Bhim Upadhyaya: आजसम्म हल्लाखोर सरकारी अभियोजकहरू र सरकारले कति जनाको कति रकम सहकारीपिडीतलाई तिनको रकम फिर्ता गराए? मुद्दामामिला सहकारीको पैसा पचाउने र झुक्काउने मेलो मात्र हो- सबै सचेत रहौँ। हामीलाई चाहिएको हाम्रो पैसा फिर्ता हो । कसबाट कति धरौटी मागियो। कति जनालाई पूर्पक्षमा थुनामा राख्यो- पीडितका निम्ति यी सबै वाहियात कुरा हुन्। काम की बात किया करो भई! नहीँ तो सब पैसा गुम कर देंगा यिन दरिंनो ने।
देउवाको सहमति बिना के पि ले अध्यादेश ल्याउन सक्दैनन्। अध्यादेश बिदेशमा भएको कालो धनलाई आई. टि को माध्यमद्वारा सेतो बनाएर भित्र्याउने खालको भएकोले तत्काल सत्ता परिबर्तन हुने देखिदैन।
यीनै नेताहरुलाई राम्रो तरिकाले बृद्धा भर्ता दिएर राख्ने
Very good
ओलि चोरत जे पनि भन्छ गर्छ
बाख्राको खोरमा भोट हाले छ नि गगन थापाले 😅
गगन पागल नै होइन्छ यो नेता होईन जनता को जस्तो कुरा सुनिन्छ
Bhim Upadhyaya:
आजसम्म हल्लाखोर सरकारी अभियोजकहरू र सरकारले कति जनाको कति रकम सहकारीपिडीतलाई तिनको रकम फिर्ता गराए?
मुद्दामामिला सहकारीको पैसा पचाउने र झुक्काउने मेलो मात्र हो- सबै सचेत रहौँ।
हामीलाई चाहिएको हाम्रो पैसा फिर्ता हो । कसबाट कति धरौटी मागियो। कति जनालाई पूर्पक्षमा थुनामा राख्यो- पीडितका निम्ति यी सबै वाहियात कुरा हुन्।
काम की बात किया करो भई! नहीँ तो सब पैसा गुम कर देंगा यिन दरिंनो ने।
No
देउवाको सहमति बिना के पि ले अध्यादेश ल्याउन सक्दैनन्। अध्यादेश बिदेशमा भएको कालो धनलाई आई. टि को माध्यमद्वारा सेतो बनाएर भित्र्याउने खालको भएकोले तत्काल सत्ता परिबर्तन हुने देखिदैन।
Oli lai jasari pani hataunu prxa yo chor lai😊
I'm First viewer
हैन मंत्री माहामंत्री हरुले बोलेको कुरा चाही पक्का हुने भनी हामी जस्ता सर्ब साधारण व्यक्ती को कुरा चाही किन आउदैन
Good kp oli
Chhuk
Yo maukamaprdhan mantri vayena vane oli 84 mai prdhan mantri ho herdai jauna😊
\\\🎉🎉🎉
Oli ji marda k laane tayari gardai garnu janta lai kei garnu bhayena des ka lagi k garnu bhayo feri raja lai gali garne khoi ganatantra yehi ho
Oli Ba king ho
Good kp baa