मेरोनी समुद्री सतह देखि 1600 मिटर हाइट म पर्छ हुन्छ कि हुदैन सर मकालु हिमाल् काखमा जिल्ला सङ्खुवा सभा चिसो ठाउँमा पनि हुन्छ र सुन्तला माटाेकाे बिसयमा चै मेरो बारीको कालो फोस्के माटाे छ
हजुरको सवालबारे मैले कृषि अधिकृत ज्यू सङग पनि कुरा भयो हजुरले सुन्तला खेती निर्धक्क सङग गर्न सक्नुहुने सुझाव प्राप्त भएको जानकारिको लागि हार्दिक अनुरोध छ हजुर्😍🙏🙏
Information-rich vedio😍… keep it up suman sir 👏🏻
हार्दिक धन्यवाद हजुर्😍😍😍🙏🙏🙏
Good job suman Bhai 👍👍👍❤️❤️❤️
😍😍🙏🙏🙏
Dami dami ....
धेरै राम्रो रहेछ सुन्तला खेति ।
हजुर यतिको राम्रो नै छ्😍
Waw अत्ति सुन्दर अर्गानिक बगैचा छ सर ।
Thank you sir hajur❤
Thank you hajur😍🙏
wow 😮😮
Thank you hjr😍🙏
Wow super 👍👍 dami dami
हार्दिक धन्यवाद हजुर 😍😍🙏 सपोर्ट गरिदिनु होला 🙏🙏🙏
❤❤🎉Wow
Thank you😍🙏
Good job
Thank you hajur😍🙏
Dherai ramro sir
Thank you sir😍
मेरोनी समुद्री सतह देखि 1600 मिटर हाइट म पर्छ हुन्छ कि हुदैन सर मकालु हिमाल् काखमा जिल्ला सङ्खुवा सभा चिसो ठाउँमा पनि हुन्छ र सुन्तला माटाेकाे बिसयमा चै मेरो बारीको कालो फोस्के माटाे छ
हजुरको सवालबारे मैले कृषि अधिकृत ज्यू सङग पनि कुरा भयो हजुरले सुन्तला खेती निर्धक्क सङग गर्न सक्नुहुने सुझाव प्राप्त भएको जानकारिको लागि हार्दिक अनुरोध छ हजुर्😍🙏🙏
Fami dami
५/५ मिटर हो दाइ।
हजुर सहि हो ५ देखि ७ मिटरको फरकमा रोप्दा उत्तम हुन्छ भन्ने रहेछ विशेष अलिक फराकिलो ठाउँ चाहिन्छ रे हजुर्😍🙏
Bip❤❤
कुन जाति सुन्तलाको बिज हो यो मेरो मा यस्तो प्रकारले फल्दैन त यस्तो दामी
यहिको स्थानिय जात भनेर सम्बोधन गर्नु भएको पाइयो हजुर😍😍🙏
Biplab❤
Good video
Thank you hajur😍🙏
Biplab thank you
❤❤❤❤❤❤❤
अब मलाइनी चाईयो 2/4 के जि पठाइदिनु पर्यो लोकल सुन्तला
हवस हजुर्😍🙏
💔💔💔💔💔💔
Malaai pani 1 Dana chaiyo😊
Huss hunxa sir😍🙏
800 m मा कुन जातको सुन्तला हुन्छ
१००० मि भन्दा माथी मात्रै व्यवसायीक सुन्तलाइ खेतिको लागि उपयुक्त उचाइ हुन्छ रे हजुर 😍😍🙏🙏
कुन ठाउँ हो यो भाइ
Solukhumbu Thulung Dudhkoahi 8 deusa , ranem ho hajur😍🙏
Bip❤❤