Dr. Sunita Chaudhary | अनि, अब with Sudheer Sharma | Ep.05

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 21

  • @jhalak24538
    @jhalak24538 8 месяцев назад +6

    चौधरी बहिनिको अध्ययनलाई salute छ। साच्चै भन्नुपर्दा हाम्रै देशभित्र जनजातिहरु धेरै बौदिकता र आफ्नो क्षेत्रमा एकदमै राम्रो काम गरेका ब्यक्तिहरु छन तर तिनिहरुलाई मिडिया ले चिन्ने प्रयास गर्दैनन् र अरु जातमा जस्तो मिडिया syndicate नै हुदैन र सधै ओझेलमा परेको देखिन्छ तर आज शर्माले राम्रो पाहुना ल्याएकोमा बधाई छ। कान्तिपुरमै भैरहेको भए त फेरि कहाँ ल्याउथेन र यिन्ले पनि😂😂😂😂

  • @Aham--Brahmasmi
    @Aham--Brahmasmi 8 месяцев назад +1

    वन, विज्ञान, वातावरण र वन्यजन्तुको प्रकृति अनि त्यसमाथि मान्छेको मनपरीले निम्त्याएको दुष्परिणामबारे गहिरो अध्ययन, अनुसन्धान र अनुभव भएकी विदुषीलाई सुन्न पाउँदा साह्रै खुसी लाग्यो !
    उपयोगी र मननीय मन्थन ! डा. सुनिताको कति सरल, शान्त र सौम्य व्यक्तित्व ! उच्च सम्मान ! 🌿🌺🙏

  • @bause_kabita
    @bause_kabita 8 месяцев назад +1

    अत्यन्तै महत्वपूर्ण अन्तरवार्ता ।

  • @ramgurung8516
    @ramgurung8516 8 месяцев назад

    अति राम्रो विश्लेषण।❤👍️

  • @krishnachalisey1637
    @krishnachalisey1637 8 месяцев назад

    Extremely useful conversation. Thanks to Dr Sunita Chaudhary and the host Sudheer Sharma. 🙏🙏

  • @bheemrai9396
    @bheemrai9396 8 месяцев назад +3

    यो कार्यक्रम प्रा.डा. राजेश कुमार राईको पनि अन्तरवार्ता लिएर सुनाउदा धेरै राम्रो हुन्छ ।

  • @cbthapa2087
    @cbthapa2087 8 месяцев назад

    अति सुन्दर काम धन्यबाद हजुरु....

  • @basantaranjitkar4142
    @basantaranjitkar4142 8 месяцев назад

    मैले सोचे कै थिईन कि वनभित्र अनि हाम्रो देश यति विविधतामाफैलिएका छन अनि थाहै नभई कति नचाहिने काम गरिरहेका रहेछौं। उहाँले भन्नू भएका कुरा नेता रदलहरूले कहिले बुझने हो! सुनिताजी मा नमन

  • @AnkitChaudhary-t6j
    @AnkitChaudhary-t6j 8 месяцев назад +2

    Very informative interview Dr. Sunita Chaudhary Didi...

  • @surendradhakal8017
    @surendradhakal8017 8 месяцев назад +1

    Very informative, salute to you both❤

  • @nirajansubedi3102
    @nirajansubedi3102 8 месяцев назад +1

    Good going Sudheerji. Interview was very engaging.

  • @ashokpathak4695
    @ashokpathak4695 8 месяцев назад +2

    Hidden experts 🎉🎉🎉

  • @LokRimal
    @LokRimal 8 месяцев назад +1

    🎉🎉🎉

  • @PapohangYakthungba
    @PapohangYakthungba 8 месяцев назад +1

    राम्रो छ

  • @manichapagain4857
    @manichapagain4857 8 месяцев назад +1

    Really interesting to watch this interview

  • @flowstate8991
    @flowstate8991 8 месяцев назад +1

    Wa. Kya ramro interview

  • @WhatNextThen
    @WhatNextThen 8 месяцев назад +1

    ❤❤

  • @creatorlearner
    @creatorlearner 8 месяцев назад

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @jhalakacharya8196
    @jhalakacharya8196 8 месяцев назад +1

    अर्काे एक जना वातारणविद (पारिस्थितिक)डा. सुनीता चौधरी ल्याउनु भएछ।नयाँ जानाकारी र खाेज सुधीर सरकाे विशेषता भएकाे छ।सुन्दा आनन्द आउँछ।कार्यक्रम पर्खन पनि झर्काे लाग्दैन।लुकेका प्रतिभा एक्रसपाेज गर्नु मानव मात्रकाे कर्तव्य पनि हाे।सुधीर सर,पाहुनाहरुकाे पूर्व व्यक्तिगत जााकारी त दिनु भएकाे छ।वर्तमान जानाकारी पनि २/४ मिनेटमा दिनुन ( पारिवारिक)। घुमाउन जान्नु भएकै छ।के भनौ!

  • @Nikesh977
    @Nikesh977 8 месяцев назад

    @Nikesh977
    1 second ago
    Koshi dam was built in 1958, and you are saying in 1980s,90 dolphins were seen upto chatara when there were no dams

  • @ToyaGurung-i6f
    @ToyaGurung-i6f 8 месяцев назад

    Siru ghari