गृहमन्त्रीको कामले कांग्रेसमा तनाव, नैतिकता देखाउनेहरु नै नैतिक संकटमा !

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Комментарии • 1,6 тыс.

  • @LekhBahadur-p6z
    @LekhBahadur-p6z 6 месяцев назад +47

    दिबाकर जि को पत्रकाररिता लाई म सम्मान गर्छ हजुर पनि हुनुहार जन्ता को पत्रकार हो सम्मान छ सर्🙏🙏🙏🙏🙏🙏

  • @moushamkhatri5788
    @moushamkhatri5788 6 месяцев назад +13

    देवा कर सर प्रति हार्दिक उच्च समान छ पत्रकार भनेको यस्तो हुनुपर्छ सच्चा निस्पक्ष निडर पत्रकारिता सलाम छ 👏

  • @prakashsaud4240
    @prakashsaud4240 6 месяцев назад +163

    यी पत्रकार लाई २०८४ मा चुनाब लडाउनु पर्यो केही परिवर्तन हुन्छ❤

    • @satyachitra
      @satyachitra 6 месяцев назад +6

      सबै इमान्दार पत्रकारलाइ चुनाबमा लडाउनुस अनि जनताको आवाज इमान्दार रुपमा आवाज उठाउने पत्रकारको खडेरी पर्छ । नेपालमा । नेता जति सबै फेरि पत्रकार बन्छन ।

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 6 месяцев назад +2

      सारै मज्जा लाग्ने पत्रकार❤❤😂

    • @tukbahadurgurung9993
      @tukbahadurgurung9993 5 месяцев назад

      o​@@satyachitra

  • @Black_catling
    @Black_catling 6 месяцев назад +36

    विचारा भाउजुका प्यारा देवरहरूको गति कठै कठै गगनै कांग्रेस

  • @dharmathapa3427
    @dharmathapa3427 6 месяцев назад +90

    काँग्रेस का नेता डाँका हुन् 😅😅पत्रकार vai हिरो समान छ vai hjur लाई ❤❤❤

  • @bharatbaral820
    @bharatbaral820 5 месяцев назад +3

    जुन दुलाेमा पसे पनि याे पत्राकारकाे हनुमान शैली चेतनाभया जयहाेस।

  • @Niroj2046
    @Niroj2046 6 месяцев назад +62

    मधेस को हिम्मतिलो पत्रकार भाइ।🇳🇵👍️🇳🇵

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 6 месяцев назад +13

    खरो र हिमवत् भयको पत्र कार काे सलौट गर्नु पर्छ

  • @GyanendraShahi111
    @GyanendraShahi111 6 месяцев назад +267

    सत्य तथ्य सोध्न र बोल्न नडराउने नेपालको एकमात्र जिउँदो पत्रकारिता गर्ने दिवाकर जी🎉सलाम छ हजुरलाई🙏🇳🇵🇳🇵

    • @rajeshkumarchaudhary4044
      @rajeshkumarchaudhary4044 6 месяцев назад +5

      Mero Pani 🙋

    • @HoneySingh-sb7bs
      @HoneySingh-sb7bs 6 месяцев назад +4

      यो राऊटे को एक्चुली अअ आईएम पारालामेन्ट मैन

    • @santoshchand1948
      @santoshchand1948 6 месяцев назад +2

      Mero pani

    • @sagarlama4643
      @sagarlama4643 6 месяцев назад +2

      Mero ni salam xa bro diwakar ji ko lagi🙏🙏🙏🙏💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @user-fx2mc8gg7g
      @user-fx2mc8gg7g 6 месяцев назад +1

      Mero ni Salam xa ❤

  • @manumagar2580
    @manumagar2580 5 месяцев назад +1

    यस्तो हुनुपर्छ पत्रकार भनेको🙏🙏

  • @brighternepal2813
    @brighternepal2813 6 месяцев назад +12

    अत्यन्तै उत्कृष्ट ,असल ,निस्पक्ष पत्रकार दिवाकर धन्यवाद ।

  • @nandub.k8401
    @nandub.k8401 6 месяцев назад +4

    पत्रकार भाई तपाई को सत्यता लाई तिनकरोड नेपाली ले हेरेको छ यस कार्यबाट बिचल्लीत नहुन अनरोध छ

  • @rajbahadur4445
    @rajbahadur4445 6 месяцев назад +108

    वा पत्रकार भने को तपाई जस्तो हुनु पर्छ्😍😘🔔🔔🔔

  • @shivguru8630
    @shivguru8630 6 месяцев назад +36

    दिबाकर दाइ प्रचण्ड जि लाई पनि समन गर्नु पर्छ रबि दाइ र प्रचण्ड बा ले गर्नु हुन्छ 🎉🎉🎉🎉

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 6 месяцев назад +4

    नेपाल केही स्वतन्त्र र कडा पत्रकारहरु मध्यका एक तपाईं पनि हो है ,,, दिवाकर जि 🙏💚

  • @ABINAVVLOG
    @ABINAVVLOG 6 месяцев назад +17

    बहादुर पत्रकार
    अन्तर हृदय देखि नमन

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 6 месяцев назад +97

    यो बिनोद चौधरी लाई कानुनी दायरा मा ल्याउनुपर्छ 👍️👍️👍️👍️

  • @MR.PULAMI
    @MR.PULAMI 6 месяцев назад +41

    जनता जाग्नु पर्छ यि पुराना भ्रस्ट टाउकेहरुलाइ धुलो कुट्नुपर्छ जन अदालत

  • @bhaktapaneru9080
    @bhaktapaneru9080 6 месяцев назад +21

    तपाई जात्तिको पत्रकार हुन मन छ दाइ मलाई 😊यसरी बोल्नुहोस ,यसरी आवाज उठाउनु होस गूड लक दाइ

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 6 месяцев назад

    पत्रकार यस्तै गर्नु पर्छ नम्बर 1 मा परिन्छ । राम्रो पत्रकार मानेर सलाम गर्छु ।

  • @buddhisagar5778
    @buddhisagar5778 6 месяцев назад +3

    हाम्रो देश नेपाल प्रधानमन्त्री हुनु पर्छ अति नै नेपाली जनताको आवाज बाेल्ने प्रत्रकार दिपाकर हुनुहुन्छ

  • @padamsigdel6844
    @padamsigdel6844 6 месяцев назад +45

    बाख्रा चाेर छि युवा नेता रे छि छि यता नि अझ रबि लाई बिराेध गर्ने लाज नभएको गगने छि जय रबि जय रबि 💕🇳🇵

  • @sureshthapa4616
    @sureshthapa4616 5 месяцев назад

    वा हजुरको पत्रकारीता धेरै राम्रो छ हजुरको पत्रकारितालाई सलाम गर्दछौ❤🎉❤🎉

  • @dskkhati3336
    @dskkhati3336 6 месяцев назад +21

    सलुट छ देवाकर भाईलाई सहि पत्रकार

  • @VivekVivek-k1p
    @VivekVivek-k1p 4 месяца назад

    नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई पूराका पूरा कारबाही गर्नुपर्छ।

  • @raju_Thapa555
    @raju_Thapa555 6 месяцев назад +9

    मिडिया भनेको येस्तो दम्दार हुनुपर्छ गूड् दिवाकर भाई सलुट छ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 6 месяцев назад +43

    नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु Good luck Rabi Lamichhane Ji ❤😍🇳🇵🇳🇵🇳🇵

  • @mongolianboy84
    @mongolianboy84 6 месяцев назад +12

    नेपालको नम्बर १ पत्रकार दिवाकर शाहा र अपील त्रिपाठी नै हुन। अनि भारतमा कांग्रेसीहरुको पत्तासाप भए झै नेपालमा पनि यो कालो कांग्रेसीहरुको पत्तासाप गर्न अति आवश्यकता छ।

  • @Prem_kaidi
    @Prem_kaidi 6 месяцев назад +279

    देश धोस्त पार्ने कांग्रेस लाई कोर्रा हान्नुपर्छ 🔥
    जय गोरख 🔱🇳🇵🇳🇵

    • @magarhetauda
      @magarhetauda 6 месяцев назад +2

      सहि भन्नू भो

    • @gomagiri7077
      @gomagiri7077 6 месяцев назад +2

      तराईको सामसदले यकदम सहिकुरा गर्नुभो ग्रिर्यामन्त्रि ज्युलाई ध्यान जाओस ।

    • @TilKumariSharma-xk6ph
      @TilKumariSharma-xk6ph 5 месяцев назад

      ​@user-wr5lg5ol2c😅😂❤❤😢😊🎉😅

    • @BishalRai-pe2hh
      @BishalRai-pe2hh 4 месяца назад

      ​@user-wr5lg5ol2c🎉🎉

    • @indrakumardahal587
      @indrakumardahal587 4 месяца назад

      😊😊😊😊​@user-wr5lg5ol2c

  • @uttammagar9346
    @uttammagar9346 6 месяцев назад

    सलट छ पत्रकार ज्यु एकदमै राम्रो प्रश्न राखनु भयो नेताहरू भागाभाग

  • @NamarajGotame
    @NamarajGotame 6 месяцев назад

    सहि कामकारबाहीमा पत्रकार्ले यसरी नै खोतल्नु पर्नेछ

  • @shivakhadka2032
    @shivakhadka2032 6 месяцев назад +13

    धन्नेबाद प्रचंड ज्यू भ्रषाटहरूलाॅई जरैदेखि उखेली दिनुस तपाॅईको नाम इतिहासका सुनौला अक्षेरमालेखिनेछ

  • @tejendrathapamgr1372
    @tejendrathapamgr1372 6 месяцев назад +11

    🙏धेरै राम्रो पस्न गर्नु भयो सर धन्यवाद ! जय्🔔🔔जय रबि दाइ🙏🙏💪💪

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 6 месяцев назад +89

    भाग्यो बाख्रा चाेर लाज पचेकाे कांग्रेस 30बर्ष सम्म देश लुटेर खाए लुटेर अपराधी हरू रबि जि अगाडि बडनु जनताको fully साथ छ go ahead rabi जि र प्रचण्ड जि जय🔔🔔🔔🔔

    • @khadkasantosh2048
      @khadkasantosh2048 6 месяцев назад +1

      भाग्यो भाग्यो 😂😂😂

  • @ramitjungshah4975
    @ramitjungshah4975 4 месяца назад +1

    देश बिगार्ने नेपाली काङ्ग्रेस नै हो।।।रबि दाइ हाइ हाइ।। पछि नहट्नु जनता तिम्रो साथमा छन।

  • @dipakshahi4549
    @dipakshahi4549 6 месяцев назад +4

    प्रस्न गर्ने हिमत दाइको सलुट छ तर कसैको राम्रो कुराको तातिफ गरेको भय हुन्छ ❤

  • @attarkaji6942
    @attarkaji6942 6 месяцев назад +10

    महान् साहसिक पत्रकार सलाम छ

  • @harithapaliya8644
    @harithapaliya8644 6 месяцев назад

    धेरै राम्रो पत्रकार सर हजुरलाई सलाम छ

  • @rajansimkhada9774
    @rajansimkhada9774 6 месяцев назад +11

    सलाम छ दिवाकर दाई

  • @sushil7567
    @sushil7567 6 месяцев назад

    गुड छ प्रभाकर जी सबालमा सलामछ रबीलाइ साथ

  • @nepaluchaudhary1070
    @nepaluchaudhary1070 6 месяцев назад +25

    दिवाकर जी त्यो निजी पत्रकार को रहेछ नेपाली जनतालाइ चिनाई दिनु पर्यो

  • @umeshshrestha4077
    @umeshshrestha4077 6 месяцев назад +1

    पत्रकारिता भनेको यो होनी त होनाहार युवा keep it up

  • @aavash____8600
    @aavash____8600 6 месяцев назад +81

    बाख्रा चोर बाख्राको कुरा मिलाउँदै छ

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 6 месяцев назад +1

    दम्दार प्रस्तुति ब्रदर 🎉🎉🎉

  • @madangurung9664
    @madangurung9664 6 месяцев назад +11

    Very impressive. Journalist 🔥🔥🔥🔥

  • @dhrubakhadka2350
    @dhrubakhadka2350 6 месяцев назад

    दिवाकर जी निडर र साहसिलो पत्रकार हो, यस्तै हुनु पर्छ पत्रकार भनेको,

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 6 месяцев назад +8

    महान पत्रकार ज्यू❤❤❤

  • @Vishalthapa2
    @Vishalthapa2 6 месяцев назад +125

    रबी लामिछाने को दोस्रो रूप🔔🖐️👍

  • @nareshlamgade8941
    @nareshlamgade8941 6 месяцев назад

    देसको निडर पत्रकार तपाई प्रति उच्च सम्ममा छ🙏🙏🙏🙏

  • @laljitmahatara7929
    @laljitmahatara7929 6 месяцев назад +16

    यस्तो पो हो पत्रकारिता ❤❤good luck

  • @JEEVAN12581
    @JEEVAN12581 6 месяцев назад

    नाम बिर्से मधेस बाट हो उहाँ एक अरब को सलाम छ पत्रकार जि

  • @KarnaPyakurel-j2k
    @KarnaPyakurel-j2k 6 месяцев назад +189

    धन्यवाद दिवार बाबु।हजुरको काम बहुत राम्रो छँ। रबि जस्तो नेता को जन्म भएको छैन पुर्व बहुमतको सरकार रबिको भयो भने देशको काचुलि बदल्दिनु थियो सबै जनतामा अपिल छ चौरासी मा रबिको पार्टी लाइ बहुमत दिन बिनम्र अनुरोध गर्दछु।

  • @TirthamanRai-w3o
    @TirthamanRai-w3o 6 месяцев назад +3

    गुड छ दिवाकर सर यहालाइ म सम्मान गर्छु माइक र क्यामेरा लिएर यसरी नै खवरदारी गर्नु होला!

  • @BishalTamang286
    @BishalTamang286 6 месяцев назад +236

    कालो काङ्ग्रेस लाई पत्ता साफ गर्नु पर्छ

  • @sandipmandal4367
    @sandipmandal4367 6 месяцев назад +1

    ❤❤सलाम छ दिवाकर सर 🇳🇵🇳🇵 लाई ❤❤

  • @kritiksharma1844
    @kritiksharma1844 6 месяцев назад +14

    Best journalist of nepal 🇳🇵 salute to you diwakar dai 👏 🙌

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 4 месяца назад

    कस्तो राम्रो निडर पत्त्रकार एस्तै सबै भइदिएको भए हुन्थ्यो जय होस 🙏🇳🇵🙏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 месяцев назад +25

    🇳🇵दिभाकर भाइ तराईका🇳🇵 जन्ताको लागी नयाँ पाटी खोले आउनु रबिको जस्तै जन्ताको लागी काम गरेर जन्ताका दुख मिटाई दिनु🇳🇵

  • @KamalraiRai-f8o
    @KamalraiRai-f8o 6 месяцев назад

    पत्रका सरलाई सलाम छ चाेरहरूुलाई साेधनका लागि हिकमत वला 1000 ताेपकाे सलाम छ🎉🎉🎉🎉🎉🎉

  • @pranitatamang23
    @pranitatamang23 6 месяцев назад +38

    आर्जु मन्जु र चौधरीलाई चाडों भन्दा चाडो जेलमा कोच्नु पर्यो

  • @bishwasthapa2103
    @bishwasthapa2103 6 месяцев назад

    सच्चा देशभक्त अनि निडर पत्रकारिता

  • @HarkaBibash
    @HarkaBibash 6 месяцев назад +89

    देश सिध्याउने यी अराजक तस्कर दलाल भ्रष्टाचारी नेताहरु लाई घाेप्टाे पारेर लात्तै लात्ताले हानेर जेलमा काेच्नु गृहमन्त्री रवि लामिछानेले ज्यू।🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @narayanchalise3907
    @narayanchalise3907 6 месяцев назад

    Waaaaa....ptrakar ..yettiko huna prachha ... grand salute !

  • @SmilingDa
    @SmilingDa 5 месяцев назад +3

    देश बेचुवा कंग्रेस जनता अगाडि ल्याउन जरूरि छ लाखलाख शुभकामना छ भाइ राजा

  • @tekrajachhami0
    @tekrajachhami0 6 месяцев назад +1

    कडा कडा 😮

  • @rajshrestha515
    @rajshrestha515 6 месяцев назад +146

    कालो काङ्ग्रेस को योकर्तुत नेपाली जनताले बुज्न जरुरी छ। अब पनि यसै गद्दार हरुको जै जै कार गर्दै बस

    • @knowledgepoint09
      @knowledgepoint09 6 месяцев назад

      ​@user-wr5lg5ol2crabi ko dam vaye sabailai jail halos.....prachanda lai pani halos...canteenment ghotala ma......k halthiyo nalayak garib mara sahakari thag rabi dalal

  • @KarnaPyakurel-j2k
    @KarnaPyakurel-j2k 6 месяцев назад +51

    नैतिक्तसको खडेरी परेको काग्रेस पार्टी थु काग्रेस।

  • @juddharokaya2405
    @juddharokaya2405 6 месяцев назад

    दमदार प्रश्नन पत्रकार ज्यू।

  • @Chandrabudhamagar6560
    @Chandrabudhamagar6560 6 месяцев назад +14

    अमरेश कुमार ले सहि भन्यो मधेस को पुलिस पहादमा पहादको पुलिस मधेस मा सार्नु पर्छ

  • @bivaskafle4849
    @bivaskafle4849 6 месяцев назад

    ❤काङ्ग्रेस लुटेरा पाटि सकियो देशभरी ❤

  • @BirTamang-bh3gq
    @BirTamang-bh3gq 6 месяцев назад +6

    कांग्रेस निर्मुल देश जबसम्म हुदैन तब सम्म देश को बिकास हुदैन , तत्काल कांग्रेस नेताहरूको फाइल खोलियोस

  • @chetanbista8315
    @chetanbista8315 6 месяцев назад

    तपाइ को पत्रकारिता लाइ सम्मान छ

  • @bhimsherpa9722
    @bhimsherpa9722 6 месяцев назад +24

    अब घन्टि बज्दै छनि त तेसैले डराउदै भाग्दै छन।

  • @sitakisan1072
    @sitakisan1072 6 месяцев назад

    धेरै राम्रो पत्रकार उहाँको प्रश्न गर्ने शैली त झनै मन पर्छ।।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 6 месяцев назад +269

    कांग्रेस को नैतिकता भन्ने हरायो । सहकारी को ठगि गर्ने रबि हो भनेर भुक्ने बाख्रा चोर गगन लाई पैला छानबिन गरेर जेल हाल्नु रबि दाइ । कांग्रेस पार्टी भित्र 95% नेता हरु भ्रष्ट छन इनीहरुगर्दा आज देश चुर्लुम्म डुबायो ।अब आरजु जस्ता ठुलो नेता लाई छानबिन गर्नुस ।सलाम रबि दाइ

    • @ALONE-Universe...
      @ALONE-Universe... 6 месяцев назад +10

      MCC को कठपुतली गगने...

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 6 месяцев назад +10

      भतुवा गगने ४ पाटा मुडेर खेद्नै पर्ने हो

    • @dreamer3954
      @dreamer3954 6 месяцев назад

      @@karnabahadurranamagarranam4763😂

    • @deepakpoon9679
      @deepakpoon9679 6 месяцев назад +6

      Gaganey lai border kataunu parxa Yedi bachan ko pratibaddata vaye

    • @samratshrestha4170
      @samratshrestha4170 6 месяцев назад +3

      Jaya 🔔🔔

  • @roshandawadi7624
    @roshandawadi7624 6 месяцев назад

    वा भाई मान गय गोड लगैछि जय हो ✌️✌️✌️✌️✌️✌️✌️✌️✌️

  • @brighternepal2813
    @brighternepal2813 6 месяцев назад +44

    काङ्ग्रेस ८०% भ्रष्ट छ ।रबि दाइ सबै एक एक भ्रष्टाचारिलाइ जेल हाल्नुहोस हामी करोडौं सडकमा आउछौ ।❤❤❤Go Ahead Rabi Dai.

  • @gitarai7528
    @gitarai7528 6 месяцев назад

    श्याबास पत्रकार 👏👏

  • @kamallama8661
    @kamallama8661 6 месяцев назад +4

    दीबाकर जी ! Great job

  • @dhanugurung6754
    @dhanugurung6754 6 месяцев назад

    धेरै राम्रो सर सपोर्त छ

  • @ramjinovember4318
    @ramjinovember4318 6 месяцев назад +6

    Diwakar jyu hjur lai salut x

  • @BholaLamichhane-s6z
    @BholaLamichhane-s6z 5 месяцев назад +1

    दिवाकर जि चोर नेता हरु को सातो खानु यसै गरि।❤

  • @anshbabu-hb7es9ts7s
    @anshbabu-hb7es9ts7s 6 месяцев назад

    दिवाकर दाइ ❤❤❤love you

  • @kwtasd4257
    @kwtasd4257 4 месяца назад +1

    जाेहोस बाबु राबि लामिछानि नौपालको जान्ता हारुलाइ सेवा दिना लिना अयासार दिनुभयाे पार्धान मानानिय जिले सदासदा जनामजुनि सदादिन निति बुझनुखाल्काे बिबीक गियान मिलाेस हामि जन्ताकाे तारफाबाट लाखाे धानेबाद असिरबाद हाजुलाइ सदासुखि मिलोस 🙏🕉️🙏🕉️👍️🌹👍️🌹🔱🙏🔱🙏🇦🇪🇳🇵🇦🇪🇳🇵🌹🔱🌹🔱♥️♥️♥️♥️♥️♥️

  • @bishwasthapa2103
    @bishwasthapa2103 6 месяцев назад

    हाम्राे देशमा राम्रो काम गर्नेलाई फसाईन्छ त्यसैले सबै मिली जुली रबि दाईलाई साथ सपोर्ट गरी साथ दिउँ नेपाली जनता हाे जय देश

  • @tabineshhtc
    @tabineshhtc 6 месяцев назад +9

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    but Janta le maya garne- Rabi lamichhane😍😍😍😍
    Balen and Harka wants to do that job which
    is Rabi doing right now so they are not happy 🤣🤣🤣🤣🤣 kati hasnu
    जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari1828 6 месяцев назад

    कडा जवाफ सर❤❤

  • @birbahadurgurung3975
    @birbahadurgurung3975 6 месяцев назад +12

    यो होनि पत्रकारिता भाने को कान्तिपुर यहाँ बाट केही सिक झोले कान्तिपुर

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 6 месяцев назад

    राम्रो काम जय होस पत्रकार दिबाकर सर

  • @bishowgurung6963
    @bishowgurung6963 6 месяцев назад +4

    ओहो कडा हो देवाकार सर ।। कुन दुलो मा छ। मलाइ काङ्ग्रेस मात्र चाहियो ।।😁😁😁

  • @ashokgurung3366
    @ashokgurung3366 6 месяцев назад +14

    पक्राउ गर्नु भन्दा अगाडी संचै रहेको मान्छे पक्राउ परे पछी कसरी बिरामि हुन्छ २/४ भाटा लगाउनु पर्छ अनि आफै निको हुन्छ चोर हरु

    • @jagdishchaudhary4409
      @jagdishchaudhary4409 6 месяцев назад

      डर ले बीमार हुन्छन्।

  • @BishnuPaudel-j3v
    @BishnuPaudel-j3v 6 месяцев назад

    सर्बसाधारण जनता जस्तो हातमा हतकडी लगयेर लगेको हेर्न रहर छ

  • @NarChhantyal-o3x
    @NarChhantyal-o3x 6 месяцев назад +6

    क्राङ्गेस का नेता हरु पत्रकार हरु को प्रश्न को जवाफ दिन चाहेन किन ?

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 6 месяцев назад +1

    कसम पत्रका ज्यु🙏🙏 Big fan❤❤❤

  • @stayloveinmotiveted625
    @stayloveinmotiveted625 6 месяцев назад

    रास्पा नै अबको बिकल्प हो✍️✍️🙏🙏

  • @gobindapandey3692
    @gobindapandey3692 6 месяцев назад +17

    लिडर पत्रकार जनता को पच्छे मा बुलन्द आवाज उठाउने इतिहास ले समझिने रबि लामिछाने good luck गिर्य मंत्री ज्यु

  • @rajendragautam9481
    @rajendragautam9481 6 месяцев назад

    जय रास्वपा,जय घन्टी,जय रवि❤

  • @nepalivlogs8011
    @nepalivlogs8011 6 месяцев назад +1

    Salute patrkar ju

  • @GhanashyamSigdel-e6o
    @GhanashyamSigdel-e6o 6 месяцев назад

    काङ्ग्रेस का सबै नेता लाई जेल हाल्नी होइन अब जिउदै आगो लगाउनु पर्छ

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 6 месяцев назад +22

    अब ठुला नेता ठुलो ब्यापारी हरुलाइ छान बिन गर्नु पर्छ अब चाहिँ केही होला जस्तो छ हाम्रो देशमा पनि रबि बालेन हर्क नेताहरु अपिल दिवाकर जस्तै पत्रकार युवा आए पछि अझै 2/4 जना यस्तै युवा आए पछि नेपालमा पक्कै पनि केही हत सम्म राम्रो हुनेछ 🇳🇵जय नेपाल जय युवा 🇳🇵❤️🙏