बाजे र बजै धेरै कमजोर भै सकेको छ अब उहाँ हरू लाई काम गर्नु दिनू हूदैन अब उहाँ हरू लाई 24 hrs हेरचाह गर्नुपर्छ घाँस को भारी बोकेर अऐको देख्द सारै माया लाग्यो 🙏🙏💕💕💞💞
करौड्मा बाजे बोजुको मायाँ गर्ने नातिनीमा मिरा बैनि पर्नु हुन्छ। म खोटाङ्बाट हेर्दै छु । गुरुङ्गको हरुको महान चेलि मिरा गुरुङ्ग बैनको यू टुब च्यान्लमा सबै ले सबच्चाइ र लाइक गरिदिनु होला
बारपाक गाउँको बन पाखमा रमाइरहेकि एउटी चेली, सुन्दर पहाडको सुंदरी छोरी मीरा गुरुङ्गको चोखो मन अनि निस्चल चंचलि स्वभाब ! यो छोरीको जीवन सँधै यस्तै खुसी र आनन्दले भरिपूर्ण भइरहोस भनी भगवानसांग प्रार्थना गर्दछु । म हिमाल घले गुरुङ्ग -दार्जीलिंग सिलगाडिबाट नियमित रुपमा मिराको Vlog हेर्ने गर्छु । सारै राम्रो लाग्छ ।
मिरा सिस म हजुर को भिदियो धेरै हेर्छु । म साउदी देखि हेरि रहे छु । हजुर यति धेरै बुझ्ने मान्छे ले भनेसी पकै मानु हुन्छ होला अब उहाँ हरुलाई घर मा लगेर राख्नु सेवा गर्नु पर्छ उहाँ हरु लाई यस्तो जङ्गल मा न राखनु अब उहाँ हरु को उमेर पनि भयो आज होकि भोलि हो मर्ने अस्ताउन लागेको घाम जस्तै हो । दुख सुख आई रह्न्छ । गै रह्न्छ छोराछोरी हुनु के फाइदा यो अवस्था मा पनि यस्तो दुख हुन्छ भने तर उहाँ हरु तेहि नै खुशी हुन्छ होला तपाई ले भनेर भने पछि मानु हुन्छ होलानी अब घर मा लगेर राख्नु । ❤हजुरबुवा आमा प्रति नमस्कार 🙏🙏
Baje baju chai kina gothma basnu bhako buda budi hunu bhako chha ra pani kati dukha garnu bhako baje baju prati mero naman chha meera ngolsyo dherai samjana ❤❤❤ 🙏🙏🙏 lasso fayafulla doha qatar bata herdai aako
मिरा गुरुङ्ग गोरखा त भन्छ मलाई यो गुरुङ्ग भाषा आलि बुजेना तर जुन विडियो प्रस्तुत गर्छ आरगेनिक मलाई सराई मन पर्यो आझै बन जंगला को विडियो पस्कौनु होला नया नया विडियो को प्रति्क्ष्य मा छू ❤
Hi Dear💕 God job but# Baje Baju le Dherai Dukh garnu hunchha # hajur ko lagi# Gai bhai se# kana# Baje Baju lai dina kunai dhulo kura hoina# Baje Baju ko Ashirbad le next time# Gold plated# paunu hunchha😊
बाजे र बजै धेरै कमजोर भै सकेको छ अब उहाँ हरू लाई काम गर्नु दिनू हूदैन अब उहाँ हरू लाई 24 hrs हेरचाह गर्नुपर्छ घाँस को भारी बोकेर अऐको देख्द सारै माया लाग्यो 🙏🙏💕💕💞💞
बाजे बजु लाई अब नसक्नी भयो
घरमै माया ले राख्नु पर्छ मिरा जि❤
लो है मिरा सिस अब बाजे बाज्युलाई घरतिरै राख्नु परेऊ हो उहाँ हरु धेरै कमजोर हुनु भाएछ ❤❤❤
Baini Tini Kaka ko
होनि अबत घरमा राख्नुपर्छ बुदाबुदी हुनुभो हिद्नै गाह्रो हुन्छ बरु बुवाआमालाइ राख्नु कि आफै बस्नु
करौड्मा बाजे बोजुको मायाँ गर्ने नातिनीमा मिरा बैनि पर्नु हुन्छ। म खोटाङ्बाट हेर्दै छु । गुरुङ्गको हरुको महान चेलि मिरा गुरुङ्ग बैनको यू टुब च्यान्लमा सबै ले सबच्चाइ र लाइक गरिदिनु होला
बिचरा बाजे बुजुलाई धेरै माया लाग्छ,
धेरै सहयोग र माया गर्नु है मिरा दिदि
बिचारा याे बाजे बाेजुलाई त घर मा भएकाे भने हुने थियाे मलाई सारै माया लागेर आयाे
झाेलुङ्गे पुल पनि कति रमैलाे ठाउँ
भिडियो चाहि साह्रै राम्रो हो दिदि हजुर को जति हेर्नु झन हेर्न मन लाग्ने ❤❤❤❤
मिस बाजे बजुलाई धेरै माया गर्नु भा रहेछ खुशि लाग्यो । यसै गरिरहनु बाजे बजुले आशिर्वाद पाउँनु हुन्छ । बधाई छ ।
dami dami meera jungle ati ramailo ❤
Kati dhari Maya garnu hunxa hai baje buju Lai Meera de hjr la
बैनी लाई सलाम छ ❤❤❤ राम्रो काम काे लागी
🙏मिर जि यो परदेशी को मिठो💝मायँ र
धेरै सम्झना बाजे बुजेलाई गाउँमा बस्नु हुन
बाजे बजै लाई सेवा ढोग गरे 🙏🙏🕉🕉🕉🕉 मीरा नानी ❤❤❤ नानी को vlog हेर्दा सानो को याद झल झली आउछ गाउले जिबान नै rock
Aammaini ..baje boju ......hjr harulai 🙏 ........bajeboju lai esari maya garne nata natini biralai hunxan ...sbai chij dhan hoina sabai vanda thulota maya sath spt ho bhni ...dherai ramro laghxa tpy ko esto arghanik vedio .....chiranjibi hunu..❤
बाजे बुजु नि पौरखी सोल्टिनी झन् रचनात्मक पौरखी ❤
धेरै सेवा गरेको छ बजे र बुजु को लगी आसिर्बाद पाउछ है मिरा बहिनी ❤️❤️❤️
Barpak tira ko manchhe dherai dukha garne bichara❤
बारपाक गाउँको बन पाखमा रमाइरहेकि एउटी चेली, सुन्दर पहाडको सुंदरी छोरी मीरा गुरुङ्गको चोखो मन अनि निस्चल चंचलि स्वभाब ! यो छोरीको जीवन सँधै यस्तै खुसी र आनन्दले भरिपूर्ण भइरहोस भनी भगवानसांग प्रार्थना गर्दछु । म हिमाल घले गुरुङ्ग -दार्जीलिंग सिलगाडिबाट नियमित रुपमा मिराको Vlog हेर्ने गर्छु । सारै राम्रो लाग्छ ।
गोठको भिडियो अति रमाइलो लाग्छ नि मलाई त।watching from sikkim.
बाजे बुजुलाई माया गर्ने जति लाइक गरौ है।
धेरै माया बाजे बुजु😘
Bichara baje bujyo over all 80yrs vaisaknu vaixa aba gothma rakhnu uchhit hunna boini gaunma lyeunu sukha maya jiban deun❤❤❤
Baje bhuju ko mayalo mira baini ❤️
Bajeya boju lai namaskar xa vani dinu hai meera soltini jeu❤❤❤❤❤❤
राम्रो छ भिडियो तपाईं को अर्गानिक भिडियो
अर्गानिक भिडियो नानि राम्रो लाग्यो
लु धेरै दिन पछि बाजे बोजु देख्नु पाइयो खुसि लाग्यो ❤❤❤❤❤🙏🙏🙏
Baja Bajai lai Namsakar 🙏🙏🙏
साच्चै राम्रो भिडियो बैनी।👏
यस्तो विकट तथा बृद्धा अवास्थको जिवान अब गोठमा उपायुक्त नहोला
Bichara baje boju❤
एक अर्को अर्गानिक भिडियो रमाइलो लाग्छ यस्तो भिडियो हेर्न पाउँदा❤❤❤❤❤
Hard work meera gurung
❤❤❤❤Love love from Qatar
मिना जि 🙏🙏मेरो मुख बाट पानी आयो
त्यो पुलको वरिपरि कत्ती सुन्दर ठाउँ अनि त्यो झरना 💕🌹🌹🙏
You are great maam and you are already blessed,amazing video keep loving to all your dearest families.
दिन प्रतिदिन चिसो बढ्दैछ बाजे बुजुको उमेर पनि डाँडाँ माथिको घाम झै भैसकेको छ गोठमा बसेर वा बसालेर हुदैन,
अब घरतिरै लगेर बसाल्नुपर्छ मिरा ❤❤❤
❤❤❤❤baje bojulai mayagari rahanu has sis
गाउले जीवन कति रमाइलो छ है तपाई जङ्गल मा दराउनु भाको थियो है पूरा स्वा स्वा सास फेर्दै कुद्नु भाको थियो त 🤣🤣🤣
Mira sister kati manite huninixa hajur❤❤❤❤❤
Good job baini ❤
Daily hjrko video herne gaexu from Bhojpur
Full on हजुर
Good Job Ngolsyo
So Nice kodu didu ngolshyo.
Great video nani❤
Thanks for goth video ❤ Meeraji ❤
Super Meera g👌👌👌
He bhagawan baje baju ❤❤ bhagawan le raxya garun❤
मेराे बुवा ममिले पनि यसरी नै गाेठ रुचाउनुहुन्छ।आलु,मकै,सागसव्जि,च्याउ,फर्सी,करेला अादि अर्गानिक तरकारि लिन अाउ भन्नुहुन्छ😢😢😢😢😢
Meera soltiny love you❤❤
(कोदो फुल्यो बारीमा धानको बाला झुल्यो खेतैमा)❤❤❤❤
Very interesting video 😍
mira aba gau ma nai lagerw rakhnu paryo
Good luck 🤞 meera gurung ❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂
You are awesome baini❤
Kati dukha gareko bichara baje boju le ....??? Akhir kina chora chori chaina???
Ramro lageyo ❤..
बाजे बोजुलाई धेरै माया गर्ने नातिनि😍
Baje boju nikkai kamjor vaye jasto dekhinchha, ramro khyal garnus hai
❤❤❤ very nice vlog
Mira sis ❤❤❤❤❤💖💖💖💖💖👌
पाहाडकि रानी ह्जुर ❤❤❤यस्तै मनोरंजन भिदियो दिदै जानू होला बोजु बाजेलाई सङै बस्नु होला अझ राम्रो हुन्छ ❤❤
बुढा बुढी भयो अबो त घरमा लगेर राख्नु बाजे बजुलाइ मिरा बहिनी
अब त बाजे बजै घर गएर बसे पनि हुदैन र । जङ्गलको बिचमा कति दुख गरिरहनु भएको बाजे बजैले ।
मिरा सिस म हजुर को भिदियो धेरै हेर्छु । म साउदी देखि हेरि रहे छु । हजुर यति धेरै बुझ्ने मान्छे ले भनेसी पकै मानु हुन्छ होला अब उहाँ हरुलाई घर मा लगेर राख्नु सेवा गर्नु पर्छ उहाँ हरु लाई यस्तो जङ्गल मा न राखनु अब उहाँ हरु को उमेर पनि भयो आज होकि भोलि हो मर्ने अस्ताउन लागेको घाम जस्तै हो । दुख सुख आई रह्न्छ । गै रह्न्छ छोराछोरी हुनु के फाइदा यो अवस्था मा पनि यस्तो दुख हुन्छ भने तर उहाँ हरु तेहि नै खुशी हुन्छ होला तपाई ले भनेर भने पछि मानु हुन्छ होलानी अब घर मा लगेर राख्नु । ❤हजुरबुवा आमा प्रति नमस्कार 🙏🙏
😱😱😱😱😱gajab ko गाउँले vlog आयो आज पनि ❤❤❤❤❤
Dami vlog
Meera laai bihe garnu man thiyo k xa bichar lekali chalan boli man parxa
khna khane thal plate ko pani manage garnu paryo
yekdam ramri soltini
Gurung bhasha chahi mh euta word ni bujdina, still baje boju laai dirgha jiwan milos 🙏🙏🙏
मेहन्ती नारी…❤
Baje bajai lai gharmai rakhnu baini sarai buda budi hunu va xa.
अब त बाजे बूजु बुढो भयो घरमै बसेर आराम को जरुरी छ मीरा ji
कति मेहेनती हो रंग माइ 😊
Hlww hy namastey soltini hjr mo chai qatar bata hjr ko video herdai xu hai soltini hjr ❤❤❤❤❤❤❤❤
बुढा बुढीमान्छे बाजे बजुलाई फकाई फुलाई कसरी हुन्छ गाेठ देखि घर लग्नु पर्याे मिरा जि।
Yasto jangle ma kina eaklai hireko hw solteni 😢😢
Nice vlogs ❤️❤❤
Baje baju chai kina gothma basnu bhako buda budi hunu bhako chha ra pani kati dukha garnu bhako baje baju prati mero naman chha meera ngolsyo dherai samjana ❤❤❤ 🙏🙏🙏 lasso fayafulla doha qatar bata herdai aako
yo umer ma pani baj bajai le kati dukha garanu hunxa ni
Bichara baje boju laie aab tw ghas katnu nalaunu ni ho baini
मिरा गुरुङ्ग गोरखा त भन्छ मलाई यो गुरुङ्ग भाषा आलि बुजेना तर जुन विडियो प्रस्तुत गर्छ आरगेनिक मलाई सराई मन पर्यो आझै बन जंगला को विडियो पस्कौनु होला नया नया विडियो को प्रति्क्ष्य मा छू ❤
Baje bojulai maya garni ra help garni mira sis matrai raixa aruta kaile awni vetni jani nagarni dd boiniharu baba mom kaile kaso janu hunxa dd boini najani koseli lera jani vetni xaina aru dd boini
Anda sag masu raste khana dami gauko samjana Ayo
बहिनी नमस्कार छ ।म पनि गुरुङ हो लाम्छाने गुरुङ हो ।यसरी जङ्गल मै बाजे बजैको जीवन बित्नु भन्दा घर मा लैजानु ल 🙏🙏🙏🙏🙏
Kati डर लाग्दो ठाउ हो भिरालो
Jaro hudaina tya goth ma ??
I love you mira
Mo awchu lo mira gurung tapai ko ghar
मिरा सधैं भरि एक्लै हुदैन अब चाहिन कि आफैं ले एउटा जोडि ल्याउनु पर्यो नत्र म आउँछु है साथि
Hi Dear💕 God job but# Baje Baju le Dherai Dukh garnu hunchha # hajur ko lagi# Gai bhai se# kana# Baje Baju lai dina kunai dhulo kura hoina# Baje Baju ko Ashirbad le next time# Gold plated# paunu hunchha😊
Bechara ❤❤❤
अत्ति भयो हौ अब त बिचरा यो बुडेश काल मा रहर ले त पक्कै हैन है कहर ले हो जस्तो लग्यो
❤😢😢😢💗❤️❤️😥😥😥यसरी हामी बचाैला??
🥰👍👍🥰
❤❤❤❤❤❤❤❤❤
Man ko shanti nai sukha ho🙏🇳🇵👍🍀🫡
अब नातिनी बसेर भैसिपालेर बाजे बजुलाई दुदखुवाउनु परोनी बैनीनानी
बत्ती बलेको ठाउँ बिहाना देखाउनु है।