नमस्ते यो भिडियो हेरेर comments गर्न आउने जतिले यता सुनौ है हजुरहरु यो भिडियो हेरेपछि मिराको चाहि कहिले भनेर सोध्नलाई आउनुभकोछ भने मेरो उत्तर .ः मेरो बिहेमा पनि यसरी नै म भिडियो बनाएर हजुरहरु समक्ष ल्याउनेछु तर अलि बिहेको लगन नजुरेको भएर चाहेर नचाहेर बिहे चाडै नहने भएकोले यसरी नै मेरो विहेको भिडियो हेर्न चाहना राख्ने जतिले अलि केहि समय कुर्नुपर्ने भएको छ । जब बिहेको लगन जुर्छ त्यो दिन हजुरहरु सम्पुर्नलाई यहि युटुब मार्फत जानकारी दिनेछु अहिलेलाई अरुको भिडियो हेरेर enjoy दिनुहोला thankyou ❤️
God 'mira baini yo videyo hearear mero rigko aouthi yad aayo ak tolako gold ring harako thatheyan m any time mero oulama huntho teo den amla chelayear kanxi aoulama lagako theyea kanxi aoula ma khakulo. Vyear samjiratheyea sutwnea beala ma dharajma rakhaxu akxin tw ho vnear kanxi aoula ma lagako paouna aayear. Khana ,sabji bnamda birseaxu vrai sutwnea bealama yad aayo r khojeako dhannn veatea miss. Juthealno ma. M hajur ko vlogko regular shathi m ilam bata . Hajurko vlog lea ak tolako sunko ring juthealno sugurlea dhann khaideyean. Dhann ratwko smyea vyear veateani hau nattr sugurlea khaidentho .ab tw m jhan niyeamitw hajurko vlog hearnea garxu 😅😅😅😅😅🙏🙏🙏🙏❤️💖❤️❤️❤️❤️💖💖💖💖
बिबाह बन्धनमा बाधिन्नु हुने जोडी लाई दामपत्य जिबनको शुभकामना साथै गुरुङ समुदायहरु को आफ्नो भाषा,सस्कृति, भेष/भुषा राम्रो लाग्यो मिरा जि रमाइलो थियो भिडियो 🙏🙏🙏
मिरा बहिनीको भिडियोहरू राम्रो लाग्छ हामी पनि गुरूङ नै हो दार्जीलिङको र त्यहाँ तिम्रो गाउँ त गुरूङ गाउँ रहेछ गुरूङहरू त राम्री राम्री रैछ नी खुसी लाग्यो anyway nice video of wedding ceromany ❤
आहा कति सुन्दर प्रस्तुति नानिको! बेला बेलामा आफ्नै भाषामा बोल्दै लवज निकाल्दै गाउघर पहरा पखराको मनोरम दृश्य देखाउदै मनै लोभ्याउने दृश्य र मधुर बोली मिरा नानिको! कताकता बुहारी बनाउनु पर्छ जस्तो भो पुर्बी ईलाम तिर! धेरै शुभकामना नानीलाई👏🎊🎈🙏
Ma magar ho but Mero gurung sathiharuni xa gurungharuko bihe vhoj j vayni dherai man samman ejjat Ra khanpin allot jati j khayeni piyeni wow dherai ramro gurung magar haruko saskar and ramro xa Jodi suvakamana xa
अाज मिरालाई यति राम्री किन देखिएको होला भनेको त शुभ बिबाहमा उपस्थिति जनाउनको लागि पो रहिछ,, धेरै चिल्लो पिरो नखाउ है मिरा तिम्रो स्वस्थ्य अलिक कम्जोर छ ❤अर्को कुरा ढिलोचाडो तिम्रो सबै भिडियोहरु हेर्छु र कमेन्ट पनि गर्छु तर बेवास्ता गरेर होकि खै किन हो अरुको कमेन्टमा तिमीले प्रतिक्रिया दिएको देख्छु भने मेरा कमेन्टहरु एकलै भिडमा तिम्रो प्रति उत्तरको प्रतिक्षारत भएर बसिरहेको पाउछु 🤔🤔
नमस्कार नानी धेरै राम्रो लागो तर मपनि चितवनको हो चितवनको आमा हरूले पनि धेरै रमाइलो गरनु भए छ मुरि मुरि धन्यवाद छ हजुर हरूलाई मेरो सउदि बाटो 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏जय नेपाल
❤❤❤ आफ्नो भाषा,संस्कार/संस्कृति,रिती/रिवाज अनि भेष/भुषा नै हाम्रो पहिचान अनि गर्व हो भन्ने सत्य/तथ्यलाई प्रष्ट अनि प्रमाणित गरेको छ यो प्रस्तुतिले । ...नव वर/वधुलाई हार्दिक बधाई अनि सुखमय/सफल दाम्पत्य जीवनको कामना गर्दछु। अनि हजुरको चै कैले नि ? धेरै माया अनि शुभआशिष ।
नमस्ते यो भिडियो हेरेर comments गर्न आउने जतिले यता सुनौ है हजुरहरु यो भिडियो हेरेपछि मिराको चाहि कहिले भनेर सोध्नलाई आउनुभकोछ भने मेरो उत्तर
.ः मेरो बिहेमा पनि यसरी नै म भिडियो बनाएर हजुरहरु समक्ष ल्याउनेछु तर अलि बिहेको लगन नजुरेको भएर चाहेर नचाहेर बिहे चाडै नहने भएकोले यसरी नै मेरो विहेको भिडियो हेर्न चाहना राख्ने जतिले अलि केहि समय कुर्नुपर्ने भएको छ । जब बिहेको लगन जुर्छ त्यो दिन हजुरहरु सम्पुर्नलाई यहि युटुब मार्फत जानकारी दिनेछु अहिलेलाई अरुको भिडियो हेरेर enjoy दिनुहोला thankyou ❤️
त्यो शुभ दिनको प्रतीक्षामा हामी सबै दर्शक हाजिर छौं है।watching from sikkim.
timro bya kaile hunxa ta janata janna chahanxan😂😂
I am waiting ❤pyari nana
Mira sister ko biha kahe la ho xito garnu paryo hoi hjr ko biha ma nimto garnu hola
God 'mira baini yo videyo hearear mero rigko aouthi yad aayo ak tolako gold ring harako thatheyan m any time mero oulama huntho teo den amla chelayear kanxi aoulama lagako theyea kanxi aoula ma khakulo. Vyear samjiratheyea sutwnea beala ma dharajma rakhaxu akxin tw ho vnear kanxi aoula ma lagako paouna aayear. Khana ,sabji bnamda birseaxu vrai sutwnea bealama yad aayo r khojeako dhannn veatea miss. Juthealno ma. M hajur ko vlogko regular shathi m ilam bata . Hajurko vlog lea ak tolako sunko ring juthealno sugurlea dhann khaideyean. Dhann ratwko smyea vyear veateani hau nattr sugurlea khaidentho .ab tw m jhan niyeamitw hajurko vlog hearnea garxu 😅😅😅😅😅🙏🙏🙏🙏❤️💖❤️❤️❤️❤️💖💖💖💖
गुरुङ परम्परा,सस्कृती,भासा र भेसभुसा प्रती म सम्मान गर्छु,म गुरुङ हुनुमा गर्व लाग्छ।
है
❤
Yeta ko Gurung vhasa ta eutai bujena ta hau....jehos happy marriage life
बिबाह बन्धनमा बाधिन्नु हुने जोडी लाई दामपत्य जिबनको शुभकामना साथै गुरुङ समुदायहरु को आफ्नो भाषा,सस्कृति, भेष/भुषा राम्रो लाग्यो मिरा जि रमाइलो थियो भिडियो 🙏🙏🙏
गुरूंग परम्परा देखेर खूशी लाग्यो र जान्न पनि पाएं यसको निम्ति मिरा नानीलाई घन्यवाद दार्जिलिंग को गुरूंग हरू बाट।
आफ्नो संस्कार संकृति प्रति सदाबहार सम्मान छ सम्मान गर्नु पर्छ अति खुसि लाग्यो बहिनि श्री।
मिरा बहिनीको भिडियोहरू राम्रो लाग्छ हामी पनि गुरूङ नै हो दार्जीलिङको र त्यहाँ तिम्रो गाउँ त गुरूङ गाउँ रहेछ गुरूङहरू त राम्री राम्री रैछ नी खुसी लाग्यो anyway nice video of wedding ceromany ❤
भाइ बैनिलाइ वैवाहिक जिवनको बधाइ शुभकामना
Aati ramro humro gurung calt....i proud fill i am gurung ❤❤
आहा कति सुन्दर प्रस्तुति नानिको! बेला बेलामा आफ्नै भाषामा बोल्दै लवज निकाल्दै गाउघर पहरा पखराको मनोरम दृश्य देखाउदै मनै लोभ्याउने दृश्य र मधुर बोली मिरा नानिको!
कताकता बुहारी बनाउनु पर्छ जस्तो भो पुर्बी ईलाम तिर!
धेरै शुभकामना नानीलाई👏🎊🎈🙏
विश्वमैं गौरव गर्न लायक नेपाली संस्कार जोगाउँ । नेपाली को छुट्टै पहिचान छ ।
म लिम्बू भए पनि गुरुङ्ग कल्चर धेरै मन पर्छ
ह्जुर्को बिहेमा मलाईनि निम्तो दिनु है रोईला हान्नु पर्छ ट न्न रमाइलो अनि यसरी खानुपर्छ है 😅😅🎉
Ma magar ho but Mero gurung sathiharuni xa gurungharuko bihe vhoj j vayni dherai man samman ejjat Ra khanpin allot jati j khayeni piyeni wow dherai ramro gurung magar haruko saskar and ramro xa Jodi suvakamana xa
अति राम्रो।हामी सबै जातिहरु आआफ्नो संस्कृति र संस्कारको संरक्षण गर्नु अति आवश्यक छ किन कि सबै जात जाति संस्कार लोप हुने कगारमा छ।
ठीक हो√
मलाई सारै मन परछ गुरुङहरु बिहेगरै भनेको पत्याउदैन।
सारै रमाइलो दुबै जानालाइ बिहेको सुभकामना हाल म साउदी अरेबिया बाट हेर्दै
धेरै राम्रो लग्यो मिरा जि मो अहिले मलेसिया देखि हेर्दै छु❤🙏
सारै मन पराे बार्पाकी बिबाहकाे सस्कार
mirah bainiko chai kaile होनि शुभबिबह मिरह बैनि तपाईंको पनि देख्नपय राम्रो हुनेथियो
Nice culture and God grace them to new life, happy married life.
अाज मिरालाई यति राम्री किन देखिएको होला भनेको त शुभ बिबाहमा उपस्थिति जनाउनको लागि पो रहिछ,,
धेरै चिल्लो पिरो नखाउ है मिरा तिम्रो स्वस्थ्य अलिक कम्जोर छ ❤अर्को कुरा ढिलोचाडो तिम्रो सबै भिडियोहरु हेर्छु र कमेन्ट पनि गर्छु तर बेवास्ता गरेर होकि खै किन हो अरुको कमेन्टमा तिमीले प्रतिक्रिया दिएको देख्छु भने मेरा कमेन्टहरु एकलै भिडमा तिम्रो प्रति उत्तरको प्रतिक्षारत भएर बसिरहेको पाउछु 🤔🤔
Dami lagyo
Love from Sikkim
म पनि बुहारी खोज्नु बारपाक तिर पो आउनु पर्ला जस्तो लाग्यो सारै राम्रो अनि रमाइलो पनि , नब जोडिलाइ मेरो तर्फ देखि हार्दिकमङ्गल मय शुभ कामना 💐
तामाङ गुरुङ शेर्पा थकाली सेम❤❤
Tamang culture gurung culture same same रहेछ।बिशेष धन्यवाद मिर ङाेल्स्याेलाई निकै माैलिक,जनचेतनामूलक भिडियो काे लागि 🙏🙏🙏😍
शुभ बिवाह को सुभकामना छ हई धेरै रमाईलो बिवाह अनि मिरा जि त बिवाह मा त झन धेन्जर देख्खिराछउ त ❤❤❤❤
अत्तिनै रमालो हुदो रहेछ बधाई छ भाइ बहिनीलाई 🌷🌷❤️❤️💖💖
Aati sundar...sabai ek pariwar jasto..👍👍Meera is Meera
राई लिम्बू गुरुङ मगर समुदाय मा बिबाह रिटमा मिल्ने रहेछ मिरा बहिनी❤🇲🇾
बहिनी हजुर हरुको परम्परा सस्किर्ती सारै राम्रो लागो ❤❤❤❤
खुसी लाग्यो गुरुङ परम्परा देख्न पायो❤️❤️
Gurung hruko riti ribaj chai sarei manparne hoke❤❤❤❤❤❤
गुरुङ समाज र संस्कृति भित्र बिकृति ल्याउने गुरुङ छोरा छोरीहरूलाई यो भिडियो सन्देश मुलक बन्नेछ
मलाई गर्व लाग्छ गुरुङ्ग हुनुम
तमुहरुको संस्कृतीको बारेमा जानाकारी गराउनु भएको लागि हार्दिक आभार
Tapai ko chai kahile hune ho❤❤❤🎉congratulations both of you🎉🎉
तर यो बारपाकी तमुहरुको भाषा नै कस्तोखालको हो नेपाल अधिराज्यभरी नै नबोल्ने खाल्को भाषा।
बिबाह हुनु हुने दुबैजना लाई बैबाहिक जिबनको घेरै धेरै शुभकामना 😘😘🥀
अनि के हजुर लाई पनि यसरी नै छिट्टै बिहे भएको हेर्नू पाम् भिडियो मै भएनि 🙏🙏🙏
हाम्रो संस्कार जोगाई राखौ❤ धन्यवाद मीठो भिडियोलाई मिरा बहिनी। Congratulations to newly married couple 👏👏
Ati ramro proud of be gurung culture culture ❤
कखस्तो गुरुङ हो हाम्रो तामांग त् mमंगिसिरमंगिसिर माग फागुनम ओ कि वैसख म हो सुभ हुन्छाता होस्
Happy married life congrtulation both of you🎉🎉🎉❤️
A hai sai sai ...he hai paisai...ramro vdo post garnu bho Nanu lai dherhai dherhai dhanyabad.congrtulation nawa dampati lai.❤❤❤
Dherai ramailo lagyo ajuko video Jodi pahni mileko rahexa ❤ Meeraji ❤
Proud to be gurung and culture glad to see beautiful video from india 🇮🇳
Hjr ko chai kahile honi bihe mira sis❤❤
Aama haruni kati ramiramri xa gurung magar vanekota dherai ramro manxeho❤❤❤
Waoooo यो honita तरिका gurung हरू को बिहे ❤❤❤❤आब mira ngolsyo ko बिहे कहिले herna paune होला 😊😊
Gurung dress हरू राम्रो पाँदो रैछ कति पर्छ सायद सस्तो पाउँछ होला है
करिब करिब बाग्लुङ्गको मगरहरू सङ्ग मिल्दो जुल्दो हुँदो रहेछ बिहे दुवै जना बेहुला बेहुली लाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना
आ_आफ्नो .. रमाईलो लाग्यो 💚👏
Wow nice video PYariii meera Dd hjr ko tiktok & RUclips channel ko video ko Big fan 🤗💙😚
Daammi lagyo hamro gurung ko calchar baini ko video ramro lagyo sabai video herne garchhu
❤ यहाँ को चाँहि कहिले हो नी,
मिराजी तपाईहरुले बोल्ने गुरुङ भाषात तातो भुत्लो केही पनि बुझिएन म पनि गुरुङ्नै हो फेरि पनि
मिरा सिस्टर को कहिले हो त यस्तै भिडियो हेर्न पाउने ?
Mira g lai ma magnu aauxula joban kasailai nadinu❤❤❤🎉🎉❤❤
Kati ramri hunu VA ajaa ta hajur pani
शुभ बिवाह दामपतिय जीवन को !❤ सफलता को शुभ कामना छ ! ❤❤❤❤
La mani twa Pani famous vaiess❤❤ bhaibahig jiban ko dherai shuvakamana❤❤🎉🎉
मिरा काली म पनि आब तिमिलाई एसरी नै माग्न आउंछु है😂😂😂
बधाई नाङ्लो
Mira ko bihey chai mai sanga huney ho 😝 kta ho saab side laage vayo!
bhai baini lai suvakamana xa
Proud of be gurung culture ❤❤and congratulations 🎉
Thank you so much for sharing our Gurung culture ❤
बैबाहिक जिवन शुख मय होस् 💐👏👏👏
नमस्ते मीरा ज्यू अब त हजुर को बिवाहको भोज कहिले खुल्नु हुन्छ हामी लाई पनि सम्झनु होला धन्यबाद
नमस्कार नानी धेरै राम्रो लागो तर मपनि चितवनको हो चितवनको आमा हरूले पनि धेरै रमाइलो गरनु भए छ मुरि मुरि धन्यवाद छ हजुर हरूलाई मेरो सउदि बाटो 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏जय नेपाल
Oho gau gharko Sarai Yaad aayo thank you so much for entresting videos
Congratulations both of you and looking so pretty 👌 with this beautiful video didi lots of love ❤
Dherai ramro video mira sis gurung culture dekhaounu vayako ma dherai dherai dhanybadh
Coungratiloins ❤❤❤beautipul place barpak village
Waw …good culture good information 🎉🎉 happy married life both of you
धेरै राम्रो लायो बैनि हजुरको भेदियो । आझै धेरै धेरै प्रगति होस र फेरि फेरि भेत हुदै गरुमला
भिडियो राम्रो छ, धन्यवाद ❤
Thanku meera ji 🙏 ❤️ 🎉
❤❤❤
आफ्नो भाषा,संस्कार/संस्कृति,रिती/रिवाज अनि भेष/भुषा नै हाम्रो पहिचान अनि गर्व हो भन्ने सत्य/तथ्यलाई प्रष्ट अनि प्रमाणित गरेको छ यो प्रस्तुतिले ।
...नव वर/वधुलाई हार्दिक बधाई अनि सुखमय/सफल दाम्पत्य जीवनको कामना गर्दछु।
अनि हजुरको चै कैले नि ?
धेरै माया अनि शुभआशिष ।
Kushi lagyou Mero Thulomummy (kanti) pani Aja hju ko vlog ma❤️🥰Lotsoflove from Chitwan❤️❤️❤️
🎉🎉buwa ko kura sahi lagyo❤❤
Nice/राम्रो video clips ko lagi Nani तथा नयाँ दम्पती डुबाई लाई बधाई तथा शुभकामना शुभकामना छ
मिरा मिस को कहिले हो बिहे❤❤
congratulations both of you❤❤❤
Malai asadya man parxa gurung ritirwaj
दाम्पत्य जीवन को शुभकामना
मिरा दिदी को कहिले हो बिबाह हुने
बरपक गाउँमा गाउँ भित्र नै बिबाह हुदोरहेछ हो गी मिरा।रीतिरिवाज हामीतिर भन्दा अलि फरक रहेछ।
Beautiful song sweet you ❤🎉❤😢❤🎉❤🎉❤🎉❤
Congratulations to the newly couple 🎉🎉🎉
Arrenge married kasto naramailo lagyo but khushi hunu parxa najik ko hunuhunxa hola
Congratulations both of nice ❤❤❤❤❤❤
मिरा को व्यह हिन्न 😊
cute behuli hajur ko kahile dekhana paune ho mira diju😊
हाम्रो परम्परा राम्रो परम्परा love you all barpaki❤
मिरा जी को बिहे कहिले
Wow beautiful video dami ❤❤❤
नयाँ जाेडीलाई धेरै धेरै शुभकामना तथा बधाई छ । मिरा बैनीलाई मुरी मुरी धन्यवाद ।।।
Nice congratulations ❤❤🎉
बधाई छ शुभकामना
AH kati ramro hamro sanskriti here ramro lagyo, thank you Mira nanilai and keep it up, ani nani ko palo kaile aune ho❤