संसदबाट भाग्दै ओली, सभामुख ट्वाँ पर्दा माधवको फायर - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 21

  • @Muskaan_for_You
    @Muskaan_for_You Час назад

    मनपरी ढंगले अध्यदेस ल्याउने हो भने यो सम्बिधान बिपरित हो ....कानुनमा अफ्ठ्यारो पर्दा ल्याउने हो , आफु जोगिने र मनपरी ढंग अघि बढ्ने हो भने यसलाई लोकतान्त्रिक गणतन्त्र भन्न सकिदैन यो त् निरंकुस लाद्न खोजे जस्तो देखिदैन ...ससद अधिबेसन प्रधानमन्त्री ले बोलाउने नियम हटाएर प्रतिपक्ष ले माग गरे बमोजिम बोलाउने नियम बनाउनु पर्यो ...कि त् राष्टपति मार्फत ल्याउनु पर्यो ...

  • @ShreeramBhandari-e4z
    @ShreeramBhandari-e4z 2 часа назад +1

    ३५ वर्ष भयो तपाईंहरूको सुशासनका कामहरू

  • @KhadkaNyaupane-ov4cm
    @KhadkaNyaupane-ov4cm 2 часа назад

    अब जेल जान आग्रह गरिन्छ बाबु

  • @padam6466
    @padam6466 3 часа назад +2

    देश को बारेमा नबिचार न गरेर बिबाहा छीटो गर्ने र बिदेश जान बैंक बाट नीर ब्याज दिने र बिदेश जान फिरी भिजा उपल्ब्द गर्ने यसरी नै स्वदेश मा नै रोजगार को बारेमा बिचार न गरेर आत्मानिर्भर बनाउने तिर बिचार नगरेर

  • @PadamPadam-s5d
    @PadamPadam-s5d Час назад

    Khate mujhe neta haru 😂😂😂

  • @NabinGautam-n2u
    @NabinGautam-n2u 2 часа назад

    draiving license ko xito dine prakiya kahile hunxa

  • @HastamazeeHastamazee-v2o
    @HastamazeeHastamazee-v2o 2 часа назад

    अब केपि ओलि what attack भएर मर्छ 😂😂😂

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Час назад

    एमालेको तल्लो तहका नेताहरुले कहिले बुझ्ने यो कुरा।

  • @Muskaan_for_You
    @Muskaan_for_You Час назад

    मुद्दा मा धरौटी मा १५ प्रतिशत राख्ने भन्ने कुरा चाहि भ्रस्ट हरुलाई सजिलो बनाउने काम मात्र हो ....कांग्रेस र एमालेमा धेरै भ्रस्ट छन् भन्ने हल्ला ले धेरै कार्यकर्ता जोगाउन यो नियम बनाउन लागेको देखिन्छ .., भ्रस्टचार र ठगी गरेको ठहर भए बिगो तेब्बर बनाउनु पर्छ ....अनि मात्र भ्रष्टाचार गर्न पनि डराउछ ..

  • @anusapkota1402
    @anusapkota1402 3 часа назад

    यो वलि को बोलिलाइ महगो पर्ने छ !यो अहमकार ले वलि जेल जाने पकका हो

  • @BishwashPokherl
    @BishwashPokherl 3 часа назад

    D

  • @NirKumar-p6z
    @NirKumar-p6z 3 часа назад

    उखान को त होनि

  • @toyanathsiris7566
    @toyanathsiris7566 2 часа назад

    बिदेशी नेपालीलाई १० बर्ष भिसा नचाहिने भिसा फ्री चाहिँ बिल्कुल राम्रो

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 2 часа назад

    Ta jasto indian agent hoina kp , kp fataha ho but ta jatiko fataha hoina

  • @Yohoyatrahd
    @Yohoyatrahd Час назад

    Desh sakne vonkp chorle

  • @BishwashPokherl
    @BishwashPokherl 3 часа назад

    H

  • @ChokbhadurRanabhat
    @ChokbhadurRanabhat 2 часа назад

    माकुने भन्दा ओलि धेरै जान्ने छन