आउ अब तिमी र म गरौ एउटा छलफल जस्तै किन आउछन तिम्रा यादहरु बर्खाको भल जस्तै 33Min ma aayeko yo gazal Narendra Budhathoki ko ho tra arkai ko name aayo मैले january 4 ma email gareko thiyee यो संयोग भएको हो कि नाम भन्दा तलमाथि भएको हो भनिदिनु पर्यो अच्युत सर
सुन्दर, आनन्द लाग्यो
जति सुने पनि सुनी-रहुँ लागि रहने एउटा् सुमधुर मीठो बोली...
Listening from Denver,Colorado
बुलबुल प्रति नमन
नमस्ते ❤❤बुलबुल
नमन् गर्दछु। धेरै लामो पर्खाइ लाग्यो। अलि छिटो उडेर आऊ न हैं बुलबुल तिमी। तिमि लाई मुटुभरि को मायाँ
नमन बुलबुल 🙏सम्झना दाजुलाई ❤🎉
Suniraheko xu❤
नमस्ते बुलबुल 🎉🎉🎉
बुलबुल सुनी रहेछु।
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤ नमस्कार आहा।
❣️Bulbul ❣️ बुलबुल ❣️
Good night bulbul
आउ अब तिमी र म गरौ एउटा छलफल जस्तै
किन आउछन तिम्रा यादहरु बर्खाको भल जस्तै
33Min ma aayeko yo gazal Narendra Budhathoki ko ho tra arkai ko name aayo मैले january 4 ma email gareko thiyee
यो संयोग भएको हो कि नाम भन्दा तलमाथि भएको हो भनिदिनु पर्यो अच्युत सर
मैले पठाइएको गजल र पत्र नै वाचन नगरी मेरो नाम लिइएको छ,तर गजल अर्कैको वाचन छ,खै यस्तो किन हो थाह भएन😢
@tapendrabohar635 email bata गजल पत्र सार्ने बेला नाम गजल पत्रमा तलमाथि परेको होला । अर्को भागमा सच्याउनु हुन्छहोला सायद
नमस्कार सम्पूर्ण बुलबुलियनहरुमा
नमस्कार सम्पूर्णमा
namaste bulbul
गजल कहाँ पठाउने सर?
बुलबुलमा रचना कसरी पठाउने अच्युत जी ?
chhapronews@gmail.com
यो कार्यक्रममा गजल कुन माध्यामबाट पठाउन सकिन्छ मलाइ उपलब्ध गराउन हुन आग्रह गर्दछु ।।
Gmail bat
स्त्रि हरूका गजल किन सुन्न नपाइएको हो