Eklai (Slow Version) || Nawaraj Parajuli
HTML-код
- Опубликовано: 4 ноя 2024
- This poem is the slow version of the Eklai poem published to this channel earlier ( • Eklai || Nawaraj Paraj... )
Creation and Performance: Nawaraj Parajuli
Backing Music Score: Rhythm Kandel
Video shot by Rhythm Kandel
Video Editing, Coloring, and Subtitle: Sushil Khanal (Raeela Productions)
Special thanks to:
1. You,the audience, who encouraged me to come up with the slow version of Ekali on the comment section of Eklai (Fast Version)
2. Everyone involved in the Eklai (Fast version) and friends of Kadam Theatre, Jhapa.
3. To Raeela Productions for their kind input to this version of the poem.
Eklai is one of the poems from Nawaraj Parajuli's upcoming book GHAR to be published by Fine Print.
This poem is officially uploaded to this channel. Replication in any form is not permitted.
मरेको आशाहरु पलाएर आयो।
सुकेको नदिहरु सलबलाएर आयो।
झरेको पातहरु पलाएर आयो।
मासुको थुप्रो समान यो शरिर भित्र करोडौं सम्भावनाहरुको दियो बलेर आयो। अब म भित्रको साच्चिकैको म देखाउने जागर चलेर आयो🙏
मलाई आफै सङ प्रेम भएदेखि मैले दुनियाँ बिर्सिएकी छु ।😊
😂😂😂 seriously
Khusi hune ab yesari nai ❤
❤
❤❤
Malai ni yastai lagxa hjr😮
तपाइको जिबन मा ईश्वर मय ज्ञानमय जीवन मय सत्यता ले भरिपूर्ण आत्मिकी शक्तिका बाँड हरु बचनहरु सुनेर आत्माको सागरमा मलाई डुबाएको छ तपाइको यो महान रचना तपाइको यो महान कविलेख संसारको सभ्यताले जानोस् तपाइको यो महान रचना संसार भरियोस तपाईलाई परमेश्वरले आशृबाद देउन आत्माको सत्यता झल्काउनु भएको लागि मानिसको वास्तविक जीवन आत्मा आत्मा नै मानिसको जीवनको पूर्णता यसलाई प्रस्ट गर्नुभयो कवि ज्यु धन्यवाद तपाईलाई तपाईंको कविताले इतिहास रचेको छ
सधै सबै जस्तै म एक्लैको मन जीत्न सफल अर्को एक्लै मान्छे नवराज पराजुली ❤❤❤❤❤
एक्कैछिन आउनेलाई किन दिनु मैले मेरो सुख दुःखको चाबी? मेरो चौबीस घण्टाको साथी, चौबीसै घण्टा मै हुँ।”
Best line this poem Carrie's a lots of emotion ❤
big fan तपाईको यो कबिता सुनेपछी आजकाल कसैको बाल लाग्दैन ,एक्लै रमाउन थालेकी छु ❤❤
Wow कति मनपरदाे र आफुले आफेईला हाेशला दिने शबदहरु 👏👍️
एक्लै 🤍☘️..........
शब्दसँग त नजिक थिए तर
भाबसंग अझ मिठो मित्रता बन्यो 🌼🤍....
सबै कुराहरु शब्दले भन्न कहाँ सक्छन्, र🥺 ...
नभनेका कुराहरु यतै कतै स्वतन्त्र
छाडिदिएकी छु, भेटेर मिठो कुराकानी गर्नु है 😊...
...........................................................
मलाई आज सम्म कसैलाई भेट्न मन छ, देख्न मन छ भने त्यो हजुर हो।कुनै videos म दोहोराएर पटक पटक हेर्छु,सुन्छु भने ती हजुरकै हुन,Much love daju 💜
अझ अरु यस्तै लेख यति मिठो आवाज मा सुनिरहन पाउ 🙏❤️
जतिपट्क सुने अझै सुनौँ सुन्न मन लाग्ने दाजुका कविता छ्न र पो समालियको छु।😢😢
Thank you soo much daju❤️🎉
I Love you❤❤
सबै वाक्य ले एउटै कुरा भनेर म रुदैछु😢❤❤❤❤🎉🎉🎉😢
जतिपट्क सुने अझै सुनौँ सुन्न मन लाग्ने दाजुका कविता छ्न र पो समालियको छु।😢😢
Thank you soo much daju❤️🎉
I Love you❤❤
From Dubai
Malai kasaile dekhos nadhekhos, dekhnu parne ke dekhdaicha, overwhelming poem, direct from the pure soul
❤❤ याे काखमा राखेर मलाई सुत्केरी सुर्यले सेक्दैछ ❤❤ वाह कवि ❤❤
बार बार हजार बार सुन्छु ❤❤❤ मेरो त साथी हरुनै हो हजुर को कविता हरु ❤❤❤जान्छु कविता ले मेरो life nai change garidiyo !!!! ❤❤❤❤❤
सुन्दा सुन्दै कति खेर आँखा रसाइ गाला चिस्याइ सकेछ पत्तो नै भयन😢😢
Hajur ko कविता धेरै नै मन पर्छ ❤❤😊😊।
कति सुन्दर रचना अनि वाचन शैलिको मजा बेग्लै सर हजुरको
वाचन भरि... मैले म आफुलाई नै पाएँ! Sir❤🙏🏻🙏🏻
Bidai diu ma sabailai
Nidauna ma sadai Lai
Ki ta aamako kaakha ma
Ki ta usko kaakh ma....
❤❤❤
Every sentence touches my heart.
Hats off to you 🙏👏👏👏👏
❤❤❤प्रतिक्षामा थिए,अब धित मर्ने गरि हेर्ने सुन्ने गरिन्छ,धन्यवाद कविवर
श्रद्धेय कवीको उत्कृष्ट रचना! सर्वप्रिय!! सदाप्रिय!!
यो चाहिं सबै भन्दा उत्कृष्ठ लाग्यो। शब्द, बिम्ब, छन्द, मन्द। धेरै धन्यबाद - बेजोड प्रश्तुतिको लागि।
This version is what I was searching for while listening the old one. I mostly like to feel your words by closing eyes rather than watching as a musical video because your words are magical and deep. And the main thing is I love your voice the most.❤️
Stay as always, lots of love and good wishes from my side dear poet..💜
एक्लै भएर हजुर को एक्लै सुनिरहेँ,
सुनिराखम जस्तो भयो दाजु ❤
मर्मस्पर्शी सब्दहरु , एकदमै मन पर्ने आदरणीय कवि 💕🙏
सारै मिठो हौ आनन्द आयो
शब्द भित्र रमेका र शब्दकोषमा अर्थ नसमेटिएका भाव मिश्रित कविता !
👏👏👏👏👏❤️🎉🎊💚🇳🇵🎈
वाह ! नमन
मन बिरोल्ने ,काँडा छिचोल्ने,
घाउमा पोल्ने औसधि खोल्ने को हो?
मनभित्र मलाइ राखी बाहिर बोल्ने को हो?
एक्लै❤❤जति सुने पनि सुनिरहु लाग्ने😍😍
शब्द शब्दमा जादु छ।✍️
#वाह😍❤️
I'm hypnotized by this soothing voice. Nawaraj Parajuli you are best.
Each version of your work always give us different emotions and feelings.
You are amazing sir. Lots of love and respect from Sikkim.
कैयौ पटक सुने र म अहीले छ्याड्ग भए 🙏🙏🙏🙏🙏
सब्द्सित सहजै सजिएको ... कस्तो कौशल होला यी कबिको❤❤❤
मलाई मन पर्छ तिम्रो हरेक शब्द मा तिमि संगाई डुबन 🖤🖤🙏
गहिरो छ हजुरको कबिता 🥺❤
love it... ❤❤❤❤
Dai ma aaja sundai xu tera eak dam aananda ayo❤❤❤
आहा !!! मीठो ❤️
सुरुमै छक्का प्रहार गर्न भिडियोमा साह्रै मेहनत गर्नुभएको रैछ, उत्कृष्ट लाग्यो । म पनि साहित्य र सङ्गीतलाई औधी माया गर्ने विद्यार्थी हुँ । करिव दश वर्ष देखि शास्त्रीय सङ्गीतको प्रशिक्षण लिइरहेको छु । wish me good luck 👍 I need your blessings 🙌
आफू भएको आफैलाई गर्व छ
हजुरको शब्दहरुले झनै महतत्वपूर्ण दियो❤️
म एक्लै एक्लो छैन म जस्तै अर्को एक्लै छ
दुइटा एक्लो सँगै हुनुको मज्जा पनि त बेग्लै छ
wow
I clicked and listen to this version and immediately felt this version is better than the old. Then I checked the old video as well. Both are magical in their own way. The only difference is old video is meant to be watched with open eyes and this one with closed eyes. You will feel the magic in his poetry.
क्या गज्जब 👏❤️ very close to my heart ❤️
यत्रतत्र सर्वत्र मै हु❤❤❤ न कोही थियो न छ र नहुनेछ
👌देख्नु पर्नेले देख्दैछ ।
यति मिठो कविता 🙏
So nice .. big fan of your voice and poems.. meditative poem.❤❤
No one can translate non duality and duality better than you through poetry. A poetry that lifts a listener to cosmic consciousness.
no words to say i think god is depending on you .u r jisus keep contunue.wish u a very very good life nawaraj...
abinash timilsina
How did I missed this masterpiece?? 😢❤🎉
Close your eyes
Just listen every morning
Deep words with deep feelings ❤
Khulp melaye jasto lagya hola
बधाई टक्र्याउँदछु 🥰 (slow version)
My favourite poetry mero dai mitho💖🤗
Eklai on and everything off.. nothing but peace and questions afterwards
मिठो गुरु❤
My favourite 😀..
Breakup huda sunna maja aauxa .
Ani spiritual Vibe aauda ni sunna maja aauxa
wah........Nawaraj jee.
Your words are 'Deep and Devine' Kabi jiu.
Dherai ramro creation sir saluted ❤
क्या खुब गुरु❤❤
Mind Blowing Sir
तुलना नगर मेरो कोइ जस्तो छैन म
एकै छिन अगाडि को मै जस्तो छैन म
yeti sundar💕💕
Life saviour master piece.
Thank you so much sir 🙏
I really needed this....
Katti ramro sanu sanu kura katti ramro ❤...
I don't know why u are underrated..... But for me u are the king👑🔥
I start every morning by listening to this poem.
lots of love 😍♥ ♥
Dame dai ma pane yahi swikar gardai xu❤
वाह ! मेरै लागि जस्तो ।
पैसा कमाउने नाममा नाम कमाउने नाममा बुढो हुनलाई काममा म पक्कै आएको हैन पैसा कमाउने नाममा नाम कमाउने पैसा मा बुढो हुनलाई बेशमा म पक्कै आएको हैन यहाँ यसरी ऎले यो उमेर पाएको मैले बाच्नलाई पाएको हु बेच्नलाई पाएको हैन!❣️🙂
एति मिटो सब्द छनि के भनुम
हजुरलाई सेवा 🙏एस्तै सुनी राख्नु पाम
Wow wordsss iam becaming hisss fan day after day omg his words
Peaceful 🕊️
Kati sundar
the beauty of poetry 😇♥️
beautifully done
Kati ramro pani kati vani rahu!
Deep words ❤️❤️
Huge fan of your poems
Oh my god! what a lavel ❤❤
एक्लै ❤️
When you realize it’s better to listen poetry ❤
मार्मिक शाहित्यीक शब्दहरू राखिएका कबिता मिठो शब्दले भरिएको छ
Man xoyo hyar
Love you sir❤️🇳🇵
Hardik Naman 💗
words 😔🥺, speechless 😶
Love you sir 😘❤️
notification aaisakda thicham thicham lagxa hau dai ko poem !
Comment ko lagi kunai sabda chaina... Dada extraordinary.. Lots of love❤😘 from Dooars (Jaigaon)
IAM a big fan of your poem and personality ♥️♥️sir
म एक्लै एक्लै सुन्दै छु 🙂
Respect 🙏 ❤
😢😢😢😢😢 big fan dai❤
बल्ल एक्लो लाई celebrate गर्दै छु म 🥰❤️
आहा सब्द ❤❤❤
आफुलाई पुजा गर्नेहरु निश्पट्ट निराश छन...
Man choyo ❤ .
Sooo good ❤️
wawww🎉🎉🎉
its just burst