सचिनका हजुर बुबा किरिया बसेको ठाउँमा यस्तो देखियो तेजेन्द्र ले भकानिदै भने मेरो छोरा जिउदै छ अहिले

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 18

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 23 дня назад +3

    सचिन को हजुर बुबा जिउदो हुदाहुदै कसरी कपाल फालेर किरिया बस्ने हो र यदि सचिन को हजुर बा जिबित थिएना भने पो सचिन को बाबा बस्ने हो त सबै कुरा नबुझी मकै पड्के जस्तो बोल्ने र कमेन्ट गरने लाई देखेर छक्का लागछ घरिघरि मलाई त जे भयो भैसको त अब कति एकोहोरो गाली गरेको सचिन को बाबालाई बिचरा यो दुखड को घडीमा सतुर लाई पनि माफी दिने अवस्थ हो आफ्नो छोराछोरी गुमाउने कसैको पनि रहर हुदैन होला उसले जानि नजानि गलती गरेको होलान् तर अबको दिनमा चेतेर राम्रो मानछे बनेला नि कुनै दिन

  • @chandrasedain5513
    @chandrasedain5513 24 дня назад +8

    सबै स्वार्थी पत्रकार हरू बिचरी तिनी आमा लाई चाही किन फलो गर्दैन आमा
    त आमा होनी

  • @SurendraKhadka-m7p
    @SurendraKhadka-m7p 24 дня назад +7

    जिउदै त बाच्न दिएन मर्दा पनि सुख दिएम youtube ले

  • @dibashsunuwar7900
    @dibashsunuwar7900 23 дня назад +2

    Aama ko Pani abasta Khabar hernu pau kalaute ko matrai hoina patrakar mitra😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢Sachin babu ko baikuntha baash hos aatma Le Shanti pawos bdbu Sachin ko

  • @pratichhabishowkarma7234
    @pratichhabishowkarma7234 23 дня назад

    बाउ हुदा हुँदै कपाल फालदेना हाे कलउटेले एक जना काे किरिया नगरदै फालना मिलदेना

  • @SabinaMagar-x6w
    @SabinaMagar-x6w 24 дня назад +1

    सहयोग गर्नु हुने ब्याक्ति पर्ति धन्यबाट छ 😢😢😢

  • @NainakalaRai-f8m
    @NainakalaRai-f8m 23 дня назад

    यो सचिन को बाउ भनाउदा आफू जिउदै हुँदा हुन्दै किन हजुर बुवाले दुखमा बस्नु पर्ने आफै बसे हुन्थ्यो त बिचरा बुरेस्काल को हजुरबुबालाई पो कस्ट यो कलोउटे भको केही काम भएन त आफ्नो छोरा मर्दा नि छाक नछाड्ने केस नकाट्ने बाउ चै संसार मा यहि मात्रै देखियो😡😡😡😡

    • @sumighimire3218
      @sumighimire3218 23 дня назад

      बाउ आमा दुवै जना भएको मान्छे कृया बस्न हुदैन ।

  • @rakeshbiswokrama7777
    @rakeshbiswokrama7777 24 дня назад +9

    छोरा मर्दा कपाल फाल्ने रैनछ्न नि यिनिहरुले😢

    • @paudel6
      @paudel6 24 дня назад +1

      Bau ama vako le kapal falna pardaina.

    • @DipaKuwar-ou5bq
      @DipaKuwar-ou5bq 23 дня назад

      Usko baba aama xa t tesaile ho

    • @SunilRai-c6b
      @SunilRai-c6b 21 день назад

      @@rakeshbiswokrama7777 timlai Chai Tha rahinaxa bhai Tha nvko manxe kin bolnu bau Aama vko manxe Le hudain katnu.

  • @nabinashrestha1954
    @nabinashrestha1954 23 дня назад +1

    Yasto chor Muji fatta ho yo yaslay garda ta bichara chora maryo yasto Lai k help

  • @deepaa-poudel66
    @deepaa-poudel66 23 дня назад

    जबर्जस्ति झोक्राएको छ यो कलौटे
    छोरा मर्दा पनि कपाल नखाउरने कस्तो बाउ हो यो
    मेरो चै छोरो मरेको शोक छ भन्दैमा यो कलउटेको तारिफ गर्ने बानी छैन
    आज या बोल्दा जतिको दिमाग सचिन जिउदो हुँदा आको भा सचिन त्यो हालत मा पुग्दैन थ्यो होला😢😢

  • @IshwarBasnet-y3m
    @IshwarBasnet-y3m 23 дня назад

    Sahyog dine manxe Pani khate rahrxa Sala sahyog garne vaye ja Muji anatha aasrama lager de kapi kalma kinde Ani Talai kukur vanxu yo kalaute Lai sahyog garer ke pais

  • @Milanrai-400
    @Milanrai-400 23 дня назад

    Sachin babu tero jindagi vane kina helchekra garish