अन्ततः आज मेरो आधिकारिक RUclips Channel मा “चमक्क चमक्क लाली जोवन” Release गरिसकेको छु। यहाँहरुले भिडियो हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । हाम्रो टिममा आबद्द सम्पूर्ण मेकरहरु प्रति आभारी छु !!
यता हाजिर है टंक तिमिल्सिना को गित मन पराउने हरु ,धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाइ विशेष गरि टक तिमिल्सिना तथा अन्जली अधिकारी बिक्रम चौहान दाइ लगायत सम्पूर्ण टिम लाई गितलाई करोडौं कल्वको सुभकामना 🎉
सुदुरश्चिमा मात्र होइन अल्ल नेपाल चिनाइरख्नु भएको छ हाम्रो टंक तिमिल्सिनाले गीत मा मात्र टाइलेट होइन्नन बोल्ने सैलिमा पनि उहाँ संग खुबी छ त्यसैले कोको जाना गितको पर्खाई हुन्हुन्छ हाजिरी गरौँ त सर 🇳🇵♥️🌹🥀🙏
Tanka timilaina dadako fan jati yata hajira hu ta sathi haru ko ko lai man parxa uhako git video haru 🎉❤ congratulations 🎉 all Tim lai ati mitho song ❤
एउटा नयाँ प्रतिभा लाई स्थान दिनु भएको छ (Ranjana sijapathi बैनी लाई )।। यसको लागी Tank दाई लाई सम्मान छ । त्यसैगरि रञ्जना बैनी को उज्वल भविष्यको कामना पानी छ ❤🎉
यो music video सुन्नर हेर्न आतुर थिए बल्ल सुन्नर हेर्न पाइयो ❤ यो Music video मा cmt गर्ने कुनै सब्दै छैन😮 Thank you Tanka dai And Bikram dai Lai धेरै धेरै धन्यवाद किनकि यति राम्रो music video हामि दर्शक हरुलाई दिनु भयेको मा ❤ Congratulations 💐 Chamakka lali joban Ka Sampurna team Lai❤
आहा क्या दामी रहेछ //// Teller हेर्दा आतुर थिय हेर्न लाई बल्ल पो हेर्न पाईयो 🎈🎈🎈🎈🎈🎈🎈🎈🎐🎐🎐🎐🎐🎐🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉शुस्मा लाई यो song ma आबद्ध गराईयको रहेछ मुरि मुरि Thakyou छ है त #singer Tanka Timilsena Sir...🎈🎈🎈
नेपाल नै हल्लाउने भयो यो गितले र साथै यो टिममा जोडिनु हुने सबैलाई शुभकामना दिन चाहान्छु टंक तिमिल्सिना दाई यहाँ भन्दा पछि नि हजुरको यस्तो गितहरु सुन्न र हेर्न पाऊ टंक तिमिल्सिना दाईको फेन कोको हुनुहुन्छ यता हाजिर हुनु है 🎉🎉🎉🎉bast of lock dai❤❤❤
यो गित youtube मा कत्ती बेला आउँछ भनेर कुरेर बसेको थिए म। जुनदिन यो गित सार्बजनिक भयो त्यो दिन देखि अहिले सम्म समय मिलाएर दिनमा ५ चोटि र रातमा ३ चोटि सुनेर आनन्द महसुस गर्छु म। यो गीत यति मिठो छ कि बयान गरि साध्य छैन। शब्द,लय,स्वर,अभिनय,अभिनय स्थल र अभिनय कर्ता हरु क्या उत्कृष्ट आहा मनै हरर हुन्छ मेरो त। म यो आशा राख्दछु कि यो गितले छिट्टै सफलता पाओस् र भोलिको दिन हरुमा यस गितका सर्जकले यस्तै यस्तै सिर्जना ल्याउन बाध्य हौउन। अरु म केही बोलिन धन्यवाद 🎉🎉🎉❤❤
अन्ततः आज मेरो आधिकारिक RUclips Channel मा
“चमक्क चमक्क लाली जोवन” Release गरिसकेको छु। यहाँहरुले भिडियो हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।
हाम्रो टिममा आबद्द सम्पूर्ण मेकरहरु प्रति आभारी छु !!
Best of luck tank dai हामी सके जती माया गर्ने छौं र गरी रहने छौ ❤♥️🙏🏾
Best of luck dai❤❤🎉🎉
Congratulations team 🎉🎉🎉❤
Superb prostrate ❤❤
Derai ramro xa dai ❤❤
Damii xa song tanka broo. Sampurna team lai safalta ko suvakamana ❤❤
यता हाजिर है टंक तिमिल्सिना को गित मन पराउने हरु ,धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाइ विशेष गरि टक तिमिल्सिना तथा अन्जली अधिकारी बिक्रम चौहान दाइ लगायत सम्पूर्ण टिम लाई गितलाई करोडौं कल्वको सुभकामना 🎉
Hami❤
धेरै मन पर्छ मलाई त
धेरै धेरै राम्रो लाग्छन् ❤❤
❤❤Ggg
Hlo sabbi janale yak aarkalai support garnu par sathi ho
Omg...😱DAzzu Babal Song Aauxa Tpikoo Sav Geet Ramrai hunxa ni best Of luck DAda❤❤❤❤❤❤❤❤love uu ❤
सबै अछामी हरु र टंक दाई को फ्यान हरु सबै यता हाजिर हुनु है त अनि हाम्रो अछाम र सुदूर पश्चिम को सान टंक दाई को यो गीत लाई सबैले माया गरिदिनुहोला ❤🙏🏾
Bajura ghar hal ktm maa
Achham binayak bata hala India bata xu
Jumla @@SujanBiswkarma-q1o
❤❤❤❤
Ramaroshn haita🎉❤
Wow❤❤babal dai mitho geet n video pani❤❤
फेरि मार्केट तताउने भयो यो गित ले! हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।।🎉🎉
Wa Kya Dami ❤
सुदुरश्चिमा मात्र होइन अल्ल नेपाल चिनाइरख्नु भएको छ हाम्रो टंक तिमिल्सिनाले गीत मा मात्र टाइलेट होइन्नन बोल्ने सैलिमा पनि उहाँ संग खुबी छ त्यसैले कोको जाना गितको पर्खाई हुन्हुन्छ हाजिरी गरौँ त सर 🇳🇵♥️🌹🥀🙏
defective eighty yourself upright
Dami xa la Mera dada❤❤🎉🎉
इन्तर जार को घटी खतम अति राम्रो गीत बनेको छ सम्पू्णलाई बधाई छ🎉
Wow dami 🎉🎉🎉
Tanka timilaina dadako fan jati yata hajira hu ta sathi haru ko ko lai man parxa uhako git video haru 🎉❤ congratulations 🎉 all Tim lai ati mitho song ❤
Wow dammi
फेरि मार्केट तताउने भयाे यो गीत ले ❤ बधाई छ सम्पूर्ण टिमलाई 🎉
Top top tank dada congratulations 🎉🎊
ढिलो आउँछ कडा आउँछ , Tank Timilsina dai ko song.🎉🎉🎉❤❤
Ranak ranak ranayar laideuna chumukai 😂😂😂😂😂😂 maayaa ❤❤❤❤❤
टंक तिमिल्सिना(बडा््)को यो गीत असाध्यै राम्रो अनि अञ्जली जी नाच मिलेको ज्यान असाध्यै राम्रो लाग्छ 🙈🤍🎶
बधाई छ टीमलाई 🎉❤❤
Congratulations sir hjr ko big fan hu hjr ka sabai geet Dherai nai man parxan
Congratulations 🎉 all Tim lai ati mitho song 🎉😮❤
all the best all team ❤❤❤
धेरै राम्रो गीत
बधाई छ tank दाइ तुमिलाई झिक्कै झिक्कै❤️❤️🎉
Ramro lagyo geet subhakamna❤
एउटा नयाँ प्रतिभा लाई स्थान दिनु भएको छ (Ranjana sijapathi बैनी लाई )।। यसको
लागी Tank दाई लाई सम्मान छ । त्यसैगरि रञ्जना बैनी को उज्वल भविष्यको कामना पानी छ ❤🎉
Aaha super xa song❤❤❤🎉🎉
टंक दाईको हरेक गाना मन पराउने को को हुनुहुन्छ❤
I am
❤❤
म पनि छु
Yes yes
म छु नि
Congratulations lai Dai....Tanka love you from Achham
यस्तै नयाँ नयाँ गितको प्रखाईमा छु भाई सलाम मन खाने गाएक ❤❤❤❤❤❤भाई टङक शुभकामना
Vary nice video❤❤❤❤❤
Congratulations Ranjana sijapati sister good job keep it up ❤
Congratulations alll team ❤
Lu badhai xa sir dammi 👌👌
मलाई यो गीत सुन्न लास्टै मन लाको थियो wait गरी रहेको थिए लास्टै मन पर्यो यो गीत टंक दाजु thanks अब viral ❤❤❤❤❤❤❤❤❤❤❤
Dami ❤❤❤
यो music video सुन्नर हेर्न आतुर थिए बल्ल सुन्नर हेर्न पाइयो ❤
यो Music video मा cmt गर्ने कुनै सब्दै छैन😮 Thank you Tanka dai And Bikram dai Lai धेरै धेरै धन्यवाद किनकि यति राम्रो music video हामि दर्शक हरुलाई दिनु भयेको मा ❤
Congratulations 💐 Chamakka lali joban Ka Sampurna team Lai❤
Dharai ramro song xa❤
बब्बाल आयो "चमक्क- चमक्क लाली जोवन" ❤️
गीतको छुट्टै मिठास छ ; सबै टीमलाई शुभकामना..!!..💯❤️✅
badhaii xa vanja babu❤❤❤
सम्पूर्ण टिमलाई बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा निकै उत्कृष्ट म्युजिक भिडियो❤❤
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
दामी छ👌
Wow नयाँ कथा सहित को गीत अति मनपर्यो
टंक जी ले Dance मा अली जोर गर्नुपर्यो
Aru sabda Dekhi swar git ma vaeko story chai ❤❤❤❤ manparyo
धेरै राम्रो दाजु !
सुदूरपश्चिम काे नाम रोशन गर्ने एक मात्र गायक टंक dada 🎉🎉❤❤❤❤❤ always miss you dada
yo geet ma female singer mero chori ranjana sijapati...good songs keep it up nanu god bless you...wish u for your bright future...
आहा क्या दामी रहेछ //// Teller हेर्दा आतुर थिय हेर्न लाई बल्ल पो हेर्न पाईयो 🎈🎈🎈🎈🎈🎈🎈🎈🎐🎐🎐🎐🎐🎐🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉शुस्मा लाई यो song ma आबद्ध गराईयको रहेछ मुरि मुरि Thakyou छ है त #singer Tanka Timilsena Sir...🎈🎈🎈
सारै राम्रो बनेको छ भिडियो सम्पूर्ण टोलीलाई धन्यवाद 🎉❤❤
सुदुरपस्चिकाे सान गायक दाइ टंक टिमिल्सैना लगायत शुभकामना सम्पूर्ण टिमलाई छिट्टै बजार हल्लावस याे गितले पनि ❤❤
Omg.. k ho yrr tanka sir.. aatma sang.. mooj(dance) gardinu bhako wow xa hjr ko sabbai song haru man parxa ❤❤
Anxmus लाई राम्रो सङ्ग चिन्नु भएको जति एता हाजिर हुम त 🤩🤩👇️
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🎶🎧👌👌
आहा ! जति सुने पनि सुनिरहु लाग्ने❤❤
बधाई छ सबै जना लाई 🎉🎉🎉!
Dherai ramro x video ❤❤❤
1 लाख क्रस wow ❤❤tank daju
Dami song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टन्क दाजु का सबौ गित सुपरहिट छन यो पनी सुपरहिट हुन्छ अहा कती राम्रो सन्गीत ❤❤❤
Wow tank with Anxmus ❤good vibes
सफलता को अग्रीम सुभकामना छ टंक तिमिल्सिना दाजु ❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤aayuzhe❤❤❤ nice song ❤❤❤❤
धेरै बधाई छ मेरो दाइ 💗💗
Jajarkoti cheli Susma bahini laidherai maya suva ashirbad🎉❤
हाम्रा सुदूरपश्चिमका सान टंक दाइ❤❤❤❤❤❤❤❤🎉🎉
Best wishes 🎉all team
टंक दाजु गाना भनेशि कस्लाई मन नपर्ला ❤❤❤🎉🎉
दाजुको गित ढिलाई आउँछ कडै आउँछ
केही फरक पन पाइयो यो गीतमा
धेरै राम्राे बनेको छ गित
सफलताको शुभकामना दाजु
टंक दाई को यो गीत कहिले आउँछ भनेर रोज दिन हेर्ने गर्थे आज आनन्द आयो मन मा ❤️❤️🩹🎉
Summa le tataayo feri masta xa geet
स्वर को धनी हुनुहुन्छ दाइ हजुर को यस्तै गित अरु पनि आउन दाइ
Babal git dada best wishes dada ❤♥️😍🙏🙏
दामी गीत छ अञ्जली सुष्मा टंक को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो जाजरकोट काे सुस्मा बहिनिलाई नि सबै जनाले माया गरम् है.❤️🙏
Congratulations🎉❤
टम्के तिमीलेसिना.... Fan Attendance ❤❤❤❤
सफलताको अग्रिम शुभकामना छ संपूर्ण
टिम लाई❤❤❤❤
असार 25 को पर्खाइ पुरा भयो ❤❤❤❤❤❤❤दामि गित 👉👌👌👌👌👌
woww dami song best of luck hold team ❤❤❤❤best song tanka sir ❣️❣️❣️❣️🙏🙏
अब जताततै बीहे , birthday पार्टी मा अब धमका मचाउछ यो गीत ले best' of luck tank Daju 🙏❤
Congrast dai🎉🎉🎉
waiting gardai basako .....🎉🎉🎉🎉
dami❤
राम्रो छ गित
Dami xa songs ❤❤
यो गीत मन पराउने यात हाजिर हुनुहोस है ।❤❤❤
हाम्री जाजरकोटि चेली सुस्मा बैनी लाई सबैले माया दिनु होला।💗💗
Ok
मपनी जाजरकोटि चेली होनि माया पाइन महिलेत गारो छ 😭😭😭😭
defective dutch defective justification Dutta yourself
जजउकएएडलललइइडलक
😢😮😊😊😅😅
sushma vanda tw timi ramri xau @@singarsitakumarigiri
सुभ कामना छ ❤❤
टन्क तिमल्सिना दाईको फ्यान जतिले लाईक गर्न नभुल्नुस है❤❤❤❤❤
एकदम राम्रो छ दाई एकदम राम्रो लाग्यो है। धेरै धेरै माया छ दाई फेरि फेरि पनि राम्रो राम्रा audio सार्वजनिक गर्नुहोला धन्यवाद
𝙏𝙖𝙣𝙠𝙖 𝙏𝙞𝙢𝙞𝙡𝙨𝙞𝙣𝙖 दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉
❤👫💜👫💜
गीतले बजारमा आगो लगाएको छ , आगो निभाउन गाह्रो पर्ला जस्तो छ। टंक दाईका फ्यान जति यता लाइक गर्नुहोला।🎉🎉❤🇳🇵🇳🇵🇳🇵🇳🇵
सफलताको सुभकामना सम्पूर्ण मा❤❤❤
Tank Timilsina को फ्यान जति यता हजिरी हुम्त🎉❤❤
अग्रगामी सफलताको असिमित शुभकामा सर ।
नेपाल नै हल्लाउने भयो यो गितले र साथै यो टिममा जोडिनु हुने सबैलाई शुभकामना दिन चाहान्छु टंक तिमिल्सिना दाई यहाँ भन्दा पछि नि हजुरको यस्तो गितहरु सुन्न र हेर्न पाऊ टंक तिमिल्सिना दाईको फेन कोको हुनुहुन्छ यता हाजिर हुनु है 🎉🎉🎉🎉bast of lock dai❤❤❤
music dami lagyo❤❤
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Malai man parxa yo song tank timilsana daju
यो गित youtube मा कत्ती बेला आउँछ भनेर कुरेर बसेको थिए म। जुनदिन यो गित सार्बजनिक भयो त्यो दिन देखि अहिले सम्म समय मिलाएर दिनमा ५ चोटि र रातमा ३ चोटि सुनेर आनन्द महसुस गर्छु म। यो गीत यति मिठो छ कि बयान गरि साध्य छैन। शब्द,लय,स्वर,अभिनय,अभिनय स्थल र अभिनय कर्ता हरु क्या उत्कृष्ट आहा मनै हरर हुन्छ मेरो त। म यो आशा राख्दछु कि यो गितले छिट्टै सफलता पाओस् र भोलिको दिन हरुमा यस गितका सर्जकले यस्तै यस्तै सिर्जना ल्याउन बाध्य हौउन। अरु म केही बोलिन धन्यवाद 🎉🎉🎉❤❤
हाम्री जाजरकोट कि च्याखुरी पनि मज्जा आयो🎉🎉🎉शुभकामना
यो गीत मा बालेन काे डान्स देखेर यता आउने कोको हुनुहुन्छ 😊
La hajir vaya hai tw😊