बिदेश मा गर्ने 14 घन्टा लामो डिउटी भन्दा त एहि पेशा गर्न बेश होला जस्तो छ। त्यो गाउपालिका ले सोलर तथा अन्य प्रबृधिको ब्यबस्थापन बेला बेलामा भैंसी पशु चिकित्सक को निगरानी गराइदिनु पर्छ। यो आवज मिरा बहिनी बाटै पेश्की मा जाओस् ।
परिश्रम गरे देशमै सुन फल्छ भन्थे हो रछ । विदेश विदेश भन्दै भाग डौद गर्यो परिवारबाट टाढा रहेर जति दुःख गरेनी लास्टमा हुने केही होइन । thank u मीरा बहिनी आगामी दिनहरुमा पनि यस्तै यस्तै organic र उर्जाशील भिडियोहरू हेर्न पाइयोस्।❤❤
2:42 मिरा जि मेरो एउटा सल्लाह सुझाव है वार्पाकि सम्पूर्ण गाई भैंसी गोठ पाल्नु भएका किसान हरूलाई कि दूध लाई राम्ररी छपनिले छानेर मात्र कुडेमा हालेर तताउने गर्नुहोला यो सुझाव सुनाइ दिनुहोस् कृपया🙏🙏🙏🙏 ❤❤❤❤❤
उर्छे बहिनी ,, म पनि ४ वर्ष भेंडा गोठ अनि १ वर्ष गाइ गोठ र पछी स्कूल बिदा कलेज बिदाको बेलामा बसेको छुट्टै ,, एकदम याद आउँछ ,, ह्देरै जसो दुख नै हुन्छ भने कम सुख फेरी पनि राति चाही निन्द्रा मस्त लाग्थ्यो भने अहिले निन्द्रा लाग्दैन त्यादी हो फरक // धन्यबाद बहिनी यस्तो यस्तो भिडियोहरु देख्न पाउँदा एकदम खुशी लाग्छ ,, पुरानो याद आइदिन्छ /
Gothalo jiban ta sarai garo hunchha tara pani jiban ta moveable chha jaso taso chalaunu ta paryoni Baje ko je pani dherai rahechha bastu pani dherai family pani dherai .. Thika chha
बिदेश मा गर्ने 14 घन्टा लामो डिउटी भन्दा त एहि पेशा गर्न बेश होला जस्तो छ। त्यो गाउपालिका ले सोलर तथा अन्य प्रबृधिको ब्यबस्थापन बेला बेलामा भैंसी पशु चिकित्सक को निगरानी गराइदिनु पर्छ। यो आवज मिरा बहिनी बाटै पेश्की मा जाओस् ।
दुख जहाँ पनि हुन्छ अलि व्यवस्तित गरेर गर्न सके गोठालो जीवन नै स्वर्ग हुन्छ पैसा पनि हुने परिवार सँग बस्न पनि पाउने
परिश्रम गरे देशमै सुन फल्छ भन्थे हो रछ । विदेश विदेश भन्दै भाग डौद गर्यो परिवारबाट टाढा रहेर जति दुःख गरेनी लास्टमा हुने केही होइन । thank u मीरा बहिनी आगामी दिनहरुमा पनि यस्तै यस्तै organic र उर्जाशील भिडियोहरू हेर्न पाइयोस्।❤❤
असाधै राम्रो प्रस्तुति हजुर को,आफ्नै गांव घरमा रमाउनु रम्नु ठीक छ हजुर।
गोठलो जीवन देख्दा मलाई नि रहर लाग्यो।
सुन्दर,सान्त गोठलो जीवन।
यस्तो तरिका लगभग हाम्रो प्युठान का उत्तरी भेगमा पनि देख्न सकिन्छ
2:42 मिरा जि मेरो एउटा सल्लाह सुझाव है वार्पाकि सम्पूर्ण गाई भैंसी गोठ पाल्नु भएका किसान हरूलाई कि दूध लाई राम्ररी छपनिले छानेर मात्र कुडेमा हालेर तताउने गर्नुहोला यो सुझाव सुनाइ दिनुहोस् कृपया🙏🙏🙏🙏 ❤❤❤❤❤
म सानो छँदा हाम्रो पनि भैंसी गोठ थियो अब त यसरी भिडियो र फोटोमा मात्रै देख्न पाइने भयो।
उर्छे बहिनी ,, म पनि ४ वर्ष भेंडा गोठ अनि १ वर्ष गाइ गोठ र पछी स्कूल बिदा कलेज बिदाको बेलामा बसेको छुट्टै ,, एकदम याद आउँछ ,, ह्देरै जसो दुख नै हुन्छ भने कम सुख फेरी पनि राति चाही निन्द्रा मस्त लाग्थ्यो भने अहिले निन्द्रा लाग्दैन त्यादी हो फरक // धन्यबाद बहिनी यस्तो यस्तो भिडियोहरु देख्न पाउँदा एकदम खुशी लाग्छ ,, पुरानो याद आइदिन्छ /
25:50 "बुबु माम सुपुक्क" बच्चा बेलाको याद आयो मिरा जि ❤❤❤❤
Malai pani got ko yaad ayo Mira Bahine thanks upload new vedio
Ati mehanati ra ramailo buwa sarai lop lagyo malai tah jhan milk dairy najik vako vaye tah dherai Paisa earning huney rahicha.
32 वटा भैसी चैत बैशाखमा घाँस नभएको बेला कसरी सक्ने होलान । सम्मान हाम्रो बारपाक को गोठाले दाजु लाई
Mira ko harek content tropical organic best hinxa 👍
Ramri lagxa tapaiko sabai video haru
Gothalo jiban ta sarai garo hunchha tara pani jiban ta moveable chha jaso taso chalaunu ta paryoni
Baje ko je pani dherai rahechha bastu pani dherai family pani dherai ..
Thika chha
गोठ धेरै हिलो भएछ
आमै आमै दूध उमलेर पोखिला हौ हेर्दै गर्नु होला मिरा गले ❤
म पनि धेरै मेहनत गरेर vlog भिडियो बनाउछु,साथ सपोर्त है साथिहरु सबैमा❤🙏
Video super nice.
Ekdamai manpareko chha thank you so much.
See you soon
Take care.
आहा कति धेरै हो नि
३३ भैसि भने पछि कम धनि होइन 😊❤
One of the best videos
तेस्तो हिलो मा कसरी बस्छ्न बिचारा भैंसी टिनका पाता लियर बनाउनु पर्छ नि गोठ त
Hai bhaini jiwan astai hooo ni......
Shanta ra ramailo jindagi gothko ❤ Meeraji ❤
Dherai ramro ❤❤❤
ramailo santa x Dukha pani dharai hunxa gothalo jiban😥🙏🙏🙏🙏🙏
मलाई जापान पनि येइ मलाई कोरिया नि येइ मलाई ओमन पनि एहि😂
मान्छे बिदेस बिदेस भन्छन 14 घन्टा बिदेसको 55 डिग्रिको गर्मिमा खटिनछ भने 14 घन्टा यसरिनै खटेर गर्नि हो भने के नहुदो रैछ रउधार्ण यो भिडियोले दिन्छ
Good ho Didi
Love from Dubai
Pado majja majja को raex,,,newar हरू ko आखा napugex teta😂😂,,,,
Sarae ramro kati ramailo ❤❤
Good job
Super
Super nice❤❤❤❤
Nice
Beautiful ❤️❤️
मिरा सिस सखरा घियु मिलाउन सकिन्छ??
❤️❤️❤️❤️❤️❤️❤️
❤❤
Yo honi ta tarika
❤❤❤❤❤❤❤❤❤
❤❤❤Nana miz you
कस्तो खाउ खाऊ लागने दुध
होर मिरा ज्यु
Ammaa ghiu 1500 mana ko? Hamile 100 dekhi khako. Aucha jancha ajkal ko kamai
Bahut aaxya kam barpaki thasyu😂
❤🎉
Krishi bebasayema jattiko paisa kunaima xaina garna sake
घ्यु को मुल्य चाहि माना को १ हजार होकि किलो को हो सिस
Herer anand ayo
Nepali vasa Ali vayena Mira ji
soman mo mira ji
Key garnu huncha yeti dherai dudh
Video ma dekhiyana aaja.
🙏🙏🙏👌👌👌❤❤❤
Hi Mira Sister good Video
One of the best videos
Love from Dubai
❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤