कस्तो लाग्दैछ हजुरहरु लाई ? नाच्ने गीत छ नाचेरै रमाउनु होला। कहिँ कतै गल्ती गरेको छु भने आफ्नै छोरा चेला भनेर माफ पनि पाउँ है हजुर !! सिक्दै छु। धन्यवाद
बडि म बोलिन सुदुरको सान टंक को गितले बजार तताईराछ कति खुसि लाग्छ छाति पिटी पिटी हाँस्न मन लाग्छ खुसिले पनि सिमा नै नाग्यो न्याय दे भगावानले ....? छिट्टै करोड क्लबमा प्रबेश भयको देख्न पाम हप्तादिन नपुग्दै .. हार्दिक बधाई टंक @ every all in one ❤❤❤❤❤
फेरि अर्को धमाकेदार कोशेली #मनमाया : यो गीत लाई नम्बर १ ट्रेन्डिङमा हेर्न चाहाने को को हुनुहुन्छ भन्नोस है ?? ❤❤❤❤❤ बधाई गीतका सर्जक युवा गायक, सबैको मनमुटुमा बस्न सफल अछामका छोरा, सुदूरका छोरा, काली कर्णालीको साँगीतीक दुनियाँमा चर्चित नाम टंक तिमिल्सिना ज्यू, मनमुटुमा बस्न सफल गायिका शान्तिश्री परियार, चर्चित मोडेल आश्मा विश्वकर्मा, निर्देशक बिक्रम चौहान, युवा हास्यकलाकार अछामी माटो लाई न्याय गर्ने हास्यब्यंग्यकार : खन्ट्या खलास हेमराज अधिकारी भाइ, र्यापर सुनिता बैनी अनि मोडेल, पेशाले स्वास्थ्यकर्मी, युवा उद्दमी, व्यवसायी, गीत संगीतलाई असाध्यै मन पराउने, अझ भनौँ: हाम्रो टंक सर लाई धेरै पहिलेदेखी नै औधी रुचाउनुहुने दिपक ढकाल डाक्टर साहेप ! सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
आहा गितमा मौलिकपन छ ३ , ४ बर्ष अगाडि काे गित सुनेकाे जस्तो पुराना दिनहरुकाे याद आयाे लाग्यो कि भुत मै छु गित एकदमै उत्कृष्ट छ तर अलि गित अनुसारकाे rap र Video मिलेन नत्रभने याे गित सर्वाेत्कृष्ट हुन्थ्यो
Tank dai ko yo sansar ma hajarau fan xa vane tes ma ma Pani yek ho rw sansar Ma yeuta matrai fan xa vane tyo Pani Mai ho, rw yo sansar ma koi fan xaina vane sochnu ki ma Mari sake❤
Big world of this song is a surprise 🫢 congratulations all time lai like this video and song ❤️❤️ wall timeलाई धेरै धेरै शुभकामना यति माजा ल नोबायाको छ यो गीत हरेक नेपालो ला हेरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ❤🎉🎉
अँरे वा यस्तो राम्रो गित आज सम्म कता का लुकेर बसे होछ तो थाइ नपाइ राके मैले त बबाल छ है गित डान्सिङ बिटमा रैछ सारै मनपरो है मलाई सफलताको शुभकामना ल टिमलाइ
कस्तो लाग्दैछ हजुरहरु लाई ?
नाच्ने गीत छ नाचेरै रमाउनु होला।
कहिँ कतै गल्ती गरेको छु भने आफ्नै छोरा चेला भनेर माफ पनि पाउँ है हजुर !!
सिक्दै छु। धन्यवाद
Babal xa ❤
babbabal
बबाल
Bbl❤❤
धेरै राम्रो छ
टंक दाई को real फ्यान र पश्चिमेली हरु हाजिर हुनु त को को छम ❤
Iam coming
meeee❤❤❤❤🎉🎉🎉🎉
❣️❣️📷
I am tanka
ruclips.net/video/Ms2F7Hfjp_w/видео.htmlsi=7lRDieTIb_6oWxco
Aashma ko dance bapre , yo honi talent vaneko ❤ superb
खत्रा छ दाइ बधाइ छ ❤
Dai ❤
❤❤❤
आगो छ है गीत ❤❤ congratulations all temalai❤❤❤
Manmaya ❤❤❤
kada xa
Saroj adhikari dai the cartoonz crew bata chute paxi naman maya vayexa...
मलै पनि एउटा गित गाउनै पर्ने भयो ।
You are fire baby ❤❤❤🔥🔥
@OnlyforBoys-ed4ez fire hunu paroni cartoonz crew chodi halexata.
गीत चाई राम्रो छ
आज कल गीत हिट हुनको लागि मोडल नङ्गिनै पर्ने हो कि क्या हो ❤❤
तपाई हाम्रो सबै को “मन माया”
जय होस !! ❤
Wow song manmaya mastw xw aago
Congretchulation🎉dai tanka timilsina🎉🎉🎉
🎉🎉🎉❤
Jahosa
गीत dami छ तर खन्ट्या खलासलाई video मा देखेन
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤🎉🎉🎉🎉
ढिलो आउँछ कडा aaux ❤टैंक तिमिल्सना को real fan aaunu
😂
❤
❤
असाध्य नाम्रो लाग्यो। शान्ति श्री परियार आइ लभ यु ❤❤❤❤❤
आहा कति राम्रो गित सान्ति श्री परियार र आश्मा बिश्वकर्मा को फेन एता हाजिर हुम ल !❤❤❤🎉🎉🎉
आहा सुपर डान्स गित को ता झन कुरै नगरौ मलाई सारै मन पर्यो टँक भाइको सबै गित मन पर्छ तर यो गित झन खत्रा छ बगालौ सबै टिमलाइ बधाई ❤❤❤❤❤❤
आहा ❤❤ कति मिठो गीत "मन माया" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
अति उत्कृष्ट अल teem 🎉🎉🎉❤badai xa
पुस्पा 2 जतिकै pupular मनमाया ❤🎉
बजार खायो यो गीत ले good luck टक and आसमा ❤❤❤
गीत राम्रो छ सबै टिमलाई सपलताको शुभकामना
बडि म बोलिन सुदुरको सान टंक को गितले बजार तताईराछ कति खुसि लाग्छ छाति पिटी पिटी हाँस्न मन लाग्छ खुसिले पनि सिमा नै नाग्यो न्याय दे भगावानले ....? छिट्टै करोड क्लबमा प्रबेश भयको देख्न पाम हप्तादिन नपुग्दै .. हार्दिक बधाई टंक @ every all in one ❤❤❤❤❤
आहा!! धेरै राम्रो Audio Video दाई, सफलता को धेरै शुभकामना छ दाई। जय पश्चिम 🤟💛
यो गित मन पराउने हरु यता हाजिर हुम त 😘😜
ढिलो आयो तर कडा आयो बधाई छ सम्पुर्ण टिमलाई ❤🎉
आज यो गित काठमाडौं कोटेसोर मौतसहब मा सुनेर आउने यता हजिर हम्म्😊❤️
सफलताको सुभकामना🙏✅🎉
मनमा गीत बबाल छ। टंक तिमल सेनाको त कुरै नगरौँ। हजुरका गीतहरू त एकदम सुपर हुन्छन्। फेरि साथमा खन्ट्या खलासीको अभिनय ले सुनमा सुगन्ध थपेको छ।
हार्दिक बधाई ।
सफलअताको शुभकामना !!
मनमायाले देश मात्रै हैन बिश्व हल्लाउने भयो❤😂😂🎉❤
करोड क्लबको शुभकामना! ❤️❤️🔥🔥
सफलताको शुभकामना अंकल ❤❤
Khattra tanka daju.🎉🎉❤❤
#मनमायाँ ले खान्छ मार्केट अब👏🔥
पछिल्लो समय टंक दाजुको जत्ति गज्जबको डान्सिङ गीत कसैले ल्याउन सक्दैन अग्रिम शुभकामना दाजी❤️😍
सुभकामना छ दाइ❤
मिठो माया ❣️
अत्यन्तै राम्रो गीत सिर्जनाको लागि दादा टंक तिमल्सिनालाई हार्दिक बधाई छ 🎉❤र साथ साथै शुभकामना पनि छ दादा 🎉❤😊😊
खतरा लाग्यो hjr मनमाया❤❤❤
टंक तिमिल्सिना को फ्यान जति यता हाजिर हुनु होला 🎉🎉 बधाई छ दाजु
म मध्यपश्चिम को हु तर पनि सुदुरपस्चिम को गित सार्है मन पर्छ भन्या ।।
आहा सारै मिठो त्यसै मा आस्मा बिस्वकर्मा भएसि त झन सक्किगोनी ❤❤सफलताको अग्रिम शुभकामना ❤❤🇶🇦🇳🇵
धेरै दामी छ हो मन माय टंक सर मन माया को टीम लाई सुभकामना छ ❤❤❤❤
Kadal aayo hai ❤
Wow eadam ramro git baneko xa best off luck 🍀
Aha ❤❤ what a sweet song Mann maya congratulations and Best wishes to the whole team ❤❤❤
Aaha aati ramro lageu dherai dherai Badhai sangai safaltako kamana xa🙏❣️💐
Congratulations 👏🎉 tanka timilsaina dada lai ❤
अब फेरि मचाउछ टिकटक अनि RUclips भन्नी कोको हुन्नु हुन्छ यता हाजिरी हुम्त ❤🎉🎉i am best singer tank timil sinaa❤️❤️🙏
फेरि अर्को धमाकेदार कोशेली #मनमाया :
यो गीत लाई नम्बर १ ट्रेन्डिङमा हेर्न चाहाने को को हुनुहुन्छ भन्नोस है ?? ❤❤❤❤❤
बधाई गीतका सर्जक युवा गायक, सबैको मनमुटुमा बस्न सफल अछामका छोरा, सुदूरका छोरा, काली कर्णालीको साँगीतीक दुनियाँमा चर्चित नाम टंक तिमिल्सिना ज्यू, मनमुटुमा बस्न सफल गायिका शान्तिश्री परियार, चर्चित मोडेल आश्मा विश्वकर्मा, निर्देशक बिक्रम चौहान, युवा हास्यकलाकार अछामी माटो लाई न्याय गर्ने हास्यब्यंग्यकार : खन्ट्या खलास हेमराज अधिकारी भाइ, र्यापर सुनिता बैनी अनि मोडेल, पेशाले स्वास्थ्यकर्मी, युवा उद्दमी, व्यवसायी, गीत संगीतलाई असाध्यै मन पराउने, अझ भनौँ: हाम्रो टंक सर लाई धेरै पहिलेदेखी नै औधी रुचाउनुहुने दिपक ढकाल डाक्टर साहेप ! सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
देश खान्छ दाइ हजुर को यो गित ले❤
गित सब्द सङ्गित साथेे म्युजिक एरेन्ज भिडियो उत्कट छ बधाई छ टङ्क जि लगायत टिम युनिट लाइ
मनमाया झनमाया❤😊
अब यो गितले पनि देश खाने भयो धेरै माया मिठो सम्झना सम्पूर्णलाई ❤❤
सुन्दर सुदुर पश्चिम् बाट हेर्ने जति यता आउनुश है त
स्वागत छ सुदुर पश्चिम् ❤
मध्यपश्चिम बात को को हुनुहुन्छ यता हाजिर लागाम है 🖐️
हाम्रो सुदुरपश्चिम को सान टङ्क दाइ को बबाल गित 🎉🎉🎉🎉
बबाल छ 😎
आश्मा बहिनी तिमी अब नाङ्गै नाच्दा हुन्छ किन यतिको पनि लाउनु पर्यो
Daju Song 👌👌👌
मन मायाले तहल्का मच्चाउने भयो अब ❤️
केपि शर्मा ओली नेपालमा सुआयन भन्ने यता आउनु🎉
आहा गितमा मौलिकपन छ ३ , ४ बर्ष अगाडि काे गित सुनेकाे जस्तो
पुराना दिनहरुकाे याद आयाे लाग्यो कि भुत मै छु
गित एकदमै उत्कृष्ट छ तर
अलि गित अनुसारकाे rap र Video मिलेन नत्रभने याे गित सर्वाेत्कृष्ट हुन्थ्यो
सुदर पश्चिमेलिहरुकाे सान दाइ टंक टिमिल्सैना काे फ्यान हरु काे काे हुनुहुन्छ यता आउनुहोस् त❤❤❤
*सबै जना मिलेर छित्तै 200 पुराम है साथीहरू 🙏🙏*
🎉🎉
Ho ho purau
मलाई पनि है
Always fan of Man maya dance super ❤❤
कहिले आउँला कहिले आउँला हतारमा कुरेर बसेको म मत्रै हुँ तिमीहरुपनि हुन्हुन्छ टंक तिमिल्सिना फ्यन यता तिर गायज💋🌹♥️🔥🔥🎈🙏
गजब धमका दादा हजुर।❤
टिकटकको टुक्का सुनेर यो गीतमा हाजिर हुने को को हुनुहुन्छ मलाई त गजब लाग्यो गीत।❤
Me
Tank dai ko yo sansar ma hajarau fan xa vane tes ma ma Pani yek ho rw sansar Ma yeuta matrai fan xa vane tyo Pani Mai ho, rw yo sansar ma koi fan xaina vane sochnu ki ma Mari sake❤
आह जति सुन्यो नअघाउने गित बदाई छ सम्पूर्ण टिमलाई 🎉
geet chaii babball xa hoii sathi haru
आहा ❤❤कति मिठो गीत ``मन माया``सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।❤️❣️
Sab barbad suddreka kamx jevayani pashimile ka kam hor❤❤❤❤❤❤❤❤❤❤❤
फेरि बजार खाने भयो Tanka dai को गितले
Big world of this song is a surprise 🫢 congratulations all time lai like this video and song ❤️❤️ wall timeलाई धेरै धेरै शुभकामना यति माजा ल नोबायाको छ यो गीत हरेक नेपालो ला हेरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ❤🎉🎉
Manmaya ❤❤❤
Ramro git
Trending no 1 ma aahossss Man Maya. Tanka dajuu ko songggg dangerous videoo♥️🙏🙏🙏 deraiii deraiiii Maya xa dajuuuu
देश खाने भयो राजा यो गित ले पनि ❤️
झकास
इन्द्रेणी कि मन माया वाइवा रेन्त
मन माया को ड्रेस भयन गित राम्रो छ तर यो भिडियो हेरेर के भने रातो कुर्ता रे😂😂
खायो है खायो फेरि सुदुरपश्चिमेली चेलो ले best wishes 🎉🎉
Supper hit geet banos hai ❤❤❤चारैतिर ❤❤❤
Hello ❤
Aago dhum machayo ho ♥️ 😍 😊
रबि लामिछाने निर्दोष हो भन्ने जति यता आउनुस तो
यहा राजनिति होइन कलाकारको प्रतिभा को कुरा हो
Rajniti le desh khayo kina kura garnu
रबि को झोल्ले हौकी केया हो मुजि
Good
Raswapa party thikai cha tara Rabi chai thag nai ho
आज भोलिको पुष माघ को जाडोमा यो गित
लगायर शरीर तताउनु पर्छ है !! ❤
अँरे वा यस्तो राम्रो गित आज सम्म कता का लुकेर बसे होछ तो थाइ नपाइ राके मैले त बबाल छ है गित डान्सिङ बिटमा रैछ सारै मनपरो है मलाई सफलताको शुभकामना ल टिमलाइ
God bless you love you aashma ❣️
,यो होनी त song भन्या त बधाई छ सबैलाई ❤❤❤❤❤
हार्दिक बधाइ तथा शुभकामना ।❤❤
#congratulations for #1million #views ❤❤😊
गित पनि खत्र छ डन्स त बबालै छ्बबधाई छ सबै टिम लाई अब यो गित ले बिसो टिक टक हलाउछ 🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
बधाई छ ❤❤❤❤❤❤❤
New year मा यही गीतमा नाचम जस्तो लाग्यो सबै कलाकार हरुमा हार्दिक बधाई ❤❤
Tanka dai congratulations yeti ramro geet bajarma lyayekoma big fan 🪭
Dhelo aayo kada aayo a he lae vani cha nic song supr relly thanks all of Tim ❤❤❤❤
Bbl xa ❤❤
केटीको द्रेस भएन टंकसर अरु सबै A1 छ
भाइ को गित ले त तहल्का मच्चाउछ है यो जाडो मौसममा बधाई छ 🎉🎉🎉
Very nice Aashma ji❤❤
मनमाया wow ❤❤❤ nice song tank dai
Nice song sir Best of luck
Trending no 1 man mAyA❤❤❤