सर नमस्कार हजुरले प्याज लाई खसी पार्ने या डाँठ भाच्ने विधि भन्नु भयो कुरा अली वुझिएन भिडियो सहित बेनी रोपेको कति दिन मा वा प्याज कत्रो हुदा यो विधि गर्ने हा भिडियो सहित देखाइ दिनु भए हामी सवै कृषक आभारी हुने थियौ साथै पानी र गोडाई को विधि पनि हुदा राम्रो दुन्थ्यो
Good
सूझाब जनचेतनाको लागि शिछा गेयान दिनूभो हजूर धनयाबाद
gret job vai
हजुर दाजी
Nice video ma afghanistan bata
जरा फाल्ने टुप्पो कात्नु राम्रो हुन्छ
सेलेक्टिभ हरबिसाइड प्रयोग गर्ने बिधि बारे जानकारी पाये हुने थियो ।
Aha malai manparyo
सर नमस्कार हजुरले प्याज लाई खसी पार्ने या डाँठ भाच्ने विधि भन्नु भयो कुरा अली वुझिएन भिडियो सहित बेनी रोपेको कति दिन मा वा प्याज कत्रो हुदा यो विधि गर्ने हा भिडियो सहित देखाइ दिनु भए हामी सवै कृषक आभारी हुने थियौ साथै पानी र गोडाई को विधि पनि हुदा राम्रो दुन्थ्यो
Arko video a chha playlist ma hernu
jankari ko lagi dhanybat Sir
पियाजकाे बीउ कसरी जमाउनिहाे सर
अनि munta kaater लाउछन नि के ठिक हो?
Ma Dharan bat
How to make onion seed sir ?
Sikauchhu arko videoma
pro tip : you can watch series at Flixzone. Me and my gf have been using them for watching all kinds of movies lately.
@Sonny Henry Definitely, have been using flixzone for months myself :)
एउटा एउटा गरेर रोप्ने हो कि अलि २/३गरेर रोप्ने हो
1,1 ho hajur
Kati majja ka hun biruwa
Kaidaka chhan hajur
Xitai fulne karan k hola
Khasi parihalnu parchha alli sanoma
प्याज को जरा काटदा कस्तो हुन्छ र
यो त भयो तर मोथे झार मार्ने औषधी के होला सर जानकारि गराउनु न सर
औषधि कहापाइनछ
Agro pasalma painxhha hajir
तपाईंले घरी जरा काट्नु पर्छ भन्नू हुन्छ कहिले चार दिन भिजाउनु अनि 2 दिन कपडामा राक्नु भन्नू हुन्छ यो भिडियोमा २ दिन भन्नू भो के हो सहि कुरो भन्नू न