम्भावना छ भन्ने प्रष्ट छ या बाट
Though iam not a former but i love gardening. Iam sure your voice certainly will promote formers n agroproduce.
सम्मान छ उहाँलाई यत्रो कृषि कर्म गर्नु भको रहिछ।
कति राम्रो रहेछ फ़्रोम मैले राम्रो संग visit नगरेको रहेछु
सारै राम्रो उदाहारणिय कार्य गर्नुभयकाेछ सर।
Thanks you
I'm inspired my feature planning will be farming
एकदमै राम्रो काम गर्नु भएको मा हजुरलाई धन्यबाद छ
हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु 🎉🎉🎉🎉🎉🎉
Good job
Keep up the good work 😊😊😊
धेरै राम्रो जब गर्नु भएको रहिछ
Great sir. Salute to you
कृषक ले देश अगि बढाउछ भने रिमिट्यान्स भनाउदाले देश डुबाउछ
सरसफाई ध्यान दिन सक्नुहोस्
।उतर उतर प्रगति को कामना!!!
Awesome
Dammi hjr ko video 👌👌
La bhai tapainko kuro suni halen ! Himmat naharnu hola ! Aru sabai bes nai dekhen !
Bhaisi haru chai halka phohor xantw sarsafai ma halka dhyan dinu hola aru chai dherai ramro lagyo 🙏🙏
Thank you for sugetion
Ramro kam sir. Aba 50 lak jati karcha garera 15 ota jati cottage banaara resort banaus sir internal turist haru aauchan sir. halka advertisement ganu hola.
Thank you sir for your suggestion
good job🎉
Aaja yo video heri sake paxi aafnai tanahun ma yo garnu vayako rahexa khusi lagyo samman xa uha parti ra aagami din ma aajai pargati gardai janu hola ma aafu pani kee garne socha ma xu voli ka din le k hunxa hal Qatar babherdai xu dhannyabad midiyaka sathi haru lai yo dekhai dinu vayako ma !
Congratulations 🎉❤❤❤❤❤
Good job ❤🎉❤🎉
qatarr sr ❤❤
👍👍👍
Yesto karyakraam Dami laxa Malai krishi ko
❤❤❤❤❤❤❤
लिची राेप्ने तरिकाकाे भिडियो बनाउनु सर।
❤🎉
Farma ko internal part (kk kura kati kati xa kasari palxu hunxa dapa Pani ko kura housing management haru sbai thok next part ma vako vaya ramro huny thiyo record khabar
2nd part aauchha wait garnu hola
Government only takes tax but no public facilities,it is very sad,corrupted syndicate parties and Government
जायज जिज्ञ्यासा।
हेर्दा आनन्द आउने गर्न आट नाउने
Same😊
❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Baba🫶♥️
मेराे विचारमा पशु र पंछी दुवै पाल्नु धेरै चुनाैतीपूर्ण हुन सक्छ त्यसैले मेराे सुझाव तपाईंले पंछी मात्रै पाल्दा राम्राे हाेला । पशु अर्कै ग्रुपले जिम्मा लिंदा राम्राे हाेला !
🙏🙏🙏🙏👍
दाजुले जे पनि काम गर्नु भयको छ आफु लाई पनि हुने रोजगार पनि दीने खालको हुन्छ
मलाइपनि यस्तैगर्नामनथियो तर जग्गाकोअभाबले सपना सपनामैसिमित रहनेभयो
ghar kaha ho hajurko
भिडीयो हेरेकै भर मा कृषी पेसा न अपनाउनु होला दुख गरेर कमायको दन १ बर्ष मै नस्ट होला
पसूपालन गरनेले पराल जरूरीछैन किनकी
पहीलाको बाजे हरूले परालदरल खयेरनै पालेकाहूनर मजदूरलगायेर सखा घाँस काटन
लगायेर भूसा बनाउदा योपरकीरया सँतोहोला
mero dream job yehi ho❤
मेरो घर पनि तनहुँ हो मलाई पनि समुहा म मिलेर भैसी पलन र तरकारी खेती गर्न मन्छ कोही साथी हरु म जस्तै हुनुहुन्छ भने सम्पर्क गर्नु होला ।
tapai sanga jagga kati xa?
वर्षमा २३ करोड त कमाइ हुन्छ होला
Yo jagga ta sarkari hola borsako kati tirnuparx.
Bidesi sathi haru sapana na dekhnu hai
Ghata xa
I agree,know
Mero gau tira aaunus paral hjur laie 8 rupiya kg dinxu
Pada Padi lastai kamjodi
Good job
Good
Good job
Good job