SY panel को घर बनाउने सोच थियो यस्तो बेफाईदा चाही कसैले भनेकै थियन धन्न यो भिड़ियो बनाउनु भयो अनि थाहा भयो अब सोच परीवर्तन गर्नु उचित लाग्यो 🙏धन्यवाद जानकारीको लागी 🙏🙏
Aago pani lagne ek latle bhankini ghar k banaunu ghar bhaneko safe ko lagi banaune ho chorle marne raixa ma pani banaune sochama thie ab dar lagyo hjrle satya kura bahira lyaidinu bhakoma dherai dhanyabad
bidut bata ni ago lag6.koriea ma company ma ago lago bhana nibauna sakdina chado bal6 100% sai kuro.mero soch ma siteing room gest room thik hun6 aru chai tasti ho .aphano aphano bichar ho hai
धेरै धेरै धन्यबाद जानकारी दिनु भयो म त आज भोलि फेसबुक मा दिनदिनै च्याट गर्थे sy प्यानल को घर बनाउनु पर्यो भनेर। बल्ल थाहा भयो । तपाईं लाई हृदय देखि नै बधाई छ।
हेर्दा राम्रै देखीन्छ तर लागत महङ्गो हुने रैछ प्यानल वाला घरमा। कैलाली कन्चनपुर बर्दिया तिर ४ कोठा बरन्डा र ल्यान्टर भयको इटा वाला घर दश बाह्र लाख या राम्रो फिनिसिङ डिजाइन दियमा १५ लाख मै बन्छ।
यसरी राम्रो नराम्रो छुट्याएर जानकारी गराउनु बुझाउनु ठिक हो तर बेक्रेताहरु कुनै पनि सामान को राम्रो पक्ष मात्र बताउने नराम्रो पक्ष नबताउने हुदा फस्नेगरेकाछन ।
Upvc door and windows are best. I like , low cost, good looking, easy to clean, sound proof, water proof, long lasting( 15 to 30 years). But it has some disadvantages, not strong to absorb shock , not fire proof, cannot uplift load. Overall it's good for home and office ❤
म यस्तो घरको बिरोधी होइन तर बनाउने खर्च पनि अत्याधिक महँगो लाग्यो मलाइ त्यसैले यसको बनाउन निणर्य लिन सकिन। तर यसको कारोबार गर्ने कम्पनी त फेरी धेरै फाइदा मा हुन्छन।
Sy प्यानलको घर काम छैन है साथीहरु बिचार गरेर मात्रै प्रयोग गरौ! यो भिडियो मार्फत sy प्यानलको बारेमा जानकारी दिनु हुने सरलाई धेरै धेरै धन्यवाद। झन्डै मैले sy प्यानलमा पसिना सग साटेको पैसा फसायको यो भिडियो बेलैमा हेरिएछ। जय नेपाल 🙏
राम्रो नै हुन्छ हजुर तर अलिकति आगोबाट चाहि सुरक्षित गर्नुपर्ने हुन्छ । अनि toilet bathroom तिर full tile हाल्नु राम्रो हुन्छ नत्र खियाको समस्या आउन सकिन्छ । सस्तो अनि राम्रो ।
घर बनाउन उपयुक्त छ कि छैन सर?हामीलाई टिकाउ सस्तो राम्रो अावाश्यक छ sy प्यानलले त बिज्ञापन रामै गरेको छ!वास्तविक मा अब भन्दिनुस हामीले कंक्रिट घर या यस प्रबिधि कुन टिकाउ घर होला?
म यसको बिज्ञ त होइन तर मैले लामो समयसम्म यस्को काम गरेको आधारमा मैले यो video बनाएको हो। यदि तपाईंको योजना 15/20 बर्ष जतिको हो भने तपाईं sy pannel दुक्कले प्रयोग गर्दा हुन्छ हजुर । sy pannel र concrete घरलाई तुलना गर्न चही मिल्दैन हजुर । यो sy pannel घरको निर्माण लागतको हिसाबले राम्रो नै मान्नु पर्छ । तर आगो बाट चाहिँ careful !
तपाईंले जानेको Polytrince को बारेमा मेरो भिडियो होइन । मेरो भिडियो Polystrene को बारेमा हो। एकपटक तपाईंको र मेरो spelling check गर्नुस। बिश्वास नलागे google मा search गरि हेर्नुस् । तपाईंको बुझाउने धेरै इच्छा भए तपाईं आफै भिडियो बनाउने काम गर्नुस। मेरो भिडियोमा मैले गलत बोलेको proof देखाए भिडियो नै delate गर्छु ।
आहा कति राम्रो जानकारी दिनु भयो धन्यवाद हजुरलाई 🙏❤️
SY panel को घर बनाउने सोच थियो यस्तो बेफाईदा चाही कसैले भनेकै थियन धन्न यो भिड़ियो बनाउनु भयो अनि थाहा भयो अब सोच परीवर्तन गर्नु उचित लाग्यो 🙏धन्यवाद जानकारीको लागी 🙏🙏
Really good information thank u
अहो यो भिडियो खोजिरजेको थिएँ।धन्यवाद हजुरलाई।
Aago pani lagne ek latle bhankini ghar k banaunu ghar bhaneko safe ko lagi banaune ho chorle marne raixa ma pani banaune sochama thie ab dar lagyo hjrle satya kura bahira lyaidinu bhakoma dherai dhanyabad
ल गजब लाग्यो अब स्पष्ट भए म/चाडै बनाउन पर्यो,किचन अलग बनाउँछु,घर sy प्यानल को नै बनाउँछु 100%❤❤
bidut bata ni ago lag6.koriea ma company ma ago lago bhana nibauna sakdina chado bal6 100% sai kuro.mero soch ma siteing room gest room thik hun6 aru chai tasti ho .aphano aphano bichar ho hai
मैले पहिला एसको घर बनाउन सोचेको थिए but यो vedio हेरिसके पछि अब बनाउन्न म 😢😢😢
Malai pani wastawik kura thaha bhayo. Aba banaudina 😢
फम काे पनि कहि दराे हुन्छ । टाईल सिमेन्ट नै दराे हुन्छ ।।
एऊटा ईन्टरलक ईटा पाउछ त्यो बीचार गर्नुहोस घर बनाऊदा
Same here
nabanauni aba😥
यसरी राम्रो नराम्रो छुट्याएर जानकारी गराउनु बुझाउनु ठिक हो कति राम्रो जानकारी दिनु भयो धन्यवाद हजुरलाई
धेरै धेरै धन्यबाद जानकारी दिनु भयो म त आज भोलि फेसबुक मा दिनदिनै च्याट गर्थे sy प्यानल को घर बनाउनु पर्यो भनेर। बल्ल थाहा भयो । तपाईं लाई हृदय देखि नै बधाई छ।
धन्यवाद सर मलाई यो घर बनाउन मन थियो अब यो भिडियो देखेपछी बनाउदिन अब
😅 baliyo manxe ley 1 punch diyo vane futxa j jsto vaye pani jsto chalirako xa ghar haru tei thik xa
हेर्दा राम्रै देखीन्छ तर लागत महङ्गो हुने रैछ प्यानल वाला घरमा। कैलाली कन्चनपुर बर्दिया तिर ४ कोठा बरन्डा र ल्यान्टर भयको इटा वाला घर दश बाह्र लाख या राम्रो फिनिसिङ डिजाइन दियमा १५ लाख मै बन्छ।
सही जानकारीका लागि धन्यवाद।
हैट,बेलैमा जोगिए।धन्यवाद सर जानकारिको लागि।
धन्यवाद दाजु राम्रो कुराको जानकारी दिनुभो खुसी लाग्यो❤❤❤
मैले पनि बनाउछु भन्दै थिए अबो बनाउदिना धन्यवाद दाइ जानकारी दिनु भएकोमा
धेरै धन्यबाद राम्रो जौनकारि दिनु भयकोमा
दाइ हजुरले यो भिडियो मार्फत राम्रो जानकारी दिनुभयो । र मैले पनि यो प्यनलको काम गरेको छु। जुन धेरै जसो चिकेन फारम्मा प्रयोग गरिन्छ।
यसरी राम्रो नराम्रो छुट्याएर जानकारी गराउनु बुझाउनु ठिक हो तर बेक्रेताहरु कुनै पनि सामान को राम्रो पक्ष मात्र बताउने नराम्रो पक्ष नबताउने हुदा फस्नेगरेकाछन ।
भर्खरै राम्रो छ भनेर कमेन्ट लेखेथे sy pannel घर मा धेरै success bhako chha ! Aba tapaile balla jankari dinuvayo ta
धेरै राम्रो जानकारि दिनु भयको मा धन्येवाद
Sarai ramro jankari dinu vhayo dhanebad sir
हजुर एकदमै राम्रो जानकारी दिनु भो।
Yo ho ni hirdaye dekhi dinu bhako saco ra sahi jankari tq sir
जानकारीकाे लागि धन्यवाद । अब साेचाइ परिवर्तन हाेला जस्तो भयाे ।
जानकारीकाे लागि धन्यवाद
Ramro jankari sir,thank you
हजुर लाई धेरै धन्यवाद मलाई नि यसको विषय मा बुझ्न मन् थियो कहीं भेटिन हजुर के भन्दिनुस् भो thankyou
धेरै धेरै धन्यबाद हजुर लाई 🙏
Thank you for your valuable suggestions
ए ए लु होस् होला यो त आगोलागि भयो भने त ३/४ मिनेटमा पुरै घर नै खरानी हुन्छ
ठग्न सम्म ठग्दैछन नेपालमा पक्की घर बनाउन जतिनै पैसा लिएर भको नभको गफ हानेर यसको घर बनाउन लगाएर सर्वसाधारणको गोजि रित्तो बनाइदैछ।
हैत मैलेनि बनाउने सोच १००% गरिसकेको थियो झन्दै यो भिदियो हेरेर अब नबनाउने सोच बन्यो गाथे😀😁😁
Thank you sir....for this information....dherai ramro video banaunu vayo sir tapaile
Upvc door and windows are best. I like , low cost, good looking, easy to clean, sound proof, water proof, long lasting( 15 to 30 years). But it has some disadvantages, not strong to absorb shock , not fire proof, cannot uplift load. Overall it's good for home and office ❤
Yahaako जानकारीको लागि धन्यवाद sir yahale निष्पक्ष रूपमा videos bnaunu भयो what's the real and non real thank u sir ones again
Tito satya kuro bujyo jankari ramro lagyo.
Dai, यस्तै घरको जानकारी मुलक videos बनाउनु है त
good sir sochthiyo ay ko ghar banaune ab chahi banaudin.dhannebad sir
धन्यवाद जानकारी को लागि सर मैले नि बनाउने सोच थियो अब बनाउदिन... SY PANNEL ले पुरा ठगिरछ आगो लाग्दैन, ६० ७० बर्ष को आयु हुन्छ भन्दै...
मैले पनि यो भिडियो हेरेपछि नबनाउने निर्णय गरे ।
अागो पनि चाहिन्न,पेट्रोलले नै सकाउछ
Basically sy panel house is suitable for earthquake prone country like Nepal but we need to hv separate kitchen like we use to hv in our village area
Thank you so much sir janakariko lagi ❤
Very good
एस्तो को घर बनाउनु भन्दा त बरु माटोको बलियो होला एस्तै बनाउने सोच थियो तर अब बनाउदिन 🙏🙏
अाखिर पैसा त सबै अरुले नै लान्छ। के गर्ने अाफ्नो देशमा सबै अरुको रजाइँ छ।
म यस्तो घरको बिरोधी होइन तर बनाउने खर्च पनि अत्याधिक महँगो लाग्यो मलाइ त्यसैले यसको बनाउन निणर्य लिन सकिन। तर यसको कारोबार गर्ने कम्पनी त फेरी धेरै फाइदा मा हुन्छन।
Actual kura ta aaj sir le bataunu bhayo .ailesamma yasma aago lagdaina bhanera hamilai bewakub banako raixa yo componey le
हाम्रो कम्पनि लगभग १ बिघा जति जमिन्मा थियो तर आगलागी हुदा ७ मिनेट् मा स्वाहा भो
Kaha testo bhayo?
याे हेर्दै मन परेना यस्ताे पैसा बडिभएकाे मान्छे हरुले मात्रै चलाउछ
धेरै धेरै ❤ धन्यबाद हजुर लाई🎉🎉 ❤❤ याे कुन ठाउँ हाे नि पनाकाे🎉😊😊❤
Good information
Thank you for Good information hajur
Thank you Sir 😮 sahi jankari dinu bhayakoma
Ramro jankari
Vanyesi kausi bAnaunay khasai ramro nahunay raicha haina? Gham Pani parnay Thau ma chittai bigrinay raicha. Tekna Pani mildaina jasto cha
Good information sir.
Ramro xa
Kam xain very good
Dhnyabaad 🙏🇳🇵
Thanks for information sir❤
Sy प्यानलको घर काम छैन है साथीहरु बिचार गरेर मात्रै प्रयोग गरौ! यो भिडियो मार्फत sy प्यानलको बारेमा जानकारी दिनु हुने सरलाई धेरै धेरै धन्यवाद। झन्डै मैले sy प्यानलमा पसिना सग साटेको पैसा फसायको यो भिडियो बेलैमा हेरिएछ। जय नेपाल 🙏
मैले पनि येस्तै योजना गर्दै थिए मन परिवर्तन भयो हेर्दा मत्रै राम्रो रैछ
Yo used garera ghar banauda kasto hunxa hola sir बनाउदा राम्रो हुन्छ कि हुदैन भन्दिनुस न
राम्रो नै हुन्छ हजुर तर अलिकति आगोबाट चाहि सुरक्षित गर्नुपर्ने हुन्छ । अनि toilet bathroom तिर full tile हाल्नु राम्रो हुन्छ नत्र खियाको समस्या आउन सकिन्छ । सस्तो अनि राम्रो ।
❤ RAMRO JANKARI SIR 🎉 BHUKAMPA KO LAGI PERFECT CHA . TARA CHOOR BHAI LAI ROKNA ALIK GAHRO HUNCHA KI ??
पोखरा मा कहाँ पाइन्छ हजुर
Lu Ramro....
Tq you so much aba banawdia
ek dam raamro sir
Thank you
ए कुरो त्त् यसो पो,
भनेपछी एसवाई पेनलवालाहरुले त्त् नेपालमा नेपालीहरुलाई उल्लू पो बनाई रहेका छन्; थोईट ।😮
धन्यवाद जानकारी को लागि
Thanks for information
Good इन्फरमेसन bro
यो प्यानलको बिचको सेतो भाग थर्माकोल इटाको गाह्रो बिचमा राखेर घर बनाउन कतिको उपयोगी हुन्छ? विशेष गरि टेम्परेचर मेन्टेन गर्न ?
Ramro huncha. Thermocool matra chuttai kinna paucha.
Ramro huncha. Tyasko lagi Thermocool matra chuttai kinna paucha.
Never recommend making house from form . rather make from Mud , making house from the Mud is stronger than form, make cultural house
Where I found that sy panel ? Can you give me address? I’m in Katmandu
Thank you sir jhannai le banauna lageko hamile pani aba vo😢
Thanks brother
TQ sir
Thank you for the information
kati lakh samma banxa sir
Good information
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
घर बनाउन उपयुक्त छ कि छैन सर?हामीलाई टिकाउ सस्तो राम्रो अावाश्यक छ sy प्यानलले त बिज्ञापन रामै गरेको छ!वास्तविक मा अब भन्दिनुस हामीले कंक्रिट घर या यस प्रबिधि कुन टिकाउ घर होला?
म यसको बिज्ञ त होइन तर मैले लामो समयसम्म यस्को काम गरेको आधारमा मैले यो video बनाएको हो।
यदि तपाईंको योजना 15/20 बर्ष जतिको हो भने तपाईं sy pannel दुक्कले प्रयोग गर्दा हुन्छ हजुर । sy pannel र concrete घरलाई तुलना गर्न चही मिल्दैन हजुर । यो sy pannel घरको निर्माण लागतको हिसाबले राम्रो नै मान्नु पर्छ । तर आगो बाट चाहिँ careful !
Nepalma chaleko next Gorkh Ecopanel chahi kasohoni hajur ?
i love it
Fire proof ta vutro pni hudaina....petrol le vetyo vane kaha gayo vaner thaha pni hunna
Aago lagyo vane gharai swaha hola jasto po cha ta ?
Thank you so much❤️
तपा ई हरू के शाखा काठमा डै मा छ कि भए फोन नं फो नमबरपाउ न है
Maile chai prayog na garne soche ani tapai haru le ni???
#sypanelnepal
सहिजान कारिदिनु भो सर
I was planned to make house by sy pannel but now I decided to cancel my plan.
भुकम्प को लागि झै राम्रो हो
Oho yasto ghar banaune baneko ta yasto po huda rahexa aba nabanaune
tyo vitra ko form polytrince ko bare ma ma saga bujja hunxa 13,14 barsa vayo maile kam gareko😊
तपाईंले जानेको Polytrince को बारेमा मेरो भिडियो होइन । मेरो भिडियो Polystrene को बारेमा हो। एकपटक तपाईंको र मेरो spelling check गर्नुस।
बिश्वास नलागे google मा search गरि हेर्नुस् । तपाईंको बुझाउने धेरै इच्छा भए तपाईं आफै भिडियो बनाउने काम गर्नुस। मेरो भिडियोमा मैले गलत बोलेको proof देखाए भिडियो नै delate गर्छु ।
Yesto jabo ne k ghar banaunu yeti dherai paisa kharcha garera
Thanks 🙏
good news bro
जानाकारि गराउनु भयेको मालाई सारै चित्त बुज्यो
Tq sar
Tei ho korea ma Aag lagi vayo vani purai company kharani hunxa