Laser treatment in Melasma in Nepal | चायाँपोतोको उपचारमा लेजर l चायाँ पोतो हटाउने उपाय

Поделиться
HTML-код
  • Опубликовано: 28 апр 2024
  • #drkamarajdhital #melasma
    नमस्ते
    म डा कमल राज धिताल , छाला रोग बिशेसज्ञ
    आजको यो विडियो मा म तपाई हरुलाई चायाँपोतो को उपचार मा प्रयोग हुने लेजर उपचारको बारेमा जानकारी दिन गइराखेको छु।
    चायापोतो कसरि हटाउने भनेर धेरै जनाले सोध्ने गर्नु हुन्छ। चाया पोतो हटाउने क्रिम अथवा चायाँ पोतो हटाउने उपचार अथवा चायाँ पोतो हटाउने उपाय को बारेमा धेरै जनाले सोध्ने गर्नु हुन्छ। यो विडियो मा चायाँ पोतो हटाउनको लागि गरिने लेजर बिधि को बारेमा जानकारी छ। अनुहारको कालो पोतो हटाउने उपायको बारेमा जानकारी छ |
    Dr Kamal Raj Dhital
    रेडियन्ट स्किन केयर एण्ड हेयर ट्रान्सप्लान्ट सेन्टर गोंगबुँ चोक, लक्ष्मी बैंक सँगै टेलिफोनको टावर भएको बिल्डिंग, काठमाडौँ 9815959413

Комментарии • 6

  • @namastehongkong876
    @namastehongkong876 Месяц назад

    सर म नेपाल आउदैछु। कपाल प्रत्यारोपन गर्न को लागि हजुर को क्लिनिक मा आउने छु। सम्भवत अर्को महिना को पहिलो हप्ता निस्कने छु

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 2 месяца назад

    sir mero ma ali ali till kothi xa yo till kothi hataune ausadhi ya upachar k hunxa vandinus yo pani plzzz😨

  • @Amritofficial739
    @Amritofficial739 3 месяца назад

    मेरो पनि कपाल झरेको छ सर🎉🎉🎉के गर्ने कति लाग्छ पैसा,,🎉🎉अलि सस्तो मा हुँदैन

  • @Amritofficial739
    @Amritofficial739 3 месяца назад

    नया नया स्यानो स्यानो youtuber साथीहरु यता हाजिर हौ एकले अर्कालाई सपोर्ट गरौं❤❤❤❤