हजुरले साह्रै राम्रो तरिकाले कविता लेख्न सिकाउनु भएकाे छ हजुरकाे मैले कविता लेखन सम्बन्धि १६ वटा भिडियो हेरेकाे थिए यस्तै यस्तै कुराहरू खाेज्ने क्रममा याे भिडियो पनि भेटे र थाेरै भए पनि केहि कुरा लेख्न मन लाग्यो र आज लेखे। कविता एउटा साहित्य जगतकाे सबैभन्दा बढि रुचाइएकाे र उत्कृष्ट विधा हाे। यहाँ हजुरले कविता के हाे, कसरी लेखिन्छ, कविता भित्र पनि छन्द के हाे, कति प्रकारका हुन्छन, अझ यसमा वार्णिक छन्द, मात्रिक छन्द, भूजङगप्रयाद छन्द, शार्दूलाविक्रीडीत छन्द, उपजाति छन्द,शिखरिणी छन्द जस्ता छन्दहरुकाे बारेमा चर्चा गर्नु भएकाे मा साह्रै धेरै ज्ञान प्राप्त गरेकाे छु हजरलाई हृदय देखि नै धन्यवाद छ ❤❤❤❤❤
धेरै राम्रो कुरा दिनुभयाे सर अब अर्को कक्षा IS SS IS IIIS II II SS SS काे प्रतिक्षामा छु। S SSSS I. लघु गुरु मिल्याे कि मिलेन भनिदिनुस है। IS IS SS I ISI IIIII ( S.?)
अति उत्तम कार्यकाे शुरूवात । धेरैकाे कल्याण हुनेछ ।
सारै राम्रो छ हजुरको सिकाउने कला।
धन्यवाद प्रभो।।
❤️❤️❤️❤️❤️❤️❤️ अाहा , कस्तो सहज तरिकाबाट सिकाउनुभएको । 🙏🙏💐💐😍
अत्यन्त राम्रो भिडियो।
आगामी दिनमा यस्तै भिडियोहरुले निरन्तरता पाओस।
धेरै धेरै धन्येबाद
निकै बुझाएर पढाउनुभयो
अत्यन्तै प्रष्ट पारिदिनुभयाे धेरै ,धेरै ,धन्यवाद ,फेरि ,फेरि ,पनि सिकाउनु हाेला ।
धन्यवाद सर, म सिक्न कति उत्साह थिए हजुरको विडियो हेरेर निकै खुशी भए।
गुरु नमन । निकै उपयोगी सरल, सहज प्रशिक्षण हजुरको ।
Wow.best way to teach🙏❤️🙂
अब चाहिँ कलम चलाउनै पर्ने भो धन्यवाद गुरु 😍😍😍
धेरै राम्रो सिकाइ।
आहा केहि कुरा सिक्ने अवसर पाए मैंले पनि गुरु तपाईंलाई धन्यवाद ।
हार्दिक नमन ! गुरुदेव !
शोभनं कार्यम् । गुरवे नमः🙏🙏
Da.... Mi guru ji
जानकारी को लागि धेरै धेरै धन्यवाद 🙏🙏🙏
Sa danyabaad hajur...from Myanmar
गजलको बारेमा केही कुरा ल्यानुस सर जस्तै बहर र अर्कानको बारेमा धेरै जान्न मन छ सब्स्क्राइब गरेको छु आशा छ हजुरले यस विषयलाई पनि प्राथमिकता दिनुहुनेछ्🙏🙏
धेरै राम्रो।
जानकारी को लागि धन्यवाद सर।
धेरै राम्रो मनोज जी
अर्को भिडियो छीटो ल्याउनु पर्यो।❤️
अब चाँडै आउँछ
धन्यवाद मनोज गुरु
अहा नमन सबैमा सुन्दर गुरुवर
निकै राम्रो । छन्दको भिडयो श्रृङ्खला निरन्तर आइरहोस् । 😊😍
धेेेेरेै धेेेरेै धन्यवाद ।
Your teaching style is so nice 🥰 wow
😍😍😍😍😍
हजुरले साह्रै राम्रो तरिकाले कविता लेख्न सिकाउनु भएकाे छ हजुरकाे मैले कविता लेखन सम्बन्धि १६ वटा भिडियो हेरेकाे थिए यस्तै यस्तै कुराहरू खाेज्ने क्रममा याे भिडियो पनि भेटे र थाेरै भए पनि केहि कुरा लेख्न मन लाग्यो र आज लेखे। कविता एउटा साहित्य जगतकाे सबैभन्दा बढि रुचाइएकाे र उत्कृष्ट विधा हाे। यहाँ हजुरले कविता के हाे, कसरी लेखिन्छ, कविता भित्र पनि छन्द के हाे, कति प्रकारका हुन्छन, अझ यसमा वार्णिक छन्द, मात्रिक छन्द, भूजङगप्रयाद छन्द, शार्दूलाविक्रीडीत छन्द, उपजाति छन्द,शिखरिणी छन्द जस्ता छन्दहरुकाे बारेमा चर्चा गर्नु भएकाे मा साह्रै धेरै ज्ञान प्राप्त गरेकाे छु हजरलाई हृदय देखि नै धन्यवाद छ ❤❤❤❤❤
Dhnyabaad ❤
हार्दिक आभार मैले खोजेकै कुरा ल्याउनुभएछ ♥
?, ग्ग्फ्त त!?गय्ग्य्ग्य
धेरै कुरा सिके गुरुदेव 🙏
हेरिँदैछ है दाइ।
कति राम्रो पढाउनु हुन्छ सर
सर एउटा वर्षा को शीर्षक कबिता बनाउनु सर
गजब स्याने!
सुन्नै पर्ने । हेर्नै पर्ने ।
अत्यन्त लाभदायक
धन्यवाद कविवर ।
Dherai dherai dhanyawad gurudeb
❤❤❤
धेरै धेरै धन्यवाद गुरुजि
❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏
waau gajab manoj daju . Arko vedio ko pratikshya ma xu la .❤️
चाँडै आउनेछ
❤
Thank you so much, I really appreciate your effort. I desperately want to know about it.
thankyou🙏
गजब गजब अति गजब
जय
नेपाल
धन्यवाद सर
aru ni
good job manoj ji🙏🙏🙏🙏
Good
धेरै धेरै धन्यवाद सर
दिव्य❤❤❤
राम्रो लाग्यो । म सिक्तैछु ।
Thank you so much sir. This is very helpful to me 🙏🙏🙏❤
सजिलो सिकाई।। धन्यवाद
sanskrit pani yastai video ma aaunu paryo guru🕉️😍🙏💚
हेरिरहुँ, बुझिराहु जस्तो लाग्दालाग्दै कति चाडो सकियो ! अर्को भागको प्रतिक्षा
🙏🙏
ह्जुर नमास्कार म सौगात घिमिरे झापाबाट
इ सब्दहरु को प्रयोग चाहिँ कबितामा काहा हुन्छ। यस विषयमा नि video बनाउन अनुरोध छ।मलाइ Reply dinus hai
ॐ
धन्यवाद हजुर
खोजेको कुरा हो
प्रिय कवि ! 👩🚀
धन्यवाद गुरु
नमन
नमाे नमः 😘😍
Thanks sir 🙏🙏
गुरु यो मुरली किन हो डिस्टोप दिक्क लाग्नी छन्द अढाउनी बेला के को मुरली राख्नु भाको
😍😍
overall good... now waiting for another video....
आयो
गजल पनि सिकाउनु होस् गुरु
very nice
Saii hoo
Dami xa👍👌👍
दिर्घ ती लागेको शब्द आयन सर जुन उपसर्ग सङ्ग ती लगेर बन्ने शब्द
गुरुकाे म विद्यार्थी
धेरै राम्रो कुरा दिनुभयाे सर अब अर्को कक्षा
IS SS IS IIIS II II SS SS
काे प्रतिक्षामा छु।
S SSSS I.
लघु गुरु मिल्याे कि मिलेन भनिदिनुस है।
IS IS SS I ISI IIIII ( S.?)
धेरै = ss
प्रतीक्षामा = lsss
धेरै राम्रो जानकारी, हजुरलाई साथि बनाको छु मलाई नि साथि बनाउनु होला।
Sir रू कति किसिमको को हुन्छ र कुन रू के मा प्रयोग गरिन्छ ?
रु त एउटा मात्रै हुन्छ नि रि री ऋि ऋी चार वटा हुन्छन् हजुर
How to write poem in nepali any kabita please sir one video please for me I hope write for me Iam your student request
मलाइ नि कबिता लेख्न आउँछ तर कुन छन्द तेति बुज्दिन सिक्नु छ
The background music is beautiful. Please manage the light next time. It is quite dim rest is superb.
Continuation is most. Thank you.
राति खिचिएको हुनाले पनि सायद उज्यालो कम भएको हो ।
सजिलाेसित सिकाउनुभयाे दाजु।
Tanto
एउटा पद्यको पहिलो शब्द स्थल आयो भने स्थल शब्दमा कतिवटा अक्षर गणना गर्ने हो ? यदि तीन अक्षर गणना गर्ने हो भने स् ह्रस्व भयो कि दीर्घ भयो ?
मेरो दिव्यस्थल
ss ssll
"स्थल" यसलाई इस्थल उच्चारण गर्ने होइन छन्दमा
यसको मतलव स्थल = स्थ + ल , दुई अक्षर, सङ्केतमा S I हुने भयो, होइन सर ?
म यो ऋ लृ पहिले स्वर वर्णमा पढिन हाम्रो पालामा, र यो ऋ र रि काे फरक के हाेला जान्न इच्छुक छु ।
लृ कसरी स्वर भयो होला यसमा त व्यञ्जन वाला ल छ त
सर, उ अक्षर लाई एक मानिन्छ कि मानिदैँन हाेला
nice
क
गुरु मलाई छन्दमा कविता लेख्ने रहर छ । सरल उपाय दिनुहाेस न
भिडियो हेर्नुस् र यसअनुसार सुरु गर्नुस् ।
Ya and yaa why in same group?
Short sounds are rasho so ya also short sound then how it is in dirga group guru ji confused 🤔
आचार्य ज्यु, यो आई (I) र एस (S) को उच्चारण गर्नु भयो तर यो होइन होला? सकृतम यस्को उच्चारण के होला?
मैले बुझाउनका लागि मात्रै भनेको हुँ । यसका लागि क्षमा चाहन्छु ।
संस्कृतमा
s = सर्पः
l = दण्डः
वनारस बाजे हाम्रो नेपलमा ५ पाउको १ किलो हुन्छ । तसर्थ पाँच हरफको श्लोक लेखिनु पर्छ नेपाला । एक किलो पुर्यायन त परो
Dada yo kati episode samma aauxani
अब छिट्टै अरू पनि
लेख्न के-के गर्ने सबै भन्नु होला
के हो एस् आइ यो इङ्लिस हो कि नेपाली लघु गुरु कता गयो
लघु गुरु नै हो । लघु बुझाउन l र गुरु बुझाउन S चिह्न प्रयोग गरिन्छ ।
Sir ani छन्द को प्रकार कसरी चिन्ने
प्लेलिस्टमा छन्दका विषयमा राखिएका सबै भिडियो हेरेर।