Thank you very much mo ta ajhai silam sakmai bhantae YARAPHUNG lai. Dherai kura bhujae please do make another video on our Traditional cloths male & females attire hai
याख्खा र लिम्बु एकदम नजिकको दजुभाइ हुन तेसैले सबै कुरा मिल्छ सिलाम साक्मा लाइ नै याराफुङ हो चोरेको पनि होइन नकल गरेको पनि होइन मुन्धुम तोङ्सिङ गर्दा एक राते तिन राते गर्ने तरिका एउटै हो
धन्यवाद याक्खा टी वी लाई जसले याक्खा (Dewan) जातीको यो इतिहासलाई जानकारी दिनु भएकोमा। अझ भविष्यमा पनि यस्तो अरु संस्कार हरुको जानकारीको अपेक्षा छ।
यस्तै भिडियोहरु अझै राख्दै जानु होला। हजुरलाई धेरै धेरै धन्यवाद ... सेवायो 🙏
हेरेर साथ दिनुभएकोमा धन्यवाद, अझ हौसला दिनुहोला।
Thanks for the informative video. Love and support from Assam, INDIA.
❤❤❤❤❤❤ good
Thank you for your knowledge about our yaraphung 🙏
Thank you very much mo ta ajhai silam sakmai bhantae YARAPHUNG lai. Dherai kura bhujae please do make another video on our Traditional cloths male & females attire hai
भेषभुषा र गरगहना को बारेमा भिडियो आउँछ हेर्नुहोला है।
याक्थुङबाकै अर्को हाँगा याक्खा हो।
Yaraphung kasari banaucha ...euta tutorial video vako vaye ramro hunthyo 😊
dhanyavaad from Darjeeling 🌷
याराफुङ कसरी बनाईन्छ। भिडियो बनाउनुहोस् न।
सर याख्खा र लिम्बू को कल्चर सबै मिलेको देख्छु र मेरो ठुलो मामा को छोरा को भाउजु पनि याख्खा नै हुनु हुन्छ र कुरा गर्दा पनि लिम्बू भाषामा गर्नु हुन्छ
याख्खा र लिम्बु एकदम नजिकको दजुभाइ हुन तेसैले सबै कुरा मिल्छ सिलाम साक्मा लाइ नै याराफुङ हो चोरेको पनि होइन नकल गरेको पनि होइन मुन्धुम तोङ्सिङ गर्दा एक राते तिन राते गर्ने तरिका एउटै हो
❤❤
Yakkha vasa ma namasta li sewayo vanxa sati ho
Limbu sanga dheroi kura haru milcha tyo jungle yug ma padne lekhne chalan thiyena ahile aayera bahun le lekheko itihas padera chuttinu hudaina jasto lagcha malai
याख्खा र लिम्बु एउटा दाजुभाइ हो
Sewayo good news kaushila yakha ho ajhai baki kura yakkha lipi 0dekhi 100क.ख malai derai mon x hernulai plz bf id
Yarapphung हेने ङ्वान्न्याचिलाई
Contact me bro.
यसको खोजीमा मा छु.
तपाईंको फेसबुक आईडी दिनुहोस्, म कन्ट्याक गर्छु।