बधाई छ।। ढिलै भएपनि खस् दाजु भाई हरु ले बुझ्दै आएको देखिन्छ। खस् र आर्य के हुन् भन्ने पनि सबै ले बुझ्ने मौका पाएको देखिन्छ। यो देश को रैथाने बुद्ध धर्म को साथै विभिन्न समुदाय मा आधारित प्राचीन प्राकृतिक पूजा संस्कार संस्कृति परम्परा बाहेक सबै क्रिश्चियन,हिन्दू,मुस्लिम विदेशी आयातित धर्म नै हुन्।। कसैले चुरीफुरी नगरेकै राम्रो होला। जय सनातन बुद्ध राष्ट्र नेपाल। जय बुद्ध भूमी।
अनि यो सडयन्त्र मा तपाईहरू को योजना पश्चिमा ईसाइ वा मुस्किल लाई सहयोग गरेर नेपाल का किरात बौद्ध मैथलि सिख जैन लाई अलग गरेर कसले सनातन लाई सध्याउन खोजेको छ
@@TekbahadurBista-v9rसही भन्नू भयाे । म पनि क्षेत्री हुँ । मैले डेढ बर्ष अघि त्यस्तै नेपालका विभिन्न क्रिश्चियन चर्चहरुकाे ग्रुपले बाहुन क्षेत्रीकाे धर्मान्तरण गराउन सबैभन्दा गाह्रो भएकाे त्यसैले अब खस र अार्य छुट्टाछुट्टै गराउने र खसकाे धर्म मस्टाे राख्न सरकारलाई दबाब दिने यस्ताे गरेमा भाेलीका दिनमा धर्मान्तरण गराउन सहज हुन सक्ने भनेर विध्यायक नै पारित भएकाे देखेकाे थए
@@kumarkhadka5453 aba limbuwan ko kura garda hami jatiwadi vayau aba tapai haru main khas ko kura garda tapai haruko palo jatiyawadi hune...tara itihas kahile metidaina bastabma khas har pashim nepal ko bhumiputra hun unerko aafnai saskriti xa pahichan xa tara teso vanyo vane jatiya rajniti garyo vanne hun tara satya yei ho...yo mudda kaile end huna sakdaina yo kura arule bujhun
बाहुनका कुरा बुझ्नै सकिन्न।खस अलग हो।बास्तवमा कस्मिरमा बसेको माम्छेनै खस हुन।हिन्दु धर्म होइन ब्रह्माण् धर्म हो।यी राक्षसहरु हुन।सहि हो खसको भाग खान पलकेका छुच्छा बाहुनहरुलाई छुट्टौनै पर्छ।
@@keeritijoshi3179 eni bolxann sanskrit ka sabd haru. basxann himal ko tala. ani vanxann yo khas basne thau ho . eni haru anusar khas haru mangolian hunxan re. kashmir ma basne koi mangol dekhinnan pheri
@@kulbahadursunuwar8236 ta muji le vane ko kura chai bujin haina timarlai jhagada garauna bahek aru aaudaina aafno chinta gar vai hami laai ramro sanga thaha x k thik k bethik ma pani xetry ko xoro ho buddi tero vanda kam xaina
@@dilipshrestha2153 mogol chai nepali lai futauna banako bujau tyo kura ani hindu dharma nepal ithass ma dharma hoina paxi vitrieako ho ithass bujau khojau 🙏
@@arpanchettri6362 bro k ho bahun chetrii jhagada gara..dollarale le tali mari basxan... Masta kul devta ho.. Ma Bhattarai bahun ho.. Hamro kul puja ma Adi masta ko puja hunxa Ra hamro kul devi Bindhyabasini ho.. Yo link copy garera tiktok ma paste garera hernu..hawa kura gare jasto lagxa vane Khas Jharro chetrii haru matra vanne vram ho..
हामी खश किरात बौद्ध जैन शिख अलग हो छुट्टै हुनु पर्छ आन्दोलन गर्नुपर्छ यस्तो खराब सुझाब के को लागि दिएको । हामी आपसमा झगडा गर्यो भने यसको फाईदा पश्चिमी ईसाइ र ईस्लामिक हरू उठाउछ अनि हामो नाम निशान मोटिन्छ
Lamo khas bahun ko talyey chatne wala hami buddha ra masto dharma manne jati ho bahun ko Karan le khas samrajya tutya thew hamita chhetri pani hoina khas lai rigved ma kk lekhya xa thaxaina ta mugi lai @@BikramKhhetri
@@user-prabinR7 ta muji matrai xetry ho muji pahila nepali van ma pani xetry ko xoro madharchod ta pagal lai vanda ramro sanga thaha x hamro khas itihas
Khas le afno adhikaar पाउनु पर्छ,तर धर्म को नाम मा बिभेद नगरौं,मष्टो पूज्ने हाम्रो परम्परा भय पनि हाम्रो बाउ बाजे ले हिन्दू धर्म मानिआएको हामी धर्म की महल मा हिन्दू नै लेख्नु पर्छ।।खस आफनै सांस्कृति संस्कार भेषभुषा भएको अंग्रज ले पनि martial race मा राखेको थियो, योद्धा जाति ले छुट्टै अधिकार पाउनु पर्छ
हाम्रो सबै राजा महाराजाहरुले गाेर्खा शाहवंशीय देखि मल्ला, २२,२४ सबै हाम्रा खस राजाहरुले हिन्दु धर्म मानिअाएका हुन। त्यसैले हामीले हिन्दु भन्नू पर्छ । खसहरु हिन्दुकाे विरुद्धमा लागे भने चाहिँ भाेलीका दिनमा खसकाे पनि पहिचान र संस्कृति मेटिन्छ
@@BipanMagar-y9j kul vaneko k ho, masto kasto deuta lai vancha, karki ko masto kasto huncha ra basnet ko kasto, thaha cha, ani hami le kul ko puja garda kun bidhi le garchau kei thaha cha
यहाँ प्रतकक्षय बिभेद मा पारियको दलीत समुदाय लाई मात्र देखिन्छ तर यहाँ यि फटाहा बाउन हरुले सबै जात जाति हरुलाई बिभेद गरेकै छैन। यो कुरा बुझ्न जरुरी छ अब हुदा हुदा बाउन क्षेत्री मा पनि बिभेद देखियो। मलाई लाग्छ अब यि काटय टपरे बाउन हरुको बाउन बादको अन्तय नभय सम्म यो देशमा कहिले पनि राम्रो हुँदैन र भाडभैलो मचची रहन्छ।
rai limbu haru dherai janne navaye huncha hami khas haru hindu hau, ra masto hamro deuta matra ho, hamro yeti gaye gujre ko din aako chaina ki aba lede rai/limbu le vandai ma hami hamro hindu dharma chodchau, paila afnai kirat dharma bachauna lagg aru ko besi matlab nadee
Kaile budhi aaunu 😂 India maa ahile hindu haru lai khedo khandaixa 😂 rational Journey RUclips maa Search garera herna saknu hunxa 🙏 hindu bedh kholdai padhaudai xa Indian haru leh 😄🙏
@@BipanMagar-y9j euta youtube channel herera afno budhi aaunu ra naaune teti pichadiyeka chainau hami, hami khas chetri haru, sena ma prahari ma, politics, legislative, adalat ma, film industry ma , business ma sabai ma abbal nai chau, tapai kun ho rai ho ki limbu ho, aba hamro yeti gaye gujre ko din aako chaina ki hamro dharma ra itihas ko bare ma tapaiko kasto sakina aateko dharma ko manche le vanos, euta youtube ko video herera generalize garne tapai ko kura ho. ra ma antim ma feri vanchu, jati sukai try garnus, hami hindu nai hau, hami hamro bau baje le mandai aako saskar garchau naki kunai india youtube channel le vaneko
@@BipanMagar-y9j aba ta jasto gede rai/limbu le hamilai buddhi ko barema sikaune sukhaucha pani k, tei afno buddhi pachi parera adhikar magdai hidnu pareko cha, hamilai sikaucha haha... hami timiharu vanda dherai agadi chau nepal ko case ma, youtube channel kholera khedo khannu ra sachikai khedo khannu ma farak cha,
धर्मको विषयमा झगडा नगरुँ है। अस्तित्व काे कुरा गर्नु बुज्नु होस्।। किन् भने धर्म समुदायक हुन्छ जो पनि प्रवेश गरी मान्न पाउने मानव धर्म हो। अस्तित्वकाे। कुरा भनेको संसार मा नभइ नहुने मूल सूत्र हो।।
चाहे इरान बाट होस या चिन भारत मङ्गोल बाट जहाबाट आयपनि हामि नेपालि हौ नेपालको कन कनम देबिदेबता मानौ यो तेरो देउता यो मेरो देउता र यो छुट्टै जाति तेसो नभनौ है मित्र
म येसुख्रिष्ट लाई मेरो प्रभु मुक्ति दातामान्दछु,र म खस सम्प्रदाय बाटको थापा (बगाले) क्षेत्री। बास्तवमा बाइबलले जाति जाति को बेदीको कुरा गर्छ नकि एकल जातिको, यसबिच सहिष्णुताको अभ्यास येसु वा सृष्टि कर्ता लाई मानेर गर्छ यो बाइबलको पुरानो करारभरी छ। र यो# प्रेम र मिलाप# को मन्त्र भित्र मात्र संम्भब छ। यसबाट बिमुखहुंदा यो बेलामा देशलाई मिलाएर राख्न सकस परेर इजरायली हरू कयौ पटक छिमेकी मुर्ति पुजक जाती र राज्यबाट पराजित भकोकुरा बाइबलमा साक्षात छ। अत नेपाललाई सुत्रमा त बांध्ने? तर के मा त त्यो त नेपाल भुमी हामी २०० ,४०० बर्षदेखि र आदिकालदेखि भएका सबैले,, यो भुगोल हामीलाई सृष्टि कर्ताले दिनुभएको हो , उ हामी सबैको आंत्मा मा छ, भनेर, सबैको संस्कृति, आस्था लाई मानिसले आंत्मा कोलागि शान्ती दिन हो,याहानेर अंकुस र ओभरटेक भन्दा प्रेमकै जरूरी छ।# ज्ञानले घमन्ड ल्याउदछ तर प्रेमले मिलाप # के हामी ले आस्थाका बिचमा बहस गरेर, नं ल्याउन खोजेका हौर ? के कुनै अरूदेशको स्वार्थको बहकाउमा हो ,जसबाट भोलि नेपालीहरूले दुख र बेइजती, पतन सबै भोग्नुपर्ने हो भने,त्याहा एक नेपाली अर्को नेपालीलाई सहन अगि बढनुपर्छ। सबैको आस्थाले तपाईं र मलाई खुद बलिदान भएको छैन भने त्यो आस्थालाई,त्यो संस्कृति लाई तपाइले बलिदानी भाबना ले हेर्नुपर्छ।येसुले यही हेर्नुभयो र उहाँ सोरैआना मानिस र सोरैआना परमेश्वर हुनुहुन्थ्यो।त सहिष्णु नभई मारमुग्रीमा गयो भने त्यो आस्था वा नामले त याही काटमार ल्यायो,त कसरी गणतन्त्र को नमुना नेपालले बिस्वोमा पेसगर्ने? हामी याहा झगडै नगर्नु सक्ने ज्ञानिभयर बस्न पर्छ भन्ने पनि होइन र झगडैमा अल्झिएर एटम बम बनेर स्वाहा पार्ने पनि त होइन नित? अत हाम्रा संस्कृति मुल्य र मान्यता का आस्था का बहस , क्रिया प्रतिक्रिया हरू उत्पादनमुखि, मानबहितमुखी, भयका हुन।अत यो बहस अझै बर्षौ चलाउनु पर्छ, सबै भन्दा सबै जातजाति को,मुलतथा अस्तित्व को खोजै,,गण,गण,गण, तन्त्र हो। तन्त्र शासन हो गण जातसमुह। हिजो आ आफ्नो कबिला आफ्नोठाउमा आफ्नो तरिकामा थियो तर आजको यातायात ,संन्चार, बिज्ञान बिकाश ले हामीलाई कसरी रहन सहज गर्छ, सबै सबै मिलेर, मिलाएर हिडनु पर्छ। ,, संन्सार शासक नम्रहरूलाई देको छ। किनकी दुख नसुन्ने र न्याय नगर्ने शासक भैरहन सक्दैन। सबै का मस्टोतथा सनातन,बुद्द तथा,जिजज, वा अल्लाह यही कुरा बुझाउंदछन। ,, धेरै सल्लाह हरूले योजना सफल हुन्छन। अत नेपाल देशलाई शिरमा राखि अनि त्यो भन्दा पर मानब आंत्मा लाई शिरमा राखि, किनकी जन्मंदा मानिस देशको पासपोर्ट मा आको हुंदैन,अत पाउनालाई तपाईं ले मैले देबता मान्नु पर्छ। असक्तहरूलाई माया, योनै सनातन हिन्दु, सनातन बुद्ध,सनातन,इसाई,सनातन, मुस्लिम,सनातन बारमष्ट सबै, सिमेभुमे,कुलपित्री सनातनी नैहुन। माइनस गरेर देश बन्दैन,बरू सबैका जराहरू बुझ्नेलाई बुझ्नदिएर, सुन्नेलाई सुन्न दिएर देश गणको शासनमा आउदछ। हाम्रो यात्रा लामोछ, गणतन्त्र लाई बिस्वोमा फिजाउने,, नेपाल र नेपालीलाई आज बिस्वोलेनै ठुलो आशामा हेरेको छ। यो भनेको तपाईं आशाको दिप हो, म आशाको दिपहो, गाउँ गाउँ, बस्ती बस्ती आशाको दिप हो। जिल्ला, जिल्ला आशाको दिप हो र प्रदेश प्रदेश आशाको दिपहो,र समस्त नेपाल आशाको दिप हो ,समस्त बिस्वो मानब सृष्टि सृष्टि कर्ता को आशाको दिप हो र त आजहामी यो धर्तिमा छौ, होइन र ? यही हो मेरो संस्कृति। यही हो मेरो आस्था, यही हो मेरो सनातन, यही हो मेरो, भेषभुषा, यही,मस्ट,यही मुलबासी,यही इसाई,यही मुसलमान, यही हो ब्यापार लगानी,यही हो नाफा, यहि हो, संघसंस्था, यही हो खेलकुद,यही सिक्षा,यही हो खांटी स्वास्थ, यही जन्म यही मृत्यु यही हो कुल पित्री , धन्यवाद।
LIVING BEING IS OUR RACE, MANKIND IS OUR RELIGION, HINDU,MUSLIM,SIKH,CHRISTAIN, THERE IS NO SEPARATE RELIGION ALMIGHTY GOD KABIR is the father of all souls that JESUS, MOHAMMAD, GURU NANAK, VEDH was telling in BIBLE, QURAN, GURU GRANTHA SAHEB Almighty God KABIR is the CREATOR OF all SOULS -- SAINT RAMPALJI MAHARAJ
Christian isn't religion bud! All Christians are Islam. If you don't believe ask how Jesus called God. Healing-Healing vandai Khub Christian ma lageko aaba chakhney vais.
No. 01 - khash Masta Dev Prakati pujak ho. Araya Hindu Bahun haru sita kunai Tara ko rishta chaina yo Araya +Khash gath bandan Srif Rajniti - kutniti matra ho. Khash haru Alag bhayema Bahun harule feri 4000 saal - year purano Hatha ma kamandal va katawra - kadama fateko jhola liyera Rajniti suru garne awastha aaucha.
तिमिहरुले मष्टकाे धामिलाई साेध न मष्ट धर्म हाेकि । कुल धर्म हाे।र शिव र मष्ट देवताकाे के सम्बन्ध छ भनेर बल्ल हिन्दुधर्म र मष्टकाे बारेमा बल्ल थाहा हुन्छ।
खस को आवाज उठाइए मा swagat, तर खस को हुन् अब chhutyaun गारो छ bahun ले उसको परिवार मा 3,4 जाति बनाइको छ, जस्ता bahuni बाट jnmeko bahun ,अन्यत्र जाति बाट ल्याय का बाट janmeko खत्री, छेत्री, जैसी भएका अहिलेसम्म देखिन्छन्, अब ती जाति पनि खस भयो त, khas खस chhutyaune आधार चैं के?
This is the reason why nepal is under developed. The very existence of nepal is in danger. There is huge demographic change due to influx of Biharis from south and Tibetans from north.
हिन्दू शब्द नेपाल र नेपालीकोलागि काल हो हे।खस र आर्य अलग हुन हिन्दू ले बर्बाद गर्यो ।आर्य कुनै जाति ना होइन खस र आर्य अलग हो खस लेखसान राज्य खस र आर्य अलग हो हिन्दु बचाउ
मस्टो भएनी खस्टो भएनी, आर्या समुदाय आर्या सभ्यता जो R1A1 DNA छ उनिहरु बाहिर बाटै आका बाहिरै युरेसिया सभ्यता नै हुन यहाँ यहाँ धर्म अलग अलग मान्यो भन्दैमा एउटा मुलबासी अर्को सरणार्थी हुदैन,,
@@passo1827 Afno history afai vana aruko nabola hau. Timilai Rai ko ho Limbu KO ho Magar KO ho Ghale KO ho Gurung ko ho Chepang ko ho Tamang ko ho Tharu ko ho Rajbansi ko ho, satar ko ho Bihari KO ho tyo ta chutyauna sakdainau, Rajya le golmal gareko cha ani Timi hamilai History sikauney?
खस बाले सारै राम्रो कुरा गर्नु भयो , मलाई चित्त बुझ्यो
यो।बा।ले।ढिलै।भएपनि।खस।को।पहिचान।चिनी।सम्पुर्ण।खस।लाइ।बुजाई।दिनु।भको।म।धेरै।धेरै।धन्नेबाद
hami khas lai kasaile pachichan dirakhnu pardaina, hamilai nepali hunu ko pahicahn nai thulo cha,
बधाई छ।।
ढिलै भएपनि खस् दाजु भाई हरु ले बुझ्दै आएको देखिन्छ। खस् र आर्य के हुन् भन्ने पनि सबै ले बुझ्ने मौका पाएको देखिन्छ।
यो देश को रैथाने बुद्ध धर्म को साथै विभिन्न समुदाय मा आधारित प्राचीन प्राकृतिक पूजा संस्कार संस्कृति परम्परा बाहेक सबै क्रिश्चियन,हिन्दू,मुस्लिम विदेशी आयातित धर्म नै हुन्।।
कसैले चुरीफुरी नगरेकै राम्रो होला।
जय सनातन बुद्ध राष्ट्र नेपाल।
जय बुद्ध भूमी।
अनि यो सडयन्त्र मा तपाईहरू को योजना पश्चिमा ईसाइ वा मुस्किल लाई सहयोग गरेर नेपाल का किरात बौद्ध मैथलि सिख जैन लाई अलग गरेर कसले सनातन लाई सध्याउन खोजेको छ
@@TekbahadurBista-v9rसही भन्नू भयाे । म पनि क्षेत्री हुँ ।
मैले डेढ बर्ष अघि त्यस्तै नेपालका विभिन्न क्रिश्चियन चर्चहरुकाे ग्रुपले बाहुन क्षेत्रीकाे धर्मान्तरण गराउन सबैभन्दा गाह्रो भएकाे त्यसैले अब खस र अार्य छुट्टाछुट्टै गराउने र खसकाे धर्म मस्टाे राख्न सरकारलाई दबाब दिने यस्ताे गरेमा भाेलीका दिनमा धर्मान्तरण गराउन सहज हुन सक्ने भनेर विध्यायक नै पारित भएकाे देखेकाे थए
बारामोष्टो कुल हुन अनि आराग्य देब माहादेब हुन हामी खसहरुले मान्नु पर्ने यति हो ।
सहि अावाज ,सत्य कुरा !!
खस जातिलाई बढाई छन आवाज उठाउनेलाई झन बढाई छ दवियको आवाज उठ्नै पर्छ।
Bhiki
जये खस समाज जये नेपाल जये रास्ट्बाद्🇳🇵🇳🇵🇳🇵🇳🇵
@@namsanglimbu5925 dherai uchalnu pardaina.. hamlai hamrai nepal pyaro x
तपाईको ज्ञानको कदर गर्छु .
बाहुन को गफ नै घुमाउरो हामी खस हो यो देश को रुखो कडा स्वभाव हुन्छ क्षेत्री हरु को❤
@@kumarkhadka5453 aba limbuwan ko kura garda hami jatiwadi vayau aba tapai haru main khas ko kura garda tapai haruko palo jatiyawadi hune...tara itihas kahile metidaina bastabma khas har pashim nepal ko bhumiputra hun unerko aafnai saskriti xa pahichan xa tara teso vanyo vane jatiya rajniti garyo vanne hun tara satya yei ho...yo mudda kaile end huna sakdaina yo kura arule bujhun
जय मस्टो
हो अब पश्चिम् मा खस र पुर्ब मा लिम्बुवान पहिचानको छ।
बाहुनका कुरा बुझ्नै सकिन्न।खस अलग हो।बास्तवमा कस्मिरमा बसेको माम्छेनै खस हुन।हिन्दु धर्म होइन ब्रह्माण् धर्म हो।यी राक्षसहरु हुन।सहि हो खसको भाग खान पलकेका छुच्छा बाहुनहरुलाई छुट्टौनै पर्छ।
त खाते डलरे, असभ्य जंगलीलाई लेख्न र पढ्न पनि बाहुनले नै सिकाएको हो।
@@keeritijoshi3179 eni bolxann sanskrit ka sabd haru. basxann himal ko tala. ani vanxann yo khas basne thau ho . eni haru anusar khas haru mangolian hunxan re. kashmir ma basne koi mangol dekhinnan pheri
@@NJ-vv8dlसबैलाई मंगाेलकरण गराउने याेजना हाे यिनीहरुकाे
@@NJ-vv8dlसबैलाई मंगाेलकरण गराउने याेजना हाे यिनीहरुकाे
@@kulbahadursunuwar8236 ta muji le vane ko kura chai bujin haina timarlai jhagada garauna bahek aru aaudaina aafno chinta gar vai hami laai ramro sanga thaha x k thik k bethik ma pani xetry ko xoro ho buddi tero vanda kam xaina
हिन्दु धर्म भारत को हो ।
Shavism Nepal ko ho bhagwan shiv ko puja Nepal bata start bhayo
Mongol China ko ho
@@dilipshrestha2153 mogol chai nepali lai futauna banako bujau tyo kura ani hindu dharma nepal ithass ma dharma hoina paxi vitrieako ho ithass bujau khojau 🙏
@@dilipshrestha2153tyso va toh pani chinese😂
HamiKhas haru le Bujna Jaruri cha yo chikne Bahun haru le garda Hamro Identity sakiyo
Jai Khas🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि हो सहि हो
Ho roix
खस यो देशको आदिबासी हुन पछि आएका आर्यहरु संग नमिसाइयोस ।
Dhanyabad hajur
@@arpanchettri6362 bro k ho bahun chetrii jhagada gara..dollarale le tali mari basxan...
Masta kul devta ho..
Ma Bhattarai bahun ho..
Hamro kul puja ma Adi masta ko puja hunxa
Ra hamro kul devi Bindhyabasini ho..
Yo link copy garera tiktok ma paste garera hernu..hawa kura gare jasto lagxa vane
Khas Jharro chetrii haru matra vanne vram ho..
Lado mugi
😮😮
हामी खश किरात बौद्ध जैन शिख अलग हो छुट्टै हुनु पर्छ आन्दोलन गर्नुपर्छ यस्तो खराब सुझाब के को लागि दिएको । हामी आपसमा झगडा गर्यो भने यसको फाईदा पश्चिमी ईसाइ र ईस्लामिक हरू उठाउछ अनि हामो नाम निशान मोटिन्छ
येदि छेत्री ले बाहुनलाई साथ दियेनभने बाहुन को खैरात छईन लुटपाट गरिराछ बाहुन हरुले
❤❤
Ma pani khas ho vai esto vaduwa kura nagara hai
Lamo khas bahun ko talyey chatne wala hami buddha ra masto dharma manne jati ho bahun ko Karan le khas samrajya tutya thew hamita chhetri pani hoina khas lai rigved ma kk lekhya xa thaxaina ta mugi lai @@BikramKhhetri
@@user-prabinR7 ta muji matrai xetry ho muji pahila nepali van ma pani xetry ko xoro madharchod ta pagal lai vanda ramro sanga thaha x hamro khas itihas
good...
बुद्धि भ्रष्ट गर्ने छुट कसैलाई छैन।नेपाल एक कलष्टर मात्र हो।जायी नेपाली मात्र हो।धर्म सबैको प्राकृतिक ,सबातनी मात्र हो।
खास यो देशको आदिवासी हो बहुन रसीया बाट आएको सरनाथी हो
Khas le afno adhikaar पाउनु पर्छ,तर धर्म को नाम मा बिभेद नगरौं,मष्टो पूज्ने हाम्रो परम्परा भय पनि हाम्रो बाउ बाजे ले हिन्दू धर्म मानिआएको हामी धर्म की महल मा हिन्दू नै लेख्नु पर्छ।।खस आफनै सांस्कृति संस्कार भेषभुषा भएको अंग्रज ले पनि martial race मा राखेको थियो, योद्धा जाति ले छुट्टै अधिकार पाउनु पर्छ
हाम्रो सबै राजा महाराजाहरुले गाेर्खा शाहवंशीय देखि मल्ला, २२,२४ सबै हाम्रा खस राजाहरुले हिन्दु धर्म मानिअाएका हुन। त्यसैले हामीले हिन्दु भन्नू पर्छ ।
खसहरु हिन्दुकाे विरुद्धमा लागे भने चाहिँ भाेलीका दिनमा खसकाे पनि पहिचान र संस्कृति मेटिन्छ
Nice nice nice good
मोस्त प्रकृति पुजक बुद्ध किरात इ हुन नेपालको धर्म साकृतिक भनेको अन्य धर्म त बाइय हो
Buddha pani aryan hun bro ra uni chettri family ma janmeka hun
आर्य र खस छुट्टै हुनुपर्छ , खसको माग ठिक छ ।
बिदेशी धुर्त चोर बाहुन लाई सत्य कुरा अाल ताल गर्छ अलमल्यउछ छाड्नु हुदैन सरणार्थी लाई ।
सत्य कुरा गर्दा अाल ताल गर्छ
Think.ho.khas.ko.kura.barman.fatha.huncha.ek.din.barman.le.pachutaunu.parcha
Khesis chikney kujat
हामी ले पनि सुने को हाम्रो पुर्खा बाउ बाजे ले भन्थो खस को धर्म मस्ट हो भने र हो नै र छ आज था भो खुसी लागो
masto hamro deuta ho hindu hamro dharma, aba dherai janne nabann
@@TheKobido tapai galat hunuxa prakriti pujak ho masto deuta ho
@@BipanMagar-y9j masto deuta vaneko k ho thaha cha, hami masto vanera kasalai puja garchau ????
@@TheKobido video mai vandai xa ta kul vanera 😄 12 masto 9 vawani
@@BipanMagar-y9j kul vaneko k ho, masto kasto deuta lai vancha, karki ko masto kasto huncha ra basnet ko kasto, thaha cha, ani hami le kul ko puja garda kun bidhi le garchau kei thaha cha
Khashru hinduhoinachhetribani
Hinduhoina ladakoho jai khasang jindabad
पश्चिम खस प्रदेश राख्दा हामी ठकुरी बाट विरोध रहन्छ खस र ठकुरी हुनि प्रदेश हुनु पर्यो किन कि ठकुरि को इतिहास अलि फरक छ
एउटै ककेसस जाती चिनको खस्गरमा गएको हागो खस भए भने अर्को हागो इरान गएर बसेकाहरु आर्य भए। पछि दुबै समुदाय नेपाल प्रबेश गरेर मिस्रण भएको हो।
? Kashgar Not khasgar
Kashgar Not khasgar
बाबै भनेको र हामी बुजे मिलदै छ
यहाँ प्रतकक्षय बिभेद मा पारियको दलीत समुदाय लाई मात्र देखिन्छ तर यहाँ यि फटाहा बाउन हरुले सबै जात जाति हरुलाई बिभेद गरेकै छैन। यो कुरा बुझ्न जरुरी छ अब हुदा हुदा बाउन क्षेत्री मा पनि बिभेद देखियो। मलाई लाग्छ अब यि काटय टपरे बाउन हरुको बाउन बादको अन्तय नभय सम्म यो देशमा कहिले पनि राम्रो हुँदैन र भाडभैलो मचची रहन्छ।
Nepalko khola nala himal parbat sabai puranu nam metsAra hindu namrakhyo yo medaunuprchha jai bhumiputr mongol jindabat
खस मतवाली एक नेपालको आदिम बासी हो थारु आदिबासी जन्जाती बर्गको एक मङोल नै हो तर हिन्दुचापको कारान उन्को भासा आज भारोपेली बर्गमा पारियेको छ
kaile dekhis hami lai matwali taile lede rai muji, hami hindu ho
खस जाती लाई अङ्रेज को साशन काल मा १८८५मा सुद्र वर्न मा राखेको हो अहिले क्षेत्री कसरी भय.
धेरै काल्पनिक कुरा नखाेक
rai limbu haru dherai janne navaye huncha hami khas haru hindu hau, ra masto hamro deuta matra ho, hamro yeti gaye gujre ko din aako chaina ki aba lede rai/limbu le vandai ma hami hamro hindu dharma chodchau, paila afnai kirat dharma bachauna lagg aru ko besi matlab nadee
Kaile budhi aaunu 😂 India maa ahile hindu haru lai khedo khandaixa 😂 rational Journey RUclips maa Search garera herna saknu hunxa 🙏 hindu bedh kholdai padhaudai xa Indian haru leh 😄🙏
@@BipanMagar-y9j euta youtube channel herera afno budhi aaunu ra naaune teti pichadiyeka chainau hami, hami khas chetri haru, sena ma prahari ma, politics, legislative, adalat ma, film industry ma , business ma sabai ma abbal nai chau, tapai kun ho rai ho ki limbu ho, aba hamro yeti gaye gujre ko din aako chaina ki hamro dharma ra itihas ko bare ma tapaiko kasto sakina aateko dharma ko manche le vanos, euta youtube ko video herera generalize garne tapai ko kura ho. ra ma antim ma feri vanchu, jati sukai try garnus, hami hindu nai hau, hami hamro bau baje le mandai aako saskar garchau naki kunai india youtube channel le vaneko
@@BipanMagar-y9j aba ta jasto gede rai/limbu le hamilai buddhi ko barema sikaune sukhaucha pani k, tei afno buddhi pachi parera adhikar magdai hidnu pareko cha, hamilai sikaucha haha... hami timiharu vanda dherai agadi chau nepal ko case ma, youtube channel kholera khedo khannu ra sachikai khedo khannu ma farak cha,
@@TheKobido 🤣🤣🤣 chadai timi haru kando kharani hudaixa muji bahun 🤣🤣 herdai ja 🤣
@@TheKobido hindu haru chadai sakindaixa Aba 🤣🤣 ek ek pol kholdaixa
धर्मको विषयमा झगडा नगरुँ है। अस्तित्व काे कुरा गर्नु बुज्नु होस्।। किन् भने धर्म समुदायक हुन्छ जो पनि प्रवेश गरी मान्न पाउने मानव धर्म हो। अस्तित्वकाे। कुरा भनेको संसार मा नभइ नहुने मूल सूत्र हो।।
Yes ba hajurko Sahi kuraxa
जय खसान जय पहीचान जय १०+१
बौद्धिक मान्छे रहेछन् बुढा,,!!!
Comment ma chahi rai limbu magar gurung matra dekhi cha hait
Jai masto
गुट बाहुन बाटोको बुद्धि बेसी भये अब सकिन्छ?
Lobhi Jogi TaPaRe Magante Bahoon Harule Desh Lwappa khayo.....khas Harule Khaau khudo. Jaya khas
Ma Bhattarai ho..mero Adi masta ho..
Yo buda dollare ho..
Pahade bahun ko pani masta hunxa..
Bhattarai ko kul puja ma aadimasta pujne garinxa
Yo link copy garera tiktok ma paste garnu hola
@@passo1827malai ni tyai lagx...yo tarai ko pandit hsru chai aryan hindu ho..yiniharule nai pahade bahunlai khatam banayo..
खस मस्ट धर्म हो ।। बाहुन हिन्दु धर्म बिदेसी हो भारत हुदै नेपाल आको हो
Xeetiri bahun adibasi ho vanne vo😮
चाहे इरान बाट होस या चिन भारत मङ्गोल बाट जहाबाट आयपनि हामि नेपालि हौ नेपालको कन कनम देबिदेबता मानौ यो तेरो देउता यो मेरो देउता र यो छुट्टै जाति तेसो नभनौ है मित्र
म येसुख्रिष्ट लाई मेरो प्रभु मुक्ति दातामान्दछु,र म खस सम्प्रदाय बाटको थापा (बगाले) क्षेत्री। बास्तवमा बाइबलले जाति जाति को बेदीको कुरा गर्छ नकि एकल जातिको, यसबिच सहिष्णुताको अभ्यास येसु वा सृष्टि कर्ता लाई मानेर गर्छ यो बाइबलको पुरानो करारभरी छ। र यो# प्रेम र मिलाप# को मन्त्र भित्र मात्र संम्भब छ। यसबाट बिमुखहुंदा यो बेलामा देशलाई मिलाएर राख्न सकस परेर इजरायली हरू कयौ पटक छिमेकी मुर्ति पुजक जाती र राज्यबाट पराजित भकोकुरा बाइबलमा साक्षात छ।
अत नेपाललाई सुत्रमा त बांध्ने? तर के मा त त्यो त नेपाल भुमी हामी २०० ,४०० बर्षदेखि र आदिकालदेखि भएका सबैले,, यो भुगोल हामीलाई सृष्टि कर्ताले दिनुभएको हो , उ हामी सबैको आंत्मा मा छ, भनेर, सबैको संस्कृति, आस्था लाई मानिसले आंत्मा कोलागि शान्ती दिन हो,याहानेर अंकुस र ओभरटेक भन्दा प्रेमकै जरूरी छ।# ज्ञानले घमन्ड ल्याउदछ तर प्रेमले मिलाप # के हामी ले आस्थाका बिचमा बहस गरेर, नं ल्याउन खोजेका हौर ? के कुनै अरूदेशको स्वार्थको बहकाउमा हो ,जसबाट भोलि नेपालीहरूले दुख र बेइजती, पतन सबै भोग्नुपर्ने हो भने,त्याहा एक नेपाली अर्को नेपालीलाई सहन अगि बढनुपर्छ।
सबैको आस्थाले तपाईं र मलाई खुद बलिदान भएको छैन भने त्यो आस्थालाई,त्यो संस्कृति लाई तपाइले बलिदानी भाबना ले हेर्नुपर्छ।येसुले यही हेर्नुभयो र उहाँ सोरैआना मानिस र सोरैआना परमेश्वर हुनुहुन्थ्यो।त सहिष्णु नभई मारमुग्रीमा गयो भने त्यो आस्था वा नामले त याही काटमार ल्यायो,त कसरी गणतन्त्र को नमुना नेपालले बिस्वोमा पेसगर्ने? हामी याहा झगडै नगर्नु सक्ने ज्ञानिभयर बस्न पर्छ भन्ने पनि होइन र झगडैमा अल्झिएर एटम बम बनेर स्वाहा पार्ने पनि त होइन नित? अत हाम्रा संस्कृति मुल्य र मान्यता का आस्था का बहस , क्रिया प्रतिक्रिया हरू उत्पादनमुखि, मानबहितमुखी, भयका हुन।अत यो बहस अझै बर्षौ चलाउनु पर्छ, सबै भन्दा सबै जातजाति को,मुलतथा अस्तित्व को खोजै,,गण,गण,गण, तन्त्र हो। तन्त्र शासन हो गण जातसमुह। हिजो आ आफ्नो कबिला आफ्नोठाउमा आफ्नो तरिकामा थियो तर आजको यातायात ,संन्चार, बिज्ञान बिकाश ले हामीलाई कसरी रहन सहज गर्छ, सबै सबै मिलेर, मिलाएर हिडनु पर्छ।
,, संन्सार शासक नम्रहरूलाई देको छ। किनकी दुख नसुन्ने र न्याय नगर्ने शासक भैरहन सक्दैन। सबै का मस्टोतथा सनातन,बुद्द तथा,जिजज, वा अल्लाह यही कुरा बुझाउंदछन। ,, धेरै सल्लाह हरूले योजना सफल हुन्छन। अत नेपाल देशलाई शिरमा राखि अनि त्यो भन्दा पर मानब आंत्मा लाई शिरमा राखि, किनकी जन्मंदा मानिस देशको पासपोर्ट मा आको हुंदैन,अत पाउनालाई तपाईं ले मैले देबता मान्नु पर्छ। असक्तहरूलाई माया, योनै सनातन हिन्दु, सनातन बुद्ध,सनातन,इसाई,सनातन, मुस्लिम,सनातन बारमष्ट सबै, सिमेभुमे,कुलपित्री सनातनी नैहुन।
माइनस गरेर देश बन्दैन,बरू सबैका जराहरू बुझ्नेलाई बुझ्नदिएर, सुन्नेलाई सुन्न दिएर देश गणको शासनमा आउदछ। हाम्रो यात्रा लामोछ, गणतन्त्र लाई बिस्वोमा फिजाउने,, नेपाल र नेपालीलाई आज बिस्वोलेनै ठुलो आशामा हेरेको छ। यो भनेको तपाईं आशाको दिप हो, म आशाको दिपहो, गाउँ गाउँ, बस्ती बस्ती आशाको दिप हो। जिल्ला, जिल्ला आशाको दिप हो र प्रदेश प्रदेश आशाको दिपहो,र समस्त नेपाल आशाको दिप हो ,समस्त बिस्वो मानब सृष्टि सृष्टि कर्ता को आशाको दिप हो र त आजहामी यो धर्तिमा छौ, होइन र ? यही हो मेरो संस्कृति। यही हो मेरो आस्था, यही हो मेरो सनातन, यही हो मेरो, भेषभुषा, यही,मस्ट,यही मुलबासी,यही इसाई,यही मुसलमान, यही हो ब्यापार लगानी,यही हो नाफा, यहि हो, संघसंस्था, यही हो खेलकुद,यही सिक्षा,यही हो खांटी स्वास्थ, यही जन्म यही मृत्यु यही हो कुल पित्री , धन्यवाद।
Ek thaile chamal ma bikeko thapa Nepali.
Masto is non vedic animistic tradition,based on shamans
खस आर्या छुटे भने बाहुन को म म भनेर टपरी सोर्ने काम सक्की हाल्छ्नी हईट
मष्ट पुजक जति छन सबै खस हुन।यी गुरु भन्नेलाई नि केही पनि थाहा रहनेछ।दैत्य गण र देव गण देवताको अध्ययनपछि कुरो को चुरो बुझिन्छ ।
खस (क्षेत्री) त लास्टै डुबानमा रहेछ ..
Aajako bahasle yathaartha ani satya ko jara lai thaha pauna sahaayak sidda hunexa aajako pustaalai !
Barma ji le kasarisristi garnu byayo bujhaedinu bhaye abhari hunthen hjr????
आर्य लाई मात्रै हो ब्राह्ममाले मुख बाट सृष्टि गरेको🤣🤣
LIVING BEING IS OUR RACE, MANKIND IS OUR RELIGION, HINDU,MUSLIM,SIKH,CHRISTAIN, THERE IS NO SEPARATE RELIGION
ALMIGHTY GOD KABIR is the father of all souls that JESUS, MOHAMMAD, GURU NANAK, VEDH was telling in BIBLE, QURAN, GURU GRANTHA SAHEB
Almighty God KABIR is the CREATOR OF all SOULS -- SAINT RAMPALJI MAHARAJ
Christian isn't religion bud!
All Christians are Islam.
If you don't believe ask how Jesus called God.
Healing-Healing vandai Khub Christian ma lageko aaba chakhney vais.
No. 01 - khash Masta Dev Prakati pujak ho. Araya Hindu Bahun haru sita kunai Tara ko rishta chaina yo Araya +Khash gath bandan Srif Rajniti - kutniti matra ho. Khash haru Alag bhayema Bahun harule feri 4000 saal - year purano Hatha ma kamandal va katawra - kadama fateko jhola liyera Rajniti suru garne awastha aaucha.
tyo kailepani hudaina bhai khas ma bahun chettri dubai parcha, tero sapana matra ho tyo
Kate bahun
तिमिहरुले मष्टकाे धामिलाई साेध न मष्ट धर्म हाेकि । कुल धर्म हाे।र शिव र मष्ट देवताकाे के सम्बन्ध छ भनेर बल्ल हिन्दुधर्म र मष्टकाे बारेमा बल्ल थाहा हुन्छ।
Khoi k khoi k jatha 😌kina jhodnnuta hamro poni garthiyo vanxa masto puja baje harle dhyangro haru ni vagaideko vnxa 😢
खस को आवाज उठाइए मा swagat, तर खस को हुन् अब chhutyaun गारो छ bahun ले उसको परिवार मा 3,4 जाति बनाइको छ, जस्ता bahuni बाट jnmeko bahun ,अन्यत्र जाति बाट ल्याय का बाट janmeko खत्री, छेत्री, जैसी भएका अहिलेसम्म देखिन्छन्, अब ती जाति पनि खस भयो त, khas खस chhutyaune आधार चैं के?
मधेसी र किराती नेपाल को मुल बासी हो अनि खस हरु 13 century देखि नेपाल मा छिरेको हो ।
मस्ठ भनेको सुनेको पनि थिएन... धेरै कुरा सुनेको छैन ....
Masta vneko tibet ko khas ko bhagwan ho hami khas hindu hainw aryan haru ho hindu
@@soendeef8719तँ क्षेत्री भएर अाफुलाई हिन्दु हैन भन तर म क्षेत्री हिन्दु भन्छु अाफुलाई
मषट भने के हो
We r khash so it's our identity brahamin are Hindu so they r not our part❤
जस्तो हब्सी र गोरा नजिकका होइनन् ,
बाहुन र खस उत्तिकै नजिकका होइनन्।
त्यो कुरा बल्ल भुझन थाले ,
खस अब लाटा रहेनन्।
Yo dai le chai khas k ho vanne kuru sahi tathya ko byakhya garnu vayeko xa duimat xaina. Arule pani bujhna parxa.
This is the reason why nepal is under developed. The very existence of nepal is in danger. There is huge demographic change due to influx of Biharis from south and Tibetans from north.
And u guys from rajputana
Nepal Ary harule khadambanayo aba mongolharu Ak jindabad
जातकोहिसाबलेहोृंगारीबकोहिसाबलेपइसमिल्नुपर्यो
नेपालको रास्टृये भासा नेवारी रन्जना लिपि हो सर। जै मङ्गोल
मस्ट धर्म भनेको प्रकृत पुजा हो हिन्दु धर्म होईन है स्पष्ट बुझ्नुस! हिन्दु कुनै धर्म होईन सिन्धघाँटी को कल्चर मात्र हो !
Patrakar le kolestrol bhanda haso lagyo,
हिन्दू शब्द नेपाल र नेपालीकोलागि काल हो हे।खस र आर्य अलग हुन हिन्दू ले बर्बाद गर्यो ।आर्य कुनै जाति ना होइन खस र आर्य अलग हो खस लेखसान राज्य खस र आर्य अलग हो हिन्दु बचाउ
हिन्दु हटाउ बचाउ होइन
Desh khayo barhmonlay
Khas haru ko aafnai itiyaas cha. Uttrakhand kumau garwal maa pani khas haru matrai dehrai chan.
🤣🤣🤣k hudai xa yaha ..bahun le mero purkha lai garo banako rahexa
Khas lai aadibasi janjati ghodana garnuparxa sarkarle
Bramma bhanne ko ho kasko chhora ho?.
Huno to kul Puja. Mosto batai hnxo nito
पन्डित को कस्टामर घट्ने देखियो!
९ mahina agadiko bhaye pani dharmako barema bed puran granth history paadnu parchha ,Nepalko radtriye bhasa jat jati sabaiko mannu parchha sabai jat bhayekole .
Rastriye bhasa mulbasiko hunu
Parxa bidesibhasalai rastriye
Bhasa hunuskdaina
Khas rajya bishal rajya thyo
america le diyeko atheist banaune budget yeta po jadai raixa
Lai babaharu Rastra upechit barg ko ho bahun k chhetri k dadu panau ta ajsamm Rajya yahi 2 jatko xa ???
Timi pani padai lekhai gara aagadi bada jau chalu desh swagat xa jalan kina garne. Xamata ta huna paryo ni mukhle bolera matra vayana ni .
Masto ra Hindu dharma autai hoena ab bahun pani hami khas bhanchan ab Dna test garnu parxa ani nepal ma ko ke hun patta lagxa
Shiv 100 mongolho budhapni
Mongolho
😂😂😂horq
Dherai kura garnu pardaina ek vayera days lai xitto aadadi badhauna parxa
Sastra hindule lekhekodhoni
Bhaguwanle lekhekohoda
Hawa kura
ल हेर बाजेको बिजाेक
Yo bahun haru ko thulo biddan lae india ko science journey chanel ma gayera hindu ko bafe ma debate garna pathao inka purana yek proof xaina.
आर्य महा चतुर र महा फटाहा नै हो खास लाई सम्म खाइसक्यो
Area vaneko boli khane ho garikhane ho.
Bahunle afulai intelligent samjinxa tara iniharulai intelligent vanna mildaina iniharu srif chandal hun.Rana kall dekhi ahile samma Bahunle desh chalauda garnu parne kam kehi garena garna nahune kam sabai gare.
इ सिन्धु घाँटिका चोरहरुलाइ गु आउन्जेल नकुटि हुदैहुँदैन।इ मोरा अपराधि हुन्।
You are same people khas are Arya
Sanatan dharma vaneko chai kun kun desma manda rahexa ? hindu vanda vanda sakne vo vanera sanatan Vanna thalexa ... haha jhut dherai tikdaina hai...
Xetriko buddi navayera bahunle harek padh ogatekorr ani sakigoni ajhai boknu🤪
पागल मुजी मस्ट धर्म हो , मस्ट कुल पुजा सबैले गर्छन् ।
मस्टो भएनी खस्टो भएनी, आर्या समुदाय आर्या सभ्यता जो R1A1 DNA छ उनिहरु बाहिर बाटै आका बाहिरै युरेसिया सभ्यता नै हुन यहाँ यहाँ धर्म अलग अलग मान्यो भन्दैमा एउटा मुलबासी अर्को सरणार्थी हुदैन,,
Bro hami khas arya le nepal hakda timra purkha himal pari china ma thea.
@@passo1827
Afno history afai vana aruko nabola hau.
Timilai Rai ko ho Limbu KO ho Magar KO ho Ghale KO ho Gurung ko ho Chepang ko ho Tamang ko ho Tharu ko ho Rajbansi ko ho, satar ko ho Bihari KO ho
tyo ta chutyauna sakdainau,
Rajya le golmal gareko cha ani Timi hamilai History sikauney?
हाहाहा सब बकम्भुसे
Dimag na bhayeko veda haru ho yesto jat ra dharma ko kura garera bibad garne ani dwanda machaune haru, bhata parade garnu parne😡😡😡